म म पसलमा खोप भेटिएको विषयलाई गोकर्णेश्वर नगरपालिकाको नाम मुछेकोमा मेयरको आपत्ति

अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण २१। गोकर्णेश्वर नगरपालिका बेसिगाउँ स्थित एक मःम पसलमा सोमबार कोरोना विरुद्धको खोप लगाइदिइरहेका २ जना स्वास्थकर्मी सहित केही खोप प्रहरीले बरामद गरेको थियो। बौद्ध प्रहरी प्रमुख नायव निरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपाने अनुसार खोप किनबेचको भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको र खोप सोही मःम पसल… Continue reading म म पसलमा खोप भेटिएको विषयलाई गोकर्णेश्वर नगरपालिकाको नाम मुछेकोमा मेयरको आपत्ति

आफ्नो वडा अध्यक्ष मार्फत कुपन लिएर गोकर्णमा खोप लगाउन जानु पर्ने

अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण १९ ।गोकर्णेश्वर नगरपालिकाद्वारा कोभिड १९ विरुद्धको भेरोसेल (चाइनिज) पहिलो खोप नलगाएकाहरुलाई मिति २०७८/०४/१९ गते मंगलवारको दिन लगाउने भएको छ।नगरपालिकाद्वारा प्रकाशित सूचनाको अनुसार सहयोगी मा वि गोकर्णमा खोप लगाउने कार्य संचालन हुने भएको हो ।पछिल्लो समयमा खोप केन्द्रमा झडप भएर गोकर्णेश्वर नगरपालिकाले खोप कार्यक्रम नै स्थगित गरेको थियो।उक्त… Continue reading आफ्नो वडा अध्यक्ष मार्फत कुपन लिएर गोकर्णमा खोप लगाउन जानु पर्ने

गोकर्णको शंखडोलमा मिनी टाटाको ठक्करले पैदल यात्रिको मृत्‍यु

अमृता के सी ( रोनी ) काठमाडौँ, श्रावण १५। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।रामेछाप जिल्ला उमाकुण्ड ४ स्थायी घर भइ गोकर्णेश्वर ४ माकलबारी बस्ने वर्ष २८ को तेज बहादुर दमाईको बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान ठक्कर दिंदा उनको… Continue reading गोकर्णको शंखडोलमा मिनी टाटाको ठक्करले पैदल यात्रिको मृत्‍यु

कपनस्थित मायादया क्लिनिकको भवन बूढानीलकण्ठको वडालाई हस्तान्तरण

सुदर्शन के सी ( शान )१० श्रावण,काठमाडौँबूढानीलकण्ठ नगरपालिका वडा नं ११ शंकरे डाँडामा अवस्थित स्थानीय मायादया क्लिनिकको भवन वडालाई हस्तान्तरण गरिएको छ । स्वास्थ क्षेत्रमा निकै लामो इतिहास बोकेको नेपाल बौद्ध महायान केन्द्र गुम्बा द्वारा निर्मित मायादया क्लिनिक भवन आइतबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को कार्यालयमा एक कार्यक्रम आयोजना गरि सोही वडालाई हस्तान्तरण गरिएको… Continue reading कपनस्थित मायादया क्लिनिकको भवन बूढानीलकण्ठको वडालाई हस्तान्तरण

काँग्रेस महासमिति सदस्य आत्माराम पौडेलले गरे कुमार बलराम छात्राबासलाई ५० हजारको सहयोग

अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण ९ ।काँग्रेस महासमिति सदस्य तथा समाजसेवी आत्माराम पौडेलले लक्ष्मी प्रतिष्ठान द्वारा संचालित कुमार बलराम छात्राबासलाई नगद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्। शनिबार काभ्रे धुसेनी शिवालय स्थित छात्राबास पुगेर पौडेलले २० हजार नगद तथा ३० हजारको शैक्षिक तथा खेलकुद सामाग्री गरी ५० हजार रुपैयाँ बराबरको सहयोग गरेका हुन्।… Continue reading काँग्रेस महासमिति सदस्य आत्माराम पौडेलले गरे कुमार बलराम छात्राबासलाई ५० हजारको सहयोग

लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण ८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको काठमाडौँ पुर्बी भेगस्थित लायन्स क्लब अफ काठमाडौँ जर्नीले लायन वर्ष २०२१ र २०२२ को लागि पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब जर्नीले बानेश्वरस्थित मोजो ब्यांकेट होटेलमा डिस्ट्रिक्ट गभर्नर रेबत बहादुर कार्कीको प्रमुख आतिथ्यमा आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न… Continue reading लायन्स क्लब अफ काठमाडौँ जर्नीको पदस्थापन सम्पन्न

जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका जोरपाटीका राजेशले गरे इकाई सभापतिमा उम्मेद्वारी घोषणा

काठमाडौँ, साउन ५ ।काठमाडौं क्षेत्र नं. ३ नेविसंघका क्षेत्रीय सभापति राजेश अधिकारीले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईमा काँग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखी काँग्रेस राजनितीमा सकृय अधिकारीले गत हप्ता नगरपालिकाको क्रियाशिल भेलामा लिखित दस्तावेज सहित औपचारिक रुपमा सभापतिमा दावि गरेका हुन् । २०४६ सालको जनआन्दोलनको दौरान जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका… Continue reading जुँगाको रेखी नबस्दै काँग्रेस राजनितीमा लागेका जोरपाटीका राजेशले गरे इकाई सभापतिमा उम्मेद्वारी घोषणा

प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ

अमृता के सी ( रोनी )काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी भएका थिए। अमेरिकाले जोन्सन एण्ड… Continue reading प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ

काठमाडौँ क्षेत्र नं ३ को वडा नं ३ ईकाइ सभापतिमा जय राम बिष्टको दाबेदारी

अमृता के सी ( रोनी )काठमाडौँ, साउन ३ ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला क्षेत्र र वडा स्तरका विभिन्न पदहरुका आकांछीहरुले उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका स्थित ३ नम्बर क्षेत्र तरुण दलका कोषाध्यक्ष जय राम बिष्टले ईकाइ सभापतिमा आफ्नो दाबेदारी घोषणा गरेका छन् ।लामो समय… Continue reading काठमाडौँ क्षेत्र नं ३ को वडा नं ३ ईकाइ सभापतिमा जय राम बिष्टको दाबेदारी

काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा

अमृता के सी ( रोनी )काठमाडौँ,साउन २ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ।महाधिवेसन नजिकिदै गर्दा पार्टी भित्रका विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि तिब्र रुपमा बढेको छ। उम्मेद्वारी घोषणा कै क्रममा स्थानिय नेता श्रीराम चालिसे (राज) ले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।रामहिटी… Continue reading काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) मा काँग्रेसका श्री राम चालिसेले गरे सभापतिमा उम्मेद्वारी घोषणा

गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्‍यो ट्याक्टर

अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण १ । गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई मिनी टेलर ( ट्याक्टर ) प्रदान गरेको छ ।नगरपालिकाको आफ्नो तर्फबाट ५० प्रतिशत अनुदान र बाँकी किसान समूह स्वयमले व्यहोर्ने गरी ट्याक्टर वितरण गरेको हो ।नगरपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाका इच्छुक किसानहरुको मागको आधारमा १५ वटा मिनी टेलर… Continue reading गोकर्णेश्वर नगरपालिकाले नगरका किसानहरुलाई वितरण गर्‍यो ट्याक्टर

गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन

अमृता के सी ( रोनी )काठमाडौँ, असार ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित सुन्ताखानमा नगर प्रमुख सन्तोष चालिसेले बत्ती सहितको पुलको रेलिंगको उद्घाटन गरेका छन् ।बुधबार नगर प्रमुख चालिसेको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा उनले पुलको रेलिंगको उद्घाटन गरेका हुन् । सुन्ताखान युवा क्लबको विशेष सक्रियतामा जिर्ण रहेको पुललाई मर्मत गरि रेलिंग,बत्ती र… Continue reading गोकर्णको सुन्ताखानमा नगर प्रमुख चालिसेले गरे बत्ती सहितको पुलको रेलिंग उद्घाटन

माईतिघरमा शङ्ख फुकेर प्रदर्शन

अमृता के सी ( रोनी ) काठमाडौँ,असार २८। काठमाडौँ स्थित माइतिघरमा विपक्षी गठबन्धनका ५ विद्यार्थी सङ्गठनले शङ्ख फुकेर प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु र अखिल (छैटौँ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि,… Continue reading माईतिघरमा शङ्ख फुकेर प्रदर्शन

बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित दुईजना पक्राउ

अमृता के सी ( रोनी )काठमाडौँ, असार २६।काठमाडौँ महानगरपालिका वडा ६ स्थित बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित शुक्रबार दुईजना पक्राउ परेका छन् । रामेछाप घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर र काठमाडौँ महानगरपालिका ६ का २८ वर्षीय सविन तामाङलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकाहरुको… Continue reading बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित दुईजना पक्राउ

लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

अमृता के सी ( रोनी ) काठमाडौँ,असार २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबहरुको संयुक्त आयोजनामा लायन्स सेवा हप्ता सम्पन्न भएको छ ।सात दिन सम्म लगातार विभिन्न स्थानमा सामाजिक काम गरे पछी बुधबार गोकर्णेश्वर नगरपालिका स्थिति वर्ड युथ स्कुलमा भएको समापन कार्यक्रमको उद्घाटन डिस्ट्रिक… Continue reading लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

प्रधानमन्त्री के पि ओलीको असंबैधानिक कदम भन्दै विद्यार्थी संगठनहरुको संयुक्त विरोध प्रदर्शन

अमृता के सी ( रोनी )काठमाडौँ, असार २० ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध विद्यार्थी संगठनहरूले संयुक्तरूपमा देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।उपत्यका लगायतका ठाउँमा निषेधाज्ञा खुकुलो हुँदै गए संगै लगातार प्रदर्शन गरिरहेका राजनैतिक दल सम्बद्ध ५ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसका अनेरास्ववियू सभापति मनोज वैद्यको नेतृत्वमा नेविसंघका… Continue reading प्रधानमन्त्री के पि ओलीको असंबैधानिक कदम भन्दै विद्यार्थी संगठनहरुको संयुक्त विरोध प्रदर्शन

लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना

अमृता के सी ( रोनी )काठमाडौँ, असार १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आयोजनामा अक्सिजन बैंकको स्थापना गरेको छ । अक्सिजन बैंकको उद्घाटन पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाले गरेका हुन् । लायन वर्ष २०२१/२२ को लायन सप्ताह पारेर जुलाई… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसद्वारा अक्सिजन बैंकको स्थापना

लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

अमृता के सी ( रोनी )काठमाडौँ, असार १६ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को आयोजनामा लायन्स फुड बैंकबाट बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ। कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम)… Continue reading लायन्स फुड बैंकद्वारा बालगृह र विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

बूढानीलकण्ठ नगरपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई २५ लाख सहयोग

अमृता के सी ( रोनी )काठमाडौँ, असार ११। बूढानीलकण्ठ नगरपालिकाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई २५ लाख सहयोग प्रदान गरेको छ। सिन्धुपाल्चोकमा असार १ गते साँझ आएको लगातारको वर्षा पछि मेलम्चीको बाढीले भौतिक संरचना सँगै ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।हेलम्बु गाँऊपालिकाको तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रका करिब १५० घरधुरी विस्थापित भएका छन्। मेलम्ची… Continue reading बूढानीलकण्ठ नगरपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई २५ लाख सहयोग

गोकर्णमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्‍यु

अमृता के सी ( रोनी )काठमाडौँ, असार ११।काठमाडौँको गोकर्णेश्वरमा ट्रीपरले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ । जगडोलबाट गोकर्ण तर्फ जादैँ गरेको साइकल चालकलाई गोकर्णेश्वर नगरपालिका ९ मा बा ४ ख ८२२९ नम्बरको ट्रीपरले ठक्कर दिँदा अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा… Continue reading गोकर्णमा ट्रिपरले ठक्कर दिँदा एकको मृत्‍यु

काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

अमृता के सि (रोनी) काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् । लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स… Continue reading काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा

अमृता के सी ( रोनी )काठमाडौँ, असार १० ।काठमाडौँ स्थित बूढानीलकण्ठ नगरपालिकाले नगर भित्र आफ्नै लगानीमा पिकनिक स्थल र जिप फ्लाएर निर्माण गर्ने भएको छ। बूढानीलकण्ठ नगरपालिकालाई स्वच्छ शान्त समृद्ध पर्यटकीय नगर निर्माण गर्ने पारीकल्पना गर्दै आफ्नो आठौं नगर सभामा पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिको विकासका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रिसोर्ट सहितको वनभोज… Continue reading बूढानीलकण्ठ नगरपालिकाद्वारा आफ्नै स्वामित्वमा पिकनिक स्थल र जिप फ्लायर निर्माण गर्ने घोषणा

बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै

अमृता के सी ( रोनी )काठमाडौँ,असार ८ ।बूढानीलकण्ठ नगरपालिकाको आठाैँ नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आगामी असार ९ गते आयोजना गरिएको हो ।नगरसभाको प्रत्यक्ष प्रसारण विभिन्न स्थानिय संचार माध्यमबाट गरिने नगर प्रमुख उद्दव प्रसाद खरेलले बताए । संविधानमा र स्थानिय तह संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे… Continue reading बूढानीलकण्ठ नगरपालिकाले असारे नगर सभा गर्दै

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग

अमृता के सी ( रोनी ) काठमाडौँ, असार ७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्ची र इन्द्रबतिमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षतिको साथै कयौं बेघर भएका छन्।हालको विषम परिस्थितिमा राहतको… Continue reading लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग

मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा

अमृता के सी ( रोनी )काठमाडौँ, असार ३। कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिकाको विपद राहत कोषमा १० /१० लाखको दरले सहयोग प्रदान गर्ने भएको छ। सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्चीमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षति पुर्‍याएको छ । हेलम्बु गा.पा को तिम्बु, किउल,गणेशे बगर,चनौटे,ग्याल्थुम लगायतका क्षेत्रका करिब… Continue reading मेलम्ची र हेलम्बुका बाढी पिडितलाई कागेश्वरी मनहोरा नगरपालिकाको १०/१० लाख सहयोग घोषणा

मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

अमृता के सी ( रोनी )काठमाडौँ,जेठ ३१। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति,स्मारकको अवलोकन भ्रमण गरेका छन्। कार्यक्रममा विश्व वातावरण दिवसको अवसर पारेर मन्त्री श्रेष्ठले वृक्षारोपण गरेका थिए ।आर्थिक वर्ष २०७८/७९ को बजेट… Continue reading मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको… Continue reading लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान सम्पन्न

कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २६ ।बूढानिलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ परेका छन्।महानगरीय प्रहरी प्रभाग कपनको टोलीले मन्दिर क्षेत्रमा लागु औषध सेवन तथा बिक्रि बितरण भई रहेको सूचना प्राप्त हुनासाथ जेष्ठ २५ गते साँझ करिब ५ बजेको समयमा उक्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो… Continue reading कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ

लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ २५ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान हुने भएको छ। कोरोना लहरको विषम परिस्थितिमा हस्पिटलमा रगतको चरम अभाव सिर्जना भइ बिरामीको रगत अभावमा ज्यान सम्म जाने साथै बिरामिका परिवारले रगत संकलनमा भोग्न परेका समस्या केही हदसम्म न्यूनीकरण गर्ने… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरियसको आकस्मिक रक्तदान कार्यक्रम

जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २५ ।काठामाडौँ महानगरपालिका वडा नं ६ स्थित नयाँ बस्तीमा बोरा भित्र मान्छेको खुट्टा भेटिएको छ।नयाँबस्ती एरिना फुटसल नजिकैको फोहोर फाल्ने ठाउँमा मान्छेको घुँडा भन्दा मुनिको एउटा खुट्टाको मात्र भेटिएको प्रहरी श्रोतले जनाएको छ ।घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको र जलेको अवस्थामा… Continue reading जोरपाटीमा बोरा भित्र मान्छेको खुट्टा भेटियो