काठमाडौं\बीबीसी । यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ। जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो। चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा… Continue reading एक बेलुनका कारण अमेरिका–चीन बहसमा
Category: अमेरिका
अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
काठमाडौं \ एजेन्सी । हिमआँधीका कारण सोमबार अमेरिकामा हवाई सेवा नराम्रोसँग प्रभावित भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मात्र १ हजार भन्दा बढी हवाई उडान रद्द भएका छन् । यसमा अत्यधिक उडान संखया साउथ वेस्ट एयरलाइन्सका छन् । सो कम्पनीले कुल रद्द भएका उडानमध्ये आधा भन्दा धेरै उडान रद्द गर्नु परेको बताएको छ । फ्लाइट… Continue reading अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द
अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा
काठमाडौं । नेपाल भ्रमणका सिलसिलामा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार पाटन क्षेत्रको भ्रमण गरेकी छिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् ।… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा
कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट
कनेक्टिकट । अमेरिकास्थित कनेक्टिकट राज्य आसपास बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेप्लिज एशोसिएशन अफ कनेक्टिकटमा नयाँ नेतृत्व छनोट भएको छ । समाज सेवामा आधारित रहेर यो संस्था क्रियासिल रहेको छ । संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको हो । वेस्ट हार्टफोर्डस्थित एल्मवुड कम्यूनिटी हलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ… Continue reading कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट
काठमाडौं आइपुगिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया
काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । दुई दिने भ्रमणका लागि नेपाल आएकी उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतासँग भेट्ने छिन् । नुल्यान्डले भोलि एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ ।… Continue reading काठमाडौं आइपुगिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया
आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई
कठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी अमेरिकाले पाएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने गरी तोकिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकाले जिम्मा पाएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुँदैछन्… Continue reading आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा सोमबार सम्म रहने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुदैछ । भ्रमणमा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै
अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउने भएकी छिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै अमेरिकाबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप–विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी सन् २०२१ मा… Continue reading अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने
जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल
काठमाडौं । जासुसी गरेको आरोप लागेका एक चिनियाँ इन्जिनियरले संयुक्त राज्य अमेरिकामा आठ वर्ष जेल सजाय पाउने भएका छन्। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। उनी… Continue reading जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल
फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्ट्राग्राममा लागेको प्रतिवन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमँध्यमहरुका अनुसार करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिने बताएको छ । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन… Continue reading फेसबुकले ट्रम्पमाथि लगाएको प्रतिवन्ध फुकुवा
क्यालिफोर्नियामा एक सातामा दुई गोली काण्ड, १८ जनाको मृत्यु
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया एक साता भित्रै दुई घातक गोली काण्ड भएका छन् । घटनामा १८ जना मारिएका छन् । सोमबार क्यालिफोर्निया राज्यमा भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ। सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११… Continue reading क्यालिफोर्नियामा एक सातामा दुई गोली काण्ड, १८ जनाको मृत्यु
क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान
क्यालिफोर्निया\बीबीसी। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्। उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस… Continue reading क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान
क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना… Continue reading क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान
अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा थप १० जना घाइते छन् । स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन… Continue reading अमेरिकामा पुनः अन्धाधुन्ध गोली काण्ड, कम्तिमा १० जना मारिए
प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न… Continue reading प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’
अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत… Continue reading अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
काठमाडौं । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखे अनुसार ‘हजारौं कर्मचारी एक साथ कटौती गर्ने नीतिमा कम्पनी छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको समाचारमा उल्लेख छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको… Continue reading माइक्रोसफ्टले किन हटाउने भयो हजारौं कर्मचारी ?
अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु
क्यालिफोर्निया । अमेरिकाकाको क्यालिफोर्निया स्थित गोशेनमा अन्धाधुन्ध गोली चलेको छ । सो क्रममा छ महिनाको बच्चासँगै कम्तिमा ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान गरेका छन् । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी… Continue reading अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु
अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु
काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्राविधिक समस्याका कारण सबै आन्तरिक उडानमा लगाइएको रोक हटाइएको देशको सङ्घीय नागरिक उड्डयन प्रशासन एफएए जनाएको छ। यसअघि त्यहाँको नोटिस टु एअर मिसन्स सिस्टमको नियन्त्रण प्रणालीमा खराबी देखिएको बताइएको थियो। यस अवरोधका कारण चार हजारभन्दा धेरै उडान ढिलो र ६ सय भन्दा धेरै उडान रद्द भएका थिए। समस्याहरू समाधान हुन… Continue reading अमेरिकामा आन्तरिक उडानमा एक साथ समस्या, समाधान गरी उडान सूचारु
अमेरिकी र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु
काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबार दुई मुलुकका सेनाबीच ‘एक्स–टेक नेल’ को आरम्भ गरिएको हो । नेपाली सेनाका अनुसार विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९… Continue reading अमेरिकी र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु
ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा
काठमाडौं । ब्राजिलमा नागरिकले राष्ट्रपति भवन र संसद छिरेर हंगामा मच्याएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार यस्तो हंगामा मच्याएका हुन् । प्रदर्शनकारी सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको बताइएको छ । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको… Continue reading ब्राजिलमा राष्ट्रपति भवन र संसदमा नागरिकको हंगामा
अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन
काठमाडौं । १५ औं पटकको निर्वाचनबाट अमेरिकाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी चुनिए । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिन २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो । रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको… Continue reading अन्ततः अमेरिकी संसदले पायो सभामुख, १५ औं पटक निर्वाचन
अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?
काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको नयाँ सब-भेरिअन्ट तीव्र गतिमा फैलिन थालेको छ । एक्सबीबी.१.५ भाइरसले अमेरिकामा तीव्र गतिमा फैलावट लिएको हो । बीबीसीका अनुसार यो ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रकार हो। ओमिक्रोन विश्वभरि सबैभन्दा बढी सक्रिय कोरोनाभाइरसको प्रकार हो। ओमिक्रोनको उत्पत्ति त्यसअघिका अल्फा, बीटा, गामा अनि डेल्टा भेरिअन्टबाट भएको हो। सन् २०२१ को अन्त्यतिर देखा… Continue reading अमेरिकामा पुनः फैलन थाल्यो कोरोना, कति घातक ?
पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार
काठमाडौं । रुसी अर्थोडक्स क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ। युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चा नजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको बीबीसीले लेखेको छ । मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ… Continue reading पुटिनको ३६ घण्टे युद्धविराम प्रस्ताव युक्रेनद्धारा अश्विकार
विश्वभर देखिन सक्छ आर्थिक मन्दी
काठमाडौं । विशवभर आर्थिक मन्दिको असर देखिन सक्ने अतर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने सम्भावना रहेको बताएको हो । आईएमए प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दीको सम्भावना रहेको र यसबाट लाखौं मानिस प्रभावित हुने बताइन् ।… Continue reading विश्वभर देखिन सक्छ आर्थिक मन्दी
क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि
काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ । उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा… Continue reading क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि
उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध
न्युयोर्क बिदेशबाट नेपाल आँउदा नेपालीहरुले परिवार तथा आफन्तका लागि लिएर आउने एउटा फोन तथा ल्यापटपमा समेत भन्सार शुल्क लगाउने नेपाल सरकारको नयाँ नियमको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको छ ।नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नयाँ नियम प्रवासी नेपाली… Continue reading उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध
अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द
न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी… Continue reading अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द
अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई
काठमाडौं । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गरेको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ।… Continue reading अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई