काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन्। अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो। सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो। सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना… Continue reading अमेरिकाका विद्यालयमा बढ्यो बन्दुक आक्रमण
Category: अमेरिका
अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ । गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन्… Continue reading अन्ततः इलन मस्कले किने ट्विटर, खरिद प्रक्रिया सम्पन्न
प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका छन् । सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न… Continue reading प्रधानमन्त्री देउवासँग नवनियुक्त अमेरिकी राजदूतको पहिलो भेट
अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै
काठमाडौं । नेपालमा अमेरिकाबाट सिधा हवाई उडानको तयारी चलिरहँदा त्यहाँको नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन… Continue reading अमेरिकी नियामक निकायले आजबाट नेपालको हवाई सुरक्षा अध्ययन गर्दै
ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण
काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम शुरु भएको छ । असोज १५ देखि वैशाख १५ बीचको समयमा दुई सिजन शिकारको अनुमति दिइन्छ । कात्तिक÷मंसिरमा चल्ने पहिलो सिजनका लागि कुल ९ वटा नाउर र ७ वटा झारलको शिकार गर्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिएको छ । सोही अनुसार शिकारी… Continue reading ढोरपाटनमा शिकारको याम शुरु, अमेरिकी र रसियन शिकारीको आकर्षण
नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा
काठमाडौं\बीबीसी । नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ। पछिल्ला क्षेप्यास्त्र हमलापछि यूके, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन्। अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो। जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ। ब्रसल्सस्थित पश्चिमा सैन्य… Continue reading नेटोद्धारा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजवुत पार्ने घोषणा
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा… Continue reading अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा… Continue reading अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट
रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा
काठमाडौं । रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको बीबीसीले लेखेको छ । जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले… Continue reading रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा
अमेरिकाका लागि डिभीको आवेदन खुला
काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने छ । यसपटक पासपोर्ट समेत अनिवार्य गरिएको छैन ।
गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी
काठमाडौं । अमेरिमा गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई आम माफी दिइएको छ । राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त… Continue reading गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी
रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी
काठमाडौं । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य… Continue reading रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी
नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए
काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी छन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएसँगै उनको नियुक्ती भएको हो ।… Continue reading नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए
युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना
काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्। कुलीन रुसी… Continue reading युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना
फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्। अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप… Continue reading फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
फ्लोरिडामा शक्तिशाली इयान तुफान
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ। इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। तुफानको कारण… Continue reading फ्लोरिडामा शक्तिशाली इयान तुफान
विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार… Continue reading विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो हालसम्मकै उच्च हो । यसअघि ९ असोज मा एक अमेरिकी डलरको १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर)… Continue reading आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा
नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी… Continue reading नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान
अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु
काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ । तीन… Continue reading अमेरिकाको ओहायो राज्यमा नेपालीभाषीबीच फुटबल खेल महोत्सव शुरु
अमेरिकी एनआरएनएमा तेश्रो धार
बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित… Continue reading अमेरिकी एनआरएनएमा तेश्रो धार
अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,
काठमाडौं । नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८\०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट… Continue reading अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने
काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।
न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने
न्यूयोर्क । आगामी नोभेम्बरमा न्यूयोर्क स्टेट १०३, डिस्ट्रिक्ट मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल चुनाबमा नेपाली चेली सराहाना श्रेष्ठ उम्मेदवार बन्ने भएकी छिन् । यसबारे एक कार्यक्रम आयोजना गरी नेपाली समाजमा अबगत गराइएको छ । ड्रम सङ्गठनको भगिनी इकाई ज्याक्सन हाईटस्थित ड्रम बिट्सले अघिल्लो साता सराहाना श्रेष्ठसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।ड्रम… Continue reading न्यूयोर्कमा नेपाली चेली सराहाना श्रेष्ठ एसेम्बली जेनेरल चुनाब लड्ने
अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा
न्यूर्योक । अमेरिकाका विभिन्न शहरमा भएको आतङ्ककारी हमलाको आइतबार २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान… Continue reading अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा
मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला
मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि… Continue reading मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला
एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो । दूतावासका एक अधिकारीले बताएअनुसार ब्रुक्सले… Continue reading एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
ट्रम्पको घरमा थुप्रै ‘अतिगोप्य कागजात’ भेटिएको एफबीआईको खुलासा
न्यूयोर्क\बीबीसी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको अवरोधको प्रमाण खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलासा भएको छ । हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अतिगोप्य फाइलहरू ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए। न्याय मन्त्रालयले आफूले ूउल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण… Continue reading ट्रम्पको घरमा थुप्रै ‘अतिगोप्य कागजात’ भेटिएको एफबीआईको खुलासा
१९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै
काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३।२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे । १४ औंदेखि १८ औं… Continue reading १९६० मा काठमाडौंबाट हराएको मूर्ति अमेरिकामा फेला, नेपाल फर्काइंदै
घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा
काठमाडैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन्। उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन्। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य… Continue reading घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा