धन लामा, कनेक्टिकट कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो । कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो।… Continue reading नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो
Category: अमेरिका
रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत् भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले… Continue reading रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने
एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ
काठमाडौं । मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ । यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु… Continue reading एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ
क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ। क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा… Continue reading क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु
अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने
काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो। सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो। प्रतिबद्धता जनाइएको… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने
अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय
अमेरिका । टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ । डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो । उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ । एक वर्षअघि… Continue reading अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय
बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा… Continue reading बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने
अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध
काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट… Continue reading अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध
सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक
काठमाडौं । नेपालमा चालु आरोहण सिजनमा सगरमाथा चढ्न बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले अनुमति लिएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ । बुधबारसम्म ४२ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतबाट १५ र रुसबाट १४ जनाले अनुमति लिएका छन् । नेपाल र क्यानडाबाट १०,… Continue reading सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक
पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत
काठमाडौं । अमेरिकाले पाकिस्तानमा बढ्दो राजनीतिक अस्थिरताका बीच यात्रामा पुनर्विचार गर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । सो मुलुकको तर्फबाट ट्राभल एडभाइजरी जारी गर्दै आतंकवादी हमला तथा अपहरणका घटना घटेको भन्दै यात्रामा विचार गर्न भनिएको हो । पाकिस्तानमा पनि बलूचिस्तान र खैबर पख्तूनख्वा प्रान्तलाई बढी संवदनशिल मानिएको छ । अमेरिकाले आफ्नो नागरिकलाई आतंकवादी गतिविधि भइरहेका… Continue reading पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत
अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान… Continue reading अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं
क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ । घटनामा… Continue reading क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल… Continue reading मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा
प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो… Continue reading प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू… Continue reading इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने
अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का
काठमाडौं । अमेरिका र मेक्सिकोले फिफा विश्वकप २०२२ का लागि टिकट पक्का गरेका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले हारेपनि अमेरिका विश्वकपमा पुगेको हो । मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले नै हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले… Continue reading अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का
युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्। रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका… Continue reading युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । उनले अमेरिकी राजदूत र्याण्डी बेरीलाई प्रतिस्थापन गर्ने भएका हुन् । थम्पसन अहिले अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रुपमा कार्यरत छन् । अमेरिकी… Continue reading नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु
वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए… Continue reading अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु
३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल
काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले… Continue reading ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल
डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?
काठमाडौं (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए। तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ। ट्रम्पको अभियान र टोलीलाई रुसी… Continue reading डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?
अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’
काठमाडौं । रुस–युक्रेन युद्धको आज ३० औं दिन हो । झण्डै एक महिना बितिसक्दा पनि युक्रेन हार मानेको छैन र रुस पनि पछि हट्न तयार छैन । बिहीबार, नेटोले ब्रसेल्समा यस संकटलाई लिएर आपतकालीन बैठक गर्यो। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा… Continue reading अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’
युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस
काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व… Continue reading युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस
युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका
काठमाडौं (बीबीसी) । रुसले आक्रमण थालेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनको भनाई छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ। पेन्टागनका प्रवक्ता… Continue reading युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका
ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि
काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए। बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध… Continue reading ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि
अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका… Continue reading अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध
रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता
काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना… Continue reading रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता
बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…
काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।… Continue reading बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…
शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका… Continue reading शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन
यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि
काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको… Continue reading यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि