न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई… Continue reading जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव
Category: अमेरिका
जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग
न्युयोर्क गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्यु भएका जर्ज फ्लोएड नाममा, मृत्यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ । फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१… Continue reading जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग
आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी
न्युयोर्क मेई २५ तारिख प्रहरी कस्टडीमा नै बिबादस्पद मृत्यु भएका जर्ज फ्लोएडको लास परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको छ । बुधबार सार्वजनिक गरिएको लास परिक्षण रिपोर्टमा फ्लोएडको मृत्यु हुनु भन्दा केही हप्ता अगाडि कोरोना संक्रमण भएको जनाईएको हो । मृतक फ्लोएडको हेनिपिन काउन्टी मेडिकल एक्जामिनरद्वारा जारी लास जाँच रिपोर्टमा उनलाई अप्रिल ३ तारिख कोरोना… Continue reading आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी
ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनमा सपना दिनहुँ साँघुरो बन्दै भएको छ । कोरोना भाइरस संक्रमण विरुद्ध कमजोर व्यवस्थापन एवं पछिल्लो समय सामाजीक न्यायका लागि भइरहेको निरन्तरको आन्दोलनले ट्रम्पको अलोकप्रियतालाई बढावा दिएको हो । ट्रम्प राष्ट्रपति निर्वाचित भएयता अहिलेसम्म कुनै पनि विश्वासिला मत सर्भेक्षणमा ५० प्रतिशत ‘एप्रुल रेटिङ (लोकप्रियता)’ आर्जन गर्न सकेका छैनन् । अहिले… Continue reading ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक स्वास्थ रिपोर्ट ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको छ । ह्वाईट हाऊसका अनुसार ६ फिट ३ इन्च उचाईका ७३ बर्षीय ट्रम्पको तौल २४४ पाउण्ड छ । उनको रक्तचाप १२१/७९ एमएमएचजि छ भने मुटुको चाल ६३ बिट्स प्रति मिनेट देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोना रोकथाममा मद्दत गर्ने भन्दै बिवादास्पद औषधि… Continue reading राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट
लकडाउन नखुलाइ कर तिर्न ताकेता गरेपछि बिच्किए व्यवसायी
काठमाडौं । नेपालमा सरकारले चालु आवको तेस्रो त्रैमासमा चैत २५ गतेसम्म बुझाउनु पर्ने विभिन्न खाले करको अवधी जेठ २५ सम्म पुर्याएको छ । उक्त अवधिसम्म अनिवार्य कर चुक्ता गर्न आन्तरिक राजस्व बिभागले मङ्गलबार करदातालाइ ताकेका गरेको छ । चुक्ता नगरे जरिवाना र कारवाही सम्मको बेहोरा उल्लेख छ । तर, ताकेता यस्तो समयमा आएको छ, जुन… Continue reading लकडाउन नखुलाइ कर तिर्न ताकेता गरेपछि बिच्किए व्यवसायी
न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम
न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो । न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि… Continue reading न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम
क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ
क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो… Continue reading क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ
सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्यु
न्युयोर्क अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय… Continue reading सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्यु
कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि
न्युयोर्क न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार… Continue reading कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि
ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण आन्दोलनमा टियर ग्याँस एवं रबरको गोली प्रहार गरिएको छ । जर्ज फ्लोयड हत्याको विरुद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई हटाएर बलपुर्वक हटाएर ट्रम्पलाई ह्वाइट हाउसबाट नजिकैको सेन्ट जोन्स चर्च जाने बाटो खुलाइएको हो । ट्रम्पले सोमबार साँझ ह्वाइट हाउस रोज गार्डेनबाट देशबासीलाई सम्बोधन गर्दै शान्तिपुर्ण आन्दोलनको आफु सहयात्री… Continue reading ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस
न्युयोर्कमा सोमबार रातभर कर्फ्यु
न्युयोर्क न्युयोर्कमा सोमबार रातभरीका लागि कर्फ्यु घोषणा गरिएको छ । न्युयोर्कमा गत सप्ताहन्तमा भएको प्रदर्शनी हिंसात्मक भए पछि कर्फ्यु लगाउनु परेको मेयर बिल दि ब्लाजियो र एन्ड्रु कुमोद्वारा जारी संयुक्त बिज्ञप्तीमा भनिएको छ । कर्फ्यु राती ११ बजेदेखि बिहान ५ बजेसम्मको लागि घोषणा गरिएको हो । कर्फ्युको समयमा न्युयोर्क प्रहरी सुरक्षार्थ प्रहरीको संख्या दोब्बर… Continue reading न्युयोर्कमा सोमबार रातभर कर्फ्यु
प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव
एजेन्सी जर्ज फ्लोएडको मृत्यु प्रकरण पछि एक हप्तादेखि भड्किएको प्रदर्शनको बिषयमा सोमबार बिहान अमेरिकाका बिभिन्न्न राज्यका गभर्नरसँग छलफल गरेका राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई ‘कमजोर’ भन्दै कडारुपमा प्रस्तुत हुन भनेका छन् । देशभर केही हिँसात्मक कृयाकलाप सहित जारी प्रदर्शनबाट एकाएक अशान्त भएको अमेरिकाको सुरक्षा लगायतको बिषयमा राज्यका गभर्नरहरुसँग भिडियो कन्फरेन्स गरेका ट्रम्पले स्थानीय नेताहरुलाई कडारुप प्रस्तुत हुन… Continue reading प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव
अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप
न्युयोर्क गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो । फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले… Continue reading अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप
ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो
न्यूयोर्क जर्ज फ्लोयडको हत्या विरुद्ध देशभर आन्दोलन चर्किंदा गत शुक्रबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका लागि बंकरमा लगिएको खुलेको छ । ट्रम्प सहित पत्नी मलेनिया र छोरा बारोनलाई पनि करिब एक घण्टा बंकरमा राखिएको स्रोत उद्धृत गर्दै सिएनएनले जनाएको हो । मिनिसोटा स्थित मिनियापोलिसमा अघिल्लो सोमबार स्वेत प्रहरी अधिकारीले काला जातीका फ्लोयडलाई स्वेत निशस्त्र… Continue reading ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो
न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ
न्युयोर्क न्युयोर्कमा जर्ज फ्लोएडको न्यायको माग गर्दै शनिबार भएको प्रदर्शनीमा न्युयोर्क शहरको मेयर बिल दि ब्लाजियोको छोरी समेत पक्राऊ परेकी छिन् ।शनिबार न्युयोर्कमा ३ सय ४५ जना पक्राऊ परेका थिए ।मेयर ब्लाजियोको २५ वर्षीया छोरी चियारा दि ब्लाजियो पक्राऊ परेको न्युयोर्क प्रहरी श्रोतले जनाएको छ ।उनी शनिबार राती साँढे दश बजे न्युयोर्कको प्रदर्शनबाट पक्राऊ परेकी हुन्।प्रदर्शन… Continue reading न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ
अमेरिकामा फ्लोएड मृत्यु प्रकरणले महामारी पर्यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते
न्युयोर्क मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्यु… Continue reading अमेरिकामा फ्लोएड मृत्यु प्रकरणले महामारी पर्यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते
जर्ज फ्लोएडको मृत्युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु
न्यूयोर्क मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको… Continue reading जर्ज फ्लोएडको मृत्युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु
न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै
न्युयोर्क लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि… Continue reading न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै
प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ
न्युयोर्क मिनियापोलिसमा मृत्यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार… Continue reading प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ
डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट
एजेन्सी अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा ‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो… Continue reading डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट
जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क
न्युयोर्क कोरोनाको कारण लकडाउनमा बसेका लाखौं न्युयोर्कबासीलाई गभर्नर एन्ड्रु कुमो र मेयर बिल दि ब्लाजियोले शुक्रबार न्युयोर्क खुल्ने खुसीको खबर बाँडेका छन् ।उनीहरुले आगामी जुन ८ तारिखदेखि न्युयोर्क सहरलाई पहिलो चरणमा खोलिने बताएका हुन् । यद्यपी सहरलाई पहिलो चरणमा सुचारु गर्न तोकिएको तीन ‘रेस होल्ड’ भने पुरा गर्नै पर्छ । राज्यले न्युयोर्कलाई चरणबद्ध खुला गर्न… Continue reading जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क
विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गरेको ट्रम्पको घोषणा, सबै सहायता रद्द
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग सम्बन्ध बिच्छेदको घोषणा गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा डब्लुएचओ चीनप्रति पक्षपाती रहेको आरोप लगाउँदै आएका ट्रम्पले यसअघि नै संस्थालाई अमेरिकाले दिने बजेट रोक्का गरि दिएका थिए । शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले संगठनसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । संगठनलाई अमेरिकाले बर्षेनी साढे… Continue reading विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गरेको ट्रम्पको घोषणा, सबै सहायता रद्द
मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो
न्युयोर्क सोमबार मिनियासोटा राज्यको मिनियापोलिसमा जर्ज फ्लोएडलाई पक्राऊ गरी हतकडी लगाई भुँईमा लडाएर घुँडाले घाँटीमा थिचिरहेको भिडियोमा देखिएका प्रहरी अफिसर डेरेक चौभिनलाई प्रहरी हिरासतमा लिईएको शुक्रबार प्रहरी श्रोतले जनाएको छ । ती प्रहरी अफिसरले चोरीको आरोपमा समातिएका जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिचेको केही समय पछि जर्ज फ्लोएडको मृत्यु भएको थियो भने उनको मृत्यु… Continue reading मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो
राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्यो अस्विकृत
न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार बिहानको एउटा ट्विटलाई कम्पनीको नियम बिरुद्ध र हिँसाको स्तुतिगान भएको भन्दै ट्विटरले आफ्नो टाईम लाईनमा प्रकाशित गर्न अस्विकार गरेको छ । राष्ट्रपति ट्रम्पको उक्त ट्विटको बारेमा ट्विटरले भनेको छ; ‘मिनियापोलिसमा जारी आन्दोलनका आन्दोलनकारी तर्फ संकेत गर्दै गरिएको ट्विट कम्पनीको नियम बिरुद्ध छ’ । राष्ट्रपति ट्रम्प र सामाजिक संजालको हस्ती… Continue reading राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्यो अस्विकृत
कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री
एजेन्सी कोरोनाको कारण सबैतिर निराशा छाइरहेको समयमा अमेरिकामा एक जना बालकले हासिल गरेको उपलब्धिले भने साँच्चै उत्साहित बनाउँदछ । साधारणतया १३ बर्षको उमेर भनेको भिडियो गेम खेलेर कार्टुन हेर्दै रमाईलो गर्ने उमेर हो ।औपचारिक शिक्षाको कुरा गर्ने हो भने १३ बर्षको उमेर हरेक बाल-बालिकाको ६-७ कक्षामा पढ्ने उमेर न हो । तर यहाँ अचम्मको खबर… Continue reading कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री
ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजीक सञ्जाल लक्षित गरि नयाँ कार्यकारी आदेश जारी गरेका छन् । हुलाकबाट पठाइने भोट (मेल इन ब्यालेट) मा फर्जी मतदान हुने अपुष्ट दावीलाई ट्विटरले तथ्य जाँच लिंक उपलब्ध गराएपछि क्रुद्ध बनेका ट्रम्पले विहीबार नयाँ आदेश जारी गरेका हुन् । आफुले वाक स्वतन्त्रताको रक्षाका लागि नयाँ आदेश जारी गरेको उनको दावी… Continue reading ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि मिनियापोलिसमा अहिले हिँसा भड्किएको छ । हजारौं प्रदर्शनकारीहरुको अनियन्त्रित भिडले तोडफोड लुटपाट सुरु गरेको छ । अमेरिकाकै चर्चित सुपर मार्केट टार्गेटमा भएको लुटपाटको पछिल्लो दृष्य ।
एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर
न्युयोर्क लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए ।… Continue reading एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर
प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर