काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम बिस्फोट गराइएको हो । विस्फोटको तालिवानले जिम्मेवारी लिएको छ । यस घटनामा दर्जनौको ज्यान गएको… Continue reading काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित
Category: अमेरिका
दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार
न्यूयोर्क दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् ।… Continue reading दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार
अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने
अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् । तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् । बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए । जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका… Continue reading अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने
क्यारेवियन क्षेत्रमा विनासकारी तूफान
क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो । वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षति हुने आंशकामा सामुन्द्रीक किनाराबाट हजारौं मानिसलाई सुरक्षित स्थान जान सूचित गरिएको थियो । क्यारेवियन… Continue reading क्यारेवियन क्षेत्रमा विनासकारी तूफान
चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?
वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ । सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ । चीनलाई… Continue reading चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?
अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ । यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् । उनीहरुको स्थानीय… Continue reading अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु
एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी
एउटै पदमा उठ्ने र एकले अर्कोलाई हराउन भूमिका खेल्ने चिन्ता विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका लागि विभिन्न पदमा गरी अमेरिकावाट झण्डैं एक दर्जन बढी आंकाक्षी देखिएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अधिवेशन आउँदो अक्टुबरको १५ देखि १७ सम्म काठमाण्डौंमा हुँदैछ । त्यस अधिवेशनका लागि… Continue reading एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी
नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ । नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ । जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा… Continue reading नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने
संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने
काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् । नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले… Continue reading संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने
अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव
ऋतिका प्रसाईं/टेक्सस सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा गर्नु पर्छ भन्ने सोच राखें । आवश्यक प्रकृयाहरु पुरा गरेपछि अन्तत; अमेरिका टेक्न सफल पनि… Continue reading अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव
अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना
विश्व न्युज संवाददाता अस्टिन(अमेरिका) । टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी… Continue reading अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना
ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट
विश्व न्यूज संवाददाता टेक्सस (अमेरिका) । टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् । सन् २०१८ मा खुलेको सेन्टरको पहिलो वार्षिकोत्सवको अवसरसमेत पारेर गरिएको वेल्ट टेष्टमा ८५ जना… Continue reading ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट
समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू
अमेरिका । नेपाललाई केन्द्रमा राखेर त्यही अनुरुपको तिथि र मिति समावेश गरिएको पात्रोलाई अमेरिका लगायत अन्य देशमा वस्ने नेपालीले पूर्ण रुपमा अनुशरण गर्नु उपयुक्त नभएको एक कार्यक्रमका सहभागिहरुले जनाएका छन् । देश अनुसार सूर्योदय,सूयास्त, घडी लगायत ज्योतिश शास्त्र सग सम्बन्धित समय र पक्षहरु फरक रहेकाले नेपालकैं पात्रोलाई पूर्ण रुपमा अवलम्वन गर्न नसकिने सहभागि पण्डित… Continue reading समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू
देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य
विश्व न्यूज संवाददाता अमेरिका । देशको समृद्दिको यात्रामा गैर आवासीय नेपालीहरु जोडिएर अघि बढ्न चाहेको गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बताएका छन् । उनले नेपालमा व्यक्तिगत तथा संस्थागत रुपमा लगानी बढाउने तर्फ गैर आवासीय नेपालीहरु त्यार रहेको भएपनि केही कानुनत: र व्यवहारिक कठिनाई कारण अपेक्षाकृत रुपमा लगानी हुन नसकिरहेको बताएका हुन । गैर… Continue reading देशको समृद्दि यात्रामा एनआरएनएहरु पनि जोडिन चाहेका छन्–आचार्य
अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त
अमेरिका । संयुक्त राज्य अमेरिकामा फेरी गोली चलेको छ । अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थ कारोबारीसँग प्रहरीको गोली हानाहान भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । घटनामा ६ जना प्रहरी घाइते भएका छन् ।फिलाडेल्फिया प्रहरी विभागका अनुसार लागूपदार्थ कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको हो । निकै बेरको संघर्षपछि मात्र कारोबारीलाई पक्रन प्रहरी… Continue reading अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त
राजन विश्वकर्मा अमेरिकामा सम्मानित
क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघसंस्थाहरुले एक समारोहबीच सामाजिक अभियन्ता राजन विश्वकर्मालाई सम्मानित गरेका छन् । द्वन्द्वको चपेटामा परी आमाबाबुको सुरक्षा र मायाबाट वञ्चित बालबालिकाहरुलाई धेरै वर्षदेखि पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी मदर राजन विश्वकर्माले सामाजिक न्याय क्षेत्रमा ठूलो योगदान गरेको ठहर गर्दै नगदसहित च्याम्पियन अफ सोसियल जस्टिस अवार्डद्वारा… Continue reading राजन विश्वकर्मा अमेरिकामा सम्मानित
राष्ट्रपति ट्रम्पको ट्विट नै संसार
प्रभात भट्टराई अमेरिका सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका… Continue reading राष्ट्रपति ट्रम्पको ट्विट नै संसार
यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन
अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ । अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो । अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार… Continue reading यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन
अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने । मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए । जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक… Continue reading अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा
अमेरिकामा नेपालीले किने सामुदायिक भवन
सुपेन्द्र बस्नेत/बोष्टन नेपालीमा निकै चर्चित एउटा भनाई छ “तँ आँट म पुर्याउछु” भन्छ रे भगवानले । याे भनाई चरितार्थ भएकाे छ अमेरिकाकाे बाेष्टनमा । अमेरिकाकाे म्यासाच्युसेट्स राज्यमा बसाेबास गर्ने नेपाली समुदायले बहुउपयाेगी हुनसक्ने भवन खरिद गरेकाे छ । सामुदायिक केन्द्रका रुपमा सन्चालन गर्ने उद्देश्यकाे साथ खरिद गरिएकाे फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेकाे उक्त भवन गत… Continue reading अमेरिकामा नेपालीले किने सामुदायिक भवन
एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको प्रवक्तामा टेक्ससका ओम भट्टराई मनोनित भएका छन् । आइतवार संघ कार्यसमितिको कन्फ्रेन्स कल वैठकवाट भट्टराईलाई प्रवक्तामा मनोनित गरिएको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष पदवाट भट्टराईले राजिनामा दिएका थिए । यसैगरी दश जना सल्लाहकार समेत मनोनित गरिएको छ । सल्लाहकारमा मनोनित हुनेहरुमा… Continue reading एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित
पिट्सबर्ग बस स्ट्याण्डमा दुई महिला माथि चक्कु प्रहार : एकको मृत्यु
पेन्सिल्भानिया राज्यको पश्चिमी शहर पिट्सबर्गमा आज बिहीवार दुई महिलाहरु माथि छुरा प्रहार हुँदा एकको मृत्यु र एक घाईते भएका छन् । स्मिथफिल्ड स्ट्रिट र ६ स्ट्रिटमा रहेको पोर्ट अथोरिटी बस टर्मिनलको बस स्ट्यान्डमा बसिरहेको अवस्थामा ती महिलाहरु माथि छुरा प्रहार भएको स्थानीय पत्रिका पोट गजेटले जनाएको छ । आक्रमणकारीले नजिकै घुमी रहेका प्रहरीको पछाडिबाट आएर… Continue reading पिट्सबर्ग बस स्ट्याण्डमा दुई महिला माथि चक्कु प्रहार : एकको मृत्यु
विश्वभरबाट अमेरिका भ्रमणमा रहेकाका लागि एमिनेस्टी इन्टर्नेसनलले ट्राभल एड्भाईजरी जारी गर्यो
एमिनेस्टी ईन्टर्नेसनलले विश्वभरबाट अमेरिका भ्रमण गर्नेहरुका लागि “ट्राभल एड्भाईजरी ” जारी गरेको छ । अमेरिकामा हालै घटेका मास सुटिङ्का ठुला घटनापछि तत्काल अमेरिका भ्रमण गर्दै गरेकाहरुका लागि भन्दै एमिनेस्टीले गत बुधबार ट्राभल एड्भाईजरी जारी गरेको हो । गत हप्ता टेक्ससको एल पासो र डेटन ओहायोमा घटेका २ छुट्टाछुटै घटनामा ३२ जनाको ज्यान गएको थियो भने… Continue reading विश्वभरबाट अमेरिका भ्रमणमा रहेकाका लागि एमिनेस्टी इन्टर्नेसनलले ट्राभल एड्भाईजरी जारी गर्यो
अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना
प्रभात भट्टराई/न्यूह्यामसर अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा । तर, यो… Continue reading अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना
तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु
२० जनाको मृत्यु र दुई दर्जनलाई घाईते पारेको टेक्ससको मास सुटिङ्को १३ घण्टापछि ओहायोमा पुन: अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु र १६ जना घाईते भएका छँन् । यो घटना अमेरिकामा घटेको २४ घण्टा भित्रको दोश्रो मास सुटिङ् हो भने एक हप्ता भित्रको तेश्रो घटना हो । अाईतबार बिहान डेटन वोरेगनस्थित डाउन टाऊनका बिभिन्न… Continue reading तेह्र घण्टापछि अमेरिकाको ओहायोमा फेरी अर्को मास सुटिङ् हुँदा ९ जनाको मृत्यु
टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते
टेक्सस । अमेरिकाको टेक्ससमा भएको गोलिकाण्डमा २० जना मारिएका छन् । कम्तिमा २६ जनालाई घाईते अवस्थामा अस्पताल पुर्याइएको छ । एक सपिंग मलमा भएको भयानक गोली काण्डमा ठूलो हताहती भएको हो । टेक्ससस्थित एल पासो क्षेत्रमा पर्ने सीएलओ वालमार्टमा यो गोली काण्ड भएको हो । यो अमेरिका र मेक्सिकोको सीमा नजिकै पर्ने क्षेत्र हो ।… Continue reading टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते
टेक्ससस्थित वालमार्ट भित्र गोली चल्यो
टेक्सस राज्यको एल पासो सथित एक सुपर मार्केटमा गोली चलेको खबर प्राप्त भएको छ । एल पासो प्रहरीले दिउसो एक बजेर ९ मिनेटमा सुचना सार्वजनिक गर्दै लेखेको छ ”सिलो भिस्टा मल भएको क्षेत्रबाट परै रहनु । “ । एन बि सि न्युजका अनुसार शनिबार बिहान एल पासोस्थित वालमार्ट भित्र गोली चल्दा १८ जना घाईते भएका… Continue reading टेक्ससस्थित वालमार्ट भित्र गोली चल्यो
न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए
न्यूयोर्क जब राजनीतीको कुरा आउँछ एक थरी मानिस् भन्ने गर्दछन् “पोलिटिक्स् ईज अ डर्टी गेम” याने कि राजनीति फोहोरी खेल हो । चुनाव जित्नको लागि अनेकौ राम्रा नराम्रा उपाय अपनाउने चलन नेपालमा त देखेकै थियो । बिपरित भुगोल अमेरिकामा पछिल्ला समय राजनीतिक हिंसा झन झन बढदो छ । फरक राजनीतिक बिचार बोक्ने फरक राजनीतिक पार्टीको… Continue reading न्यूयोर्कमा राष्ट्रपति ट्रम्पको चुनाबी नारा लेखिएको क्याप लगाएर हिंड्दा एक ब्यक्ती पिटिए
किराले टोकेर न्युयोर्कमा एकको मृत्यु
बिरलै देखिने र सुनिने “टिक बर्न” रोगका कारण अमेरिकाको न्युयोर्कमा गत बिहीवार एक जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । पहिचान नखुलाईएका हड्सन भ्याली निवासी ब्यक्तीको पोवासन (Powassan) नामक जिवाणुको कारण मृत्यु भएको घटना न्युयोर्कमा यो बर्ष पहिलो हो । पोवासन जिवाणु झट्ट हेर्दा सामान्य किरा जस्तो देखिने “डियर टिक” को टोकाईबाट मानव शरिरमा… Continue reading किराले टोकेर न्युयोर्कमा एकको मृत्यु
अमेरिकाको पूर्व महान्यायाधिवक्ता केनेडीको २२ बर्षकी नातिनीको मृत्यु
अमेरिकाका पूर्व महान्यायाधिवक्ता रोबर्ट फ्रेन्कलिन केनेडीको २२ वर्षिया नातिनीको मृत्यु भएको छ । अमेरिकी राजनीतिमा प्रभावशाली तथा चर्चित परिवारकी युवा सदस्य साओर्स केनेडी हिलको मृत्यु पछिको दु:खद खबर परिवारले एक बिज्ञप्ती मार्फत हिजो बिहीवार सार्वजनिक गरेको थियो । केनेडी हिलको बिहीवार दिउँसो मृत्यु भएको हो । बोस्टन कलेजबाट आगामी बर्ष ग्राजुएट हुँदै गरेकी साओर्स केनेडीको… Continue reading अमेरिकाको पूर्व महान्यायाधिवक्ता केनेडीको २२ बर्षकी नातिनीको मृत्यु