१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई… Continue reading प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
Category: डायस्पोरा
विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ
१७ साउन, काठमाडौं । वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल… Continue reading विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ
काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
१७ साउन, काठमाडौं । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत… Continue reading काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान
१७ साउन, काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाको गोनरपुरा गाउँमा जन्मिएका विकल झा अहिले ओमानमा ‘एभियसन’ तथा ‘एयरपोर्ट म्यानेजमेन्ट’का एक स्थापित अन्तर्राष्ट्रिय विज्ञ हुन् । नयाँ–नयाँ प्रविधिका कारण तीव्र गतिमा दौडिरहेको हवाई उडड्यन क्षेत्रभित्र आफूलाई दक्ष, प्रभावकारी र सफल नेपालीका रुपमा स्थापित गर्न सक्नु आफैंमा गौरवको विषय हो । र, विकल झा त्यही गौरवको नाम… Continue reading विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान
अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें
आरएल श्रमजीवी अमेरिकी सपना त्याग्नु परेको परिस्थितिको निरन्तरता स्वरुप मामाले मलाई न्यूयोर्कको जेएफके एयरपोर्ट जाने एयर ट्रेनमा बिदाइ गरेपछि म एक्लै भएँ । सकी–नसकी लगेज घिसार्दै एयरट्रेन समातेर टर्मिनल ८ मा उत्रिएँ । धेरै बेर लगाएर आफैंले अनलाइनबाटै बर्डिङ्ग पास निकालेर चेक इन गर्न लाइनमा बसेको मात्रै थिएँ । अचानक बनेपाको राधाप्यारी नकर्मीको स्वर जस्तो… Continue reading अमेरिकी सपना बिट मार्दै न्यूयोर्क छोडें
न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार
कुमार न्यौपानेन्यूयोर्क सहर पाँचवटा बोरो (क्षेत्र)हरु मिलेर बनेको छ । यो शहरलाई धेरैजसो मानिसहरुले गगनचुम्बी भवन, व्यस्त सडकहरु र चम्किलो जीवनशैलीका रुपमा चिन्छन् । तर, यो विशाल शहरको अर्को पाटो पनि छ, त्यो हो प्रकृति र वातावरणको विविधता । जुन हरेक न्यूयोर्कवासी र पर्यटकका लागि एक आश्चर्य पनि हो । न्यूयोर्क सिटीलाई प्रायः गगनचुम्बी भवन,… Continue reading न्यूयोर्कको प्रकृति र वातावरण, एक शहरभित्रको हरियाली संसार
विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
१६ साउन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप… Continue reading विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
१६ साउन, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताए । दिगो… Continue reading नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित
१६ साउन, वाशिङ्टन डिसी । नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ । ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत… Continue reading दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित
वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी
१५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ । मन्त्री शाहीसँगै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही… Continue reading वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी
केप कड नेपाली समाजद्वारा वनभोज कार्यक्रम सम्पन्न
मासाच्युसेट्स केप कड नेपाली समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि समर बारबाक्यू वनभोज कार्यक्रमलाई निरन्तरता दिएको छ। यही जुलाई महिनाको २६ तारिक शनिवारका दिन समाजका कार्यकारी समितिका सदस्य ज्योति के सी को संयोजकत्वमा केप कडको सेन्टरभिलस्थित फ्रेटनल लज प्रांगणमा विहानैदेखि समाजका पदाधिकारी, सदस्यहरू तथा स्यंमसेवकहरू भेला भई विभिन्न परिकारहरू पकाउने बनाउने लगायत विविध कार्यक्रमहरू संचालन… Continue reading केप कड नेपाली समाजद्वारा वनभोज कार्यक्रम सम्पन्न
जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित, बनभोज सम्पन्न
न्युयोर्क न्युयोर्कको जमैका नेपाली समाजले समर पिकनिक र अधिवेशन भव्यताकासाथ सम्पन्न गरेको छ । अधिवेशनले पुष्कर खनालको नेतृत्वमा नयाँ कार्यसमितिपनि चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा उप सभापति भिम न्यौपाने, सचिव पारस भारद्वाज( निरौला), कोषाध्यक्ष साजन पौडेल रहेका छन । यसैगरी निर्वाचित सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, राजेन्द्र गौतम, सम्राट कारकी, भुपेन्द्र बज्रचार्य, बिनोद केसी,… Continue reading जमैका नेपाली समाजको अध्यक्षमा खनाल र सचिवमा भारद्वाज निर्वाचित, बनभोज सम्पन्न
नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
१३ साउन, काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए । बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा… Continue reading नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल
१३ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को पुगेका थिए ।… Continue reading गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल
न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए
१३ साउन, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा… Continue reading न्यूयोर्कमा गोली चल्यो, प्रहरीसहित ४ जना मारिए
चीनतर्फ लागे सञ्चारमन्त्री
९ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा… Continue reading चीनतर्फ लागे सञ्चारमन्त्री
आइओई महासचिव सान्तोस र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता
८ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् । बिहीवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम… Continue reading आइओई महासचिव सान्तोस र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’
८ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका… Continue reading अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’
टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा
न्यूयोर्क । टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा हुँदैछ। पहिलो सुनुवाई मंगलबार २ बजेको लागि समय तोकेको छ। नेश्नल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त… Continue reading टिपिएस खारेजी विरुद्धको मुद्दामा पहिलो सुनुवाई जुलाई २९ मा
न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश
बिष्णु सिंह, न्युयोर्क। गोर्खाली समाज न्युयोर्कले भूपु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र न्युयोर्कमा रहेका नेपाली समुदायबीच एक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रियाको बिषय थियो : १, राष्ट्रिय बिकासमा प्रवाशी नेपालीको भूमिका २, बैदेशिक लगानी, नीतिनिर्माण र सांस्कृतिक संलग्नता । यो समग्र देशको चासो र चिन्ताको बिषय थिए। भ्रष्टाचारले दरिद्र बनेको बर्तमान नेपालमा… Continue reading न्युयोर्कमा नारायणकाजिको समय दोहोरो नागरिकता र एनआरएन लफडाले सत्यानाश
रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो
८ साउन, काठमाडौं । रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्। बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्। चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। असार २४ गते रसुवामा आएको बाढीले मितेरी पुल बगाएको थियो। उक्त पुल बगाउँदा चीनतर्फ गएका… Continue reading रसुवा बाढीमा चीनतर्फ फसेका २०३ नेपालीलाई नेपाल फर्काइयो
‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
८ साउन, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक–एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो… Continue reading ‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित
अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ
७ साउन, अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो… Continue reading अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ
क्यान र कुवेत क्रिकेटबिच सम्झौता
७ साउन, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ । क्यानअनुसार दुई देशबिच प्रत्येक वर्ष होम एन्ड अवेका आधारमा कम्तीमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेल खेलिने गरि सम्झौता भएको छ । सम्झौता दुई देशचि क्रिकेटमा रणनीतिक… Continue reading क्यान र कुवेत क्रिकेटबिच सम्झौता
क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस
७ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द… Continue reading क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको… Continue reading अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी
४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उनको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ–आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए । भ्रमणको मिति भने मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने उनले… Continue reading प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी
एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा
३ साउन, काठमाडौं । गत एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष… Continue reading एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात
२ साउन, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात… Continue reading नेपाली गलैँचा तेस्रो मुलुक निर्यात
जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक
एजेन्सी१ साउन, टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ । “यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै… Continue reading जापानले ६ महिनामै भित्रायो दुई करोड १५ लाख पर्यटक