अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

सुपेन्द्र बस्नेत, बोष्टन हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली… Continue reading अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा विदेशबाट ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले सो परिमाणमा रेमिट्यान्स पठाएका हुन् । आर्थिक वर्ष २०७७\७८ मा सो मात्रामा रकम भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो आवमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको छ… Continue reading एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स

अफगानिस्तानको अमेरिकी दूतावासमा कार्यरत ३ सय नेपालीलाई अमेरिकी सेनाले उद्धार गर्ने

Reuters

काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय नेपलाीलाई अमेरिकी सेनाले उद्धार गर्ने भएको छ । तालिवान विद्रोही यतिबेला राजधानी काबुलतर्फ अगाडी बढेको छ । सोहीकारण अमेरिकासहितका मुलुकले आफ्ना नागरिक र कूटनीतिज्ञको उद्धार थालेका छन् । सो प्रयोजनका लागि अमेरिकी सेना काबुल पुगेको छ । अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको कान्तिपुर… Continue reading अफगानिस्तानको अमेरिकी दूतावासमा कार्यरत ३ सय नेपालीलाई अमेरिकी सेनाले उद्धार गर्ने

२ करोड ७१ लाख ठगी गरि पोर्चुगल भागेका मूख्य आरोपितलाई पक्राउ गरि नेपाल ल्याइयो

काठमाडौं । नेपालमा नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गरि पोर्चुगल भागेका एक जनालाई प्रहरीले पक्राउ गरि नेपाल ल्याएको छ । सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देव विकास बैंकबाट २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएको आरोप उनीमाथि छ । प्रहरीले काभ्रे भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुंगानालाई पोर्चुगलमा… Continue reading २ करोड ७१ लाख ठगी गरि पोर्चुगल भागेका मूख्य आरोपितलाई पक्राउ गरि नेपाल ल्याइयो

वैदेशिक रोजगारीमा जानेले खोप प्रमाणिकरण गर्न अब लाइन बस्नु नपर्ने, इमेलमै आउने

Photo : BBC

काठमाडौं । वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्र लिन अब लाइन बस्नुु नपर्ने भएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकलाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले इमेलमार्फत पठाउने व्यवस्था गरिएको हो । यससँगै घण्टौं लाइनमा बस्नुपर्ने सेवाग्राहीको झण्झटबाट राहत मिलेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, श्रम रोजगार तथा… Continue reading वैदेशिक रोजगारीमा जानेले खोप प्रमाणिकरण गर्न अब लाइन बस्नु नपर्ने, इमेलमै आउने

मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

Photo : NBA

काठमाडौं । रेमिट्यान्सलाई औपचारिक च्यानलबाट भित्राउन र त्यसको औपचारिक क्षेत्रमै उपयोग बढाउन सरकारले प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरे एक प्रतिशत थप ब्याज दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका… Continue reading मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने

विमानस्थलमा र्‍यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा

काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि यूएई सरकारले कडा यात्रा नियम ल्याएसँगै त्यहाँ जानै पर्ने यात्रुको यात्रा प्रभावित बनेको छ । नेपालबाट टिकट काटेका सयौं यात्रु सो मुलुकमा जान पाएका छैनन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलो मात्र पिसिआर रिर्पोट लिएर जान पाएका छन् । त्रिभुवन जसले गर्दा कम्पनीहरुले समेत खाली सीट… Continue reading विमानस्थलमा र्‍यापिड पीसीआर टेस्ट नहुँदा यूएई जाने यात्रु अन्यौलमा

यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

काठमाडौं । सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) उडानका लागि तयार भएको हिमालय एयरलाइन्सले अचानक उडान बन्द भएको घोषणा गर्यो । यूएई जान विमानस्थल आएका सयौं यात्रु आक्रोसित बने र विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । यस्तो अवस्था आउनुमा एयरलाइन्स वा विमानस्थल प्रशासनको भने दोष थिएन । गन्तब्य मुलुकले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेसँगै… Continue reading यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

म्यानचेस्टर न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए ।  प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न… Continue reading न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

न्यू ह्यामसर नेपाली समाजमा विष्ट

म्यान्चेस्टरन्यू ह्यामसर नेपाली समाजको अध्यक्षमा शान्ता विष्ट चयन भएकी छिन् । हालै सम्पन्न समाजको निर्वाचनबाट विष्ट आगामी दूई बर्ष (२०२१–२०२३) का लागि सर्वसम्मत चयन भएकी हुन् ।समाजको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव माधव गुरुङ, कोषाध्यक्ष भेष शर्मा, सचिव प्रभात भट्टराई एवं सह–कोषाध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा रिकाश गुरुङ, सुजन केसी, शेखर राई,… Continue reading न्यू ह्यामसर नेपाली समाजमा विष्ट

‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आज भन्सार विभागमा निरीक्षण तथा ब्रिफिङमा पुगेका उनले जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती नदिन आग्रह गरे । उनले भने… Continue reading ‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’

एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संसारभरका ६० मुलुकमा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गरेको छ । संघका अनुसार आगामी २०२१,२०२३ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै निर्वाचन भएको हो । विश्वभर विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषद भने निस्क्रिय छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन… Continue reading एनआरएनएको ६० मुलुकका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सकियो

करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

काठमाडौं । प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित काठमाडौंको एक होटेलबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलका अनुसार उनीहरुलाई सिरहा मल्हनिया… Continue reading करीव दुई किलो सुनसहित तीन भारतीय पक्राउ, विदेशबाट आउने नेपालीमार्फत तस्करी

यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो… Continue reading यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

न्युयोर्क गायक गम्बु शेर्पाले आफ्नो आत्मकथाको पुस्तक ‘फर्किएका पाइला’ लाई न्युयोर्कमा सार्वजनिक गरेको छ। पुस्तकलाई अतिथीहरु शिक्षाविद आडदाबा शेर्पा, कानुन व्यवसायी विनोद रोका र धर्मगुरु आचार्य नाग वङ्ग साङ्गेले सयुक्त विमोचन गरेका हुन् । उनले बाल्यकालदेखि नेपालको राजधानी काठमाडौं हुँदै अमेरिकासम्मको आरोह अवरोहलाई पुस्तकमा समेटेका छन् । ग्रामिण परिवेशमा एउटा निम्न मध्यम परिवारले व्यहोर्नु पर्ने… Continue reading गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

सुपेन्द्र बस्नेत, बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना… Continue reading नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा… Continue reading विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई कोरिया पठाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र… Continue reading इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले इपीएएस प्रणालीबाट छिट्टै नेपाली कामदार कोरिया जान सक्ने बताएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्तामा उनले यस्तो जानकारी गराएका हुन् । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जान नपाएका युवालाई कोरिया जाने वातावरण बनाउन आग्रह गरेका थिए । कोभिड… Continue reading इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

न्यूयोर्कमा निधन भएका विपिन लम्सालको शव व्यवस्थापन गर्न समस्या, सहयोगको अपेक्षा

न्यूयोर्क । अमेरिकाको न्युयोर्कस्थित ग्रान्डएभिन्युमा बस्दै आएका २८ वर्षिय विपिन लम्सालको असामयिक निधनपछि उनको शव व्यवस्थापनमा परिवारले सहयोगको अपेक्षा गरेको छ । लम्सालको आफ्नै अपार्टमेन्टमा निधन भएको हो । श्रीमती र साथिहरु संगै खाना खाइ बाथरुम गएका उनी लामो समयसम्म बाहिर ननिस्किएपछि ढोका ढकढक्याउदा कुनै रेस्पोन्स नगरेपछि बाहिरबाट खोलिएको थियो । त्यसक्रममा उनी भुइमा लडेको… Continue reading न्यूयोर्कमा निधन भएका विपिन लम्सालको शव व्यवस्थापन गर्न समस्या, सहयोगको अपेक्षा

इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । इजरायलले एक हजार नेपाली नागरिकलाई कामदारका रुपमा माग गरेको छ । नेपाली श्रमिकले वैधानिक च्यानलबाट इजरायलमा रोजगारी पाउने छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना निकाल्दै औपचारिक रुपमा इजरायलमा रोजगारीका लागि खुला भएको जानकारी गराएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर)को कामका लागि… Continue reading इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?

विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका… Continue reading विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

काठमाडौं । कतार जानेहरुका लागि त्यहाँको सरकारले नयाँ प्रावधान ल्याएको छ । कतारस्थित नेपाली दुतावासले यसबारे जानकारी गराएको हो । अब कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु पर्ने छैन । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर,… Continue reading कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

काठमाडौं । आज मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार एक साता भित्र ३७… Continue reading मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा… Continue reading गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

File

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा… Continue reading स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा… Continue reading काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै… Continue reading प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

न्यू ह्यामसर गुरुङ ‘तमु’ समाज न्यू ह्यामसरमा हितमान गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो साता सम्पन्न साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि सर्वसम्मन नयाँ नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सचिव वविता गुरुङ एवं सह कोषाध्यक्षमा निरा गुरुङ चुनिएका छन् । त्यस्तै कार्यसमिति… Continue reading गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान