काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो । ५४ करोड… Continue reading लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत
Category: डायस्पोरा
विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन
काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ । टिकट… Continue reading अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन
विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री
काठमाडौं । विश्व बैंकले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरको छ । विश्व बैंकको तर्फबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । विश्व बैंककअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको नेपालस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य… Continue reading विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री
भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो
काठमाडौं । भारतीय सेनामा नेपाली महिलालाई भर्ति लिइने सम्बन्धी सूचनालाई भारत सरकारले सच्याएको छ । गत साता काठमाडौंस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट एक सूचना जारी गरि नेपाली महिलालाई भारतीय सैनिक सेवामा भर्ति लिइने उल्लेख थियो । यो सूचनाको व्यापक आलोचना भएपछि भारतले सूचना सच्याएको हो । अब नेपाली भाषि भारतीय महिलाले भर्ति पाउने गरि सूचना… Continue reading भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो
राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक
काठमाडौं । सरकारले मन्त्री भइसकेको व्यक्तिलाई राजदूत बन्न स्नातक पास हुनु नपर्ने गरि कानूनमा गरेको परिवर्तन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । यससँगै स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लागेको छ । सरकारले गत २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरि यस्तो प्रावधान ल्याएको थियो । त्यसविरुद्ध परेको रिटमा… Continue reading राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक
नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
न्युयोर्क प्रारम्भिक निर्वाचन सम्वन्धि बिशेष जानकारी; न्युयोर्क सिटीमा नेपाली-भाषीको संख्या तिब्र गतिमा बढेसंगै राजनैतिक चेतना र शक्ति पनि बढि रहेको छ। हरेक वर्ष नेपाल, ईण्डिया, भुटान, तिब्बत र बर्मा लगायतबाट आएका नेपाली-भाषीहरुको मतदाताहरुको संख्या बढ्दो छ। आउँदो प्रारम्भिक निर्वाचनले हामीलाई हाम्रो समुदायको आवाज उठाउन र हाम्रो प्रतिनिधित्व निश्चित गर्न एक विशेष अवसर दिएको छ। न्यूयोर्क… Continue reading नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
काठमाडौं । नेपालले कोरोना भाइरसको महामारी बढेसँगै बन्द गरेको हवाई उडान गन्तब्य तोकेको खोल्ने भएको छ । यसअघि कतार, टर्की, चीन र भारतमा उडान खोलेको सरकारले अब साउदी अरेबिया, मलेसिया, जापानसहितका मुलुकमा उडान खोल्ने निर्णय गरेको हो । यो निर्णय आगामी साताबाट मात्र कार्यान्वयनमा आउने छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय… Continue reading साउदी, मलेसियासहित आधा दर्जन मुलुकमा हवाई उडान प्रतिवन्ध खुल्ने
न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए
न्यूयोर्क । दुई नेपाली चलचित्र न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलका लागि छानिएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छानिएका हुन् । मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो । सरिता चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ… Continue reading न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए
मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप
न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्याइएको आयोजकले बताएको छ । विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला… Continue reading मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप
नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग
टेक्सास । अमेरिकास्थित नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले नेपालको कोभिड राहतमा झण्डै ९० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । यसमा ५० हजार नगद र ४० हजार डलर मूल्य बराबरका ५ वटा भेन्टिलेटर छन्। नेपालका विभिन्न अस्पतालहरुमा आवश्यक सहयोगका लागी नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्शले शनिबार महाबीर पुन प्रमुख रहेको संस्था राष्ट्रिय आविष्कार… Continue reading नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्शद्वारा कोभिड राहतमा ९० हजार डलर बराबर सहयोग
निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने
काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । तर, यो बीचमा साविकको तुलनामा निषेधाज्ञा खुकुलो भने गराइएको छ । अब नेपालस्थित विदेशी कुटनीतिक नियोगका कार्यालय र दूतावासमा जानेहरुलाई बाटोमा प्रहरीले अवरोध गर्ने छैन । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेतालाई अन्तर्वार्ताको लागि दुतावास सम्म जान… Continue reading निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने
गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत
लण्डन । धनी राष्ट्रहरू गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउन सहमत भएका छन् । यससँगै विश्वभर कम आयस्रोत भएका मुलुकका ५० करोड मानिसले यस्तो खोप प्राप्त गर्नेछन् । धनी राष्ट्रहरुको समूह जी-सेभेनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको… Continue reading गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत
रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने
काठमाडौं । कोरोना महामारीपछि रोकिएको साउदी अरबको रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण पुनः सुरु हुने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो काम मंगलबार (जुन १५)बाट पुनः सूचारु हुनेछ । दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यो काम रोकिएको थियो । साउदीस्थित नेपाली दूतावासका अनुसार माग पत्र प्रमाणीकरण गर्न आउँदा रोजगारदाता कम्पनीको… Continue reading रोजगारीमा साउदी जानेको माग प्रमाणिकरण मंगलबारबाट सूचारु हुने
भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतसँग नेपालमा कोरोना भाइरस विरुद्धको खोप निर्यात सहजिकरण गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटका क्रममा यस्तो आग्रह गरेका हुन् । उपप्रधानमन्त्री महासेठलाई बधाई ज्ञापन गर्न पुगेका राजदूतसँग उनले कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् । भेटमा भारतीय… Continue reading भारतीय राजदूतसँग भेट्दै परराष्ट्र मन्त्रीले भने ‘खोप ल्याउन सहजीकरण गरिदिनुहोस’
आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने
काठमाडौं । आजबाट श्रम स्वीकृति खुला भएको छ । वैदेशिक रोजगार कार्यालयले हरेक बुधबार मात्र अन्तिम श्रम स्वीकृति लिन सकिने गरि सेवा प्रारम्भ गरेको हो । सरकारले अन्तर्राष्ट्रिय गन्तब्यतर्फ कतारमा नियमित उडान खुला गरेसँगै सो मुलुकमा जाने कामदारको बाटो समेत खुलेको छ । सोहीकारण कार्यालयले आफ्नो सेवा शुरु गरेको हो । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट… Continue reading आजबाट श्रम स्वीकृति खुला, साताको एक दिन मात्र लिन सकिने
अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ । विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ… Continue reading अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत
वासिङ्टन डिसी डिसी महानगर क्षेत्रमा सामाजिक कार्य गर्दै आएको नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा मदन उप्रेती निर्वाचित भएका छन् । साथै एघार सदस्यीय समिति सर्वसम्मत गठन भएको छ भने ११ सदस्यीय बोर्ड अफ ट्रस्टी समेत गठन भएको छ । ट्रस्टी सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् ।जुन ७ -८ तारिखका दिन मतदानको मितितय… Continue reading न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत
डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?
काठमाडौं । नेपाल सरकारले डेनमार्क सरकारसँग खोप उपलब्ध गराउन आग्रह गरेको छ । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएसँगै स्वास्थ्य सेवा विभागले समेत पत्र लेखेको नेपाली संचारमाध्यमले लेखेका छन् । डेनिस सरकारसँग स्वास्थ्य सेवा विभागले एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो । खोपको उपलब्ध गराउन सहजीकरणका लागि समेत सरकारले… Continue reading डेनमार्कबाट आउला नेपाललाई कोरोना खोप ?
कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही
कतार । कतारमा मध्य दिउँसोको चर्को घाममा काममा लगाउन पाइदैंन । तर, सरकारको यो नियम अटेरी गरि काममा लगाएका ५४ कम्पनी कारवाहीमा परेका छन् । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको हो । मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा… Continue reading कतारमा चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारवाही
लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी
काठमाडौं । मानवीय सेवामा क्रियाशील परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटी विजयी भएका छन् । शुक्रबार र शनिबार भएको कन्भेन्सनबाट डाइरेक्टरमा बुर्लाकोटी बिजयी भएका हुन् । निर्वाचित बुर्लाकोटीले १६४४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्द्धी खगेन्द्र सिटौलाले ११७८ मत प्राप्त गरे । नेपाल भरीको लायन्सलाई क्लब… Continue reading लायन्स क्लबको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी
अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री
काठमाडौं । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने… Continue reading अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री
नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनसँग नेपाललाई कोरोना विरुद्धको खोप दिन आह्वान गरेका छन् । ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने समेत बताए । ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा… Continue reading नेपाललाई खोप दिन प्रधानमन्त्रीद्धारा बेलायतसँग आह्वान
बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न
टेक्सस २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु… Continue reading बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न
टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज… Continue reading टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो
सुपेन्द्र बस्नेत, बोष्टन गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालै सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर बुद्धि सागर सुवेदीलाई सुम्पेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो। सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे… Continue reading एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो
तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
काठमाडौं । नेपालले टर्की, कतार र चीनबाट नेपाल आउन सक्ने गरि नियमित उडान उडान खुला गरेको निर्णय अब आगामी साताबाट मात्र कार्यान्वयनमा आउने भएको छ । यसअघि १८ जेठबाट उडान सूचारु गर्ने गरि मिति तोकिएको थियो । तर, मन्त्रिपरिषद् कार्यालयबाट यो पत्र आज मात्र सरोकारवाला निकायमा पुगेको छ । आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading तीन मुलुकमा आगामी साताबाट मात्र नियमित उडान, नेपाल आउँदा पालना गर्नुपर्ने शर्त यस्ता छन्
गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी
अमेरिका । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई पराजित गर्दै सुवेदी विजयी भएका हुन्। सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरी आगामी २ बर्षको लागि बिजयी भएका हुन । दुई दिनसम्म अनलाइन मार्फत सम्पन्न निर्वाचनमा १५ हजार ७… Continue reading गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी
चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सोमबार जहाज पठाउने गरि तयारी भएको हो । चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप दिन लागेको छ । यसअघि चीनबाट ८ लाख… Continue reading चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने
न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित
न्युयोर्क नेपाली लायन्स क्लवहरु Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा मे २६,२०२१ बुधवारको दिन बेलुकी ०७:०० वजे ज्याक्सन हाइट्समा राफल चिट्ठाको लक्की ड्र भएको छ ।लायन्स राफल चिट्ठा कार्यक्रम संयोजन समिति संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ का अनुसार उक्त चिट्ठाको लक्की ड्र बाट निम्नानुसारका पुरस्कार बिजेताहरू… Continue reading न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित