विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका… Continue reading विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

काठमाडौं । कतार जानेहरुका लागि त्यहाँको सरकारले नयाँ प्रावधान ल्याएको छ । कतारस्थित नेपाली दुतावासले यसबारे जानकारी गराएको हो । अब कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु पर्ने छैन । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर,… Continue reading कतार जान तोकिए खोप र क्वारेन्टिनका नयाँ शर्त, के-के पुरा गर्नुपर्छ नियम ?

मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

काठमाडौं । आज मलेसियाबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रसाद पौडेलका अनुसार एक साता भित्र ३७… Continue reading मलेसियाबाट एकै पटक नेपालीका २४ शव आए, एक सातामा ३७ शव ल्याइयो

गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा… Continue reading गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

File

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा… Continue reading स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा… Continue reading काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै… Continue reading प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

न्यू ह्यामसर गुरुङ ‘तमु’ समाज न्यू ह्यामसरमा हितमान गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो साता सम्पन्न साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि सर्वसम्मन नयाँ नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सचिव वविता गुरुङ एवं सह कोषाध्यक्षमा निरा गुरुङ चुनिएका छन् । त्यस्तै कार्यसमिति… Continue reading गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रुपमा बधाई ज्ञापन गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनासाथ भारतीय प्रधानमन्त्रीले ट्वीट गर्दै देउवालाई बधाई दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने उनको विश्वास छ । नियुक्त हुनासाथ मोदीको… Continue reading देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन तथा १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ । संघको शनिबार बसेको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मिति तय गरेको हो । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ । अध्यक्ष पन्तका अनुसार बैठकले… Continue reading एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

काठमाडौं । यूरोपका विभिन्न मुलुकमा आएको भिषण वर्षा र बाढीका कारण ज्यान गुमाउनेको आंकडा १२० भन्दा माथि पुगेको छ । पश्चिम युरोपका विभिन्न मुलुक बाढीको चपेटामा आएका छन् । ज्यान गुमाउनेमा ठूलो संख्या जर्मनीमा छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहका अनुसार बाढीले पश्चिम र दक्षिण जर्मनीमा दुई गाउँ ध्वस्त बनेका छन् । त्यहाँका सयौँ घर बगेको र… Continue reading यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात… Continue reading आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

टेक्सस नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीहरुको लागी निबन्ध प्रतियोगिता गर्ने भएको छ। उक्त कार्यक्रममा किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।ऐशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको… Continue reading ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

हरिप्रसाद जोशी,कनेक्टिकट गैरआवासीय नेपाली संघ, अमेरिका कनेक्टिकट च्याप्टरको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीको कार्यकालमा निम्न कार्यहरु सम्पादन गरिएका थिए ।विवरणहरु : १) कार्य समिति तथा सल्लाहकार समितिको पूर्णता ।२) आर्थिक गतिविधीहरुको पारदर्शिताको लागि बैंक खाता खोलि कार्यक्रम गरिएको ।३) दुई वर्षको वार्षिक कार्ययोजना पारित गरि संस्थाको… Continue reading एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

धन लामा, कनेक्टिकट नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो । अमेरिकाको कनेक्टिकट… Continue reading नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

Reuters

काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो । यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् ।… Continue reading वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ । खोप ५०–५४ वर्ष उमेर… Continue reading एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अब सातामा कुल… Continue reading आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने

इजरायलबाट नेपाल आयो स्वास्थ्य सामग्री

काठमाडौं । इजरायलबाट नेपालमा विभिन्न स्वास्थ्य सामग्री आएको छ । नेपाल वायुसेवा निगमको जहाजले इजरायल पुगेर स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याएको हो । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईटमार्फत सामग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले सो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। इजरायलबाट ५८… Continue reading इजरायलबाट नेपाल आयो स्वास्थ्य सामग्री

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भाग लिन स्टार नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी गएराति बेलायत प्रस्थान गरेका हुन् । सन्दीप बेलायत पुगेर १० दिन क्वरेण्टीन बस्नु पर्नेछ । त्यहाँ उनको दुई पटक कोरोना पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी हुने छ । द हन्ड्रेड प्रतियोगिताका… Continue reading द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

अमेरिकी भेगका नेपाली राजदूतहरु भन्छन्: पर्यटक आगमन छिट्टै बढ्नेछ

काठमाडौं । अमेरिकी मुलुकहरुमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली राजदूतहरूले विश्वमा कोभिड विरुद्धको खोपको प्रभावकारीसँगै अन्तर्राष्ट्रिय पर्यटन आगमन सहज हुने बताएका छन् । पर्यटक आगमन बढ्ने भन्दै उनीहरुले नेपालमा तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । कोभिडविरुद्धको खोपको प्रभावकारीताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि उपयोग गर्नुपर्ने उनीहरुको भनाई छ । नेपाल पर्यटन… Continue reading अमेरिकी भेगका नेपाली राजदूतहरु भन्छन्: पर्यटक आगमन छिट्टै बढ्नेछ

अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले पाए मेक्सिकोको समेत जिम्मेवारी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । उनी अमेरिकामा बस्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको… Continue reading अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले पाए मेक्सिकोको समेत जिम्मेवारी

नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव… Continue reading नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

जर्मनीले नेपालसहित मुलुकका नागरिकमाथि लगाएको प्रतिवन्ध हटाउने

लण्डन । जर्मनीले कोभिड १९ को बढ्दो संक्रमणका कारण लगाएका प्रतिवन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुमा लगाएको प्रतिबन्ध अब हट्नेछ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत यो नियम लागु हुने र प्रतिबन्ध बुधवारबाट हट्ने बीबीसीले जनाएको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीन… Continue reading जर्मनीले नेपालसहित मुलुकका नागरिकमाथि लगाएको प्रतिवन्ध हटाउने

एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

सुपेन्द्र बस्नेत, बोष्टन आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले… Continue reading एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

भर्जिनिया अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् । उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७… Continue reading नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न

बिष्णु सिंह (बैजु) – आजीवन सदस्य एनआरएन अमेरिका २०२१-२३ पदाधिकारी कार्यकालका लागि केन्द्र र राज्य निकायहरुको चुनावपूर्व नै सदस्यता दर्ता र नविकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढी सदस्यहरु संगठीत भए । आफुपनि स्वतस्फुर्त रुपमा सदस्य बनाउन लागि परेकोले खुसी र गर्व लाग्छ। तर चुनाव हुदैगर्दा… Continue reading एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न

अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना

टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित डिस्ट्रिक्ट २ एक्स -१ अन्तर्गतको क्लब डलास एभरेस्ट लायन्स क्लबमा युवा ब्यवसायी तथा समाजसेवी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समितिले आफ्नो पद भार ग्रहण गरेको छ । सन २००३ मा स्वर्गिय अजय छोचोङ्को नेत्रित्वमा स्थापित डलास एभरेस्ट लायन्स क्लबको लायन्स बर्ष २०२१ र २०२२ का लागि लायन तिमल्सिना नेत्रित्वको लागि चुनिएका… Continue reading अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना

शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क

काठमाडौं । निषेधाज्ञाको समयमा भिसा अवधि रोकिएपनि नविकरण गर्न नपाएका विदेशी पर्यटकको भिसा अवधि थप गर्ने कार्य शुक्रबारबाट शुरु हुने भएके छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा… Continue reading शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क

दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान

काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान… Continue reading दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान