चीनबाट अनुदानमा २० हजार अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० हजार अक्सिजन सिलिण्डर दिने भएको छ । त्यसमध्ये पहिलो लट एकसाता भित्रै नेपाल ल्याउने योजना सरकारको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर नेपाल आइसक्ने छ । चीनबाट हवाईजहाज र सडक मार्ग हुँदै अक्सिजन सिलण्डिर ल्याउने तयारी छ । सम्भवतः पहिलो… Continue reading चीनबाट अनुदानमा २० हजार अक्सिजन सिलिण्डर ल्याइने

१७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

काठमाडौं । कतारमा आगामी असार १७ गतेबाट पुरानो संस्करणको कतारी नोट नचल्ने निश्चित भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि नचल्ने भएको हो । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई… Continue reading १७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्ने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकलाई काठमाडौं आउन सहजीकरण गर्न निर्देशन दिएको हो । कोरोना महामारी नियन्त्रण गर्न नेपालका धेरैजसो जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसले पर्यटकको समेत आवागमन प्रभावित भएको छ । यात्रामा… Continue reading उपत्यका बाहिर रहेका पर्यटक सहजै काठमाडौं आउन सक्ने

भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

काठमाडौं । सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनबा बस्न सरकारले ८ वटा होटेल तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टिनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलकोक्वारेन्टिनमा लगिने छ। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट… Continue reading भारतबाट फर्कने अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा, दैनिक खर्च तीन हजार

सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?

Photo : aa.com.tr

काठमाडौं\एजेन्सी । सिङ्गापुर कोरोना महामारीबाट सबैभन्दा सुरक्षित मुलुकको पहिलो नम्बरमा रहेको पाइएको छ । ब्लूमबर्गको एक प्रतिवेदनलाई उदृत गर्दै बीबीसीेले जनाए अनुसार यो मुलुकमा समुदायमा संक्रमण शून्य छ । आगन्तुकमा देखिएमा तत्काल त्यसलाई नियन्त्रणमा लिइएको छ । संसारमा मानिसहरुको ज्यान तिब्र गतिमा गइरहेको समयमा पनि सिङ्गापुरले एक सामान्य जिन्दगी जिउने वातावरण बनाउन सफल भएको छ… Continue reading सिङ्गापुरमा झण्डै शून्य संक्रमित, कसरी नियन्त्रण गरिरहेको छ कोरोना ?

अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

न्युयोर्क गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्‍युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।२२ वर्षीय मृतक शाहलाई… Continue reading अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्‍यो

भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द

काठमाडौं । सरकारले बैशाख मसान्तसम्म सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख… Continue reading भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द

एक महिनामा वैदेशिक रोजगारीमा ३२ हजार १४२ विदेशीय

काठमाडौं । कोरोना महामारीका बीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनसार चैत २०७७ मा मात्र ७३ देशमा कुल ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यसमध्ये दुई हजार १०७ महिला छन् । फागुनमा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएको… Continue reading एक महिनामा वैदेशिक रोजगारीमा ३२ हजार १४२ विदेशीय

आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

Photo : Lonely Planet

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ… Continue reading आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

हङकङले रोक्यो नेपालसँगको हवाई उडान

File Photo

हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र… Continue reading हङकङले रोक्यो नेपालसँगको हवाई उडान

भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल

Photo source : technotrenz.com

सिड्नी । अष्ट्रेलियाको सरकारले अहिले भारत भ्रमणमा जानु गैरकानूनी भएको घोषणा गरेको छ । उसले आफ्ना नागरिकलाई भारत भ्रमणबाट फर्किएर अष्ट्रेलियामा आए ५ वर्षसम्मको जेल सजाय हुन सक्ने नियम ल्याएको बीबीसीले जनाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै साताको शुरूतिर… Continue reading भारत यात्रामा अष्ट्रेलियाको कडा नियम, स्वदेश फर्किए ५ वर्ष जेल

नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

काठमाडौं । नेपालमा रुसबाट कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारी शुरु गरिएको छ । दुबै मुलुक यससम्बन्धमा सकारात्मक भएसँगै रुसबाट खोप ल्याउने प्रक्रिया अगाडी बढाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले सोही सिलसिलामा भेट गरेका छन् । उनले नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक… Continue reading नेपालमा रुसी खोप ल्याउने तयारी, दुबै मुलुक सकारात्मक

नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका सरकारले बन्द गरेको छ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । अब १३ वटा नाकाबाट भने आवतजावत गर्न सकिने छ । अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया,… Continue reading नेपाल र भारतका २२ नाका बन्द, १३ नाकाबाट आवतजावत गर्न सकिने

हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

काठमाडौं । त्रिभुवन विमानस्थलबाट मुलुक भित्र वा बाहिर जुनसुकै गन्तब्यमा यात्रा गर्ने यात्रुले निषेधाज्ञाको अवधिभर विमानस्थल भित्र अनुमति प्राप्त प्रिपेड ट्याक्सीलाई घरमै बोलाउन सक्ने भएका छन् । निषेधाज्ञाको समयमा काठमाडौंमा सार्वजनिक यातायात बन्द छ । निजी सवारी र आफन्त समेत नहुनेहरुले विमानस्थलसम्म पुग्न सास्ती बेहोर्नु परेको छ । यस अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल… Continue reading हवाई यात्रुले विमानस्थलबाट प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

काठमाडौं । अब विदेश जाने यात्रुले गर्ने पीसीआर परीक्षणको रिर्पोटमा फोटो अनिवार्य राख्नु पर्ने भएको छ । सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गर्नु पर्ने भएको छ । ती रिपोर्टमा सम्बन्धित व्यक्तिको… Continue reading अब विदेश जानेको पीसीआर रिर्पोटमा फोटो अनिवार्य

निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

काठमाडौं । बिहीबारबाट शुरु हुने निषेधाज्ञाको समयमा समेत विदेशबाट आएको रेमिट्यान्स भने निकाल्न सकिने भएको छ । सरकारले अत्यावश्यक सेवा भित्र राखेका कारण रेमिट्यान्स, बैंक तथा वित्तीय संस्थाहरुको सेवा नियमित सूचारु हुने भएको हो । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनी सूचारु हुने भएकाले सेवाग्राहीले विदेशबाट आएको रेमिट्यान्स ढुक्कसँग निकाल्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

न्यूयोर्ककिराँत याक्थुङ चुम्लुङ अमेरिकाले सुमन थाम्सुहाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अप्रिल २५ मा न्यूयोर्कमा सम्पन्न आठौं महाधिवेशनले थाम्सुहाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । महाधिबेशनले आगामी २०२१\२३ को कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू, उपाध्यक्षमा ममता सुब्बा लाबूङ, महासचिवमा सुर्य लिङदेन लिम्बू, सचिवमा दिपक थेबे… Continue reading किराँत याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्षमा सुमन थाम्सुहाङ

चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९… Continue reading चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।… Continue reading नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

काठमाडौं । जानाजान कोरोना भाइरसको संक्रमण फैलाएको पुष्टी भएमा साउदी अरेवीयाले कडा कारवाही गर्ने भएको छ । आफ्नो मुलुकका नागरिकलाई ५ वर्ष जेल र विदेशीलाई देश निकाला गर्ने नीतिसहित साउदीले कडा नियमहरु सार्वजनिक गरेको छ । साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने बताएको हो । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण… Continue reading कोरोना फैलाएको पुष्टी भए साउदीमा आप्रवासीलाई देश निकाला गरिने

एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको… Continue reading एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

विदेशबाट नेपाल आउने सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय गर्न सिफारिस भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न सिफारिस गरेको हो । यसबारे मन्त्रीपरिषद्ले निर्णय गरेसँगै कार्यान्वयनमा आउने छ । अहिले क्वारेन्टिन व्यवस्थापनमा निगरानी हुन सकेको छैन । सोहीकारण विदेशबाट आउनेहरु निर्वाध… Continue reading विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो

काठमाडौं । सरकारले विदेश जाने व्यक्तिका लागि पिसिआर परीक्षण गर्ने ल्याव तोकेको छ । विदेश जाने क्रममा नक्कली परीक्षण रिर्पोट लिएर जाने गरेको रहस्य खुलेसँगै सरकारले प्रयोगशाला तोकेको हो । त्यस्ता व्यक्तिको पिसिआर सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित भएका ए वर्गका प्रयोगशालाले मात्र गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विदेश जानेले कोभिड… Continue reading विदेश जानेले कोरोना परीक्षण गर्ने ल्याव तोकियो

अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगे माबिमा बिद्यालय संचालनार्थ पाँचलाख रुपैंयाँ बराबरको अक्षय कोषको स्थापना गरिएको छ । साबिक चाँगे गाबिस वडा नं.२ मा जन्मिएकी बिधालयकी पुर्व बिधार्थी नन्दमाया केदेम शेर्पाले अमेरिकाबाट आफ्नो बुबा खड्गधोज केदेम लिम्बु र आमा टिकामाया आङबुहाङ लिम्बुको नाममा शैक्षिक सुधारको निमित्त अक्षय कोष स्थापना गरेकी हुन ।अमेरीकाबाट पठाइएको उक्त… Continue reading अमेरिका बस्ने नन्द मायाले स्थापना गरिन् ताप्लेजुङको बिद्यालयमा पाँच लाखको अक्षय कोष

गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका घर बिहीबार हस्तान्तरण गरेको छ। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घरको पुनर्निर्माण गरेको हो । निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले… Continue reading गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

काठमाडौं । कोरोना परीक्षणको पीसीआर रिर्पोट नक्कली बनाएर विदेश उड्न लागेका सयौं नेपाली तथा विदेशी नागरिक बुधबार पक्राउ परेका छन् । यसले नेपालमा पीसीआर रिर्पोटमा भइरहेको धन्दाको पर्दाफास भएको छ । यद्दपी यो घटनाले विदेशमा नेपाली रिर्पोटको विश्वसनीयता माथि भने प्रश्न उठेको छ । प्रहरीले सुराकीका आधारमा एक हप्ताको अपरेशनपछि यो धन्दा हुने स्थान फेला… Continue reading नक्कली पीसीआर लिएर विदेश उड्न खोज्ने सयौं यात्रु पक्राउपछि नेपाली रिर्पोटमै सन्देह

पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कोरोना… Continue reading पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द

विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने

काठमाडौं । विदेश जाँदा आवश्यक पर्ने प्रहरी प्रतिवेदन लिन अब नेपाली नागरिकले कन्सुलर सेवा विभाग धाउनु नपर्ने भएको छ । विभागका अनुसार प्रहरी प्रतिवेदनलाई सम्बन्धित व्यक्ति आफैले रंगीन स्वरुपमा प्रिण्ट गरी काठमाडौंस्थित दूताबासहरुमा पेश गर्न सक्ने भएका छन् । ‘नेपाल प्रहरीमार्फत् जारी हुने प्रतिवेदनलाई निवेदक स्वयंले अनलाइनबाटै रंगीन प्रिण्ट गरी काठमाडौंस्थित विदेशी नियोगहरुमा यस विभागको… Continue reading विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने

कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपालमा २७ वैशाखपछि कतारी रियाल नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी आफुसँग कतारी रियाल भएमा वैशाख २७ गते भित्र साटिसक्नु आह्वान गरेको छ । नेपालमा कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट विस्थापित गर्दैछ । आगामी असार… Continue reading कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण

photo : Noah Seelam / AFP - Getty Images

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेको छ । यहाँ दैनिक संक्रमण साढे २ लाख माथि पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । शनिबार २४ घण्टामा भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । यो अहिलेसम्मकै सर्वाधिक ठूलो संख्या हो । शुक्रबार २ लाख ३४… Continue reading भारतमा एक दिनमै साढे २ लाख माथि संक्रमण