‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका ‘हामी नेपाली ग्लोबल’ ले शान्ती पदयात्रा गर्दै अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । एक वर्ष अघि सबै जाती बर्ग क्षेत्र र राजनीतिबाट माथि उठ्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाको न्यूयोर्कमा औपचारिक उद्घाटन भएको थियो । स्थापनाको प्रथम बार्षिक उत्सबका अवसरमा आगामी नोभेम्बर २३ मा ज्याक्सन हाइटको ड्राइभरसिटि प्लाजाबाट शान्ती पद यात्रा गर्ने… Continue reading ‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

सुपेन्द्र बस्नेत / बोष्टन बिभिन्न बाहानामा संसारकै मानिसलाई  आफुतिर आकर्षित गर्ने देश हाे अमेरिका । यथार्थ जे जस्ताे भए पनि रहरले हाेस् या कहरले बुझेर हाेस् या लही लहीमा, अमेरिका छिर्न चाहने र छिर्नेकाे संख्या दिनप्रति दिन बढ्दै गईरहेकाे छ।यसबाट नेपाल पनि अछुताे रहेकाे छैन । हुन त नेपालीहरु अमेरिका भित्रिन थालेकाे इतिहास लामाे छैन… Continue reading अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

Untitled

न्यूयोर्क /८ अक्टोबर, २०१९ विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा. बद्री पाख्रेलज्यूद्वारा नेपालीमा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणकाे लाेकार्पण भयाे । कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचनको सभाकक्षमा शुक्रबार साँझ गरिएको हो । संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईज्यूको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका… Continue reading Untitled

बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

न्यूयोर्क/अमेरिका बिरामी, अशक्त, गर्भवती महिला तथा सुत्केरीलाई स्वास्थ्य चौकी तथा अस्पताल लैजान सहज होस भन्ने उदेश्यले बलेवा समाज अमेरिकाले ३० वटा स्टेचर बितरण गरेको छ । बाग्लुङ जिल्लाको पैयुँपाटा, अमलाचौर र नारायणस्थान गरी ३ गाबिसमा ३० वटा स्टेचर बितरण गरिएको हो । जिल्लाका दुर्गम गाउँमा अझै मोटर बाटो पुगेको छैन । मोटर बाटो नपुगेका गाउँका… Continue reading बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

न्युयोर्क न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फण्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले… Continue reading नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

१११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

नोभेम्बर ४, कोलोराडो, अमेरिका १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम अ.ने.सा.स. कोलोराडो च्याप्टरद्वारा नोभेम्बर ४ तारिकका दिन सम्पन्न गरेको छ ।कार्यक्रमको सभापतित्व अध्यक्ष तारा अधिकारीले र स्वागत मन्तब्यमा महासचिव सम्झना आचार्यले गरेका थिए । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा आगन्तुकहरुबाट माल्यार्पण र दियो बालेर शुभारम्भ गरिएको थियो । अ.ने.सा.स. बोर्ड अफ ट्रष्टीका सदस्य डा.बिजय… Continue reading १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

न्युयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ गरिने भएको छ । नेपाली सांगितिक इतिहासमै पहिलो पटक विश्वभरका कालाकारहरु समेटेर यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा विश्वभर छरिएर बसेका प्रतिभाशाली कलाकारलाई प्रतिस्पर्धा गराएर उत्कृष्ठ छानिनेछ । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालको सहकार्यमा आयोजना गर्न लागिएको वर्ल्ड… Continue reading वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

न्यूयोर्कमा १११ औं लक्ष्मी जयन्ती सम्पन्न

नोभेम्बर ३, २०१९ न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले आज एक कार्यक्रमका साथ १११ औं लक्ष्मी जयन्ती मनाएको छ । न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचेनको हलमा आयोजित कार्यक्रममा संस्थाले आफ्नो विविध कार्यक्रमको साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतीमा जन्मजयन्ती मनाएको हो । अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा साहित्य सर्जक, अनेसासका… Continue reading न्यूयोर्कमा १११ औं लक्ष्मी जयन्ती सम्पन्न

अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

न्युयोर्क अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच  मुलुकको टि पि एस (टेम्पोरेटेड प्रोटेक्टेड  स्ट्याटस ) को म्याद थप गरेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पका कारण अमेरिकामा बिना कानूनी कागजात बसोबास गर्दै आएका करिब ५ हजार नेपाली यो सुबिधा प्राप्त गरी बसोबास  गर्दै आएका छन् । डिपार्टमेण्ट अफ होमल्यान्ड… Continue reading अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम

सुपेन्द्र बस्नेत/बोष्टन नेपालीकाे महान चाड तिहारमा खेलिने द्येउसी भैलाेले बिदेशमा पनि उच्च प्राथमिकता पाउदै गइरहेकाे छ । अन्य मुलुकलाई जस्तै यसले अमेरिकालाई पनि अछुताे छाेडेन ।  नेपाल र नेपालीकाे महत्वपूर्ण पहिचान बाेकेकाे याे चाडकाे अवसर पारेर अमेरिकाकाे बाेष्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम सम्पन्न गरिएकाे छ। अमेरिकाकाे म्यास्याच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था पशुपतिनाथ… Continue reading अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम

नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

न्यूयोर्क नेवा: नख: न्यूयोर्कले  अक्टोबर २८ तारिख सोमबार साँझ बिशेष कार्यक्रमका साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह: पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका सदस्यहरु, नेपाली समुदायका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो । नख: द्वारा आयोजित म्हः पुजा, संस्थाका महा-सचिव डा. नरेश मान शाक्यद्वारा सहभागीहरूको परिचय गराउँदै सञ्चालित कार्यक्रममा… Continue reading नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

न्युयोर्क यही अक्टोबर २८ का दिन न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेको हो ।  न्युयोर्क सिटी कम्पट्रोलरबाट यो उच्च स्तरको सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी… Continue reading न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन नेपालीहरुकाे महान चाड दशैं र तिहारकाे शुभ अवसर पारेर आयाेजना गरिएकाे दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न भएकाे छ । अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था ग्रेटर बाेस्टन नेपाली कम्युनिटी (जिबिएनसी)द्वारा आयाेजित उक्त कार्यक्रम गत अक्टाेबर २६ का दिन विविध कार्यक्रम गरी सम्पन्न गरिएकाे हाे ।नेपाली राष्ट्रिय गान “सयाैं… Continue reading बोष्टनमा दशैं तिहार उत्सव -२०७६ भब्यताका साथ सम्पन्न

‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

न्युयोर्क/अमेरिका आगामी वर्ष ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले दोलखा श्यामा शेर्पा समाज अमेरिकाले पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि नेपाल सरकारले बिदेशी पर्यटकलाई आर्कषित गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाईड तथा इन्स्ट्रक्टर पासाङ्… Continue reading ‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका पञ्चायती शासन विरुद्ध शसस्त्र क्रान्ति गर्नका लागि रकम जुटाउन के कसरी योजना बनाइएको थियो भन्ने बारे ‘हाइज्याकिङ फर डेमोक्रेसी’ नामक बृत चित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगार्थ गत शुक्रबार न्यूयोर्कमा बृतचित्र प्रदर्शन गरिएको हो । पत्रकार जगत नेपालले तयार पारेको बृतचित्रमा नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते… Continue reading ‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

अक्टोबर, २७ न्यूयोर्क २६ अक्टोबर, शनिबार साँझ किराँत वलिहाङ तङनाम, न्यूयोर्कले न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसको सभाकक्षमा दीपावली साँझ मनाएको छ । फिप्ना अन्तर्गत रहेको यस आदिबासी संस्थाले नेपाली समुदायमाझ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सहित तङनाम साँझ मनाएको हो । कार्यक्रमको पहिलो सत्रमा औपचारिक कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारीहरुले ईतिहासमा योगदान पुर्याएका ईमान सिंह चेम्जोङ, राष्ट्रिय बिभुती फाल्गुनन्द र… Continue reading न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ । गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको… Continue reading काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

न्यूयोर्क गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत “बसी सक्यो…” युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ । गीतको म्युजिक भिडियोमा एमयुए तनिशा लामाको श्रृङ्गारमा गायिका आफै देखिएका छन् भने गीतको फिल्मांकन वज्र फिल्म… Continue reading गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो । १. अध्यक्ष  – शकुन ज्ञवाली    २. उपाध्यक्ष  – सान्ता घिमिरे  ३. महासचिव – राजन महर्जन  ४. सचिव- मेनका पराजुली  ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल  ६. बोर्ड सदस्य –… Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली

गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ । यस्तो छ घोषणा पत्रको पूर्ण पाठ : ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय… Continue reading गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मंगलबार बाट राजधानीमा शुरु सम्मेलनका दौरान बिहीबार मात्र मतदान भएको थियो । विवादका बीच एक दिन लम्बिएको सम्मेलनमा शुक्रबार नयाँ कार्यसमितिको नतिजा सार्वजनिक गरिएको… Continue reading यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि जारी मतगणनाको ४० प्रतिशत मत गणना सकिएको छ । यसको औपचारिक जानकारी भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । पछिल्लो मतपरिणाम अनुसार आचार्यलाई जितेर कुमार पन्तले अग्रता बनाएका छन् । बिहीबार राती अबेर सम्पन्न मतगणनाको नतिजा शुक्रबार अपरान्हसम्म सकिने छ । निर्वाचनमा खसेको कुल २ हजार… Continue reading एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ । बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ । बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले… Continue reading गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलन काठमाडौंमा जारी छ । बिहीबारसम्म चल्ने सम्मेलनमा बुधबार निर्वाचन हुने कार्यक्रम तय भएकोमा साँझ ८ बजेसम्म मतदान शुरु हुन सकेको छैन । बुधबार दिनभर जसो काठमाडौंको हायात होटेलमा नाराबाजी र हुटिंग भइरह्यो । निर्धारित समय अनुसार साँझ ७ बजेबाटै मतदान शुरु हुन पर्ने थियो ।… Continue reading गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन मंगलबारबाट राजधानीमा शुरु भएको छ । करीव ८५ देशका २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन बिहीबारसम्म चल्ने छ । सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र लगानीमैत्री वातावरण बनेको भन्दै लगानी बढाउन गैरआवासीय नेपालीसँग आह्वान गरिन् । राजनीतिक… Continue reading गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन काठमाडौंमा मंगलबारबाट प्रारम्भ हुँदैछ । बिहीबारसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मलेन उद्घाटनको तयारी भइरहेको छ । सम्मेलन बिहीबार समाप्त हुनेछ । चुनावी सम्मेलन भएका कारण पनि अहिले काठमाडौंमा गैरआवासीय नेपालीहरुको सरगर्मी बढीरहेको छ । आगामी कार्यकालका लागि अध्यक्षसहित… Continue reading मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

गोविन्द गिरी प्रेरणा / भर्जिनिया अमेरिकाको भर्जिनियामा तेश्रो कलिउड नाईट तामझामका साथ सम्पन्न भएको छ । केसी डान्स सेण्टरको सकृयतामा बिविध साँस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । लामो समयदेखि डिसी मेट्रो क्षेत्रमा रहँदै आएका नविन केसी र लुना श्रेष्ठ यस सेण्टरका दुई खम्वा हुन् । सन् २०१७ मा पहिलो पटक नविन र… Continue reading अमेरिकामा कलिवुड नाइट : २०१९ सम्पन्न

न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो । क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर… Continue reading न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

प्रेम लामिछाने फ्रान्स नेपाली रक्तदाता संघ, फ्रान्सको उद्घाटन तथा शपथ ग्रहण समारोह फ्रान्सको कुर्कुरोनमा सम्पन्न भएको छ । फ्रान्ससँगै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ विश्वको २३ वटा देशमा बिस्तार भएको छ । गैरआवासीय नेपालीहरुबीच रक्तदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरुमा बिस्तार भएसँगै यो संस्थाको स्थापनाले रक्तदानको क्षेत्रमा युरोपमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ… Continue reading विश्वका २३ देशमा नेपाली रक्तदाता संघ बिस्तार

सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

कल्पना घिमिरे न्युयोर्क/अमेरिका साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी… Continue reading सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा