न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

न्यूयोर्क । नेपाली आप्रवासीको बाक्लो बस्ती न्यूयोर्क अर्को नेपाल पनि हो । हजारौं माइल्स टाढा नेपाली भाषा, साहित्य, कला–संस्कृति, रीतिरिवाज र परम्परालाई न्यूयोर्कका नेपालीले भुलेका छैनन् र छुटाउने गरेकै छैनन् । नेपालभित्रै कतिपय जातजातिका मौलिक परम्परा नष्ट तथा लोप हुँदै छन् तर न्यूयोर्कमा प्रत्येक नेपाली चाडपर्व मनाइन्छ । त्यस्तै पर्वमध्ये एक हो– लिम्बू जातिले मनाइँदै… Continue reading न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

न्युर्योक कार्यकाल सकिन १० महिना बाँकी हुँदा नेपाल अमेरिका पत्रका संघ (नेजा)का अध्यक्ष सुदिप पन्तले राजिनामा दिएका छन् । झण्डै एक बर्ष अघि अमेरिकाको सियाटलमा भएको अधिबेसनबाट सर्वसम्मत चुनिएका अध्यक्ष पन्तले नेजा सचिबालयमा ईमेल मार्फत राजिनामा बुझाएका छन् । अध्यक्षको जिम्मेवारी बहन गर्न समय र पारिवारीक कारणले कठिनाई उत्पन्न भएको उल्लेख गरेका छन् । उनको… Continue reading नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

ठगि आरोपमा नेपालीलाई जेल चलान

अमेरिकी आदालतले ठगी आरोपमा एक नेपालीलाई जेल चलान गर्ने फैसला गरेको छ । अमेरिकामा रहेका नेपालीलाई नै ठगी गरेको पुष्टी भएपछि अमेरिकी जिल्ला अदालत उत्तर क्यालिर्फोर्नियाले किशोर चौधरीलाई एक बर्ष एक दिन काराबास सजाय तोकेको हो ।उनले ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएपछि जेल जानु परेको हो ।जेल जादैंमा… Continue reading ठगि आरोपमा नेपालीलाई जेल चलान

विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

विश्व न्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)का लागि प्रदान गरिने गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो अझै खुलेको छैन । नेपालको संविधान २०७२ ले व्यवस्था गरे पनि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकताको बाटो खुला भएको छैन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा… Continue reading विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो

नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन

अमेरिका नेपाली समाज अमेरिकाको डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानिया राज्य हेर्ने डिएमभीपी च्याप्टर गठन भएको छ । नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तदर्थ समिति मिलन राईको नेतृत्वमा गठन भएको हो । जुलाई ५ का दिन एक कार्यक्रमका बीच सम्पन्न भेलाले युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पूर्व केन्द्रीय सभापति, जनजाति महासंघका सल्लाहकार, युनाइटेड किरात राई… Continue reading नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन

एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

विश्व न्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित… Continue reading एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव

न्युयोर्कमा स्वर्गीय गिरिजा प्रशाद कोईरालाको जन्म जयन्ति भब्य रुपमा मनाईयो

न्युयोर्क जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व. गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती न्युयोर्क कुईन्समा बिशेष कार्यक्रम सहित मनाईयो । गत जुलाई ७ अाइतवार साँझ नेपालि आप्रबासीको घनाबस्ति ज्याक्सन हाईट्सस्थित जुईस सेन्टरमा, फाउन्डेसनका अमेरिकी साखा अध्यक्ष सोमनाथ घिमीरेको नेतृत्त्वमा जन्म जयन्ति कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय फाउन्डेसनको अमेरिकामा व्यापक सामाजिक सक्रियता बढदै गएको छ ।… Continue reading न्युयोर्कमा स्वर्गीय गिरिजा प्रशाद कोईरालाको जन्म जयन्ति भब्य रुपमा मनाईयो

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

सिड्नी ,अस्ट्रेलिया शनिवार सम्पन्न निर्वाचनमा ४ हजार १ सय ४८ मत प्राप्त गरि केशब कंडेल वर्ष २०१९-२१ का लागि अध्यक्षमा निर्वाचित भएका छन्।उनले प्रतिस्पर्धी दिनेश पोखरेल भन्दा ३९१ बढी मत ल्याएका थिए ।महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् ।रेग्मीले अधक्ष्यमा निर्वाचित कंडेलले प्राप्त गरेको मत भन्दा बढी मत प्राप्त गरेका हुन्… Continue reading गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व

प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् । २० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र… Continue reading प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा

एन आर एनमा ४ जना भिड्ने पक्का ,कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

विश्व न्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)को ९औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुँदै छ। विदेशमा बस्ने नेपालीहरुको साझा संगठन एनआरएनले हरेक दुई दुई वर्षमा नयाँ नेतृत्व चयनका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्दै आएको छ । महाधिवेशनले भवन भट्ट नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापन गरी नयाँ नेतृत्व चयन… Continue reading एन आर एनमा ४ जना भिड्ने पक्का ,कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

भानुभक्तलाई सलाम

वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक… Continue reading भानुभक्तलाई सलाम

कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

न्यूयोर्क    नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी तथा अन्य महिलाहरुको उल्लेख्य सहभगिता रहेको थियो ।   कार्यक्रमका प्रमुख अतिथि श्री कर्ण शाक्यले… Continue reading कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।… Continue reading स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

यात्रा संस्मरण: अर्जुन मैनाली  यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें । रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत… Continue reading अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

राजकुमारीको जुत्ता

म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे,… Continue reading राजकुमारीको जुत्ता

कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि

काठमाडौं । नेपालमा अब लोट्टेरियाको स्वाद चाख्न पाइने भएको छ । कोरियाको फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड लोट्टेले नेपालमा सेवा बिस्तारका लागि नेपाली कम्पनी हिमालय एनकेसँग व्यवसायिक साझेदारी गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरले… Continue reading कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि

शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

न्यूयोर्क/अमेरिका शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको शेर्पा किदुग अमेरिका गल्फ प्रतियोगिता गत शनिबार सम्पन्न गरेको छ । खेल प्रतियोगिता न्युयोर्कको ब्रुकलिनस्थित मरीन गल्फ कोर्षमा सम्पन्न भएको थियो । हिमालयन समुदायका गल्फ खेलाडीबिच एकता, पारस्परिक सम्बन्ध र गल्फ खेलप्रति समुदायको अभिरुची जगाउने उदेश्यले किदुगले १२ वर्षदेखि आयोजना गर्दै आएको हो । नेपाल, भुटान,… Continue reading शेर्पा किदुगको गल्फ खेल प्रतियोगिता सम्पन्न

गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

न्यूयोर्क/अमेरिका न्यूयोर्कमा बसोबास गर्दै आएको नेवारी समुदायको संस्था ‘नेवाः गुठी न्यूयोर्क’ र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । गत शनिबार ज्याक्सन हाइटको ड्राइभरसिटी प्लाजामा नेवारी समुदाय, आदीवासी जनजाती लगायत सम्पूर्ण नेपालीको सहभागितामा बिभिन्न प्लेकार्ड र ब्यानर लिएर सरकार बिरुद्ध नारावबाजी गरिएको… Continue reading गुठी विधेयक खारेज गर् – नेवाः गुठी न्यूयोर्क

डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

तस्बिर श्रोत : बिजय थापा / ईनेप्लिज

डि सि भर्जिनिया अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ । न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा… Continue reading डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन

हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्‍यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत          बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर… Continue reading हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

सामाजीक अभियन्ता ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड

न्यूयोर्क द रोटरी क्लव अफ न्यूयोर्क ‘क्वीन्स’का सभापति मोहन ज्ञवाली कम्युनिटी सर्भिस अवार्डबाट सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको आयोजनामा न्यूयोर्क स्टेट एसेम्ब्लीका तर्फबाट एसेम्बी मेम्बर क्याथेरिन नोलान एवं न्यूयोर्क सिटी काउन्सिलका तर्फबाट काउन्सिल मेम्बर डोनोभान रिचार्ड्सले ज्ञवालीलाई सम्मान गरेका हुन् । उनको साथमा कंग्रेसम्यान ग्रगोरी डब्लु मिक्स, मदजुर नेता एवं सामुदायीक अभियन्ताहरु हेक्टर… Continue reading सामाजीक अभियन्ता ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड

सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

कल्पना घिमिरे न्यूयोक/अमेरिका अमेरिकामा टिपीएस प्राप्त गरेकाहरुलाई स्टेट आइडी कार्ड र ड्राइभर लाइसेन्स नबीकरण गर्न नदिएको र निकै झण्झटिलो भएको गुनासो बढिरहेको छ । टिपीएस प्राप्त गरेकाहरुले आगामी जुन २५ सम्म स्टेट आइडी र ड्राइभर लाइसेन्स नबीकरण गरिसक्नु पर्नेछ । नबीकरण गराउन नेपालीलाई सहयोग गर्ने उदेश्यले महिला र मानब अधिकारका क्षेत्रमा न्यूयोर्कमा कार्यरत संस्था अधिकारले… Continue reading सत्यनारायण मन्दिरमा ‘टिपीएस टाउन हल’

न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ ।  पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

बिदेशी छायाँ स्वदेशको माया

युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा… Continue reading बिदेशी छायाँ स्वदेशको माया

शियाटलमा व्यवसायिक सेमिनार हुने

  विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ । वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर… Continue reading शियाटलमा व्यवसायिक सेमिनार हुने

यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि… Continue reading यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

लुकेको प्यारो मान्छे

प्रत्येक घडीको पलसँग सँगै हिंडें, जीवनको ऋतुहरूमा  तिमीलाई नै प्रेम गर्छु । तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् । वास्तवमा , मेरो सत्य त्यही हो  सुन्दर सपना तिमी,  सधै तिम्रो संझनामा हाँसेर, जीबन यात्राको पाइलाहरूमा तिमीलाई भेट्छु । खुशी लाग्छ, आकाश झैं मौनतामा  सुन्दर प्रस्तुती देखेर  अलि कति पनि दुखाई छैन,… Continue reading लुकेको प्यारो मान्छे

चुम्बन आलिङ्गन : सफा वा दोषी

करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने… Continue reading चुम्बन आलिङ्गन : सफा वा दोषी

रामप्रसादको दुलहा दुलही

न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन । युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक… Continue reading रामप्रसादको दुलहा दुलही

एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने

विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ । संस्थाको विधान सभाको रुपमा समेत रहेको साधारणसभा सम्पन्न गर्न संस्थाकी उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा बनाइएको मुल… Continue reading एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने