काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष… Continue reading पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ
Category: फिचर
बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
काठमाडौं । यौन दुर्व्यवहारको कसुरमा उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । शुक्रबार संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ । विभिन्न दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली… Continue reading बलात्कार मुद्दामा उजुरी दिन हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध, अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
काठमाडौं । नेकपा (एमाले)ले फेरि संसदमा अवरोध गरेको छ । शुक्रबार बसेको संसद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेको विरोधमा एमालेले संसद अवरोध गरेको हो । बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि… Continue reading ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध, अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
नेपाली शेयर बजारमा दाहोरो अंकको गिरावट, १ अर्ब २९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)१९.२७ अंकले घटेर २२२०.३३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२३ कम्पनीको १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा दाहोरो अंकको गिरावट, १ अर्ब २९ करोडको कारोबार
पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका छन्। अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर… Continue reading पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय
पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। बीबीसीका अनुसार टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए। यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसीहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन्।… Continue reading पूर्वी युक्रेनमा रुसले बढायो आक्रमण
बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन शाह, सिर्जना सिंह र केशव स्थापित बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। उपमेयरतर्फ समेत यस्तै नतिजा आएको छ । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भए । उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । दोस्रो स्थानमा कांग्रेसकी… Continue reading बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत
बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई समेत सिंहले दिएकी छिन् । उनले भनेकी छिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको… Continue reading बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद
काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार बिहान निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचित घोषणा तथा बधाई कार्यक्रममा संक्षिअप्त प्रतिक्रिया दिएका बालेनले यस्तो बताएका हुन् । अबको पाँच वर्ष कार्ययोजना पुरा गर्ने भन्दै यसुमा सबै नगरबासीको सहयोग चाहिने बताए । उनले काठमाडौं… Continue reading काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन
काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह
काठमाडौं । र्यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर बनेका छन् । स्वतन्त्र उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै इतिहास रचेका हुन ।साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६… Continue reading काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह
बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई हटाएर बुढिगंगामा पुनः निर्वाचन हुने
काठमाडौं । निर्वाचनको स्वच्छतामा आँच आउने काम भएको भन्दै निर्वाचन अयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर बुढिगंगा नगरपालिकामा पुनः निर्वाचन गर्न सरकारलाई निर्देशन दिएको छ । यससँगै बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ । वैशाख ३० गते भएको पालिका चुनाव… Continue reading बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई हटाएर बुढिगंगामा पुनः निर्वाचन हुने
पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने सर्वोच्चको फैसला सर्वोच्चले नै उल्ट्यायो
काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले उल्टाएको छ । दुई वर्षअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कोइरालाको कैद मिनाहाको फैसला उल्ट्याएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसाला उल्टाउने निर्णय… Continue reading पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने सर्वोच्चको फैसला सर्वोच्चले नै उल्ट्यायो
विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् । एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै एमाले जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा… Continue reading विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार
‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए । ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि… Continue reading ‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’
सर्वोच्च अदालद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक
काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ। न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो । रुख कटान गर्ने विषयमा सुरू भएको विवाद संसदीय समिति हुँदै सर्वोच्च अदालत प्रवेश भएको थियो।
यी हुन फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने ५ नेपाली
काठमाडौं । अमेरिकी म्यागजिन ‘फोर्ब्स’ ले प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । फोर्ब्सले सार्वजनिक गरेको ३० वर्षमुनिका ३० जना एसियाली युवाहरूको सूचीमा पाँच जना नेपाली समेटिएका छन् । फोर्ब्सको सूचीमा समेटिएकाहरूमा एक महिलासहित पाँच जना छन् । ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे यो सूचीमा समेटिएका हुन् ।… Continue reading यी हुन फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने ५ नेपाली
काठमाडौं महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादी निर्वाचित
काठमाडौं । काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरे । निर्वाचित डंगोलले तीन हजार ४७६ मत ल्याए । कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए ।… Continue reading काठमाडौं महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादी निर्वाचित
थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थ्री–फेज विद्युत लाइनको लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ । यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । केहि समय पहिलेदेखि नै परिक्षणका रुपमा सुरु गरिएको थियो। उक्त परिक्षण सफल भएपछि देशब्यापी अनलाइन प्रणाली सुरु अनिवार्य… Continue reading थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन दिन सकिने
ओलीको प्रश्न – ‘भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डा किन’ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद बैठकमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएका हुन्। उनले एक हप्तामा दुईपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताउँदै समायोजन गर्ने नीति कहाँ गएको भन्दै प्रश्न गरे । ‘यो गठबन्धन सरकारले… Continue reading ओलीको प्रश्न – ‘भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डा किन’ ?
‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काएपछि जितेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको… Continue reading ‘छोरीलाई भोट नदिने चितवनका जनताले बोरामा हालेर मान्छे फालेको सम्झिएर थरथर काँपेर भोट हाले’
टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार… Continue reading टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
माओवादीले चुनाव जितेका जनप्रतिनिधिलाई गर्न हुने-नहुने कामबारे प्रशिक्षण दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा उठेर जितेका जनप्रतिनिधिलाई गर्न हुने र नहुने कामबारे प्रशिक्षण दिने भएको छ । प्रशिक्षण कार्यक्रम जेठ १८ र १९ मा काठमाडौंमा राखिएको छ । यस कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई आमन्त्रण गरिएको छ । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुख… Continue reading माओवादीले चुनाव जितेका जनप्रतिनिधिलाई गर्न हुने-नहुने कामबारे प्रशिक्षण दिने
अब चार स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी, काठमाडौंको कहिले होला ?
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुन अब चार स्थानीय तह बाँकी छन् । बिहिबार बिहानको तथ्यांक अनुसार अहिलेसम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। यसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना सुरू… Continue reading अब चार स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी, काठमाडौंको कहिले होला ?
आवको अन्तिममा सरकारी टोलीको धमाधम वैदेशिक भ्रमण, को-कहाँ जाँदै ?
काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिममा विभिन्न कार्यक्रममा सहभागी हुन जाने भ्रमण टोलीलाई अनुमती दिएको छ । जेठका लागि मात्र ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ । १० जेठमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राज्य अमेरिकामा सञ्चालन… Continue reading आवको अन्तिममा सरकारी टोलीको धमाधम वैदेशिक भ्रमण, को-कहाँ जाँदै ?
गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट
काठमाडौं । भैरहवामा हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट हुने भएको हो । छुटको योजना १४ जेठबाट एक वर्षसम्म लागु हुने… Continue reading गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीलाई विभिन्न शूल्कमा शतप्रतिशत छूट
कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना
दैलेख । कालिकोटबाट नेपालगन्जका छुटेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ । म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका २ स्थित सिस्नेमा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटनामा ठूलो हताहतीको आहंक गरिएको छ । यद्दपी क्षतिको विवरण भने आइसकेको छैन । बस यात्रुले खचाखच भरिएको प्रहरीले बताएको छ । बस सडकबाट ५० मिटर तल… Continue reading कालिकोटबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस दुर्घटना
एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुनुको कारण आफ्नै पार्टी भित्रको अन्तर्घात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस र माओवादीमा यस्तो नभएको बताए । साथै पार्टी अन्य दलका कारण नभई एमालेकै कारण चुनावमा हारेको समेत अध्यक्ष ओलीको भनाई छ… Continue reading एमाले अध्यक्ष ओलीको निष्कर्ष : अन्तर्घातले पार्टी पराजित
बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए… Continue reading बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन
भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक
काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने… Continue reading भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक
बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि… Continue reading बालेनको आग्रह-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’