काठमाडौं । नेपालमा भ्रष्टाचार नियन्त्रण असफल तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै स्थानमा रहेको छ । भ्रष्टाचार बढी हुने मुलुकहरुको… Continue reading भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा
Category: अर्थतन्त्र
नेपाली शेयर बजारको ओरालो यात्रा कायमै
काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारको ओरालो यात्रा कायमै
सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने
काठमाडौं । नेपालको सबैभन्दा बढी जोखिमयुक्त सडक मध्ये एक सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा आगामी महिनाबाट सुरुङ निर्माणको काम थालिने भएको छ । यो नेपालको दोस्रो सुरुङमार्ग हुने छ । पहिलो सुरुङमार्ग नागढुंगामा बनिरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो । राससका अनुसार वर्षेनी… Continue reading सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने
हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स
काठमाडौं । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । हिमालयलाई आइएसओको स्तरीय व्यवस्थापन प्रणाली (आइएसओ ९००१ः२०१५)का मापदण्डअनुरुप व्यवस्थित भएकाले गत २९ डिसेम्बर २०२१ मै सम्मानित गरिएको थियो । एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन… Continue reading हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स
नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने
काठमाडौं । सरकारले नेपालको पैसा विदेशिएको भन्दै नेपाल तथा विदेशमा सबै कुनै पनि नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम कार्यान्वयनमा ल्याएको छ । अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको स्पष्ट पारेको… Continue reading विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने
दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६२ रुपैयाँ बराबरको १ करोड, ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेपाली सेयर बजार,धेरै गुमाउने फाइनान्स समूहका लगानीकर्ता
आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?
काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कार्यान्वयनमा आएको छ । कोभिड–१९ सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा शनिबार बिहानबाट यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको हो । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर… Continue reading आजबाट काठमाडौंमा जोर-बिजोर प्रणाली लागू, कुन कुन सवारीलाई अनिवार्य छैन ?
काठमाडौंमा नक्कली महको ठूलो धन्दा, एक जना पक्राउ
काठमाडौं । काठमाडौंमा ठूलो मात्रामा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री हुने गरेको खुलेको छ । प्रहरीले यस काममा संलग्न भएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो । प्रहरीको अपराध महाशाखाले ठूलो मात्रामा मह,… Continue reading काठमाडौंमा नक्कली महको ठूलो धन्दा, एक जना पक्राउ
नारायणगढ–मुग्लिन सडक खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाउन थालिएको छ । ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयको भनाई छ । सो… Continue reading नारायणगढ–मुग्लिन सडक खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध
आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?
काठमाडौं । नेपाल सरकारले नेपालमा आजबाट सार्वजनिक स्थलमा हिँडडुल देखि हवाईजहाज चढ्नसम्म कडाई शुरु गरेको छ । सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्छ । जहाज चढ्दा समेत टिकट लिने बेलामै खोप कार्ड अपलोड गर्नुपर्छ । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन… Continue reading आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?
शुक्रबार राती १२ बजेबाट उपत्यकामा यातायात चलाउन जोर-विजोर प्रणाली लागु
काठमाडौं । काठमाडौं उपत्यकामा चुलिएको कोरोना भाइरसको संक्रमणसँगै सरकारले थप कडाई गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र… Continue reading शुक्रबार राती १२ बजेबाट उपत्यकामा यातायात चलाउन जोर-विजोर प्रणाली लागु
नेपाली सेयर बजारमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो
काठमाडौं । साताको कारोबारको अन्तिम शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक सूचक (नेप्से) ३३.०३ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेकको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली सेयर बजारमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो
नेपालमा बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनको कति ?
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गर्दै यो आजै राती १२ बजेबाट लागु हुने निगमले बताएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । निगमलाई उच्च घाटा रहेको… Continue reading नेपालमा बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनको कति ?
नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन करेक्शन आएको छ । यससाताको सुरुका दुई दिनमै ९० अंकले बढेको नेप्सेमा पछिल्ला दुई दिन लगातार दोहोरो अंकको करेक्शन आएको हो । पछिल्ला दुई दिनमा नेप्से ४९ अंकले घटेको छ । आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे २… Continue reading नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन
स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । यसअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले समेत लकडाउन हुन्छ की भन्ने त्रासमा नबस्ने आग्रह गरेका थिए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि… Continue reading स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबारमा सुधार
काठमाडौं । केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड, ६० लाख ४ हजार ५३० कित्ता शेयर… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबारमा सुधार
नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक सूचक (नेप्से) २० अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेकको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि
धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौं । भरतपुरमा क्रिकेट रंगशाला बनाउन अभियान प्रारम्भ गरेपनि असफल भएका सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोप लगाउँदै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा… Continue reading धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी
उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । केहीदिन देखि लगातार उकालो लागेको शेयर बजार ६९ अंकले बढेको हो । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको ९ अर्ब ६७ करोड… Continue reading उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार
अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
काठमाडौं । मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट… Continue reading अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
आइएमएफद्धारा नेपालले पाउने ऋण स्वीकृत
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा नेपालले लिने २८२.४२ मिलियन एसडीआर (करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ । उक्त सहायताले कोभिड… Continue reading आइएमएफद्धारा नेपालले पाउने ऋण स्वीकृत
दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का शुक्रवारदेखि बजारमा चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याइएको हो । राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहिनले समेत सजिलै चिन्न सक्छन् । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो… Continue reading दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा
अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ ।… Continue reading अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता
काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यस्तो जानकारी गराएका हुन् । बेलायत सरकारले… Continue reading नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता
नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
काठमाडौं । नेपालमा तत्काल लकडाउन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो संकेत गरेका छन् । सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको उनको भनाई छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको भन्दै उनले आवश्यक ठाउँ हेरेर आवश्यक परेको अवस्थामा मात्र लकडाउन… Continue reading नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?
काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १५ जनाको आवेदन परेको हो। नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट… Continue reading धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?
२० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म दावी नपरेका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। बिहीवार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा… Continue reading २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन
उच्च अंकले बढ्यो नेपाली सेयर बजार
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बुधबार ३० अंकले करेक्शन आएको बजार फेरि आज उच्च अंकले बढेको हो । यससाता नेप्से समग्रमा १६५ अंकले बढेको छ । सूचकमा उछाल आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोडले घटेर पौने ७ अर्बमा सीमित… Continue reading उच्च अंकले बढ्यो नेपाली सेयर बजार
गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने
काठमाडौं । बतास अर्गनाइजेशनले आफ्नोविरुद्ध संचारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । बतास समूहले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै गैरकानुनी काम नगरेको दाबी गरेको छ । समूहले गैरकानुनी काम गरेको भए… Continue reading गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने