सरस्वती न्यौपाने, रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ । फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने… Continue reading रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री
Category: अर्थतन्त्र
नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो
काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो । नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि… Continue reading नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो
नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो
काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो… Continue reading नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो
८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् । अगष्ट महिनामा… Continue reading ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक
एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने
काठमाडौं । नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा तिब्र विवाद र बहस जारी रहेको समयमा एक उच्चस्तरीय एमसीसीको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउन लागेकी हुन् । उनको साथमा एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स समेत रहने बताइएको छ । यो भ्रमण आगामी… Continue reading एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने
पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान
पोखरा । प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखराबीच सिधा हवाईसेवा शुरु भएको छ । अब सिमरा हुँदै पोखरा जान सडक मार्ग वा काठमाडौं जानु पर्ने बाध्यता समेत हटेको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोली बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयरले पछिल्लो… Continue reading पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान
नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट
काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । यससाता दुई दिनमै करिब १२० अंकले घटेको बजारमा आज झिनो अंकले बढेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर सवा ९ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक… Continue reading नेपाली सेयर बजारमा झिनो सुधार, कारोबार रकममा भने ठूलो गिरावट
शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति
काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्न दुई वटा समूहका २५ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल चढ्न मङ्गलवार दुई वटा समूहका २५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा पाँच महिला र अन्य पुरुष छन् । दुई समूहबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी प्राप्त… Continue reading शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति
नेपाली शेयर बजारमा पहिरो,नेप्से ६९ अंकले घट्यो
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि शेयर बजारमा पहिरो गएको छ । आइतबार ४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार नेप्से ६९.०५ अंकले घटेर २९७५ विन्दुमा झरेको छ । सोमबार भने सार्वजनिक बिदा परेकोले बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६… Continue reading नेपाली शेयर बजारमा पहिरो,नेप्से ६९ अंकले घट्यो
भोलिदेखि काठमाडौंको फोहोर उठाइने, सिसडोलमा अवरोध गर्न खोजे बल प्रयोग
काठमाडौँ । बुधबारदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो… Continue reading भोलिदेखि काठमाडौंको फोहोर उठाइने, सिसडोलमा अवरोध गर्न खोजे बल प्रयोग
नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार यससाता पहिलो कारोबार दिनमै ४९ अंकले घटेको हो । सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज साढे १५ अर्ब बढीको सेयर किनबेच भएको छ । आज सेयर बजार मापक सूचक नेप्से ४९.१८ अंकले घटेर… Continue reading नेपाली सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल
मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर
काठमाडौं। नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको… Continue reading मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान, न्यूनतम भाडादर ५९९ डलर
बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने
काठमाडौं । अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउने भएको छ । सो प्रयोजनका लागि सरकारले तयारी शुरु गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको… Continue reading बजेट अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउने
अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना
काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न… Continue reading अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना
नेपाली सेयर बजारमा लगातार पहिरो
काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५६ अंकले घटेको बजार आज पनि ४८ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से सूचक १०५ अंकले घटेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १२ अर्बमा सीमित भएको छ ।… Continue reading नेपाली सेयर बजारमा लगातार पहिरो
पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप
काठमाडौं । आगामी पुुस मसान्तमा बैंकलाई बुझाउनु पर्ने ऋणको साँवा ब्याज कोरोना भाइरसको महाकारीका कारण तिर्न नसक्ने ऋणीलाई समय थप भएको छ । कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने गरि नेपाल राष्ट्र बैंकले प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार आगामी पुस मसान्तसम्म भुक्तान… Continue reading पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप
कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नुको कारण माग गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा तीन दिनभित्र मिसिल झिकाउन आदेश दिएको हो । प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत… Continue reading कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ ।… Continue reading खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो
एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही गरेको छ । यो दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही हो । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस आफैँ नवीकरण गराएको र यसबाट रकम लिएको अभियोग एनसेलमाथि लागेको छ । प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमाथि १ अर्ब… Continue reading एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने
नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब
काठमाडौं । नेपालमा सवा ४ खर्ब बेरुजुसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब भन्दा माथि पुगेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६\७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखा परिक्षकको कार्यालले यस्तो जानकारी गराएको हो । प्रतिवेदनका अनुसार सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१… Continue reading नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब
उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण
काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित एक समारोहमा बिहीबार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले… Continue reading उच्च शिक्षाका लागि विश्व बैंकले दिने भयो ७ अर्ब रुपैयाँ ऋण
रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त
काठमाडौं । माधव कुमार नेपालले एमाले फुटाएसँगै सरकारले उनको नाममा छुट्याएका स्थानमा नियुक्तिहरु गर्न थालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्न नेपालले नै निर्णायक भूमिका खेलेका हुन् । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएको छ । सोही दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा समेत एमाले समाजवादीकै नेतालाई नियुक्ति दिइएको छ ।… Continue reading रेल्वे कम्पनीमा माधव नेपाल निकट झा नियुक्त
नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन
दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट… Continue reading नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन
नेपाली सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो
काठमाडौं । आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो । बजार खुल्नसाथ ओरोलो लागेको बजार ७० अंकसम्म ओरालो लागेको थियो भने अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ । बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक… Continue reading नेपाली सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो
एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
काठमाडौं । नेपालमा एक वर्षको अवधिमा विदेशबाट ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले सो परिमाणमा रेमिट्यान्स पठाएका हुन् । आर्थिक वर्ष २०७७\७८ मा सो मात्रामा रकम भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो आवमा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको छ… Continue reading एक वर्षमा विदेशबाट नेपालीले पठाए ९ खर्ब ६१ अर्ब रेमिट्यान्स
एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा
मेशान\चीन । एक जना कामदारमा कोरोना भाइरसको संक्रमण भएपछि चीनले ठूला बन्दरगाहमध्ये एक मानिने कार्गो बन्दरगाहको सेवा रोकेको छ । आंशिक रूपमा बन्द गरिएको बन्दरगाहका कारण विश्व व्यापारमै असर पर्ने चिन्ता व्यक्त गरिएको बीबीसीले लेखेको छ । एकजना कामदार कोभिड १९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवा रोकिएको हो ।… Continue reading एक जना कामदारमा कोरोना पुष्टी भएपछि चीनले रोक्यो सबैभन्दा ठूलो बन्दरगाहको सेवा
थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने
काठमाडौं । लामो लकडाउनका कारण ग्यारेजमा थन्किएर बसेका सवारी साधनको मर्मत गर्न व्यवसायीले बैंकबाट ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड १९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको… Continue reading थन्किएका गाडी मर्मत गर्न व्यवसायीले २ लाखसम्म ऋण लिन पाउने
निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाका कारण २०७८ असारसम्म तिर्नुपर्ने बैंकको ब्याज तथा किस्ता तिर्न नसकेका ऋणीले अब पुस मसान्तसम्म तिर्न सक्ने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यो नीतिबारे जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई,… Continue reading निषेधाज्ञापछि असारमा तिर्न नसकेको बैंकको साँवा-ब्याज पुस मसान्तसम्म तिर्न सकिने
सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने
काठमाडौं । सरकारले सेयर धितो राखेर ऋण लिने ठूलो लगानीकर्तालाई लगाम लगाएको छ । यसअघि सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशत राखी सोका आधारमा मागेजति कर्जा दिने गरिएको थियो । अब भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको हो । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा… Continue reading सरकारले सेयर धितोमा ठूला लगानीकर्तालाई कस्यो, अब १२ करोड भन्दा बढी ऋण नपाइने
मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने
काठमाडौं । रेमिट्यान्सलाई औपचारिक च्यानलबाट भित्राउन र त्यसको औपचारिक क्षेत्रमै उपयोग बढाउन सरकारले प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरे एक प्रतिशत थप ब्याज दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका… Continue reading मौद्रिक नीतिमार्फत सरकारले भन्यो : रेमिट्यान्सलाई बैंकमा राखे अतिरिक्त एक प्रतिशत ब्याज पाइने