काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । ‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य… Continue reading अर्थमन्त्रीले भने : आन्तरिक राजस्व दोब्बर बढाउने योजना ल्याउ
Category: अर्थतन्त्र
आजबाट काठमाडौंमा रात्रिकालिन सवारी संचालनमा रोक
काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै आजबाट काठमाडौं उपत्यकामा कडाई हुने भएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा कडाइ गर्न लागिएको हो । अब भदौ ८ गतेसम्म निषेधाज्ञा थप भएको छ निषेधाज्ञामा पुराना आदेश यथावत छन् । यसमा थप रातीको समयमा सवारीसाधन चलाउन कडाई गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले… Continue reading आजबाट काठमाडौंमा रात्रिकालिन सवारी संचालनमा रोक
मासिक २० युनिट भन्दा कम विजुली खपत गर्नेसँग शूल्क नलिने सरकारको घोषणा
काठमाडौं । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकबाट शूल्न नलिने घोषणा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरेको हो । अहिले यो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेका लागि रहेको छ ।… Continue reading मासिक २० युनिट भन्दा कम विजुली खपत गर्नेसँग शूल्क नलिने सरकारको घोषणा
सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी ओलीले नेतृत्व गरेको सरकारका पालामा भएका काम र त्यसले अर्थतन्त्रा छाडेको छाप समटेर तयार पारेको स्वेतपत्र सार्वजनिक गरेका छन् । यसअघि पूर्ववर्ती सरकारको कामको आलोचना गर्न भने तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सिकाएका हुन् । उनले तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारले देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा छाडेको दावि गरेका… Continue reading सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्
नेपालमा ‘क्याफे कल्चर’ भित्राउने प्रसिद्ध व्यवसायी कक्षपतिको निधन
काठमाडौं । नेपालमा क्याफे कल्चरलाई प्रख्यात बनाउने सफल व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । उनी नाङ्ग्लो रेष्टुराँका सञ्चालक हुन् । कक्षपतिको सोमबार उपचारका क्रममा थाइल्याण्डमा निधन भएको हो । उनका श्रीमति, एक छोरी र एक छोरा छन् । उनी लामो समयदेखि मुखको क्यान्सरसँग जुधिरहेका थिए । कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुन् ।… Continue reading नेपालमा ‘क्याफे कल्चर’ भित्राउने प्रसिद्ध व्यवसायी कक्षपतिको निधन
कर्मचारीको बढेको तलवमान लागु
काठमाडौं । निजामति कर्मचारी तथा सबै सरकारी कर्मचारीको बढेको तलवमान कार्यान्वयनमा आएको छ । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू… Continue reading कर्मचारीको बढेको तलवमान लागु
हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज विकास बैंक र फाइनान्सको समूहको सेयरमा चमक आए पनि अरु समूहको परिसूचकमा गिरावट आउँदा बजारले गति लिन नसकेको हो । सूचकमा झिनो बढोत्तरी आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज पनि १४ अर्ब बढीको कारोबार भएको छ । आज सेयर… Continue reading हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा
काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा पहिलो प्रथामिकताका कोरोनाविरुद्धको खोप राखिएको छ । कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा
जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण
काठमाडौं । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नाफा तथा लाभांश वितरणमा राष्ट बैंकले कडाइ गरेपछि लगानीकर्ता हाइड्रोप्रति आकर्षित भएका हुन् । तुलनात्मक रुपमा हाइड्रोपावर कम्पनीहरुले पनि धमाधम आकर्षक वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि लगानीकर्ता यसप्रति आकर्षित भएक हुन् । यस्तै,मौद्रिक नीतिमार्फत हाइड्रोपावरलाई प्रोत्साहन गर्ने नीति ल्याइने हल्लाले… Continue reading जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण
उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब ३० करोड रुपैयाँको लगानीमा १ हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख… Continue reading उज्यालिँदै काठमाडौंका मुख्य सडक, १७०० थान आधुनिक सडक बत्ती जगान गरिँदै
‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आज भन्सार विभागमा निरीक्षण तथा ब्रिफिङमा पुगेका उनले जसले विदेशबाट विप्रेषण पठाएका छन्, घर फर्कदाँ उसैले बोकेर ल्याएको एउटा मोबाइल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती नदिन आग्रह गरे । उनले भने… Continue reading ‘रेमिट्यान्स पठाउने नेपालीलाई विमानस्थल र नाकामा किन सास्ती ?’
नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर १४ अर्बमा सीमित भएको छ । आज सेयर बजार मापक सूचक नेप्से १२.६४ अंकले घटेर… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न जिल्लामा पुनः प्रतिवन्ध शुरु भएको छ । यस अवस्थामा आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । उनीहरुले उडान नियमित राख्न र नरोक्न समेत आह्वान गरेका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,… Continue reading वायुसेवा कम्पनी भन्छन्, हवाई उडान सुरक्षित छ
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिँदै
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिने भएको छ । सत्ता गठबन्धनको कार्यदलको मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न आज पनि कार्यदलको बैठक बस्दैछ । गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता बनाइएको छ । बुधबार शीर्ष नेतासँगको परामर्शपछि साझा न्यूनतम कार्यक्रमलाई… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पारित गरिँदै
ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वको सरकारले एमाले नेता देवीप्रसाद ज्ञवालीलाई संयोजक राखेर आयोग बनाएको थियो । आयोगको देशका ७५ वटै जिल्लामा स्थानीय एमाले नेतालाई संयोजक तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै… Continue reading ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरेको छ । उनी प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएसँगै उनको नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको… Continue reading नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी
नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारले ऐतिहासिक कीर्तिमान बनाएको छ । माइक्रोफाइनानस समूहको सेयरमा चमक आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । आज नेप्सेले ३१११ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि साउन १३ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०९४ विन्दुको… Continue reading नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल
स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। सार्वजनिक कार्यक्रममा उनले असोज महिनाको अन्त्यसम्म २ करोड ४३ लाख डोज खोप आपूर्ति हुने सुनिश्चित भएको जनाकारी दिए । कोभ्याक्स सुविधा अन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड… Continue reading स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित
भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा
काठमाडौं । १ असारको प्रलयकारी बाढी र त्यसमा शनिबार राती थपिएको पहिराले काठमाडौं उपत्यकामा पानी ल्याउन ३० वर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्यौलमा परेको छ । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा आइतबार हेलिकोप्टरबाट दृष्य हेरिएको छ । जहाँ मेलम्चि खोलाको अधिकांश स्थानमा पहिरो झरेको छ । यो पहिरोले ल्याएको माटो खोलाले तत्काल बगाउन सक्ने… Continue reading भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा
फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो
काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेज अन्तर्गत पर्ने सुरुङमार्ग र पक्की पुलको डिजाइन बनाउन चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ । द्रुतमार्ग अन्तर्गत महादेवडाँडामा तीन किलोमिटरभन्दा लामो सुरुङमार्ग बन्ने छ । साथै पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेका हुन् ।… Continue reading फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो
सर्वाधिक विन्दुको कीर्तिमान बनाएको सेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । बुधबार इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो । तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता औसतमा दैनिक १४ अर्ब माथि कारोबार हुँदै आएकोमा आज… Continue reading सर्वाधिक विन्दुको कीर्तिमान बनाएको सेयर बजारमा दोहोरो अंकको करेक्शन
सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ । ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के… Continue reading सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण
दैनिक नयाँ रेकर्ड बनाउँदै नेपाली सेयर बजार
काठमाडौं । यस साता सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा होटल र फाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सले आज पनि नयाँ रेकर्ड बनाएको हो । आज नेप्सेले ३०९४ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०९० विन्दु माथि पुगेको पहिलो पटक हो ।… Continue reading दैनिक नयाँ रेकर्ड बनाउँदै नेपाली सेयर बजार
इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?
काठमाडौं । इजरायलले एक हजार नेपाली नागरिकलाई कामदारका रुपमा माग गरेको छ । नेपाली श्रमिकले वैधानिक च्यानलबाट इजरायलमा रोजगारी पाउने छन् । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना निकाल्दै औपचारिक रुपमा इजरायलमा रोजगारीका लागि खुला भएको जानकारी गराएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर)को कामका लागि… Continue reading इजरायलमा एक हजार नेपालीलाई आकर्षक जागिर, कसरी जान सकिन्छ ?
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री पौडेल नियुक्त, अर्थविद्ले गरे निर्णयको स्वागत
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो बैठकले आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । पौडेल कांग्रेस निकट हुन् । फुयाँल र लिम्बू भने माओवादी केन्द्रको सिफारिसमा आयोगमा सदस्य बनेका… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री पौडेल नियुक्त, अर्थविद्ले गरे निर्णयको स्वागत
हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सले नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । आज नेप्सेले ३०७९ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०७५ विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक ३०५८ विन्दुको रेकर्ड… Continue reading हाइड्रो चम्किँदा नेपाली सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान
विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने
काठमाडौं । सरकारले विदेशमा बेखर्ची भई वा जेलमुक्त भई नेपाल फर्किएका नेपालीको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले जेलमुक्त र्भइ फर्केका, डिपोटेसन सेन्टरमार्फत फिर्ता भएका र बेखर्ची भई फर्केका नागरिक क्वारेन्टिनमा बस्दा लाग्ने खर्च बेहोर्ने भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार क्वारेन्टिनका… Continue reading विदेशमा बेखर्ची भएर फर्कने नेपालीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने
सर्वाधिक विन्दुको रेकर्ड राखेको नेपाली सेयर बजारमा करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार एकैदिन ५४ अंकले बढेर इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड राखेको बजारमा आज सामान्य करेक्शन आएको हो । आज हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहकोे सेयरमा चमक आए पनि बैंकिङ समूहमा गिरावट आउँदा बजार ओरालो लागेको हो । बैंकको सेयरमा प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्शन आएको हो… Continue reading सर्वाधिक विन्दुको रेकर्ड राखेको नेपाली सेयर बजारमा करेक्शन
बैंक चम्किँदा नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ । बैंकिङ समूहको सेयरमा आउँदा नेप्सले डेढ महिना अघिको रेकर्ड तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । आज नेप्सेले ३०५८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३०५० विन्दु माथि पुगेको पहिलो पटक हो । यसअघि गत जेठ ३१ गते नेप्सेले इतिहासकै सर्वाधिक… Continue reading बैंक चम्किँदा नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान
एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात
काठमाडौं । नेपालबाट अमेरिकामा एक वर्ष (आर्थिक वर्ष २०७७\७८) मा १३ अर्ब ७९ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार तुलनात्मक रुपमा सन्तुलित अन्तर्राष्ट्रिय व्यापार भएको मुलुकमा अमेरिका पर्छ । नेपालको भारत र चीनसँग भने अत्यधिक व्यापार घाटा छ । नेपालबाट गलैचा, तयारी पोशाकसहितका सामान निर्यात हुन्छ । तथ्यांक अनुसार… Continue reading एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात