काठमाडौं । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । मंगलबार नेप्से ५२४ अंकले घटेर २८१८. ११ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको १… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार सवा ४ अर्बमा सीमित
Category: अर्थतन्त्र
उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधनको संचालन खुला भएको छ । अब निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चल्न सक्ने भएका हुन् । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । माइक्रो, टेम्पोसहित सानो क्षमताका सार्वजनिक सवाी साधन समेत आजबाट चल्ने भएका हुन् । उपत्यका भित्रका जिल्ला प्रशासन… Continue reading उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले
जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…
काठमाडौं । नेपालको बैंकिंग प्रणालीमाथि पटक पटक प्रश्न चिन्ह उठ्ने गरेको छ । यस्तै एक रहस्यमय घटना अहिले काठमाडौंमा भएको छ । जहाँ म्याद सकिएको डेबिट कार्डबाट साढे ३४ लाख रुपैयाँ निकालिएको छ । यो आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार… Continue reading जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…
२५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका
काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले किनेको कोरोना भाइरस विरुद्धको खोप २५ असारबाट काठमाडौं आउन थाल्ने भएको छ । नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याउने प्रयोजनका लागि चीनको राजधानी बेइजिंग जाने छ । २४ असारमा जाने वाइडबडी जहाज २५ असारमा काठमाडौं आउने छ । यो जहाजमा ८ लाखभन्दा माथि डोज एक खेपमा ल्याउने तयारी छ ।… Continue reading २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका
तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्ततः तयार भएको छ । आधारभूत काम पुरा भई विजुलीको परीक्षण उत्पादन थाल्ने तयारीसँगै सरकारले सोमबार आयोजनाको औपचारिक उद्घाटन गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा यो आयोजनाका परीक्षण उत्पादन सोमबारबाटै शुरु हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट… Continue reading तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने
काठमाडौं । यस वर्षको बाढीमा फसेका २७८ जनालाई हवाई मार्फत उद्धार गरेको छ । गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका फसेको २७८ जनाको उद्धार गरिएको जनाकारी दिए । सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको बताए । उनले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए। यस्तै ३६… Continue reading बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने
निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा तोकेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो । जस अनुसार लाभग्राहीहरुले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्नु पर्ने भएको छ । यसअघि, २०७८ असार १०… Continue reading निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण
लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प
काठमाडौं । नेपालमा मध्यमनसुन जारी छ । यसले पछिल्लो तीन दिनयता लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी र पहिरो बढेसँगै देशभर सडक संजालमा असर पुगेको छ । सडक विभागका अनुसार अहिले १४ सडक खण्ड ठप्प छ । यसमा चितवनको नारायणघाट मुग्लिङ सडक खण्ड समेत रहेको छ । सडक विभागका अनुसार ४९ सडक खण्ड… Continue reading लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प
पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन । अविरल वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन-सडकखण्ड अवरुद्ध भएको छ । अहिले देशभर वर्याा जारी छ । यस्तो वर्षा शनिबारसम्म नै रहने छ । पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध हुँदा पश्चिम नेपालको काठमाडौंसँगको सम्पर्क भने अस्थायी रुपमा बन्द भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी रुपमै… Continue reading पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
काठमाडौं । नेपालमा आजबाट आन्तरिक हवाई उडान नियमित हुँदैछ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले २० वैशाखबाट उडानमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला निषेधाज्ञाको बीचमा पनि उडान जारी थियो । तर, आलोचना पछि हवाई उडान समेत बन्द भएको हो । मन्त्रिपरिषद्ले साविकको तुलनामा ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेअनुसार उडान सूचारु… Continue reading आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने
काठमाडौं । नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेलले अब वीरगन्ज विराटनगरबाट भारतको कलकत्ता र हल्दियासम्म पुगी सामान ढुवानी गर्न सक्ने भएका छन् । नेपाल र भारतबीच रेल सेवा सम्झौतामा संशोधन गरि यस्तो प्रावधान राखिएको हो । यसअघि नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा उपलब्ध… Continue reading नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने
अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो… Continue reading अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)
सबै म्यानपावर कम्पनी नविकरण हुने
काठमाडौं । सरकारले अहिले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसाय कम्पनी नवीकरण गरिदिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको हो । कोरोना महामारीका कारण विदेशमा तोकिएको संख्यामा कामदार पठाउन नपाउँदा ७३१ वटा म्यानपावर कम्पनी खारेज… Continue reading सबै म्यानपावर कम्पनी नविकरण हुने
काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधन अब लामो समयसम्म एकै स्थानमा रोकेर राख्न नपाइने भएको छ । उपत्यकामा यसअघि खुल्लामञ्च भित्र बसपार्क बनाएर सवारी साधन रोक्ने गरिएको थियो । अब भने महानगरपालिका भित्र सबै सवारी साधन पिक एण्ड ड्रप प्रणालीमा चल्नुपर्ने छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी… Continue reading काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने
नेपाली शेयर बजारमा फेरि गयो पहिरो
काठमाडौं । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ४७.५० अंकले घटेर २८२८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा फेरि गयो पहिरो
आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै
काठमाडौं । आज असार १५, नेपालमा राष्ट्रिय धान दिवसका रुपमा मनाइँदैछ । नेपाली कृषकले मानो रोपी मुरी फलाउन मिहेनतसहित खेतमा खटिन्छन् । यो दिन कृषकको सम्मानमा मनाउन शुरु गरिएको हो । परम्परागत रुपमा भने असार १५ दही च्यूरा खाने पर्वका रुपमा स्थापित छ । नेपालमा सरकारले २०६१ मंसीर २९ मा असार १५ लाई राष्ट्रिय धान… Continue reading आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै
उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी… Continue reading उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै
सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता
काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड) नेपाली रुपैंयाँ बराबर सहुलियत ऋण सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलरको… Continue reading सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता
बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ । सेयर बजार मापक… Continue reading बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ । खिम्ती लामोसाँघु १३२… Continue reading राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु
आज स्थानीय तहमा बजेट आउने
काठमाडौं । देशभरका स्थानीय तहमा आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउँदैछ । हरेक स्थानीय सरकारले आआफ्नो नगर वा गाउँ सभामा बिहीबार बजेट प्रस्तुत हुनेछ । यद्दपी सबै स्थानीय सरकारले भने बजेट ल्याउन सक्दैनन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । कतिपयको भने असारभर… Continue reading आज स्थानीय तहमा बजेट आउने
नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८२ रुपैयाँ पुर्याइएको छ… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो
११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात
काठमाडौं । नेपालको वैदेशिक व्यापारमध्ये ठूलो व्यापारमा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिएको छ । भारत र चीनसँग उच्च व्यापार घाटा रहेको नेपालको अमेरिकासँग भने सन्तुलित व्यापार देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिना (साउन-जेठ) सम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु… Continue reading ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात
एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं । विशेष अदालतमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज… Continue reading एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा
उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन्… Continue reading उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट
लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो । ५४ करोड… Continue reading लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत
एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक
काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा मंगलबार भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७९.४३ अकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड… Continue reading एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक
टुटल र पठाओको सेवा आजबाट सूचारु
काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न… Continue reading टुटल र पठाओको सेवा आजबाट सूचारु
उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले एक साता निषेधाज्ञा लम्ब्याएको छ । तर, यो समय पहिला जस्तै कडीकडाउ भने हुने छैन । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको मंगलबारबाट लागु हुने गरि निषेधाज्ञा लम्ब्याएको थियो । कोरोनाभाइरस संक्रमण कम भएको छ । तर, सबै क्षेत्र एक साथ खुला हुँदा संक्रमण बढ्न सक्ने भन्दै सरकारले क्रमशः… Continue reading उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु
नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता
काठमाडौं । शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो जानेक्रम आजपनि जारी रहेको हो । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा झरेको छ… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता