काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा… Continue reading पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने
Category: अर्थतन्त्र
नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो । पछिल्लो ३ दिनमा मात्रै नेप्से करिब ११५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी… Continue reading नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी
बारामा स्टील कारखानामा आगलागी, दुई मजदुरको मृत्यु
काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागीमा परी दुई मजदुरको मृत्यु भएको छ । तीन जना घाइते छन् । प्रहरीका अनुसार आगलागीमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको छ । घटनामा रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते छन् ।… Continue reading बारामा स्टील कारखानामा आगलागी, दुई मजदुरको मृत्यु
उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पूर्ण रुपमा अझै नखुल्ने भएको छ । तर, प्रावधान अहिलेभन्दा समेत खुकुलो पार्ने तयारी गरिएको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । यो बैठकले निषेधाज्ञाबारे आगामी कदमबारे निर्णय लिने भएको हो । स्थानीय सरकार शहरी इलाकामा अझै पनि पूर्णरुपमा निषेधाज्ञा खोल्ने मनसायमा छैन । तर, प्रावधान… Continue reading उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी
‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको एक महत्वपूर्ण नीतिको कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति बजेटमा राखेको थियो । यो व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले शुक्रबार अन्तरिम आदेश गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र… Continue reading ‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’
विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण
काठमाडौं । कोरोना भाइरसको महामारीबाट थला परेको अर्थतन्त्र उकास्न विश्व बैंकले नेपाललाई करीव १८ अर्ब रुपैयाँ (१५ करोड डलर) ऋण सहयोग गर्ने भएको छ । कोभिड महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई उक्त रकम बराबरको ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको हो ।… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो १७ अर्ब ७८ करोड ऋण
नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो
काठमाडौं । सेयर कारोबार रकममा भारी गिरावट आएको छ । सूचकमा ठूलो गिरावट नआए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे ४ अर्बले घटेर करिब ११ अर्बम सीमित भएको छ । महँगोमा सेयर किनेका लगानीकर्ता सम्हालिँदा सूचकमा भने ठूलो गिरावट नआएको हो । मंगलबार नेपाल धितोपत्र… Continue reading नेपाली सेयर बजारको कारोबार रकममा भारी गिरावट,एकैदिन साढे ४ अर्ब घट्यो
चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी
काठमाडौं । सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप खरीद गरि ल्याउने तयारी शुरु गरेको छ । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रक्रिया तत्काल शुरु गरि साउनदेखि खोप लगाउन शुरु गर्ने तयारी सरकारको छ । यसअघि भारतबाट खरीद गरिएको खोप नआएका कारण १४ लाख भन्दा बढी जेष्ठ नागरिकले… Continue reading चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको तयारी
बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका ८ जना मजदुर वेपत्ता छन् । मंगलबार साँझबाट आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र प्रभावित भएको छ । यो विपत्तीमा करीव दुई दर्जन मानिस हराइरहेको आंशका छ । यसमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ जना मजदुर रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका… Continue reading बाढीमा हराइरहेका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै भेटिएनन्
सरकारले तोक्यो कर तिर्ने म्याद
काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा कर तिर्न नसकेका करदातालाई कर तिर्न समय तोकेको छ । अब सबै प्रकारका करहरु असार २५ गतेसम्म तिरिसक्नु पर्छ । आज आन्तरिक राजस्व विभागले कर तिर्ने म्याद तोक्दै सूचना जारी गरेको छ । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य… Continue reading सरकारले तोक्यो कर तिर्ने म्याद
सात प्रदेशमा साढे दुई खर्ब माथिको बजेट, कुनमा कति ?
काठमाडौं । मंगलबार मुलुकका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट सार्वजनिक गरेका छन् । सम्बन्धित प्रदेशको प्रदेश सभामा आज बजेट प्रस्तुत भएको हो । सात वटा प्रदेशमा कुल २ खर्ब ६४ अर्ब भन्दा माथिको बजेट आएको छ । यसमा सबै भन्दा ठूलो आकार बागमती प्रदेश सरकारको रहेको छ । प्रदेश १… Continue reading सात प्रदेशमा साढे दुई खर्ब माथिको बजेट, कुनमा कति ?
नेपालमा कति छन् सवारी साधन ?
१ असार, काठमाडौं । नेपालमा सवारीसाधनको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र थिलोथिलो भएपछि पनि नेपालमा गाडी खरिद बिक्री ह्वात्तै घटेको छैन । अहिलेसम्म दर्तालाई आधार मान्ने हो भने नेपालमा झण्डै ४० लाख सवारी साधन रहेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म १ लाख ५०… Continue reading नेपालमा कति छन् सवारी साधन ?
शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२६ कम्पनीको १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ७३८ कित्ता शेयर किनबेच भएका… Continue reading शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार
आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द
काठमाडौं । काठमाडौँ उपत्यकामा आजबाट दुई महिना मेलम्चीको पानी आउने छैन । परीक्षणका रुपमा मात्र काठमाडौं ल्याइएको मेलम्चीको बाँकि काम गर्न अब पानी वितरण बन्द हुने भएको हो । काठमाडौंका धारामा अब दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने छ । प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएपछि पानी वितरण… Continue reading आजबाट काठमाडौंमा दुई महिना मेलम्चीको पानी आउन बन्द
आज सात वटै प्रदेश सरकारको बजेट आउने
काठमाडौं । संघीय सरकारले बजेट ल्याएको १५ दिनपछि आज सात वटै प्रदेशमा आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याउने छन् । असार १ गते प्रदेश सरकारको बजेट आएपछि १० असारमा स्थानीय सरकारहरुले बजेट ल्याउन सक्छन् । सात वटै प्रदेशमा बजेटको तयारी पुरा भएको छ । आज निर्धारित समयमै बजेट सम्बन्धित प्रदेशको प्रदेशसभामा प्रस्तुत हुनेछ ।… Continue reading आज सात वटै प्रदेश सरकारको बजेट आउने
खुकुलो भएको निषेधाज्ञा आजबाट लागु
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट आगामी एक साता निषेधाज्ञा लम्बिएको छ । केही प्रावधानहरु खुकुलो बनाउँदै आजबाट एक साताका लागि निषेधाज्ञा लम्बाइएको हो । बिहान वा साँझमा पैदल हिँड्नेहरुलाई प्रहरीले अब दुखः दिने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रावधान खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो… Continue reading खुकुलो भएको निषेधाज्ञा आजबाट लागु
रोजगारीमा जाने घट्दा पनि निरन्तर बढ्दै रेमिट्यान्स, १० महिनामा आयो ८ खर्ब १० अर्ब
काठमाडौं । कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा ८० प्रतिशतसम्मको गिरावट आएको छ । तर, विदेशमा रहेका नेपालीबाट भने निरन्तर रेमिट्यान्स भित्रिएको छ । महामारीकै बीचमा पनि विदेशबाट आउने रेमिट्यान्समा सुधार देखिएको हो । चालु आर्थिक वर्षको १० महिना (वैशाख मसान्त)सम्म ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र… Continue reading रोजगारीमा जाने घट्दा पनि निरन्तर बढ्दै रेमिट्यान्स, १० महिनामा आयो ८ खर्ब १० अर्ब
नेपाली शेयर बजारको कीर्तिमानी यात्रा कायमै
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको दोस्रोदिन नेप्सेले ३०२५ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३००० विन्दु पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ३० गते नेप्सेले सर्वाधिक २९८३ विन्दु चुमेको थियो । आज शेयर… Continue reading नेपाली शेयर बजारको कीर्तिमानी यात्रा कायमै
उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने
काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त… Continue reading उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने
गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत
लण्डन । धनी राष्ट्रहरू गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउन सहमत भएका छन् । यससँगै विश्वभर कम आयस्रोत भएका मुलुकका ५० करोड मानिसले यस्तो खोप प्राप्त गर्नेछन् । धनी राष्ट्रहरुको समूह जी-सेभेनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको… Continue reading गरिब मुलुकलाई १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउन जी-सेभेन राष्ट्र सहमत
नेपाली शेयर बजारले बनायो दोेहोरो कीर्तिमान, एकैदिन साढे १९ अर्बबढीको कारोबार
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सर्वाधिक किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको हो । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९८३ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९८३ विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि जेठ २५ गते… Continue reading नेपाली शेयर बजारले बनायो दोेहोरो कीर्तिमान, एकैदिन साढे १९ अर्बबढीको कारोबार
झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन विहिबार नेप्से १.८ अकले घटेको २९४४.७८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading झिनो अंकले घट्यो नेपाली शेयर बजार, हाइड्रोमा फर्किए लगानीकर्ता
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १३.५६ अकले घटेको २९४६.५८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० हजार ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३ समूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, १६ अर्ब ९९ करोडको कारोबार
नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी
काठमाडौं । नेपालमा निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको छ । कोरोना भाइरसको महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा गत वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । यसबीचमा महामारीको संक्रमण दर केही कम भएपनि अपेक्षित कम भने हुन सकेको छैन । तर, जनजिविकामा असर गरेको भन्दै सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको हो । राससले… Continue reading नेपालमा निषेधाज्ञा खुकुलो पार्ने तयारी
अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
काठमाडौं । नेपालमा वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरि सहजिकरण गरेको हो । ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको जनाएको छ । विनियमावली राष्ट्र बैंकबाट मंगलबार स्वीकृत भएको छ… Continue reading अब विदेशी लगानी भित्राउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको पहिलोदिन नेप्सेले सर्वाधिक २९६० विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २९६० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २९०६ विन्दु चुमेको थियो । यसदिन नेप्से ५३४४ अकले बढेर २९६०. १४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड ३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीलाई इतिहासकै सबैभन्दा खराब महामारी भन्दै गरिब नागरिकका लागि ऐतिहासिक घोषणा गरेका छन् । उनले राहतस्वरुप आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाद्यान्न दिने घोषणा गरेका हुन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । कोरोना महामारीका कारण ठूलो मानवीय क्षति भएपछि… Continue reading ८० करोड भारतीयलाई नोभेम्बरसम्म निःशुल्क खाद्यान्न दिने प्रधानमन्त्री मोदीको घोषणा
निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रिय) को मूल्य २० प्रतिशत घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ । आज रातीदेखि लागू भएको नयाँ मूल्यसुचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलरबाट घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ। संस्कृति, पर्यटन तथा… Continue reading निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने
नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से ०.२१ अकले घटेर २९०६.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन् । सोमबार कारोबारमा आएका १३ समूह… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
बजेटमा निजी क्षेत्रका कार्यक्रम अगाडी बढाउन कार्यदल गठन
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८\७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफलपछि मन्त्रालयले स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा… Continue reading बजेटमा निजी क्षेत्रका कार्यक्रम अगाडी बढाउन कार्यदल गठन