नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?

काठमाडौं । नेपाली शेयर बजारमा भीषण पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार आज एकै दिन ७५ अंकले घटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?

आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने

Photo : Prasasan.com

काठमाडौं । आज काठमाडौंको २२ तले धरहराको उद्घाटन हुँदैछ । १२ वैशाख २०७२ को भूकम्पले भत्काएपछि पुराना धरहराको आडैमा नयाँ धरहरा बनाइएको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लागेका छन् । उदघाटन हतारमा गरिएकोछ । किनकी धरहराको टावरबाहेक अन्य काम सकिएका छैनन् । सोहीकारण सर्वसाधारणले तत्काल धरहरा जाने, अवलोकन गर्ने तथा चढ्ने… Continue reading आज धरहरा उद्घाटन, सर्वसाधारणले चढ्न नपाउने

६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

काठमाडौं । भूकम्पले भत्काएका देशभरका ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार देशभर सात हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा भत्किएका थिए । त्यसमध्ये ६ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ । बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिसक्ने प्राधिकरणको तथ्यांक छ । आयोजनाले भूकम्पबाट… Continue reading ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न

गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका घर बिहीबार हस्तान्तरण गरेको छ। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घरको पुनर्निर्माण गरेको हो । निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले… Continue reading गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण गर्यो

नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार ३२.४१ अंकले घटेको शेयर बजार कारोबारको अन्तिम दिन १५.८० अंकले बढेर २६४८.१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८७ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर… Continue reading नेप्से १५.८० अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपालमा २७ वैशाखपछि कतारी रियाल नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी आफुसँग कतारी रियाल भएमा वैशाख २७ गते भित्र साटिसक्नु आह्वान गरेको छ । नेपालमा कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । राष्ट्र बैंकका अनुसार कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट विस्थापित गर्दैछ । आगामी असार… Continue reading कतारी रियाल २७ वैशाखपछि नचल्ने, साट्न राष्ट्र बैंकको आग्रह

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट

काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । दुई दिनमा ७३ अंकले घटेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से २।६८ अंकले बढेर २६६४।६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड… Continue reading सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने ठूलो गिरावट

बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

काठमाडौं । नेपालको निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अब अन्तर प्रदेश उडान गर्ने भएको छ । १ मेबाट एकै पटक चार गन्तब्य जोड्ने गरी अन्तर प्रदेश उडानको घोषणा बुद्धले गरेको हो । बुद्धले पर्यटकीय शहर पोखराबाट विराटनगर, सिमरा र नेपालगन्जलाई एकै पटक जोड्न लागेको हो । साथै भैरहवाबाट भरतपुर उडानको तयारी समेत… Continue reading बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

नेपाली शेयर बजारमा उच्च अंकको करेक्शन

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०७ कम्पनीको ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको करेक्शन

नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । फागुनयता सरकारले करीव एक दर्जन पटक मूल्य वृद्धि गरिसकेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ । यसअघि चैत २२ मा पछिल्लो पटक मूल्य बढेको थियो । नयाँ मूल्य… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिनमा फेरि नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २७३५ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७३० विन्दु नाघेको इतिहासमै… Continue reading नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । यस वर्ष नेपालमा… Continue reading यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले वृद्धभत्ता बढाउने पुनः दोहोर्याएका छन् । सम्भवतः आगामी वर्ष मुलुकका निर्वाचन हुने छ । नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनलेतत्काल लकडाउन भने नहुने स्पष्ट पारेका छन् । सरकार लकडाउनको पक्षमा नरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्न आह्वान गरे । अब… Continue reading प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक… Continue reading दोहोरो कीर्तिमान बनाउँदै सेयर बजारले गर्‍यो ‘२०७७’ को बिदाइ

नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

file

काठमाडौं । सरकारले नेपालमा तत्काल लकडाउन वा कुनै क्षेत्र बन्द नगर्ने भएको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरुमा भने कडाई गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । यसअघि कम्तिमा… Continue reading नेपालमा तत्काल लकडाउन नहुने, जनस्वास्थ्यका मापदण्डमा कडाई गरिने

८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने निरन्तर वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । तर, रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले बढेको छ । ८ महिनामा नेपालमा ६ खर्ब ४२ अर्ब… Continue reading ८ महिनामा विदेशबाट नेपालीले पठाए ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स

नेपाली शेयर बजारले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । माइक्रोफाइनान्स समूहमा उछाल आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । गतसाता बिहीबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २६९१ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २६९० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि बिहीबार नेप्से इतिहासकै सर्वाधिक… Continue reading नेपाली शेयर बजारले बनायो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ताले कमाए

बुधबारबाट बन्द हुँदै नयाँ बसपार्क टिकट काउन्टर, कसरी काट्ने टिकट ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बसपार्क गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर १ वैशाख ( बुधबार)देखि बन्द हुँदैछन् । राष्ट्रिय समाचार समितिका अनुसार बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा रुपान्तरण गर्ने काम भइरहेको छ । सोहीकारण केही समय बसपार्कको सबै टिकट काउन्टर बन्द गर्न लागिएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले संचालन, व्यवस्थापन… Continue reading बुधबारबाट बन्द हुँदै नयाँ बसपार्क टिकट काउन्टर, कसरी काट्ने टिकट ?

काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । कुखुराको मासुको खुद्रा मूल्य किलोको ४१० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले जनाएको छ । व्यवसायीहरुका अनुसार मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको पुगेको हो… Continue reading काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण तथा आर्थिक क्षति न्यूनिकरण गर्न नेपालले गत आर्थिक वर्ष २०७६\७७ मा ६१ अर्ब रुपैयाँ वैदेशिक सहयोग लिएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार महामारीसँग जुध्न नेपालले ६० अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी (५१ करोड ३० लाख अमेरिकी डलर) सहायता लिएको छ । यो वर्ष सरकारले कुल कुल २… Continue reading कोभिड महामारीसँग लड्न नेपालले लियो ६१ अर्ब वैदेशिक सहयोग

घट्यो अर्बपति विनोद चौधरीको सम्पत्ति

काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको सम्पत्ति घटेको छ । फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यको सूचीमा चौधरीको स्थान २१४१ स्थानमा पुगेको छ । अघिल्लो वर्ष उनको स्थान १५१३ औं रहेको थियो । यो वर्ष उनको सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको देखिएको छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७… Continue reading घट्यो अर्बपति विनोद चौधरीको सम्पत्ति

रात्रिकालिन व्यवसाय ९ बजेपछि खोल्न नपाइने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टको खोल्न पाउने अवधि ९ बजे साँझ तोकेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही… Continue reading रात्रिकालिन व्यवसाय ९ बजेपछि खोल्न नपाइने

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

काठमाडौं। एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ । प्रधान दुई साताअघि मात्रै एमाले प्रवेश गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उनलाई निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ । नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४… Continue reading एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । शेयर बजारले फेरि इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । सोमबार इतिहासकै उच्च विन्दुको कीर्तिमान बनाएको नेप्सेले उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो । मंगलबार नेप्स २६७४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६५८.७४ विन्दुको रेकर्ड बनाएको थियो । आज शेयर बजार मापक… Continue reading नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई, दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बढेको अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । डिजल… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०

नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा

काठमाडौं । सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । पछिल्लो दुई साता यता निरन्तर उकालो लागेको बजारले डेढ महिना पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सले २६५७ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो । सूचकमा नयाँ… Continue reading नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा

प्रधानमन्त्रीले निवासबाटै १६५ टुक्रे सडक आयोजना शिलान्यास गर्दै

तस्वीर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा टुक्रे सडक आयोजनाको आफ्नो निवास वालुवाटारबाट शिलान्यास गर्ने भएका छन् । स्वीच थिचेर सडक आयोजनाको शिलान्यासको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यी सडक आयोजना हरेक निर्वाचन क्षेत्रमा बन्ने भएका हुन् । यो चालु आर्थिक वर्षको बजेट अन्तर्गतकै कार्यक्रम हो । तर, आर्थिक… Continue reading प्रधानमन्त्रीले निवासबाटै १६५ टुक्रे सडक आयोजना शिलान्यास गर्दै

कोरोना खोप किन्न विश्व बैंकले दियो ७५ मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका… Continue reading कोरोना खोप किन्न विश्व बैंकले दियो ७५ मिलियन अमेरिकी डलर ऋण

रुरु जलविद्युत परियोजनाको प्रिमियम मूल्यमा आइपीओ खुल्यो

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) प्रिमियम मूल्यमा बिक्री खुल्ला भएको छ । यसमा कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ ल्याएको हो । यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३… Continue reading रुरु जलविद्युत परियोजनाको प्रिमियम मूल्यमा आइपीओ खुल्यो

मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज, राष्ट्रपतिले भृकुण्टीमण्डपबाट शुभारम्भ गर्दै

काठमाडौं । काठमाण्डौमा मेलम्चीको पानीको वितरण आंशिक रुपमा शुरु भएको छ । पानी वितरणको शुरुवात भइसकेको छ । तर, यसलाई पुनः राष्ट्रपतिको हातबाट उद्घाटन गराइने भएको छ । पानी वितरणको उद्घाटन गर्न काठमाडौंको भृकुटीमण्डपमा ढुंगे धारा बनाइएको छ । सोही धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।… Continue reading मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज, राष्ट्रपतिले भृकुण्टीमण्डपबाट शुभारम्भ गर्दै