काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधान प्यानलले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत उम्मेदवारी दर्ता गरेका हुन्। प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन्। कार्यक्रममा प्रधानले आफूले… Continue reading उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता
Category: अर्थतन्त्र
बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा
काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने गरी बंगलादेशसँग गरेको सम्झौता कार्यान्वयन नहुने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको छ । दुई देशका प्रधानमन्त्रीले १६ भदौमा मल पैंचो लेनदेनसम्बन्धी मौखिक सहमति गरेका थिए । उक्त सहमति कार्यान्वयनको तहमा नपुग्दै सहमतिबाट बंगलादेश पछि… Continue reading बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा
सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ । यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।… Continue reading सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ
काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाटै पक्राउ गरेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत… Continue reading जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ
सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ । शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ… Continue reading सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही
संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ… Continue reading संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ । इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । अमेरिकी… Continue reading यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै
बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा… Continue reading बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते
काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ ।… Continue reading काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद
आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो । खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको… Continue reading आजबाट पुनः संचालनमा आयो तातोपानी नाका
वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार… Continue reading वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल
लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार५ सय जना नेपाली घर फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन्… Continue reading लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए
दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका
काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस… Continue reading दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका
व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण
काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् । चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् । घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।
दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने
काठमाडौं । दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो । यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेको थियो । बैंकका शाखा बन्द भए… Continue reading दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने
बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन
काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ । पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा… Continue reading बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन
दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता
विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ५ पैसा
काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कुवेती दिनारको… Continue reading विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ५ पैसा
चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?
काठमाडौं । विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ। असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ। विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो। अब विद्युतीय बस चार्ज गर्दा… Continue reading चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?
दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक
काठमाडौं । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको पाईन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको… Continue reading दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक
कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति
‘काठमाडौं । कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई रेम्डिसिभिर आयात तथा… Continue reading कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति
सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३… Continue reading सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली
विष्णु पौडेल बने अर्थमन्त्री
काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल अर्थ मन्त्री बनेका छन् । डा. युवराज खतिवडाको बहिर्गमनसँगै अर्थ मन्त्रालयमा उनको ढोका खुलेको हो । करीव साढे दुई महिना लामो रिक्ततापछि अर्थमन्त्रालयले नेतृत्व पाएको हो । विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका छन् । पहिलो कार्यकाल अर्थतन्त्रको आधारभुत विषयवस्तु बुझेका कारण दोस्रो कार्यकाल उनका लागि सहज हुने अनुमान… Continue reading विष्णु पौडेल बने अर्थमन्त्री
संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु
काठमाडौं । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयको… Continue reading संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु
नेपालमा विद्युत अझै सस्तो हुने
काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो… Continue reading नेपालमा विद्युत अझै सस्तो हुने
१० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत
काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन निर्देशन दिएको छ । आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । ‘विद्युत खरिद विक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने… Continue reading १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत
झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२… Continue reading झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता
चक्रपथ बिस्तार आयोजनाले गति पाउने
काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको कामलाई गति दिने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले आयोजना गरेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । चक्रथप विस्तार अन्तर्गत अब कलंकी चावहिल खण्डमा काम भइरहेको छ । मन्त्रालयका अनुसार आयोजनामा पर्ने पोल स्थानान्तरण एक महिना भित्र स्थानान्तरण गरिने… Continue reading चक्रपथ बिस्तार आयोजनाले गति पाउने
बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ । सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा… Continue reading बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई
राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो
काठमाडौं । सरकारले कोरोना महामारी शुरु भएसँगै लगाएको महंगो विदेशी मदिरा र महंगा गाडीको आयात खुला गरेको छ । यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर… Continue reading राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो