काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब अनुदान सम्झौता नगरेका भूकप प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । असार २१ गतेसम्मको समय सीमा दिँदै प्राधिकरणले यो अवधिभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ… Continue reading अनुदान सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचीबाट हटाइने
Category: अर्थतन्त्र
सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट
काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् । आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी… Continue reading सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट
हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता
काठमाडौं । सरकारको समेत स्वामित्व रहेको पाँचतारे होटेल हायात मजदुर आन्दोलनका कारण चार दिन देखि बन्द रहेको छ । होटल बन्द भएपछि यहाँ आएका पाहुनालाई अर्को पाँचतारे होटेल याक एण्ड यतिमा सारिएको छ । बुकिङ समेत रद्द गरिएको छ । यो होटेलमा अहिले अधिकतम स्वामित्व भारतीय नागरिक अरुण सर्राफसँग रहेको छ । अर्को पाँचतारे होटेल… Continue reading हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता
नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने
काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ । काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन लागेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा… Continue reading नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने
विदेशमा छापिएका पुस्तकको आयात रोकियो
काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् । नेपालमा भन्सार नतिरी पुस्तक आयात भइरहेको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा छपाई सस्तो… Continue reading विदेशमा छापिएका पुस्तकको आयात रोकियो
भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको अवधि १५ असारसम्म लम्ब्याएको छ । ३२ जेठसम्मको अवधिभित्र पनि अझै गुनासो संकलन तथा छूटपुट दर्ता बाँहि रहेपछि भूकम्प प्रभावित ३२ वटै जिल्लामा १५ असारसम्म दर्ता गर्न पाइने गरी समय थपिएको प्राधिकरणले जानकारी दिएको छ । खासगरी भूकम्प पिडितले निजी आवास अनुदानमा सरकारबाट ३ लाख रुपैयाँ… Continue reading भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि
नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर
काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सहभागी छन् । सोही अवसर पारी मन्त्री विष्ट र… Continue reading नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर
दुई दर्जन एकिकृत बस्ती निर्माण हुने
काठमाडौं । अति जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गर्न सम्भावित २४ स्थान तय गरिएको छ । शहरी विकास मन्त्रालयका अनुसार देशका २४ जिल्लाका एक एक स्थानमा पहिलो चरणमा एकिकृत वस्ती निर्माणको योजना छ । सहरी विकास तथा भवन निर्माण विभागले ०७२ सालमा एकीकृत बस्ती विकास गर्न तत्कालीन पाँचवटै विकास क्षेत्रको प्रारम्भिक अवधारणापत्र बनाएको… Continue reading दुई दर्जन एकिकृत बस्ती निर्माण हुने
बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । तर, बढेको भाडा तत्काल लागु नहुने भएको छ । असार १ बाटै लागु हुने गरी बिहीबार दिउँसो यातायात व्यवस्था विभागले बढाएको भाडा तत्काल लागु नहुने निर्णय भएको विभागले बिहीबार साँझ जानकारी दिएको छ । विभागका अनुसार नेपाल भर लागु हुने गरी सार्वजनिक यातायातको भाडा अधिकतम १२… Continue reading बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने
कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर
चितवन । कृषिमा चितवन जिल्लाको निरन्तर फड्को मार्ने क्रम जारी छ । यसअघि पोल्ट्रीमा आत्मनिर्भर घोषित भइसकेको यो जिल्ला अब दूधमा आत्मनिर्भर घोषणा भएको हो । जिल्लामा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन थालेको बुधबार आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा जानकारी दिइयो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री… Continue reading कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर
नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने
काठमाडौं । राजधानी प्रवेश गर्ने मूख्यद्धार नागढुङगा-नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार असार भित्रै शिलान्यास गरी सुरुङमार्गको काम सुरु गर्ने तयारी छ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा\आन्दो जेभीले पाउँदैछ । यो सुरुङमार्गमा जापानले नै ऋण सहयोग गर्दैछ । टेण्डर प्रक्रिया करीव ६… Continue reading नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने
अब नेपालमै बन्नेछ विद्यूतीय कार
काठमाडौं । अब नेपालमै विद्यूतीय कार उत्पादन हुने भएको छ । हुलास मोर्टसले नेपालमा विद्युतीय कार उत्पादनको तयारी गरिरहेको छ । कम्पनीको बिराटनगरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । ६ महिनाभित्रै उत्पादनको काम शुरु हुने भएको छ । कार उत्पादन गरेपछि केही समय देशका विभिन्न शहरमा… Continue reading अब नेपालमै बन्नेछ विद्यूतीय कार
शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी
काठमाडौं । सरकारले प्रधानमन्त्री निवास वालुटाटारको वर्तमान संरचना भत्काएर नयाँ बनाउने भएको छ । वर्तमान निवास सही अवस्थामा रहेपनि प्रधानमन्त्री निवास भत्काउन लागिएको हो । करीव ४० करोड खर्चेर वालुवाटारमा दुई नयाँ भवन निर्माण गर्न लागिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । भवन दुई वर्षभित्र सम्पन्न हुने मन्त्रालयको भनाई छ । वर्तमान निवास, क्षेत्रफलका… Continue reading शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी
नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?
काठमाडौं । नेपाल र मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको जेनेभामा मन्त्री गोकर्ण विष्ट र उनका मौरिससका समकक्षीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन यी दुबै मन्त्री जेनेभा पुगेको अवसर पारी विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । मन्त्रालयका अनुसार आतिथ्य… Continue reading नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?
कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ । प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा… Continue reading कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना
पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ । उनको सवारी… Continue reading पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक
कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र
काठमाडौं । यूवाका लागि आकर्षक रोजगारीको गन्तब्य मानिएको कोरिया जान यूवाको भीड लागेको देख्दा लाग्छ, यो देशमा पैसाकै बोट छ । किनकी नेपालमा स्नातकोत्तर पढेर राम्रै कमाई गर्ने यूवा जमात पनि अहिले कोरिया जान लालायीत छ । तथ्यांक अनुसार कोरियाली भाषा सिक्दा नेपाली यूवाले जति रकम नेपालमा खर्च गर्छन्, कोरिया पुगेका नेपालीबाट त्यो भन्दा पनि… Continue reading कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र
जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर
काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट नर्स लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जापानले चरणवद्ध रुपमा विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने छ । त्यसमध्ये पहिलो चरणमा नर्स हुने भएको छ । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच ११ चैत २०७५ मा हस्ताक्षर भएको थियो । तर, सरकारले समझदारीको पुरै विस्तृत… Continue reading जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर
पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता
काठमाडौं । सरकारले अफ्रिकी मुलुक मरिसससँग श्रम सम्झौता गर्ने भएको छ । पहिलो पटक अफ्रिकी मुलुकसँग श्रम सम्झौता हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी युरोप भ्रमणका क्रममा उक्त मुलुकसँग श्रम सम्झौतामा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोह… Continue reading पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता
नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै
काठमाडौं । सन् २०२० का लागि रोजगारीका लागि कोरिया जाने लक्ष्यसहित शनिबार र आइतबार इपीएस भाषा परिक्षा संचालन हुँदैछ । परिक्षामा ९२ हजार ३ सय ५६ जनाले भाग लिने इपीएस कोरियाले जानकारी दिएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) परिक्षा यस वर्ष काठमाडौं बाहिर पोखरामा पनि चल्नेछ । आगामी वर्ष कोरियाले नेपालका लागि १० हजार… Continue reading नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै
म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित
काठमाडौं, २३ जेठ । सरकारले म्यानपावर कम्पनीले नियुक्त गर्ने सबै एजेन्ट (दलाल)हरुलाई अवैधानिक घोषणा गरेको छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मार्फत सरकारले वैदेशिक रोजगारी व्यवसायीले प्रतिनिधि राख्ने पाउने व्यवस्थालाई हटाएको हो । सरकारको यस निर्णयपछि अब सबै दलालहरु अवैधानिक बनेका छन् । नेपालमा सरकार स्वयमःले म्यानपावर कम्पनीको दलाल बन्न लाइसेन्स दिने… Continue reading म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित
पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
काठमाडौं । भगवान पशुपतिनाथ मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीका ठूलो तीर्थस्थल हो । धार्मिक आस्थाका लागि भक्तजनले यस मन्दिरमा मन खोलेर दान गर्छन् । द्रब्य चढाउँछन् । सरकारले इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल(अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरेको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययन… Continue reading पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
१ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र… Continue reading १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
काठमाडौ । नेपाल वायुसेवा निगमको जापान उडानको तालीका तत्कालका लागि स्थगित भएको छ । निगमले यात्रु नपाएपछि जापान उडान सार्न लागेको हो । निगमले असार १९ गतेबाट जापानको ओशाकामा नियमित उडान गर्ने योजना बनाएको थियो । तर, बजारिकरणमा पर्याप्त ध्यान दिन नसकेपछि निगमले यात्रु पाएन । सोहीकारण जापान उडानको योजना स्थागित गरिएको निगमका अधिकारीहरु बताउँछन्… Continue reading नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको ९९ प्रतिशत काम सम्पन्न भएको छ । यससँगै अब नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ पुग्ने लगभग निश्चित भएको हो । नेपाल आयका निगमका अनुसार भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । यसले परियोजनाको ९९ प्रतिशत कार्य प्रगति भइसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका… Continue reading अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्
डा. चन्द्रमणि अधिकारी अर्थविद् सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट यही जेठ १५ मा सार्वजनिक ग¥यो । बजेटको विषयलाई लिएर अहिले संसद्मा छलफल जारी छ । सत्तापक्षले बजेट सकारात्मक भएको भनिरहेका छन् भने प्रतिपक्षले बजेटको विरोध गरेका छन् । सरकारले यो पटकको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्लामा विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्त्यमा खर्च हुन… Continue reading बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्
त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
काठमाडौं । सामान्यतया जहाजमा विस्फोटक पदार्थ भरिएको या जहाज अपहरणकारीले कब्जा गरेको अवस्थामा अन्य सामान्य पार्किङ स्थलभन्दा त्यस्ता जहाजलाई केही पर या छुट्टै राख्ने गरिन्छ । संसारभरका अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था हुन्छ । तर, नेपालमा भने थिएन। त्रिभुवन विमानस्थलमा अब भने रिमोर्ट पार्किङ वे संचालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज… Continue reading त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार एकै दिन तीन सवस्टेशन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ । कुलमान घिसिङको सफल नेतृत्वमा प्राधिकरणले आफूलाई निरन्तर कार्यसम्पादन हुने संस्थाका रुपमा परिणत गरिरहेको छ । यसैक्रममा सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण सम्पन्न भएका ३३ / ११ केभी सवस्टेसन परीक्षण गरी संचालनमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
साझा बसमा अब कार्डबाटै भुक्तानी
काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ । यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले… Continue reading साझा बसमा अब कार्डबाटै भुक्तानी
महासंघको जम्बो टोली यूरोप प्रस्थान
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न यूरोप भ्रमणलाई लक्षित गरी महासंघको टोली यूरोप लागेको हो । महासंघका… Continue reading महासंघको जम्बो टोली यूरोप प्रस्थान