आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

काठमाडौं । बैंक संख्या घटाएर ठूला वित्तीय संस्था कायम गर्न मौद्रिक नीतिमार्फत बाध्यकारी मर्जरको नीति आउने अपेक्षा यस पटक गरिएको थियो । तर, बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिले बाध्यकारी मर्जरको नीति भने अंगिकार गरेन् । त्यसको साटो मर्जरमा प्रोत्साहन गर्ने प्याकेजहरु ल्याइएको छ । जसले गर्दा बैंकहरु मर्जरमा… Continue reading आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

काठमाडौं । करीव ६२ हजार भूकम्प पिडितले सरकारद्धारा प्रदान गरिने निजी आवास अनुदान नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् । पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान… Continue reading ६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

काठमाडौं । नेपालमा सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध गरेपनि विभिन्न रुपमा यसको अवेशष भने बाँकि रहेको पाइएको छ । प्रहरीले आइतबार चितवनबाट तीन जनालाई नेटवर्किङ व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिकाका दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिकाकी पार्वती केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ… Continue reading प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजी क्षेत्र र सरकारबीच टकराव शुरु भयो । सरकारले सरकारले ल्याएका नयाँ नयाँ प्रावधानमा चित्त नबुझाई आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार भने औपचारिक वार्ता भएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न सिंहदरबार पुगेको थिया । उक्त… Continue reading नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

बजेट सक्न तीब्र रकमान्तर

काठमाडौं । बजेट खर्चको आंकडा बडी देखाउन सरकारले आर्थिक वर्षको अन्त्यमा तीब्र रकमान्तर गरेको पाइएको छ । अर्थ मन्त्रालयद्धारा आइतबार सार्वजनिक तथ्यांक अनुसार सरकारले असार महिनामा मात्र १९ अर्ब ६१ करोड रुपैयाँ मात्र रकमान्तर भएको छ । बैशाखदेखि असार सम्मको तथ्यांक अनुसार ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरी एउटा कार्यक्रमको बजेट अर्कै कार्यक्रममा लगेर… Continue reading बजेट सक्न तीब्र रकमान्तर

शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

काठमाडौं । निकै आशालाग्दो गरी कामको शुरुवात गरेका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालको पहिलो पूर्ण बजेट कार्यान्वयन तथ्यांकीय हिसावमा असफल देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आंकडा अनुसार मुलुकको वित्तीय स्थिति खस्किएको अवस्थामा पाइएको छ। आर्थिक सूचकहरु नेगेटिभ छन् । जेठ महिनामा मूल्य बृद्धि ६.२ प्रतिशतले बढेको छ।… Continue reading शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

काठमाडौं । कामको खोजीमा विदेश जाने यूवाको संख्या ओरालो लाग्ने क्रममा छ । यो श्रृंखला अघिल्लो आवको ११ औं महिनासम्म पनि जारी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को ११ महिनाको तथ्यांक अनुसार विदेश जाने यूवाको संख्यामा ३७.३ प्रतिशतले ह्रास आएको छ । अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ… Continue reading कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

काठमाडौं । सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर थपेको छ । पछिल्लो दुई वर्ष यता घाटा चलिरहेको साझा यातायात प्रालिलाई सरकारले निकै माया गरिरहेको छ । गत २९ असारमा बसेको मन्त्रीपरिषद् बैठकले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले साझालाई ३ अर्ब… Continue reading साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

अब नेपालमा पाइपबाटै तेल

काठमाडौं । नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनका लागि तयार भएको छ । बुधबार पाइपलाइनमा डिजेल हालि सकिएको छ । डिजेल बिहीबार मध्यरात नेपाल आइपुग्ने नेपाल आयल निगमले जानकारी दिएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट इतिहासमै पहिलोपटक पाइपलाइनबाट तेल आएको हो । परीक्षणका रुपमा शुरु भएको यो परियोजना साउन भित्रै… Continue reading अब नेपालमा पाइपबाटै तेल

काठमाडौंमा जग्गाको भाउ कति ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा सरकारी मापदण्ड अनुसारको भाउ निर्धारण गरी सार्वजनिक गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेतृत्वमा गठन भएको सरकारी समितिले उपत्यकाका विभिन्न स्थानका लागि सरकारी मूल्य निर्धारण गरेको हो । अब जग्गा किनबेच गर्दा सोही मूल्यलाई आधार मानेर कर तिर्नुपर्छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार… Continue reading काठमाडौंमा जग्गाको भाउ कति ?

६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

काठमाडौं । ६ महिनामा नेपालले ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक भित्राउन सफल भएको छ नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । यस वर्ष… Continue reading ६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढाएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालले सबै इन्टरनेट प्रदायकले उपभोक्ताबाटै १३ प्रतिशत मूल्य असुल गरी सरकारको भ्याट तिर्ने निर्णय गरेका हुन् । संस्थाको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरको हो । सरकारले बुधबार बाटै शुरु भएको नयाँ आर्थिक वर्ष २०७६\७७ बाट… Continue reading इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

जलबिद्युत आयोजनामा लगानीको अवसर

न्यूयोर्क नेपाल बिकासको सम्भाव्यता अध्ययनमा पानी नै दिगो आर्थिक बिकासको कडी बन्न सक्ने निष्कर्ष रहेको छ । जलको उपयोग गरेर नै हामी समृद्ध बन्न सक्ने तथ्यमा दुईमत छैन । यसै परिप्रेक्षमा नेपालमा कयौं जलबिद्युत आयोजनाहरु अगाडी बढेका छन् । कतिपय आयोजनाहरु भौगोलिक, सामुदायिक, सांस्कृतिक र आर्थिक कारणले अगाडी बढ्न सकेका छैनन् । यद्यपी, प्रस्तावित “नार खोला… Continue reading जलबिद्युत आयोजनामा लगानीको अवसर

राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

काठमाडौैं । राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । रानीजमरा-कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाई अब निर्माणको अन्तिम चरणमा आइपुगेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । उनका अनुसार रानीजमरा-कुलरिया सिंचाई आयोजना आंशिक रुपमा सञ्चालनमै आइसकेको छ । करीव… Continue reading राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

काठमाडौं । नेपालमा विद्युतको माग घटेपछि पहिलो पटक बढी भएको विद्युत भारतमा निर्यात गरिएको छ । निरन्तर वर्षा भएपछि अहिले प्रदेश नं १ र २ मा विद्युतको माग घटेको छ । उर्जा मन्त्रालयका अनुसार पहिलो पटक नेपालमा उत्पादन भएको विजुली खपतको तुलनामा बढी भएपछि भारत पठाइएको छ । अहिले देशभर १ हजार २१५ मेगावाट विद्युत्… Continue reading पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

काठमाडौं । जलासय असारमै भरिएपछि नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याएको छ । जलासय भरिएर बाँध खोल्नुपर्ने अवस्था आएपछि प्राधिकरणले पानीको सुरक्षित निकासका लागि आयोजनालाई पूर्ण क्षमतामा चलाउने निर्णय गरको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको हो ।… Continue reading पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढीको आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ । प्रतिष्ठानले विभिन्‍न समयमा किनेका सामानमा करोडौं रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारीले मुद्दा दायर… Continue reading बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

बेइजिङ । शक्तिशाली मुलुकहरुसँगको व्यापार युद्धको असर चिनियाँ आर्थिक वृद्धिमा देखिन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पछिल्लो तीन दशक यताकै कम दरमा पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दैसंचारमाध्यमले अमेरिका–चीन व्यापार युद्ध र विश्वभर आइरहेको आर्थिक मन्दिको असर चिनियाँ अर्थतन्त्रमा देखिएको उल्लेख गरेका… Continue reading व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

काठमाडौं । देशभर ७५३ स्थानीय तहमध्ये ७२ स्थानीय तह तोकिएको समयभन्दा १९ दिन पछिसम्म पनि बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारसम्म ६८१ वटा स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६\७७ को बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन,… Continue reading ७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् । यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो । एनओसी उपलब्ध… Continue reading यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

काठमाडौं । वैदेशिक रोजगारीमा गएर सीप सिकी त्यसलाई स्वदेशमा उपयोग गरेका ७ उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ । विदेशमा सिकेको सीपलाई उपयोग गरेर उनीहरु स्वरोजगार मात्र बनेनन्, थप नेपाीलाई विदेश जानबाट रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका छन् । देशभरबाट ७ जना उदाहरणीय उद्यमी छनोट गरी पुरस्कृत गरिएको हो । स्वदेशमा… Continue reading विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने

काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि सरकारले स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा हुने वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार चीन र नेपालबीचको… Continue reading चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने

हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं\ढाका\काठमाडौं रुटमा सीधा उडान गर्ने भएको छ । हिमालयले ६ साउनबाट काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्न लागेको हो । यस रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उडाउने बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । एयरलाइन्ससँग तीन वटा न्यारोवडी… Continue reading हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान

असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो । तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।… Continue reading असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए । विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले… Continue reading बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् । आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण… Continue reading पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो । शनिबार नेकपा नेता… Continue reading तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ। नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्। चिया उद्योगी… Continue reading भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत

भारतमा २७८ खर्ब भारुको बजेट

नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो । वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् । बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च… Continue reading भारतमा २७८ खर्ब भारुको बजेट

ग्लोबल र जनता बैंकबीच मर्जर हुने

काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ । दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको… Continue reading ग्लोबल र जनता बैंकबीच मर्जर हुने