काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२… Continue reading त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट
Category: अर्थतन्त्र
अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री वर्षमान पुनले आग्रह गरेका छन्। युएस चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा अन्तर्क्रिया गर्दै मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको बताएका हुन्। नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए। निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको… Continue reading अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?
सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् । उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रवाह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको… Continue reading सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको हो । यसदिन ३१२ कम्पनीको २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य
दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको हो । यसदिन ३१४ कम्पनीको २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित
अर्थमन्त्री अमेरिका प्रस्थान
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही… Continue reading अर्थमन्त्री अमेरिका प्रस्थान
सार्वजनिक ऋण २४ खर्ब नजिक
काठमाडौं । नेपालमा सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्ष थप सार्वजनिक ऋण र भुक्तानी गरिएको सार्वजनिक ऋणको बीचमा ठूलो अन्तर छैन । सोहीकारण यस वर्ष सार्वजनिक ऋणको वृद्धिदर भने उल्लेख्य भने छैन । कार्यालयका अनुसार यस वर्ष असारसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको… Continue reading सार्वजनिक ऋण २४ खर्ब नजिक
आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट
काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीले थप लगानी गरी… Continue reading आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट
झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २.३५ अंकले घटेर २००२३.३५ विन्दुमा झरेको हो । यसदिन ३२० कम्पनीको ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह ४ वटाको… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार
रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो
काठमाडौं । शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन पनि तोलामा २२… Continue reading रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो
९ महिनामा ३० अर्ब एफडीआई
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो… Continue reading ९ महिनामा ३० अर्ब एफडीआई
सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता
काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन्। सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो। कृषि तथा पशुपन्छी विकास… Continue reading सुन्तलालाई राष्ट्रिय फलफूलको मान्यता
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३९ हजार
माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत
काठमाडौं । सरकार र दुई ठूला जलविद्युत आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । दुई पक्षबीच बिहीबार भएको छलफलमा माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना अगाडि बढाउने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र विश्व बैंकका नेपाल, माल्दिभ्स… Continue reading माथिल्लो अरुण र दूधकोशी आयोजना अगाडी बढाउन सरकार र दातृ निकाय सहमत
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।… Continue reading विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । यो प्रक्षेपणले नेपालको… Continue reading नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने, दक्षिण एसियामा भारत बलियो
आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले मुलुक बन्न मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए । रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षण सहित प्रोत्साहन गर्नुपर्ने… Continue reading आन्तरिक रोजगारी सरकारको प्राथमिकतामा : श्रम मन्त्री
सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । मंगलबार प्रतितोला एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार ८ सय निर्धारण भएको छ। त्यस्तै, तेजावी सुन… Continue reading सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय
विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा
काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलता लगायत कारण आयोजनामा… Continue reading विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा
आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक… Continue reading आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री
सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार… Continue reading सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड
झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३… Continue reading झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सले कर स्थायित्वको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिले यस्तो माग गरेका हुन् । अमेरिकन च्याम्बर अमेरिकी लगानीमा नेपालमा स्थापना भई सञ्चालनमा रहेका उद्योगी व्यवसायीहरूको हक हित संरक्षण र प्रवर्द्धन गर्न स्थापित संस्था हो । संस्थामा… Continue reading अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २२. ७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको हो । यसदिन ३११ कम्पनीको ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३५ हजार नाघ्यो
काठमाडौं । यो महिना सुनको भाउले अन्तरराष्ट्रिय बजारमा तरंगनै ल्याएको छ। सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाएर बजारलाई तरंगित बनाएको हो । अमेरिकी केन्द्रिय बैंकले बैंक ब्याजदर बढाउने आँकलन पश्चात सुनमा लानी गर्ने लगानीकर्ताहरुको ओहिरो लागेको छ । जसले गर्दा विश्वभर सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ । यसैबीच नेपालको अर्थतन्त्रमा पनि सुनको आकाशिएको भाउले… Continue reading सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ३५ हजार नाघ्यो
नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११… Continue reading नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती
काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा धेरै कर्मचारी कटौती गरेको छ । यो आइफोनको जनशक्तिमा कोरोना महामारीपछिको ठूलो सङ्ख्यामा कर्मचारी कटौती हो । एप्पलले छ सय १४ कर्मचारीलाई निकालेको हो । कोरोना महामारीपछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीमा पनि कर्मचारी कटौती गरिएको थियो । तर एप्पलले अहिलेसम्म महामारीको ठूलो असर… Continue reading एप्पलले गर्यो ६ सय भन्दा धेरै कर्मचारी कटौती
‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपि… Continue reading ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’
राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले यस्तो जानकारी गराएका हुन् । चालु आवको हालसम्मको राजस्व… Continue reading राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको अर्थमन्त्रीको भनाई