काठमाडौं । अर्थतन्त्रमा बढ्दो आयातका कारण परेको चापका कारण सरकारले विलासिताका वस्तु नेपाल ल्याउन रोकेको छ । चालु आर्थिक वर्षभर यी वस्तु नेपाल ल्याउन नपाउने गरि नियम ल्याइएकोृ हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना निकाल्दै सो जानकारी गराएको छ । यसमा विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।… Continue reading तासदेखि कुरकुरेसम्मको आयात रोकियो
Category: अर्थतन्त्र
मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ ।… Continue reading मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोेदिन शेयर बजार मापक सूचक (नेप्से) १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पछिल्लो १ वर्ष यताकै कम
एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको शेयर बजार मापक सूचक (नेप्से) सोमबार ३६.९४ अंकले घटेर २३८४.९० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३९ कम्पनीको २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर… Continue reading एकदिन पनि टिकेन नेपाली शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो नेप्से
जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…
काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । एयर होस्टेसले भेटाएको यो रकम कम्पनीले प्रहरीलाई बुझाएको हो । जहाजको सिटमा छालाको ह्यान्ड… Continue reading जहाजको सिटमा बेवारिसे १०८०० डलर भेटिएपछि…
नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले वृद्धि भएको छ । केही दिनदेखि ओरालो लागि रहेको शेयर बजार साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको बढेको हो । आइतवार नेप्से ९५.४६ अंकले बढेर २५२०.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको ६६… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको उछाल, २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
१० महिनापछि मेलम्चीको पानी जनताको धारामा
काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएपछि दस महिनापछि जनताको घरघरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ । २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । आयोजना गत वर्ष मात्र… Continue reading १० महिनापछि मेलम्चीको पानी जनताको धारामा
गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसले आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दैछ । घोषणा पत्र लेखनको नेतृत्व महामन्त्री गगन थापाले गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह कार्यक्रम आयोजना गरि घोषणा पत्र सार्वजनिक गरिने भएको हो । कांग्रेसले केन्द्रमा घोषणा पत्र र स्थानीयस्तरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछ । कांग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित… Continue reading गगन थापाको टीमले बनाएको कांग्रेसको घोषणा पत्र आज सार्वजनिक हुने
जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सातामा तीन उडान गर्ने गरि सो कम्पनीले उडान अनुमति लिएको छ । कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गरि तीन उडानका साथ जजिराले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उपस्थिति जनाउने भएको हो ।… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा कुवेतबाट सिधा उडान गर्ने
चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनामा (साउनदेखि चैत मसान्तसम्म) वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक… Continue reading चुलिँदै व्यापार घाटा, १४ खर्ब ६६ अर्बको आयात हुँदा १ खर्ब ६० अर्बको निर्यात
अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी… Continue reading अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने
बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा अर्थमन्त्रालय र योजना आयोगले मन्त्रालयगत छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बिहीबारबाट अर्थ मन्त्रालय र योजना आयोगले संयुक्त रुपमा मन्त्रालयहरुसँग छलफल गर्न थालेका हुन् । यसअघि योजना आयोगले पठाएको सिलिङ अनुसार मन्त्रालयहरुले आफ्नो कार्यक्रम र बजेट अनुमान अर्थमा पठाइसकेका छन्… Continue reading बजेटमा अर्थले मन्त्रालयगत छलफललाई दियो तिव्रता
नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २३१ कम्पनीको १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको कमब्याक, कारोबार रकममा सुधार
ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन
सरोज सिग्देल, टेक्सस कोरोना महामारी पश्चात थलिएको विश्व अर्थतन्त्रमा युक्रेन र रसियाको युद्धले अझै अस्थिर बन्दै गइरहेको छ । पेट्रोलियम पदार्थमा भएको व्यापक मूल्यवृद्धिका साथै श्रीलंका र पाकिस्तान जस्तै पो भई हाल्ने होकि भनेर नेपालीहरुलाई मनौबैज्ञानिक हिसाबले त्रास सिर्जना गरिरहेको अवस्थामा राष्ट्र बैंक गभर्नरको निलम्बन समाचारले के साँच्चै नेपाल पनि आर्थिक संकटको संघारमा त छैन… Continue reading ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन
काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । फैसलासँगै पद पुनर्बहाली भएका अधिकारीले अर्थ मन्त्रालय र राष्ट्र बैंक समन्वय गरेर अघि बढेको बताए । अधिकारीले विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउने तर आफूहरुले त्यसलाई पर हटाउँदै समन्वय गर्दै… Continue reading काममा फर्किएपछि गभर्नर अधिकारीले भने– ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम गरेको थिइनँ’
शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता
मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी ११ वैशाखबाट काठमाडौंका धाराहरुमा वितरण गरिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले मंगलबार निर्देशन समेत दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत… Continue reading मेलम्चीको पानी ११ वैशाखबाट काठमाडौका धारामा
अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो
काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको… Continue reading अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो
नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको ३२ लाख १३… Continue reading नेपाली शेयर बजारको आरोलो यात्रामा ‘ब्रेक’, कारोबार रकममा भने गिरावट
मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै
काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङमार्ग हुँदै आजबाट बागमती खेलामा बगाउन थालिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ परीक्षण गर्न चैत २९बाट पानी पठाइएको थियो । उक्त पानी मंगलबारबाट बागमतीमा बगाउन थालिने भएको छ । समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी बागमतीमा पठाइने भन्दै किनारमा बस्नेलाई सावधान रहन भनेको छ । समितिका अनुसार… Continue reading मेलम्चीको पानी आजबाट बागमतीमा बगाइँदै
नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से आज सोभन्दा धेरै ४१ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७० अंकले घटेको छ । सूचकमा उच्च गिरावट आउँदा कारोबार रकममा भने झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा… Continue reading नेपाली सेयर बजारमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने
काठमाडौं । सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती भएको छ । सरकारले आर्थिक संकट टार्नका लागि भन्दै इन्धन उपभोगमा कटौतीको निर्णय गरेको हो । उक्त निर्याण सोमवारदेखि कार्यन्वयनमा आएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालयरनिकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने,’ अर्थ… Continue reading सरकारी इन्धन खर्च २० प्रतिशतले कटौती, असारसम्म लागू हुने
नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो
अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’
काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ। उक्त समस्या नआओस् भन्नको लागि… Continue reading अध्यागमनले पर्यटकलाई भन्यो-‘ भिसा शुल्क तिर्न २०० डलर बोकेर आउनू’
सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित
काठमाडौं । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकायबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको… Continue reading सरकारले अमेरिका र विश्व बैंकबाट ९८ अर्ब अनुदान लिने, दुई दिन बिदा अनिश्चित
तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६६ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ… Continue reading तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन
रोकिएन् नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading रोकिएन् नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११… Continue reading विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने
रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघ मसान्तसम्ममा यस्तो… Continue reading रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो
तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च