बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

वीरगन्ज । पर्सा र बारामा शनिबार थप २३ जनामा कोरोना संक्रमण भएको छ । ७ महिलासहित २३ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा डाक्टरसमेत छन् । नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउने व्यक्तिमा समेत कोरोना पुष्टी भएको छ… Continue reading बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट १ सय जना मानिसको ज्यान गएको छ । साउनयता बढेको मृत्युदरका कारण शुरुवाती चरणको तुलनामा छिट्टै मृत्युदरले तेस्रो अंक छोएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा पुष्टी भएको थियो । उनी चीनबाट आएका पुरुष थिए । दोस्रो संक्रमित १० चैतमा भेटिएको हो । त्यसपछि नेपालमा लकडाउन शुरु भएको… Continue reading अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । शुक्रबार थप एक जनाको ज्यान गएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका १ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको बताइएको छ । ज्वरो, टाइफाइड र श्वासप्रश्वासमा समस्या देखिएका उनी बुधबार विराटनगर पुगेका थिए । उनको आइसोलेशनमा उपचार… Continue reading कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

File

मान्मा । कालिकोटमा पहिरोले एक घर पुरिदा ६ जनाको ज्यान गएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु नामक स्थानमा पहिरोले ठूलो मानवीय क्षति निम्त्याएको हो । गतराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिएको प्रहरीको भनाई छ । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु… Continue reading कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरुको बिहीबार ज्यान गएको थियो । दम, मधुमेह र उच्च रक्तचापबाट पिडित दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । बाराको प्रसौनी गाउँपालिका २… Continue reading वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी

आज नेपालमा कोरोनाबाट सर्वाधिक मानवीय क्षति, एकै दिन १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बुधबार सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि भएको हो । सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर… Continue reading आज नेपालमा कोरोनाबाट सर्वाधिक मानवीय क्षति, एकै दिन १० जनाको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु, एक जनामा कोरोना पुष्टी-अर्को रिर्पोट आउन बाँकि

बुटवल । बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालमा गतराती दुई जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार उनीहरुमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एक जनाको भने स्वाव संकलन पछि परीक्षण भइरहेको छ । उनको रिर्पोट आउन बाँकि रहेको छ । एकै पटक दुई जनाको ज्यान गएपछि बुटवलमा समेत त्रास बढेको छ ।… Continue reading बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु, एक जनामा कोरोना पुष्टी-अर्को रिर्पोट आउन बाँकि

बारा र पर्सामा फेरी थपिए ७० संक्रमित

वीरगन्ज । बार र पर्साका विभिन्न स्थानमा कोरोना भाइरसका थप ७० जना बिरामी भेटिएका छन् । सोमबार राती आएको रिर्पोटमा कोरोना पुष्टी हुनेहरुमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वसाधारण रहेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा कोरोना पुष्टि भएको हो छ । पर्साका ६५ जना र बाराका ५ जनामा कोरोना… Continue reading बारा र पर्सामा फेरी थपिए ७० संक्रमित

कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

वीरगन्ज । पर्सा अहिले नेपालमा कोरोनाबाट उच्च मृत्युदर भएको जिल्ला बनेको छ । आइतबार वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्यु भएको थिया । उनको निधनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी भएको बताइएको छ । आइतवार गण्डक कोभिड… Continue reading कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ ।… Continue reading नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाका उपचारका क्रममा ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष ज्यान गएको हो उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । गत राती… Continue reading पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंमा थप ६२ जनालाई कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा ३\३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो दुई सातायता संक्रमण निकै बढेको… Continue reading काठमाडौंमा थप ६२ जनालाई कोरोना

२४ घण्टामा कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गयो, मृत्यु हुने संख्या ७३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या तीन पुगेको छ । शनिबार थपिएका तीनसँगै अब देशभर मानवीय क्षति ७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिलाको यस अवधिमा ज्यान गएको… Continue reading २४ घण्टामा कोरोनाबाट नेपालमा ३ जनाको ज्यान गयो, मृत्यु हुने संख्या ७३

प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको सचिवालयका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा आएका प्रधानमन्त्री ओलीसहित… Continue reading प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोना आंशका गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी करिब… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । आज मात्र ५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । अब नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौंमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो… Continue reading नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

काठमाडौं । संसारभर एकै दिन साढे दुई लाख संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । मंगलबारथपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलमा ५६ हजार ४ सय छन् । यसअवधिमा अमेरिकामा ५४ हजार मानिसमा थप पुष्टी भएको छ । तेस्रो स्थानमा भारत छ । यहाँ २४… Continue reading विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् । उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो । दिउँसो… Continue reading नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

file

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा… Continue reading वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता  गौतमले बताए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही… Continue reading आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

नेपालमा कोरोनाबाट थप एक जनाको निधन

वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो । उनी… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको निधन

नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

वीरगन्ज । संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरसको संक्तमण पुष्टी भएको छ । उनीसहित पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स समेत रहेको बताइएको छ । यादव पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् । शनिबार थपिएका संक्रमितमा बाराका एक र रौतहटका दुई जना रहेका छन्… Continue reading संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धमा निर्देशिक बनाएको छ । सोहीअनुसार हुने शव व्यवस्थापनमा स्थानीयबाट हुने अवरोध र प्रशासनले स्थानीयलाई आश्वस्त पार्न नसक्दा शव व्यवस्थापनमा हरेक पटक किचलो उत्पन्न हुने गरेको छ । यो देशभर देखिएको समस्या हो । पछिल्लो समय पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय अवरोध… Continue reading कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

वीरगन्ज । पछिल्लो समय समुदायस्तरमा व्यापक फैलिएको कोरोनाले वीरगन्ज महानगरपालिकाका सर्वोच्च नेतृत्वलाई समेत आक्रमण गरेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी कोरोना भाइरसबाट संक्रमित भएका छन्। सरावगीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत जानकारी गराएका छन् । आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको उनको भनाई छ । आफ्नो… Continue reading वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

वीरगन्ज । नेपालमा वीरगन्जमा कोरोनाले ठूलो मानवीय क्षति गरिरहेको छ । यसैक्रममा बिहीबार थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगन्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार ज्यान गएको हो । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने बिरामीको संख्या ५४ पुगेको छ । यी मध्ये ८ जनाको ज्यान पर्सामा मात्र भएको छ… Continue reading कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना… Continue reading कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको संख्या बढ्न थालेको छ । सरकारले मृत्युदर कम भएको भन्दै गौरव गरिरहेका बेला हरेक मृत्यु हुने मानिसको संख्या बढ्न थालेको हो । बुधबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।… Continue reading नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु