कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको अमेरिकी अधिकारीले पुष्टी गरेका छन् । चार जनाको ज्यान गएसँगै अमेरिकाका कोरोनाभाइरसकै कारण ६ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये पनि ५ जनाको ज्यान अमेरिकामै र एक जनाको चीनमा उपचारका क्रममा मृत्यु भएको… Continue reading कोरोनाले अमेरिकामा थप चार जनाको मृत्यु

विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक काम नपरेसम्म नजान आह्वान गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द गर्दै सर्वसाधारणमा यस्तो आह्वान गरेको हो । अर्को व्यवस्था नभएसम्म पास वितरण बन्द गरिएको विमानस्थलले उल्लेख गरेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनु… Continue reading विमानस्थलमा काम नपरी नजान आह्वान, जानै परे मास्क अनिवार्य

प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने

५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

काठमाडौं । सरकारले कोरोना भाइरसबाट अतिप्रभावित ५ मुलुकका नागरिकलाई अनअराइभल भिषा बन्द गरेको छ । गृह मन्त्रालयले आगामी १० मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित देशबाट नेपाल आउने नागरिकका लागि अनअराइभल भिसा बन्द गरेको हो । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकले यस महिनाभर अब नेपाल आएर भिषा पाउने छैनन् ।… Continue reading ५ मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिषा बन्द

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो । यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेपाल… Continue reading प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार

कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणका कारण एक व्यक्तिको ज्यान गएको छ । अस्ट्रेलियामा पहिलो पटक यस रोगका कारण ज्यान गएको हो । पर्थस्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा उपचारका क्रममा ७५ वर्षिय एक वृद्धको ज्यान गएको संचारमाध्यमले पुष्टी गरेका छन् । उनको आसियूमा राखेर उपचार भइरहेको थियो । आइतबार बिहान उनको ज्यान गएको हो ।… Continue reading कोरोना संक्रमणबाट अष्ट्रेलियामा पनि गयो ज्यान

अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान

वासिङ्टन । कोरोना भाइरसका कारण अमेरिका भित्र एक व्यक्तिको ज्यान गएको छ । उनी यस रोगबाट ज्यान जाने दोस्रो व्यक्ति हुन् । अमेरिकाले आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ। कोरोनाको संक्रमण भएको र स्वास्थ्यमा विविध समस्याको सामना गरिरहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका… Continue reading अमेरिकाभित्र समेत कोरोनाले लियो ज्यान

नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल

काठमाडौं । पछिल्लो समय कोरोनाले मध्यपूर्वी मुलुक र यूरोपमा संक्रमण बढाइरहेको छ । यी मुलुकमा धेरै नेपाली बसोबास गर्छन् । कोरिया, जापान, इरान र इटालीमा तिब्र रुपमा कोरोनाको संक्रमण फैलिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म फैलिएपछि बल्ल नेपाल सरकारले सतर्कता अपनाउन थालेको छ । यसअघि विमानस्थलमा थर्मल स्क्यानर राखेर… Continue reading नेपाली धेरै रहेका मुलुकमा कोराना देखिएपछि बल्ल जाग्यो सरकार, रोक्नेबारे छलफल

कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

काठमाडौं । सामान्यतया चिसो मौसम भएको क्षेत्रबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय तातो मौसम भएका मुलुकमा समेत फैलिएको छ । पछिल्लो पटक कतारमा एक बिरामीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएका २६ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको कतारी अधिकारीले पुष्टी गरेका छन् । यो रोग चीनको वुहानमा पहिलो पटक देखिएको हो… Continue reading कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

१४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् । उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् । फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन… Continue reading १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

मंगोलियाका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा

मंगोलिया । चीन भ्रमणबाट स्वदेश फर्किएपछि मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राख्नु परेको छ । मंगोलियाको सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार यसको पुष्टी गरेको हो । राष्ट्रपति बत्तुल्गासहित चीनबाट फर्किएका सबै सरकारी अधिकारी अब १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । चीनमा क्रमशः कम हुँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय एसियाली अन्य मुलुकमा… Continue reading मंगोलियाका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा

उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

काठमाडौं । काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीको संरक्षण गर्ने सन्दर्भमा स्थानीय तह र केन्द्र सरकारबीच सम्झौता भएको छ । यस्ता सम्पदाको संरक्षण गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर… Continue reading उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

अमेरिकामा १४ जनालाई कोरोना संक्रमण, सान फ्रान्सिस्कोमा आपतकाल

काठमाडौं । अमेरिकामा अहिलेसम्म १४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये अधिकांश यात्राका क्रममा भएको र दुईजनामा व्यक्ति–व्यक्तिबीचबाट सरेको थियो। अमेरिकी शहर सान फ्रान्सिस्कोमा कोरोना भाइरस संक्रमण फैलिनसक्ने संभावनालाई मध्यनजर गरी स्थानीयरुपमा आपतकाल घोषणा गरिएको छ। त्यहाँ कोरोनाको कुनै संक्रमणका बिरामी नभेटिए पनि सो घोषणा गरिएको हो। क्यालिफोर्नियाको चौथो ठूलो शहर फ्रान्सिस्कोमा… Continue reading अमेरिकामा १४ जनालाई कोरोना संक्रमण, सान फ्रान्सिस्कोमा आपतकाल

कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो । ब्रेकफेल… Continue reading कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

दक्षिण कोरियामा दैनिक दोब्बरले बढ्दै कोरोना संक्रमित

काठमाडौं । चीनपछि सबैभन्दा ठूलो प्रभावित मुलुकका रुपमा कोरोनाले दक्षिण कोरियामा आक्रमण थालेको छ । यहाँ एकै दिनमा कोरोना भाइरसको सङ्क्रमण दोब्बरले बढेको कोरियाली अधिकारीहरुले पुष्टी गरेका छन् । शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको थियो । शनिबार दक्षिण कोरियामा थप २२९ जना नयाँ बिरामी भेटिएको पुष्टी भएको छ । यससँगै कोरियामा मात्र संक्रमितको… Continue reading दक्षिण कोरियामा दैनिक दोब्बरले बढ्दै कोरोना संक्रमित

कोरानाले दक्षिण कोरियामा महामारीको रुप लिँदै

सिओल । चीनबाट फैलिएको कोरोना कोभिड, १९ भाइरसले अब दक्षिण कोरियालाई सताउन थालेको छ । दक्षिण कोरियाले औपचारिक रुपमै यस रोगले चिन्ता बढाएको स्वीकार गरेको छ । शुक्रबार एकै दिन दक्षिण कोरियामा १ सय जनामा संक्रमण देखिएको छ । लगत्तै प्रतिक्रिया सार्वजनिक गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड १९ सँगको लडाइँ गम्भीर मोडमा… Continue reading कोरानाले दक्षिण कोरियामा महामारीको रुप लिँदै

कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ । शुक्रबार करीव… Continue reading कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

हङकङ । हङकङमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । यसअघि एक जनाको ज्यान गएको थियो । हङकङ चीनको छिमेकी मुलुक हो । फेब्रुअरी १४ मा उनी कोरोनाबाट संक्रमित बनेका थिए । संचारमाध्यमका अनुसार ७० वर्षका वृद्धको मृत्यु भएको हो । बुधबार बिहान मार्गरेट अस्पिटलमा उनको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलिएको कोरोना… Continue reading हङकङमा कोरोनाले लियो दोस्रो व्यक्तिको ज्यान

चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ । वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण… Continue reading चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार नाघेको छ । यसको ठूलो संख्या चीनमा रहेको छ । चीनको वुहान शहरबाट फैलिएको यो रोगले मृत्यु हुनेको संख्या दुई हजारको आंकडा पार गरेको संचारमाध्यमले लेखेका छन् । कोरोनाबाट ७५ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये चीनमा दुई… Continue reading कोरोनाबाट मर्नेको आंकडा दुई हजार नाघ्यो

अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अकस्मात अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि पुगेका हुन् । मंगलबार कुनै तालीका बीना अस्पताल गएका कारण उनमा अकस्मात स्वास्थ्य समस्या देखिएको हो । उनको मुटुको एन्जियोग्राफी गरिएको… Continue reading अकस्मात अस्पताल पुगे प्रधानमन्त्री

खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

काठमाडौं । चीनबाट नेपाल फर्किएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको भक्तपुरस्थित खरीपाटी आसपासका बासिन्दा त्रसित छन् । किनकी उनीहरुलाई कतै कोरोना भाइरसले संक्रमण गरिहाल्ने हो की भन्ने चिन्ता छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्र परिसरमा नेपाली विद्यार्थीलाई राखेपछि स्थानीय आन्दोलित सम्म भए । तर, अब भने सरकार उनीहरुलाई सम्झाउन थालेको… Continue reading खरीपाटीमा सर्वसाधारणलाई आस्वस्त पार्दैछ सरकार

सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

काठमाडौं । काठमाडौंमा सरकारले सडक पेटीमा बस्नु नपर्ने अवस्था सिर्जना गर्छु भन्दै केही महिना अगाडी सडकबाट मानिसहरुलाई उठाउन थाल्यो । रात रात चलाएको यो अभियानका दौरान सयौं मानिसलाई सडकबाट उठाएर मानव सेवा केन्द्रमा पठाइएको थियो । तर, सडकमा सुत्ने र माग्न बस्ने मानिसको संख्या भने घटेको छैन । काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लामा टिपरको… Continue reading सडक पेटीमा सुतेका व्यक्तिलाई टिपरको ठक्कर

खरिपाटीका स्थानीयमा कोरोना आतंक

भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् । उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन । अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ । खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् । त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् । सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान… Continue reading खरिपाटीका स्थानीयमा कोरोना आतंक

घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

काठमाडौं । नेपाल सरकारले चीनबाट १७५जना नेपालीलाई आइतबार बिहान काठमाडौं अवतरण गरायो । उनिहरु चीनको वुहान र यस आसपासका शहरमा बसोबास गर्ने नेपाली हुन् । वुहान कोरोना भाइरस उत्पत्ति भएको शहर हो । यहाँ मात्र करिब १ हजार मानिसको ज्यान गइसकेको छ । एक हिसावले हेर्दा काल कोठरी सरह बनेको शहरको एक कोठामा थुनिएर बसेका… Continue reading घर फर्किएका नेपालीमा बर्सियो खुसी, सरकारको तारिफ

बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

काठमाडौं  । काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढ्न थालेको छ । पछिल्ला केही दिनयता तापक्रम वृद्धि भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराइ भेगमा गर्मी शुरु भइसकेको छ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली भेगमा समेत तापक्रम बढ्दो क्रममा रहेको छ । कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने महाशाखाको… Continue reading बढ्न थाल्यो तापक्रम, तराईमा गर्मी शुरु

रसुवागढी अझै एक साता बन्द

file

रसुवा । चीनबाट कोरोना भाइरस सङ्क्रमितको प्रवेश नहोस भन्ने उद्देश्यले रोकिएको रसुवा नाका बन्द लम्बाइएको छ । सङ्क्रमित सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नआओस भनेर १५ पुस देखि यो नाका बन्द गरिएको थियो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका… Continue reading रसुवागढी अझै एक साता बन्द

कोरोनाले फ्रान्समा समेत एकको मृत्यु

पेरिस । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पनि एक जनाको मृत्य भएको छ । फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले लेखेका छन् । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले यसको पुष्टि गरेका छन् । उनका अनुसार चीनको हुबेई प्रान्तमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको… Continue reading कोरोनाले फ्रान्समा समेत एकको मृत्यु

वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानस्थित विमानस्थलमा पुगेको छ । १८५ जना नेपाली विद्यार्थीलाई बोकेर जहाज नेपाली समय अनुसार राती २:१५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । वुहानमा चीनका विभिन्न शहरबाट नेपाली आएर विमानस्थलमा जुटेका थिए । त्यसमध्ये केही विद्यार्थीलाई ज्वरो आएका कारण चीनले उतै रोकेको छ ।… Continue reading वुहानबाट १८५ नेपालीलाई बोकेर आज राती नेपाल आइपुग्दैछ नेपाल एयरलाइन्स

चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी

काठमाडौं । नेपाल एयरलाइन्सको सबैभन्दा ठूलो जहाज ए३३०-२०० जहाज आज अपरान्ह चीन उड्दैछ । चीनको वुहानबाट त्यहा बसोबास गर्ने नेपालीलाई उद्वार गरि नेपाल ल्याउने प्रक्रियाका लागि जहाज चीन उड्न लागेको हो । वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सरकारले चीनको वुहानबाट आफ्ना नागरिकलाई उद्दार गर्न लागेको हो । उनीहरुलाई ल्याएर नेपाल एयरलाइन्सको जहाज आइतबार काठमाडौं… Continue reading चीनमा रहेका नेपाली लिन आज उड्दैछ वाइडबडी