सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो

काठमाडौं । नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेको समयमा सरकारले यी भूभाग नेपालको अभिन्न अंग रहेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । उनले महाकाली नदीको… Continue reading सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो

नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?

gettingsmart

काठमाडौं । नेपालमा सरकारले विद्यार्थीहरुलाई लक्षित गरि ‘पढ्दै कमाउँदै कार्यक्रम’को अवधारणा ल्याएको छ । यो कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा चालु आवको बजेटमै गरिएको थियो । सोही अनुसार कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको हो । पुस २७… Continue reading नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?

स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज सर्वदलीय बैठक

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आज सर्वदलीय बैठक बस्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भलाई लिएर शुक्रबार सर्वदलीय बैठक डाकेको छ । बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्ने भएको हो । सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ । निर्वाचन आयोगले… Continue reading स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज सर्वदलीय बैठक

आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान… Continue reading आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन

bbc

काबुल । अफगानिस्तानमा तालिवान शासन शुरु भएपछि पत्रकारिता पेशाा सबैभन्दा असुरक्षित बनेको छ । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका लागि अन्य पेसाको सहारा… Continue reading तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन

पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

काठमाडौं । आज पुस २७, देशभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रम आयोजना गरि मनाइयो । यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सिंहदरबार अगाडी रहेको सालिकमा पुगेर माल्यार्पण गरेका छन् । माल्यार्पणपछि यो अवसर जुटाएकोमा राष्ट्रपतिले नेपाल सरकारसहित सबै सरोकारवालालाई धन्यवाद दिएकी छिन् । देशको प्रमुख प्रशासनिक केन्द्र… Continue reading पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि सोमबारबाट आचार संिहता शुरु भएको छ । निर्वाचन माघ १२ मा हुने छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको जनाएको छ । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचार संहिता शुरु

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुगेका हुन् । भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् । एमालेले पार्टीले कारबाही… Continue reading ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री, के भयो कुराकानी ?

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार उठाइने भएको छ । यसले एमालेलाइ झट्का लाग्ने छ । उमेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक आजका लागि बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाएका हुन् । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको… Continue reading राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

काठमाडौं । विदेशमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले अब स्वदेशमै इन्टर्नसिप दिन सक्ने भएका छन् । सरकारले मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गरेको हो । खासगरी चीनमा एमबीबीएस पढेकमा विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणका कारण चीनले प्रवेश अनुमती दिएको छैन । यसबाट उनीहरुको अध्ययन नै प्रभावित हुने भएपछि सरकारले सहजिकरण गरिदिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि… Continue reading विदेशमा एमबीबीएस पढेका विद्यार्थीले नेपालमा इन्टर्नसिप दिन सक्ने

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

काठमाडौं । राष्ट्रिय सभामा सदस्य निर्वाचनका लागि शनिबारबाट प्रक्रिया शुरू हुँदैछ । कुल १९ जना सदस्यका लागि आगामी माघ १२ गते मतदान हुँदैछ । सो प्रयोजनका लागि तयाीको काम भने आजैबाट थालिने भएको हो । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन… Continue reading राष्ट्रिय सभा निर्वाचन प्रक्रिया आजबाट

कविता : धिक्कार छ !

• कृष्ण बाउसे भत्कुन पर्ने धराप भत्किसक्यो फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ चर खनेर नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन आइसक्यो अझ पनि मात्र टोल्हाएर समय बिताउनु बेकार छ । पल्टन बाँकी केवल पल्टनै लागेका सालिकहरू छन् पन्छन बाँकी केवल खिइँदै गएका काँडे-तारहरू छन् त्यसैले अझ लड्छु भनेर पाखुरा सुर्कँदै बम्कनु मंसिरमा… Continue reading कविता : धिक्कार छ !

लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

काठमाडौ ।  चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ लागू औषधको कसुरमा पक्राउ परेका छन् । उनलाइ प्रहरीले  पाेखराबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे । लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी गराएका छन् । … Continue reading लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ ।  जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् ।  छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि  नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।… Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

एकसाथ १३ हजार सरकारी शिक्षकका लागि आवेदन खुला

काठमाडौं । देशभरबाट एक साथ १३ हजार शिक्षक भर्ना गर्न आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले बुधबार प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको छ । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म… Continue reading एकसाथ १३ हजार सरकारी शिक्षकका लागि आवेदन खुला

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

लण्डन । सन् २०२० को बीबीसी मास्टरसेफ प्रतियोगिताका उपविजेता सन्तोष साहले आफ्नो दोस्रो पतिस्पर्धामा बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। सोमबार सम्पन्न फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिने । बीबीसीले विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई भिडाएको थियो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन्… Continue reading सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’को उपाधि

विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

काठमाडौं । नेपालमा विद्यालय तह (कक्षा १ देखि १२ सम्म)का सबै कक्षामा अब ग्रेडिङ प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेपछि मात्र विद्यार्थी उत्तिर्णं हुने छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ मा यस्तो व्यवस्था गरेको हो । पाठ्यक्रम विकास… Continue reading विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण… Continue reading १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

rss

काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट आगामी ५ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको सेट तयार भएको छ । निर्वाचनबाट आउने १३४ पदको मतपरिणाम सार्वजनिक भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणना महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न गरेको थियो । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी… Continue reading नेपाली कांग्रेसमा १३४ पदकै आयो मतपरिणाम, (सूचिसहित)

जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

काठमाडौं । केही दिन अगाडी ग्रिसमा ३५ वर्षिय युवा राष्ट्रपति बनेको खबर खुसीसाट साटेका नेपालीले बिहीबार नेपालमै एक राजनीतिक खबर सुन्न पाए । खबर थियो रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन् । सके राजनीतिमा फोहोर सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा होमिएकी दर्शना अन्ततः यो फोहोर राजनीतिबाट हार मानेकी छिन् । उनले पार्टीको मूल… Continue reading जब हरेस खाँदै रन्जु दर्शनाले विवेकशील साझा पार्टी त्यागिन्

प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

काठमाडौं । क्याम्पसको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षा हल भित्र प्रवेश गरि शिक्षकमाथि आक्रमण गर्ने एक जनालाई आरआर क्याम्पसले निष्काशन गरेको छ । क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले बिहीबार सूचना प्रकाशित गरि यसबारे जानकारी गराएका हुन् । ६ पुसमा आरआर क्याम्पसको स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेको समयमा स्नातक दोस्रो वर्षका विद्यार्थी कुबेर जेठाराले परीक्षा… Continue reading प्राधापकमाथि आक्रमण गर्ने विद्यार्थी आरआर क्याम्पसबाट निष्काशित

कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको केन्द्रीय कार्यसमिति सदस्यको मतगणना बिहीबार सकिने भएको छ । गत मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा मंसिर २७ मा केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव भएको थियो । तर, लामो प्रक्रियाका कारण मतगणना सकिएको छैन । मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना शुरु… Continue reading कांग्रेसको सबै क्लष्टरको मतगणना आज सकिने

पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख फेला परेको छ । मंगलबजारमा ढलको खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको हो । यो शिलालेख अंशुवर्माको शासनकालको भएको पुष्टी लिपिविज्ञहरुले गरेका छन् । यसअघि गोकर्णमा समेत यस्तै शिलालेख भेटिएको थियो । दुबै एकै वर्ष गाडिएको समेत पुष्टी भएको… Continue reading पाटनमा ढल खन्दा भेटिएको अंशुबर्माको शासनकालको शिलालेखमा के लेखिएको छ ?

निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो

काठमाडौं । सरकारले एक साथ २५९८ जना शिक्षकका लागि विज्ञापन माग गरेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन खुलेको थियो । इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म तोकिएको दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर… Continue reading निमावि तहमा २५९८ शिक्षकको विज्ञापन खुल्यो

आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । एमसीसी अनुमोदन र संसदमा जारी अवरोध खुलाउने दुई मूख्य विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक डाकेका हुन् । बैठक अपराह्न ४ बजे बस्ने छ । बैठकमा सहभागी हुने संसदा प्रतिनित्वि गर्ने सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)… Continue reading आज सर्वदलीय बैठक बस्ने, एमाले जाने सम्भावना कम

कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसमा तीन क्लस्टरको सहमहामन्त्रीमा विजेताको टुंगो लागेको छ । ५ सहमहामन्त्रीका लागि भने आज मतगणना हुने भएको छ । १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार मतगणना हुन लागेको हो । क्लस्टरअनुसार फरक, फरक पाँच स्थानमा मतगणनाको तयारी छ । कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ । तीन क्लस्टरका… Continue reading कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अब निर्वाचन समिति महामन्त्री पदको मतगणनामा जुटेको हो । पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुँदैछ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच भिडिरहेका छन् । सभापति शेरबहादुर देउवा समूहबाट डा्. प्रकाश शरण… Continue reading कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

rss

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निर्वाचित भए । कांग्रेसमा नेतृत्व परिवर्तनको लामो बहस भएपनि प्रतिनिधिले भने पुरानै अनुहारलाई उचित ठाने । जसले गर्दा साढे ५ दशक लामो राजनीतिक विरासत बोकेका देउवाले अबको ५ वर्ष कांग्रेसलाई हाक्ने जिम्मा पाएका छन् । लगातार तीन तहको निर्वाचन आइरहेको छ । सोहीकारण… Continue reading साढे ५ दशकदेखि राजनीतिको मियोमा देउवा

सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो

Gorakhapatra

काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । दोस्रो चरणमा भएको मतदान भर्खरै सकिएको हो । निर्वाचन समितिका अनुसार कुल ४७४३ मतदाता रहेकोमा ४५६२ ले भोट खसालेका छन् । यो पहिलो चरणमा खसेको मतको तुलनामा भने कम हो । पहिलो चरणमा ४६८१ मत खसेको थियो । पहिलो चरणमा चार जना सभापतिका लागि… Continue reading सभापतिको दोस्रो चरणको मतदानमा पहिलो चरणभन्दा कम मत खस्यो