न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

न्युयोर्क अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका  ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार  न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार… Continue reading न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

टेक्सासको एक सहरमा ‘पोङ्फेस्ट’ पार्टी मनाउँदा ठुलो संख्यामा कोरोना संक्रमित भएको आशँका

टेक्सास अमेरिकाको टेक्सास राज्यमा आयोजित एक भोजमा सहभागी ३ सय जना किशोर किशोरीमा कोरोना संक्रमण सरेको आशंकामा उनिहरुलाई अलग्गै (आईसोलेसन) मा बस्न भनिएको छ । टेक्सास अस्टिनस्थित जन स्वास्थ सरोकार राख्ने एक निकाय र लेक वे सिटीले सयौंको संख्यामा भोज मनाएका सबै युवा युवती कोरोना संक्रमितको संसर्गमा आएका कारण सहभागी सबैलाई आईसोलेसनमा बस्न भनिएको हो… Continue reading टेक्सासको एक सहरमा ‘पोङ्फेस्ट’ पार्टी मनाउँदा ठुलो संख्यामा कोरोना संक्रमित भएको आशँका

अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्‍यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना… Continue reading अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

कोरोनाको महामारी छ । भाईरस सर्ने हो कि भन्ने त्रास छ । जति बेला पनि हात धुन सम्भव छैन । ह्याण्ड सेनिटाईजर बोकेर हिंड्नु पर्दछ तर त्यही सेनिटाईजर पनि गुणस्तर हिन भयो भने सेनिटाईजर बोकेको फलदायी हुँदैन । त्यसैले सेनिटाईजरको गुणस्तर बिचार  गरेर मात्र प्रयोग गर्दा उदेश्य पुरा हुने गर्दछ ।  अमेरिकास्थित उपभोग्य सामग्रीको जाँच… Continue reading सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

सिमा सुरक्षाकर्मीलाई छलेर भाग्न खोज्दा ७ जनाको मृत्‍यु

टेक्सास एल पासोस्थित एक किशोर सिमा सुरक्षाकर्मीबाट भाग्ने क्रममा कार दुर्घटनामा परि आफु सहित ७ जनाको मृत्‍यु भएको छ ।  १८ बर्षीय किशोरले प्रहरीसँग भाग्ने क्रममा  बिहान २ बजेर १५ मिनेट जाँदा लामो ट्रेलरमा ठोकेर दुर्घटना गरेका थिए । एल पासो प्रहरी रोबर्ट गोमेजका अनुसार जब १८ बर्षीय युवकले कार दुर्घटना गरे, त्यति बेला कारमा… Continue reading सिमा सुरक्षाकर्मीलाई छलेर भाग्न खोज्दा ७ जनाको मृत्‍यु

‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

न्युयोर्क अमेरिकाकै पर्यटकीय र आर्थिक नगरी न्युयोर्कलाई प्रतिनिधित्व गर्दै आएको ‘आई लभ न्युयोर्क’ रेखा चित्र (लोगो) का परिकल्पनाकार मिल्टन ग्लासरको ९१ बर्षको उमेरमा मृत्‍यु भएको छ । मिल्टनले परिकल्पना गरेको रातो रङको पानको आकारलाई बिचमा राखेर ‘आई लभ न्युयोर्क’ लेखेको लोगोलाई अमेरिकामा पर्यटकीय लोगो मान्ने गरिन्छ ।  मृगौला फेल भएर उपचारको क्रममा रहेका ९१ वर्षीय… Continue reading ‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको… Continue reading अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्। देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्। नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप… Continue reading नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

अमेरिकाको तल्लो सदनबाट वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने प्रस्ताव बहुमतले पास

अमेरिकाको महत्वपूर्ण तर ५० वटै राज्य भित्र नपरेको देश कै राजधानी वासिङ्टन डिसिलाई अब ५१ औं राज्य बनाउने बहस अमेरिकामा सुरु भएको छ । अमेरिकाको राजधानी वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने बिधेयक आज शुक्रबार डेमोक्र्याट पार्टी नियन्त्रित तल्लो सदनबाट पास भएको छ । डिसीलाई ५१ औं राज्य बनाउने  बिधेयक डिसीस्थित मतदानको अधिकार नभएका सभासद… Continue reading अमेरिकाको तल्लो सदनबाट वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने प्रस्ताव बहुमतले पास

कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा संक्रमितको संख्यामा र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि ३ महिना भित्र पुन: दोश्रो पटक मदिराका बारहरु बन्द गरिने भएको छ भने एरिजोना राज्यबासीलाई ‘स्टे एट होम’ आदेश गरिएको छ । टेक्सास गभर्नर ग्रेग एबोटले टेक्सासका मदिरा बारहरुलाई शुक्रबार दिउँसोबाट बन्द गर्न आदेश गरेका छन् । फ्लोरिडामा भने डिपार्टमेण्ट… Continue reading कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए ‘ब्ल्याक लाइफ म्याटर’; ट्रम्प असन्तुष्ट

न्युयोर्क न्युयोर्कको म्यानह्याटनस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै स्वामित्वको भवन अगाडिको बाटोमा ठुलो अक्षरमा ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गर्ने मेयर बिल दि ब्लाजियोको योजनामा राष्ट्रपति ट्रम्पले असन्तुष्टी जनाएका छन् । मेयर ब्लाजियोले ट्रम्प भवन अगाडिको फिफ्थ एभेन्युमा ब्ल्याक लाईफ म्याटर पेन्ट गर्ने घोषणा जुन महिनाको सुरुवातमा नै गरेका थिए भने राष्ट्रपति ट्रम्पले बिहीवार ट्विटर मार्फत असन्तुष्टी… Continue reading मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए ‘ब्ल्याक लाइफ म्याटर’; ट्रम्प असन्तुष्ट

३ करोड पुग्यो नेपालको जनसंख्या

काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुगेको सरकारले जनाएको छ। तथ्यांक विभागको वेबसाइटले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको ल्लेख गरेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो। तथ्याङ्क विभागका अनुसार जनसंख्या वृद्धिदरको प्रतिशत, मृत्युदर र बसाइसराईको प्रतिशतलाई आधार बनार यस्तो अनुमान… Continue reading ३ करोड पुग्यो नेपालको जनसंख्या

राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ओक्लोहामामा आयोजना गरेको चुनावी सभा ब्यबस्थापनका सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनिएको छ । उक्त चुनावी सभा ब्यबस्थापनका अन्य ८ जना कर्मचारीमा  कोरोना संक्रमण देखिए पछि बाँकी सबै कर्मचारीलाई घर मै ‘क्वारेन्टिन’ मा बस्न भनिएको हो । ट्रम्पको चुनाव प्रचार प्रसार समितिले समुदायका मानिसहरुमा संक्रमण नफैलियोस भनेर समितिले नै अन्य सदश्यलाई… Continue reading राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

फाइलफोटो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार देशको विभिन्न अस्पतालबाट ८ महिला र ४० जना पुरुष संक्रमण मुक्त भएका हुन् । देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २२४… Continue reading नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार… Continue reading नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो । बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख… Continue reading काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

न्युयोर्क अमेरिकाको टेक्सस राज्यको एक परिवारमा आयोजित ‘बर्थ डे’ पार्टी पछि एकै परिवारका १८ जना नातेदार कोरोना संक्रमित भएका छन्  । पार्टी गत महिना उत्तरी टेक्ससको क्यारेल्टिनस्थित एक घरमा आयोजना गरिएको थियो । पार्टीमा सहभागी भएका एक बृद्ध दम्पत्ती र एक महिला जो ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिईन ती तीन जना अहिले अस्पतालमा कोरोनासँग संघर्ष गरी… Continue reading जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा… Continue reading अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक… Continue reading कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

काठमाडौं । दैलेखका मृत अवस्थामा भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट १ महिनाअघि आएका २१ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याएर पोस्टमार्टम तथा स्वाब संकलन गरिएको थियो । उनको स्वाव कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो। बिहीबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो… Continue reading दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।   त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए । ८ असारमा… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन… Continue reading नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

नयाँ दिल्ली  भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार… Continue reading भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

खुल्यो आईफल टावर

एजेन्सी बिगत तीन महिनादेखि बन्द रहेको आईफल टावर खुलेको छ । कोरोनाभाइरसको संक्रमणका कारण टावर क्षेत्र तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। टावर खुल्ला गरिए पनि कोरोना महामारी भन्दा अगाडिको जस्तो पूर्ण सहज ढंगले भने टावर खोलिएको होईन ।   अहिले राजधानी पेरिस सहित आईफल टावर क्षेत्रलाई सीमित रूपमा सञ्चालनमा ल्याइएको छ। त्यहाँ मानिसको संख्यालाई… Continue reading खुल्यो आईफल टावर

क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

क्यालिफोर्निया मध्य क्यलिफोर्नियामा बुधबार ५ दशमलब ८ म्याग्निच्युडको भुकम्प गएको छ । यु एस जियोलोगिकल सर्भेका अनुसार केन्द्र बिन्दु रिजक्रेस्टबाट ६० माईल्स उत्तर पश्चिमको ओएन्स भ्याली क्षेत्रमा परेको भुकम्पको  धक्का बिहान १० बजेर ४० मिनेट जाँदा महसुस गरिएको थियो ।  भुकम्पको केन्द्र बिन्दुबाट झन्डै २४० माईल्स टाढाको सेक्रेमेन्टोसम्म धक्का महसुस गरिएको थियो । ५ दशमलब… Continue reading क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र… Continue reading कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

एजेन्सी चीनको उहानमा बसेर कोरोना भाईरस नियन्त्रणमा सरकारको फितलो प्रयास देखिने भिडियो सोसल मिडियामा राखेका कारण एक महिला नागरिक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३७ बर्षीया कानून ब्यबसायी झाङ झानले गत फेब्रुअरीमा कोरोना महामारीको समयमा चीनबाट ‘लाइभ स्ट्रिमिङ’ गर्दै सरकारले कोरोना नियन्त्रणमा गरेको फितलो प्रयासको पाटो देखाएकी थिईन् । उनलाई संघाईबाट गत शुक्रबार नियन्त्रणमा… Continue reading कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ