कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्क न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार… Continue reading कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । देशका विभिन्न अस्पतालमा उपचाररत ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना, शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षिया महिला १०औं दिनमा, गुल्मी अस्पतालका ३१ वर्षे पुरुष आठौं दिनमा निको… Continue reading एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्। महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्।… Continue reading काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार… Continue reading नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा २९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका… Continue reading थप २९ जनामा कोरोना संक्रमण

अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ। लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो। अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने,… Continue reading अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण आन्दोलनमा टियर ग्याँस एवं रबरको गोली प्रहार गरिएको छ । जर्ज फ्लोयड हत्याको विरुद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई हटाएर बलपुर्वक हटाएर ट्रम्पलाई ह्वाइट हाउसबाट नजिकैको सेन्ट जोन्स चर्च जाने बाटो खुलाइएको हो । ट्रम्पले सोमबार साँझ ह्वाइट हाउस रोज गार्डेनबाट देशबासीलाई सम्बोधन गर्दै शान्तिपुर्ण आन्दोलनको आफु सहयात्री… Continue reading ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस

न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

न्युयोर्क न्युयोर्कमा सोमबार रातभरीका लागि कर्फ्यु  घोषणा गरिएको छ । न्युयोर्कमा गत सप्ताहन्तमा भएको प्रदर्शनी हिंसात्मक भए पछि कर्फ्यु लगाउनु परेको मेयर बिल दि ब्लाजियो र एन्ड्रु कुमोद्वारा जारी संयुक्त बिज्ञप्तीमा भनिएको छ । कर्फ्यु राती ११ बजेदेखि बिहान ५ बजेसम्मको लागि घोषणा गरिएको हो ।   कर्फ्युको समयमा न्युयोर्क प्रहरी सुरक्षार्थ प्रहरीको संख्या दोब्बर… Continue reading न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

एजेन्सी जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि एक हप्तादेखि भड्किएको प्रदर्शनको बिषयमा सोमबार बिहान अमेरिकाका बिभिन्न्न राज्यका गभर्नरसँग छलफल गरेका राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई ‘कमजोर’ भन्दै कडारुपमा प्रस्तुत हुन भनेका छन् । देशभर केही हिँसात्मक कृयाकलाप सहित जारी प्रदर्शनबाट एकाएक अशान्त भएको अमेरिकाको सुरक्षा लगायतको बिषयमा राज्यका गभर्नरहरुसँग भिडियो कन्फरेन्स गरेका ट्रम्पले स्थानीय नेताहरुलाई कडारुप प्रस्तुत हुन… Continue reading प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

न्युयोर्क गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि  फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो ।  फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले… Continue reading अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिकको पहिचान भएको छ । गतराती १२ बजेतिर सडक किनारमा रोकिराखेको ट्रकमा यात्रुबाहक हायस गाडी ठोक्किदा भयानक दूर्घटना भएको थियो । सवारी दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली,… Continue reading बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

काठमाडौं । १९ जेठ, रातको ९ बजे, जनताका प्यारा राजालाई संसारबाट चुडाउने दिनको रुपमा धेरै नेपालीले कालो दिनका रुपमा आजको दिनलाई सम्झना गर्छन् । २०५८ सालमा भएको यो त्रासदीपूर्ण घटना भएको आज १९ वर्ष पुरा भएको छ । राजदरवारमा भएको यो हत्याकाण्ड नेपालमा राजतन्त्र अन्त्यको पहिलो घुटकिला भएको धेरैको धारणा छ । त्यसपछि राज ज्ञानेन्द्रले… Continue reading आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

File

काठमाडौं । नेपालमा कोरोना संक्रमितको आंकडाले तिब्रता लिएको छ । दुई साता अगाडी दैनिक औसतः २्३ जनामा सिमित संक्रमणको दर अब दैनिक २ सय नाघेको छ । सोमबार मात्र २ सय ३९ नयाँ संक्रमित पुष्टी भएको छ । सरकारले भारतबाट आएका मानिसमा परीक्षण बढाएसँगै संक्रमितको संख्याले उचाई छोएको हो । अब नेपालमा कुल संक्रमित करीव… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो

न्यूयोर्क जर्ज फ्लोयडको हत्या विरुद्ध देशभर आन्दोलन चर्किंदा गत शुक्रबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका लागि बंकरमा लगिएको खुलेको छ । ट्रम्प सहित पत्नी मलेनिया र छोरा बारोनलाई पनि करिब एक घण्टा बंकरमा राखिएको स्रोत उद्धृत गर्दै सिएनएनले जनाएको हो । मिनिसोटा स्थित मिनियापोलिसमा अघिल्लो सोमबार स्वेत प्रहरी अधिकारीले काला जातीका फ्लोयडलाई स्वेत निशस्त्र… Continue reading ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो

नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

काठमाडौं । एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका… Continue reading नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

नेपालमा थप २५ जनाले कोरोना जिते

काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किएका छन । पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि २५ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् । रुपन्देही गैडहवा गाउँपालिकाका १० जना,… Continue reading नेपालमा थप २५ जनाले कोरोना जिते

बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

नेपालगन्ज । गतराती बाँकेमा भएको भयानक सडक दूर्घटनामा मृत्यु भएकामध्ये चालक र सहचालकको सनाखत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको दुर्घटनामा १२ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । अन्यको भने सनाखत गर्ने… Continue reading बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

नेपालगन्ज । बाँकेका भयानक सडक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार राती गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ । २० जना घाइते छन् । उनीहरुमध्ये अझै केहीको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ । भारतको रूपैडिया नाकाबाट नेपाल प्रवेश गरेकाका नेपाली नेपालगञ्जबाट… Continue reading बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

न्युयोर्क न्युयोर्कमा जर्ज फ्लोएडको न्यायको माग गर्दै शनिबार भएको प्रदर्शनीमा न्युयोर्क शहरको मेयर बिल दि ब्लाजियोको छोरी समेत  पक्राऊ परेकी छिन् ।शनिबार न्युयोर्कमा ३ सय ४५ जना पक्राऊ परेका थिए ।मेयर ब्लाजियोको २५ वर्षीया छोरी चियारा दि ब्लाजियो पक्राऊ परेको न्युयोर्क प्रहरी श्रोतले जनाएको छ ।उनी शनिबार राती साँढे दश बजे न्युयोर्कको प्रदर्शनबाट पक्राऊ परेकी हुन्।प्रदर्शन… Continue reading न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

न्युयोर्क      मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्‍यु… Continue reading अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १५ सय नाघेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६६ जना नयाँ सङ्क्रमित थप भएका छन् । यसबाट अब नेपालमा १५६७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कर्णाली र प्रदेश न २ मा बढी सङ्क्रमित फेला परेका छन् ।… Continue reading नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

नेपालमा कोरोनालाइ जित्ने बिरामी २२०, आज एक जनामात्र डिस्चार्ज

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोनालाइ जित्ने बिरामीको सङ्ख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ जना डिस्चार्ज भएका छन् । मकवानपुर स्थायी घर भएको एक महिला भरतपुरबाट  डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा उच्च दरमा सङ्क्रमितको सङ्ख्या बढेको छ ।

आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

काठमाडौं । सरकारले आज संसदमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । यसअघि १५ जेठको बैठकमा यो कार्यक्रम राखिएपनि अन्तिम समयमा आएर फिर्ता भएको थियो । सरकारले नेपालको नक्सा अध्यावधिक गरेसँगै यसलाई वैधानिकता दिन संविधान संशोधन हुनुपर्छ ।… Continue reading आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

फाइल तस्वीर

काठमाडौं । नेपालमा जारी लकडाउनका बीच भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । भिड नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । यो समूहले हुलहुज्जत… Continue reading भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्यूयोर्क मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्‍यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको… Continue reading जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

न्युयोर्क      लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि… Continue reading न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

न्युयोर्क      मिनियापोलिसमा मृत्‍यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा  एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार… Continue reading प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सोहीअनुसार पार्टीका सांसदलाई निर्देशन समेत दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो… Continue reading कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित

काठमाडौं । नेपालमा २४ घण्टा भित्र कोरोना भाइरसका थप १८९ जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा भएको परीक्षणमा संक्रमितको संख्या थप भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा एक सय ८५ पुरूष र चार जना महिलामा… Continue reading नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित

ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु

काठमाडौं । ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज टेकबहादुर माझीको अकस्मात निधन भएको छ । शनिबार बिहान अल्का अस्पतालमा इन्चार्ज प्रहरी नायब निरीक्षक (सई)को निधन भएको प्रहरीले पुष्टी गरेको छ । उनको उपचाको क्रममा मृत्यु भएको हो । शुक्रबार अकस्मात स्वास्थ्य समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। पाटनमा आइसियू खाली नभएको भन्दै उनलाई अल्का… Continue reading ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु