काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् । क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो । धुर्मुसले… Continue reading रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि
Category: समाचार
अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि अमेरिकी राजदूतलाई कूटनीतिका बहुआयामिक सिद्धान्तलाई नबिर्सन आग्रह गरेका छन् । नेपालमा अमेरिकी राजदूत र्याण्डी बेरीले “अमेरिकी राजदूतसँग गफगाफ” नामक कार्यक्रम शुरु गरेपछि उनको आलोचना भएको छ । राजदूतको यस कदमप्रति नेपाल सरकारले समेत असहमति राखेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कूटनीतिका अन्तरराष्ट्रिय… Continue reading अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली
प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री ओलीले आगामी जुन ८ देखि १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको यूरोप भ्रमणको सम्पूर्ण तयारी पुरा भएको समेत जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार… Continue reading प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै
अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने
स्टेट डिपार्टमेन्टले आमेरिका भ्रमणको प्रवेस आज्ञा ( भिसा ) आबेदन संगै सामाजिक संजालको बिबरण पनि पेस गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेको छ । स्टेट डिपार्टमेन्टले शुक्रबार सार्बजनिक गरेको नयाँ नियम लागु भए संगै संसार भरबाट अमेरिकी भिसाका लागि निबेदन दिने प्रत्येक व्यक्तिले आफ्नो फेसबुक ,ट्युटर ,इन्स्टाग्राम लगायतका सामाजिक संजालको बिबरण सम्बन्धित देशका अमेरिकी दुताबास… Continue reading अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने
अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए
राष्ट्रपती डोनाल्ड ट्रम्प प्राय भारतको प्रसंसा गरी रहन्छन् । ट्रम्प रास्ट्र्पती निर्वा्चित भए पछीको पहिलो भेटमा उनले भारतीय प्रधान मन्त्रिसँग निक्कै लामो समय व्हाईट हाऊसमा बिताएको संचार माध्यमहरुमा नीकै चर्चा भएको थियो । त्यो भेटका बारेमा स्वयम् भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भनेका छन् रास्ट्र्पती ट्रम्पसँग व्हाईट हाऊसमा उनले ९ घण्टा भेट बार्ता गरेका थिए… Continue reading अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए
रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको आगामी हप्ता हुदै गरेको लन्डन भ्रमणको क्रममा हजारौ अधिकारकर्मीहरु मिलेर लन्डन सहर ठप्प पार्दै प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शनलाई निस्तेज पार्ने गरि यता राज्यले १८ मिलियन पाउण्ड खर्चेर सहरका २० ठाँउ बिस हजार प्रहरी खटाउने निर्णय गरेको छ । मुख्य प्रदर्शन भने आगामी मंगलबार लन्डन सहरको ट्राफ़ल्गर स्क्वायर देखि… Continue reading रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै
मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा
रास्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी रास्ट्र म्याक्सिकोबाट आयातित सम्पुर्ण सामानमा जुन महिनाको १० तारिक देखि ५ प्रतिशत सिमा सुल्क र २५ प्रतिशत भन्सार कर लागाउने बताएका छन् । ट्रम्पले बिहिबार सांझ आफ्नो ट्विटर एकाउण्टमा लेखेका छन् ” जुन १० तारिक देखि संयुक्त राज्य अमेरिकाले हाम्रो देशमा मेक्सिकोबाट आउने सम्पुर्ण सामानमा गैर कानुनि आप्रबासीहरु मेक्सिको हुदै भित्रीने… Continue reading मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा
रेकर्ड तोड्दै ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ
अमेरिकाको सिमानामा एक हजार भन्दा धेरै गैर कानुनि आप्रबासीहरु पक्राउ परेका छन् । अमेरिका भित्र पस्दै गरेका १०३६ गैर कानुनि आप्रबासीहरुलाई अमेरिका प्रवेश गर्दै गर्दा टेक्सासको एलपासो क्षेत्रमा बुधबार बिहान यु एस कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेण्टले पक्राउ गरेको हो । श्रोतका अनुसार अमेरिकी ईतिहासमा खुला सिमा हुदै छिर्न खोज्ने गैर कानुनि आप्रबासीहरु यति ठुलो… Continue reading रेकर्ड तोड्दै ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ
अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड
न्यूयोर्क हरेक बर्ष नयाँ नयाँ किर्तिमान स्थापित गर्ने उदेश्यले थुप्रै पर्बतारोही सगरमाथा चढ्ने गर्छन् । विश्वभरका पर्बतारोही लामो प्रशिक्षण गरेर हरेक बर्ष खुल्ने सगरमाथा आरोहणको समय कुरेर बस्छन् । यसरी थुप्रै पर्बतारोहीले नयाँ एवं अनौठा किर्तिमान पनि कायम गरेका छन् । तर यो मौसमको सगरमाथा आरोहण नयाँ किर्तिमान भन्दा धेरै बिबादित बनेको छ । कामिरिता… Continue reading अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड
योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ
नेता, नेपाल कम्युनिष्ट पार्टी योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पनि रचनात्मक प्रतिपक्षी जस्ता देखिन्छन् । असल कुराको खुलेर समर्थन र खराब कुराको खुलेर विरोध गर्ने शैलीका कारण कतिपय सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा समेत नपर्ने गरेका छन् । उनको यही शैलीका कारण प्रधानमन्त्री ओलीले उनलाई जिम्मेवारी दिने सन्दर्भमा पनि पटक–पटक कन्जुस्याइँ गरेको भन्ने… Continue reading योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ
गणतन्त्र दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए
काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेश, क्षेत्र, व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो । गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई… Continue reading गणतन्त्र दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए
कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे
काठमाडौ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे ।… Continue reading कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे
प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शाष्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले… Continue reading प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि
नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा
काठमाडौं नेपालमा आइतबार राजधानी काठमाडौंमा विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ । विभिन्न ठाउँका बिस्फोटमा अरु ५ जना घाइते भएका छन् । आइतबार मात्रै काठमाडौं उपत्यकाबाट झण्डै १ सय जना पक्राउ परेका छन् । फागुनमा प्रतिबन्ध लगाएपछि देशका विभिन्न ठाउँबाट ५ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको नेपाल… Continue reading नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा
११ जना को ज्यान लिंदै सकियो यो सिजनको सगरमाथा आरोहण
काठमाडौं । सगरमाथा आरोहणको सिजन सकिएको छ । यो वर्षको सिजनमा विभिन्न देशका ११ जना पर्वतारोहीले ज्यान गुमाएका छन् । सोमबार पनि सिखर चुमेर फर्किने क्रममा क्रिस्टोफर जोन कुलिस नामका एक जना अमेरिकी वकिलको निधन भए पछि मृत्यु हुनेको संख्या ११ पुगेको हो । नेपाल सरकारले यो सिजनमा झण्डै ६ सय जनाले सगरमाथाको आरोहण गरेको… Continue reading ११ जना को ज्यान लिंदै सकियो यो सिजनको सगरमाथा आरोहण
जोडिदै नेपालि जनता अमेरिकासंग
काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासले अमेरिकी राजदूतसँग गफगाफ कार्यक्रम शुरु गरेको छ । सरकार र राजनीतिक दलले अमेरिकी दूतावासको आलोचना गरे पनि दूतावासले सोमबारदेखि कार्यक्रम शुरु गरेको हो । सरकार र राजनीतिक दलले असहमति जनाए पनि अमेरिकी राजदूत ¥याण्डी बेरीले सोमबार शैक्षिक मुद्दामा केन्द्रित भएर कार्यक्रम गरेका छन् । प्रत्यक्ष रुपमा राजदूतसँग कुराकानी नभएर… Continue reading जोडिदै नेपालि जनता अमेरिकासंग
बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री
काठमाडौ गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लब समुहसंग सम्बन्धीतहरु भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे मंत्री थापालेले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् । उनले भने “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो ।… Continue reading बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री
मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने
काठमाडौ संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द” विप्लब” नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पस्ट पारेका छन् । उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई… Continue reading मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने
आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’
– रवीन्द्र काफ्ले फिदिम आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक । भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर… Continue reading आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’
गाँऊ मै पुगेर नागरिकता बाँडियो
ओखलढुङ्गा खानी भञ्ज्याङमा सञ्चालित घुम्ती शिविरमा १५५ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र चिसङ्खुगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनीहरूलाई नागरिकता वितरण गरिएको हो । नागरिकता बनाउनेमा वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति,एकल महिलालगायत रहेको प्रजिअ गणेश आचार्यले बताउनुभयो । “सहजै सरकारी सुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरेका हौँ,”… Continue reading गाँऊ मै पुगेर नागरिकता बाँडियो
नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते
न्युयोर्क न्युयोर्क नजिकैको राज्य न्युजर्सीबाट नागरा फल्स घुम्न हिडेका एक परिवारको गाडि दुर्घटनामा पर्दा एकै परिवारको ३ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मेमोरियल डेको सप्ताहान्त पारेर क्यानडाको सिमानामा रहेको नागरा फल्समा छुट्टि मनाउन एस यु भी गाडिमा हिडेको ९ जनाको परिवार आईतबार बिहान साँढे छ बजे दुर्घटनामा परेको हो… Continue reading नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते
विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ
काठमाडौँ प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आज आईतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर… Continue reading विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ
ढुङ्गा बोकेर हिड्दा यस्तो भयो
काठमाडौँ राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ । हुन त उनीहरूले चिनोका लागि भनेर पनि… Continue reading ढुङ्गा बोकेर हिड्दा यस्तो भयो
काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते
काठमाण्डौ काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्। सुकेधारा विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ… Continue reading काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते
काठमाडौमा बिस्फोट ८ जना घाईते
काठमाडौ काठमाडौको सुकेधारा र अनामनगरमा ग्याँस सिलिण्डेर बिस्फोट भएको छ । सुकेधाराको बिस्फोटनमा ६ जना घाईते भएका छन् । महानगरीय प्रहरीका अनुसार अनामनगरमा सैलुनमा राखिएको ग्याँस सिलिण्डर पड्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाईतेहरुको टिचिङ्ग अस्पताल र अेाम अस्पतालमा उपचार भै रहेको छ । त्यस्तै अनामनगरमा पनि ग्याँस सिलिण्डर नै बिस्फोट भएको छ । अनामनगर… Continue reading काठमाडौमा बिस्फोट ८ जना घाईते
उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान
उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आईतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए । त्यस… Continue reading उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान
खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध
खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधान व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध गरेका हुन् । उनीहरुले खेलकुुदको… Continue reading खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध
फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता
बुद्ध एयरले सोमबार देखि काठमाण्डौ– कोलकत्ता उडान गर्ने भएको छ । बुद्ध एयरले आईतबार पत्रकार सम्मेलन गरि उडान बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबार देखि काठमाण्डौ –कोलकत्ता–काठमाण्डौको व्यवसायीक उडान गर्न लागिएको जानकारी गराएका हुन् । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकत्ता… Continue reading फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता
न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो
अमेरिकी अध्यागमन अधिकारीहरुले ५ दिन लगाएर न्युयोर्क सहर वरिपरिबाट ३१ जना कानुनि कागज पत्र बिहिनहरुलाई पक्राउ गरिएको बताएको छ । न्युयोर्क स्थित ईमिग्रेसन एण्ड कस्टम ईन्फ़ोर्समेण्टका डाईरेक्टर थोमस डेकर्सका अनुसार आईसले अपराधिक क्रियाकलापमा संलग्न कागज पत्र बिहिनहरुलाई मात्र पक्राउ गरेर नियन्त्रणमा लिएको बताएका छन् । उनले आईसको अपरेसनको बारेमा थप प्रस्ट पार्दै भनेका छन् ”… Continue reading न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो
भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्यु
भारतको गुजरात राज्य स्थित सुरतको एक ब्यापारिक भवनमा आगो लाग्दा २० जना विद्यार्थीको ज्यान गएको छ भने १७ जना घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । ब्यापारिक भवनको तेश्रो र चौथो तल्लामा विद्यार्थीहरु ट्युसन पढिरहेका समयमा आगो फैलिएको थियो । आगो फैलिए पछी अधिकांस विद्यार्थीहरु आगोबाट बाँच्न झ्यालबाट फाल हालेका थिए भने एक जनाको भने झ्यालबाट… Continue reading भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्यु