काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो। प्रधानमन्त्रीका आइटी विज्ञ… Continue reading सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन
Category: विज्ञान प्रविधि
नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक
काठमाडौं । नेपालमा अहिले काठमाडौं विमनस्थल निकै व्यस्तताका साथ उडिरहेको छ । अन्य दुई विमानस्थल सो रफ्तारमा चलेका छैनन् । सोहीकारण काठमाडौंमा उडान र अवतरणका लागि नै पालो कुर्नुपर्ने बाध्यता छ । यसरी पालो कुर्दा आकासमै जोखिम बढेका दुई घटना सार्वजनिक भएका छन् । उडिरहेको नेपाल एयरलाइन्सको विमानमा ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक… Continue reading नेपाली आकासमा जहाज होल्ड गर्दा बढ्दै जोखिम, आकासमै नजिक–नजिक भएका दुई घटना सार्वजनिक
बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का
बाजुरा । बाजुरामा गतराति भूकम्पको धक्का महसुस गरिएको छ । गतराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।… Continue reading बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा
नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने भएको छ । यी क्षेत्रमा मेघगर्जनसहित केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?
काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा जारी छ । यस्तो वर्षा आज पनि जारी छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मंगलबार दिउँसो सामान्यदेखि पूर्ण… Continue reading काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर जहाजमा आज पनि समस्या देखिएको छ । इन्डिकेसनमा समस्या देखिएपछि जहाजलाई काठमाडौं मै फिर्ता गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो जहाज अहिले ग्राउण्डेड गरिएको छ । यसको चेक जाँच गर्ने इन्जिनियरलाई समेत काममा रोक लगाएको छ । पछिल्लो केही समययता नेपालका… Continue reading काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता
आइतबारसम्म नै मौसम प्रतिकुल रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ… Continue reading आइतबारसम्म नै मौसम प्रतिकुल रहने
न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुनामीले क्षति पुर्याउन सक्ने भएकाले न्यूजिल्याण्ड… Continue reading न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी
यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको… Continue reading यती एयर दुर्घटना छानविन गर्न गठित समितिको म्याद थप
नेपालमा कस्तो रहला आजको मौसम ?
काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको… Continue reading नेपालमा कस्तो रहला आजको मौसम ?
श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः उडान अनुमति दिएको छ । कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो । त्यसपछि प्राधिकरणले श्रीलाई पुनः सेवा सञ्चालनको अनुमति दिएको हो । प्राधिकरणबाट पुनः… Continue reading श्री एयरलाइन्सका जहाज शनिबारबाट उड्ने
पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अगुवाईमा पशुपति सफाई अभियान सुरु भएको छ । सफा पशुपति, स्वच्छ पशुपति नामक अभियानमार्फत मन्त्रालयले शनिबारबाट अभियान चलाउन थालेको हो । अभियानमा मन्त्रालय मातहतका सबै कर्मचारी सहभागी हुने भएका छन् । यस अभियान अनुसार हरेक शनिबार बिहान ८ बजेबाट १० बजेसम्म तीन महिनासम्म सफाई अभियान… Continue reading पर्यटन मन्त्रालयले थाल्यो पशुपति सफाई अभियान
श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । काठमाडौं–भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो । यो घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरेको हो । यसबारे प्राधिकरणले कम्पनीलाई पत्र काटेको छ । श्रीको आज कुनै पनि उडान भएको छैन । कम्पनीका… Continue reading श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक
आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज वर्षा सुरु भएकोछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ। पाल्पा र पोखरालगायतका क्षेत्रमा… Continue reading आज देशभरको आकासमा बादल, पहाडी भेगमा वर्षा
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै… Continue reading कस्तो रहनेछ आजको मौसम ?
तराई भेगमा हावाहुरीको सम्भावना
काठमाडौं । देशको पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्का… Continue reading तराई भेगमा हावाहुरीको सम्भावना
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र… Continue reading कस्तो रहनेछ आजको मौसम ?
साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी
काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको… Continue reading साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी
कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका
काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् । महामारी निम्त्याएको भाइरस कसरी देखा पर्यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी… Continue reading कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका
सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो
काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा सामान्य वर्षा भएको छ । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि… Continue reading सुरु भयो प्रि-मनसुन, हिउँदयाम पानी नपरी बित्यो
अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको हो । कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही हुने महानगरपालिकाले जनाएको छ । यो… Continue reading अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना
आज कस्तो रहने छ मौसम ?
काठमाडौं । मंगलबार आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। आज राति… Continue reading आज कस्तो रहने छ मौसम ?
देशको पहाडी भू-भागमा हिउँदे वर्षा सुरु
काठमाडौं । मुलुकको पहाडी भू–भागमा हिउँदे वर्षा सुरु भएको छ । सोमबार मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी… Continue reading देशको पहाडी भू-भागमा हिउँदे वर्षा सुरु
काठमाडौंमा आज वर्षा हुने सम्भावना
काठमाडौं । आइतबार काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको… Continue reading काठमाडौंमा आज वर्षा हुने सम्भावना
अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि
काठमाडौं \बीबीसी । टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प आएपछि ट्विटरमा उक्त विपत्तिबारे अनेकौँ चर्चा भएका छन् अनि तस्बिर र भिडिओहरू प्रेषित भएका छन्। म्याग्निट्यूड ७.८ को उक्त भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण भवनहरू भत्किँदा दुई देशमा गरेर ४४,००० जनाभन्दा बढी मानिसको ज्यान गएको छ। उक्त भूकम्प अमेरिकाका कारण उत्पन्न भएको… Continue reading अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि
काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सिसीटीभी जडानको संख्या बढाउने भएको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकले महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ… Continue reading काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने
आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन
नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला… Continue reading आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन