काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल उपयोग गर्ने तर भाडा नतिर्ने कम्पीको तार काट्न थालेसँगै विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच टकराव शुरु भएको छ । दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान… Continue reading पोल भाडा नतिर्ने कम्पनीको तार काट्न थालेसँगै दुई सरकारी प्राधिकरणबीच टकराव
Category: विज्ञान प्रविधि
६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई नेपाल टेलिकमको निःशुल्क सिम
काठमाडौं । नेपाल टेलिकमले शुक्रवारदेखि २५ असोजसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिम कार्ड निःशुल्क वितरण गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने बताएको छ । सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६०… Continue reading ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई नेपाल टेलिकमको निःशुल्क सिम
जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति
काठमाडौं । आन्तरिक उडानका जहाजहरुमा समस्या दोहोरिन थालेसँगै सरकारले अध्ययन समिति बनाएको छ । सरकारले नेपालमा सञ्चालनमा रहेका जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता… Continue reading जहाजमा समस्या दोहोरिन थालेपछि सरकारले बनायो अध्ययन समिति
प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा
काठमाडौं । सोमबार करीव २ घण्टा आकासमा फन्को मारेर अवतरण भएको बुद्ध एयरको एटीआर जहाजले मंगलबार भने बिहानैबाट व्यवसायिक उडान गरेको छ । जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका प्राविधिले उड्ने अनुमति दिएका हुन् । बुद्ध एयरका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर… Continue reading प्राविधिकले ‘समस्या छैन’ भनेपछि बुद्धको जहाज व्यवसायिक उडानमा
विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वकोे प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित… Continue reading विश्व तापमान वृद्धिदर १.५ प्रतिशत भित्रै राख्न नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री
‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’
काठमाडौं । प्रदुषणका कारण विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी समेत संगठनले दिएको छ । बीबीसीका अनुसार वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको संगठनको भनाई छ । डब्ल्यूएचओका अनुसार वायु… Continue reading ‘प्रदुषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसले गुमाउँछन् ज्यान’
लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस
काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको… Continue reading लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस
अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले… Continue reading अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा
नयाँ दिल्ली । भारतले आगामी महिना (अक्टोबर)बाट कोरोना खोप निर्यात थाल्ने भएको छ । गत फागुनमा कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतले खोप निर्यात रोकेको थियो । यसबाट नेपाल समेत प्रभावित भएको थियो । नेपालले खरीद गरि रकम समेत तिरिसकेको १० लाख डोज खोप भारतमै रोकिएपछि जेष्ठ नागरिकले करीव ६ महिनासम्म खोपको दोस्रो डोज लगाउनबाट बन्चित… Continue reading आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा
इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य… Continue reading इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय
हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
काठमाडौं । नेपालको निजी लगानीको हिमालय एयरलाइन्समा यात्रारात यात्रुमा आकस्मिक मुटु र स्वास प्रश्वास सम्बन्धी समस्यामा आएमा पनि जहाज डाइभर्ट गर्नु नपर्ने भएको छ । हिमालय एयरलाइन्सले जहाजमै अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) मेसिन राखेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा… Continue reading हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै
काठमाडौं । नेपालको पुनर्निर्माण कमजोर आयस्रोत भएका विश्वका अन्य मुलुकको तुलनामा छिटो र नमुनायोग्य बनेको छ । २०७२ सालको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आगामी पुसबाट अवधि पुरा भई विघटन हुने छ । त्यसअगाडी नै प्राधिकरणले निजी आवासलगायतका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ । बुधवार राष्ट्रिय… Continue reading पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै
अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ
काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका… Continue reading अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ
संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?
वासिंटन डिसी । कोरोना भाइरसको महामारी भन्दा अगाडी संसारभर पर्यटकीय आवागमन ठप्प बनाएको एक घटना थियो सेप्टेम्बर ११ । यो घटनाले अमेरिकालाई त धेरै सालसम्म झस्काइरहने छ नै, संसारले नै भुल्न भने सक्ने छैन । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोताएका… Continue reading संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?
अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?
नयाँ दिल्ली । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । बीबीसीका अनुसार कम्पनीले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने भएको हो । सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन… Continue reading अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?
साइकल स्वस्थ जीवनको पर्याय
कुमार न्यौपाने, न्युयोर्क सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको… Continue reading साइकल स्वस्थ जीवनको पर्याय
मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता
काठमाडौं । मेक्सिकोमा गर्भपतनले कानूनि मान्यता पाएको छ । त्यहाँको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गर्भपतन अपराध नभएको ठहर गर्दै अदालतले ऐतिहासिक फैसला गरेको हो । बीबीसीका अनुसार गर्भपतन गराएकालाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक हुने फैसला अदालतले गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यस्तो… Continue reading मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता
काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप
काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँकाले यस्तो जानकारी गराएको हो । शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने जनसंख्या भने ४८ प्रतिशत पुगेको छ । पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको छ । ८ प्रतिशतले दोस्रो मात्रा लगाउने छन् । काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार… Continue reading काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप
डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का उच्च अधिकारी संलग्न रहने क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आयोजना हुने भएको छ । राससले लेखे अनुसार बैठक २१ भदौदेखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य… Continue reading डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने
नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति
काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । दक्षिण कोरियाली कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराए । कोरियाली कम्पनी एसके बायोसाइन्सले बेलायतको औषधि कम्पनी जीएसकेसँग मिलेर विकास गरेको खोपको परीक्षण नेपालमा… Continue reading नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति
नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी
काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप प्रभावकारी बनेको पाइएको छ । अर्कोतर्फ सबै नेपालीको हिसाव गर्दा दुईतिहाइ मानिसमा कोभिड १९ को एन्टिबडी विकास भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनबाट यस्तो देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभ्यालेन्स सर्भे गरेको थियो । सर्भे अनुसार ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको छ… Continue reading नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी
नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै
काठमाडौं । नेपालमा मनसिन लम्बिनी भएको छ । अहिले जारी वर्षा अझै अझै केही दिन निरन्तर भइरहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत हुन भनेको छ । आइतबार देशभर बदली भई वर्षा जारी छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार… Continue reading नेपालमा मनसुन लम्बिने, बाढी-पहिरो र डुबानको जोखिम कायमै
शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम
काठमाडौं । शनिबार देशभर भीषण वर्षा हुने र यसले नदीहरुमा जलप्रवाह बढाउने भएका छ । शनिबार देशभर नै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार सात वटै प्रदेशमा मेघगर्जनसहित भारी वर्षा हुने छ । मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहेकाले शनिबार बिहान देशभर… Continue reading शनिबार देशभर भीषण वर्षाको सम्भावना, बाढी र डुबानको जोखिम
लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा
बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानले वितण्डा मच्याएको छ । पश्चिम नवलपरासीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको । एक जना बेपत्ता भएका छन् । रामग्राम नगरपालिका–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सुनवल… Continue reading लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा
मेलम्ची बाढी प्रभावितलाई आजबाट खोप दिइने
सिन्धुपाल्चोक । मेलम्ची बाढी प्रभावित क्षेत्रमा आजबाट खोप अभियान शुरु हुँदैछ । १८ वर्षमाथिका २० हजार नागरिकले कोरोना विरुद्धको खोप पाउने भएका हुन् । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइसकिएको बताइएको छ । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच… Continue reading मेलम्ची बाढी प्रभावितलाई आजबाट खोप दिइने
मनसुन सक्रिय, एक साता जोखिम
काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको छ । यसले कम्तिमा एक साता ठूलो वर्षा गराउने भएको छ । जसले गर्दा पहाडमा पहिरो र नदी किनार तथा तराई भेगमा डुबानको समस्या निम्त्याउने जोखिम रेको छ । यो पटक मनसुनको समयमा औसतभन्दा धेरै वर्षा भएको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब… Continue reading मनसुन सक्रिय, एक साता जोखिम
भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति
नयाँ दिल्ली । भारतले विश्वमै पहिलो पटक कोरोना भाइरस विरुद्धको डीएनए खोपलाई मान्यता दिएको छ । भारतको औषधि नियामक निकायले आपतकालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने… Continue reading भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति
अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु
वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ । करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ… Continue reading अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु
जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने
काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको दुतावासको सूचनामा उल्लेख गरेको छ । जापान सरकारले… Continue reading जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने
शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने
काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत… Continue reading शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने