काठमाडौं । टी–२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहितले ७१ रन बनाए… Continue reading वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
Category: खेलकुद
नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र… Continue reading नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै
राजस्थानको विजयी यात्रा कायमै
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र… Continue reading राजस्थानको विजयी यात्रा कायमै
वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित
काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु… Continue reading वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित
नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज
काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी–२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी–२० विश्वकप तयारीको रुपमा लिएको छ। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि… Continue reading नेपाल र वेस्टइण्डिजबीच आजबाट ऐतिहासिक सिरिज
विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने
नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपाल क्रिकेट संघ९क्यान० का अनुसार नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण र अभ्यास गर्नेछ । नेपालले वेस्ट इन्डिजमा सेन्ट भिन्सेन्टमा अभ्यास गर्ने क्यानले जनाएको छ । हाल नेपाली टोली वेष्ट इन्डिजकै ए टिमसँग घरेलु मैदानमा… Continue reading विश्वकप अगाडी नेपालले वेस्ट-इण्डिजमा अभ्यास गर्ने
लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो
काठमाडौं । लगातार हारपछि रोयल च्यालेन्जर्स बेंगलोर खेलमा फर्किएको छ । उसले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३५ रनले हराएको हो । खेल हैदरावादको घरेलु मैदानमा भएको थियो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १… Continue reading लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो
वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेष्ट इण्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका… Continue reading वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो… Continue reading गुजरातमाथि दिल्लीको रोमाञ्चक जित
वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना
काठमाडौं । नेपालसँग ५ खेलको टी–२० सिरिज खेल्न आज काठमाडौं उत्रिएको वेस्टइन्डिजको ‘ए’ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत नभएको र ‘अपमान’ पूर्ण तरिकाले स्वागत गरिएको भन्दै नेपाली क्रिकेट समर्थक आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा वेस्ट इन्डिज टीमलाई बेइज्यतिपूर्ण तरिकाले स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । सार्वजानिक भएका तस्बिरमा खेलाडीहरुले आफ्ना लगेजहरु ‘पिकअप भ्यानमा… Continue reading वेस्ट इन्डिज टीमलाई ‘अगतिलो’ स्वागत भन्दै आलोचना
इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा
काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो… Continue reading इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा
मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी
काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं जितका साथ राजस्थान शीर्षस्थान कायमै राख्दै प्लेअफ नजिक पुगेको छ । १८० रनको लक्ष्य राजस्थानले १८।४ ओभरमा १ विकेट गुमाउँदै पूरा… Continue reading मुम्बई इण्डियन्सको लगातार हार, राजस्थानको विजय यात्रा जारी
एसिया कपमा पुग्यो यूएई, ओमान पराजित
काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा यूएईले एसीसी प्रिमियर कपको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै एसिया कपमा पुगेको छ । युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ । आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९… Continue reading एसिया कपमा पुग्यो यूएई, ओमान पराजित
सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली
काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङको मद्दतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्क्यापिटल्समाथि ६७ रनको जित निकालेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादको प्लेअफ खेल्ने सम्भावना समेत बलियो बनेको छ । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो ।… Continue reading सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली
नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर
काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ। नेपाली… Continue reading नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर
एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै
काठमाडौं । एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएको थियो। दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग हङकङ पराजित भएको थियो। तेस्रो स्थान… Continue reading एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै
आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले हराएको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे । केएल… Continue reading आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित
नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै
नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरैकाठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४… Continue reading नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। गुल्सन झा २० रन बनाउँदा क्याच आउट… Continue reading नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६… Continue reading एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा तेस्रो जित निकालेको छ । उसले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको हो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५… Continue reading आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो
गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ । गुजरातले दिएको ९०… Continue reading गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
अपराजित रहँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ। साउदी अरेवियालाई ६ विकेटले हराउँदै समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा… Continue reading अपराजित रहँदै नेपाल सेमिफाइनलमा
टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् । यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान… Continue reading टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै… Continue reading एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको… Continue reading आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ । उसले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले हरायो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको छ । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनायो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक… Continue reading सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३… Continue reading हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र… Continue reading नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६… Continue reading एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै