काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको… Continue reading भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा
Category: खेलकुद
खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।’बुधवार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने… Continue reading खेलकुदमा बजेट बढाउने प्रचण्डको घोषणा
ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
काठमाडौं । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो । नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६… Continue reading ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक
काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो। खेलमा नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन… Continue reading आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक
नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल
काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी २० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ए सँग… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आजबाट एक दिवसीय खेल
नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।… Continue reading नेपाल र गुजरातबीच आज खेल, फाइनल पुग्ने लक्ष्य
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग नेपाले कमजोर ब्याटिङ गर्दै १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान… Continue reading नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
नेपाल र बरोडाबीच आज खेल
काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।… Continue reading नेपाल र बरोडाबीच आज खेल
आइपीएल : मुम्बईको लगातार तेस्रो हार
काठमाढौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो । जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो… Continue reading आइपीएल : मुम्बईको लगातार तेस्रो हार
आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित
काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।… Continue reading आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित
अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक
काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । एरिकाले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन् । चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक… Continue reading अमेरिकामा नेपालकी एरिकाले जितिन् स्वर्ण पदक
आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार
काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीले उत्कृष्ट खेल प्रदर्शन गरेको खेलमा चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले हारेको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाउन सक्यो । चेन्नाईका धोनी १६ बलमा… Continue reading आइपीएल : धोनीको उत्कृष्ट पारीले समेत रोक्न सकेन सीएसकेको हार
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल
काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । दुवै… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज तेस्रो टी-२० खेल
गुजरातविरुद्ध नेपालको प्रभावशाली जित
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)मा प्रभावशाली जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरूवात गरेको हो । जितको लागि ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट… Continue reading गुजरातविरुद्ध नेपालको प्रभावशाली जित
नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमै अलआउट हुँदै ९८ रन बनाएको हो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११… Continue reading नेपाललाई ९९ रनको लक्ष्य, गुजरात ९८ रनमै अलआउट
नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा… Continue reading नेपालले टस जित्यो, गुजरातलाई ब्याटिङको निम्तो
नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको… Continue reading नेपालले भारतमा आजबाट अभ्यास सिरिज खेल्दै
आयरल्याण्डसँग हार्यो नेपाल-ए
काठमाडौं । नेपाल ए टी–२० सिरिजमा आयरल्यान्ड ए सँग पराजित भएको छ । दोस्रो खेल ४० रनले हारेसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भयो । २२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई… Continue reading आयरल्याण्डसँग हार्यो नेपाल-ए
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
काठमाडौं । नेपाल ए ले दोस्रो टी(२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ । पहिलो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज पनि खेल
नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । जितनजिक पुगेर हार… Continue reading नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको शतक खेर
आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले शतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा शतक प्रहार गरेका गरेका हुन् । नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग… Continue reading आयरल्यान्ड ‘ए विरुद्ध लोकेश बमको शतक
आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ४९… Continue reading आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२३ रनको लक्ष्य
आइपीएल : राजस्थानको लगातार दोस्रो जित
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै दोस्रो जित निकालेको छ । जितको लागि १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर डेविड वार्नर ३४… Continue reading आइपीएल : राजस्थानको लगातार दोस्रो जित
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेल आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज खेल, वर्षाको सम्भावना
नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल
काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज… Continue reading नेपाल-ए र आयरल्याण्ड-ए बीच आज टी-२० खेल
आइपीएलमा रनको वर्षा, मुम्बई पराजित
काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको छ । मुम्बईको यो लगातार दोस्रो हार र हैदराबादको दोस्रो जित हो । जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो । मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका… Continue reading आइपीएलमा रनको वर्षा, मुम्बई पराजित
फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र… Continue reading फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित
नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो
काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे । सोमपाल कामीले ३… Continue reading नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो
नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
काठमाडौं । दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’ लाई जितका लागि १९९ रनको ठूलो लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनायो । नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले… Continue reading नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य
नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल
काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले… Continue reading नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल