काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङको मद्दतमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्क्यापिटल्समाथि ६७ रनको जित निकालेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादको प्लेअफ खेल्ने सम्भावना समेत बलियो बनेको छ । २६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो ।… Continue reading सनराइजर्सको आक्रामक ब्याटिङ अगाडी टिक्न सकेन दिल्ली
Category: खेलकुद
नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर
काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ। नेपाली… Continue reading नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर
एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै
काठमाडौं । एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएको थियो। दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग हङकङ पराजित भएको थियो। तेस्रो स्थान… Continue reading एसीसी प्रिमियर कप : नेपाल र हङकङ तेस्र्रो स्थानका लागि भिड्दै
आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले हराएको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे । केएल… Continue reading आइपीएल : चेन्नईविरुद्ध लखनउको सानदार जित
नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै
नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरैकाठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४… Continue reading नेपाल सेमिफाइनलबाटै बाहिरियो, एसिया कप खेल्ने चाहना अधूरै
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रनको योगफल तयार पारेको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक पूरा गरे। गुल्सन झा २० रन बनाउँदा क्याच आउट… Continue reading नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६… Continue reading एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा तेस्रो जित निकालेको छ । उसले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको हो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५… Continue reading आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो
गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ । गुजरातले दिएको ९०… Continue reading गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
अपराजित रहँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ। साउदी अरेवियालाई ६ विकेटले हराउँदै समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा… Continue reading अपराजित रहँदै नेपाल सेमिफाइनलमा
टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् । यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान… Continue reading टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै… Continue reading एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको… Continue reading आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ । उसले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले हरायो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको छ । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनायो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक… Continue reading सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३… Continue reading हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र… Continue reading नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट
एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६… Continue reading एसीसी प्रिमियर कप नेपाल र हङकङ आज भिड्दै
आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । इशान किसनले २३, तिलक बर्माले… Continue reading आइपीएल : रोहितको शतकका वावजुत मुम्बई पराजित
इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा
काठमाडौं । इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ। नेपालको प्रारम्भिक टिम गोलकिपरः अभिषेक बराल, विशाल सुनार,… Continue reading इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा
आइपीएल : राजस्थानले पन्जावलाई हरायो
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७… Continue reading आइपीएल : राजस्थानले पन्जावलाई हरायो
दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो
काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७… Continue reading दीपेन्द्रको अलराउण्ड प्रदर्शन, नेपालले कतारलाई हरायो
दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बने । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् । दीपेन्द्रले कतारका कमरान… Continue reading दीपेन्द्र ऐरीले ६ बलमा ६ छक्का प्रहार गर्दै बनाए कीर्तिमान
एसीसी प्रिमियर कप आज नेपाल र कतार खेल्दै
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो ।… Continue reading एसीसी प्रिमियर कप आज नेपाल र कतार खेल्दै
एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित
काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।कप्तान रोहित पौडेल २४ बलमा… Continue reading एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको जित
आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित
काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङ र शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित निकालेको छ । १९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक… Continue reading आइपीएल : मुम्बईको सानदार ब्याटिङ, आरसीबी पराजित
एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । नेपाल उपाधि दाबेदार टोली हो । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने… Continue reading एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग
पीएसजीमाथि बार्सिलोनाको जित
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेञ्च क्लब पिएसजीलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले ३–२ गोलको जित हात पारेको हो । खेलको ३७ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४८ मिनेटमा पिएसजीका लागि डेम्बेलेले बराबरी गोल गरे । ५१ मिनेटम भिटिन्हाले गोल गरेपछि पिएसजीले खेलमा… Continue reading पीएसजीमाथि बार्सिलोनाको जित
आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित
काठमाडौं । अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो । १९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक… Continue reading आइपीएल : राजस्थानको पहिलो हार, गुजरातले निकाल्यो पहिलो जित
आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित
काठमाडौं । आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको कठिन जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश… Continue reading आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित
आइपीएल : चेन्नईसँग हार्यो कोलकाता
काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५,… Continue reading आइपीएल : चेन्नईसँग हार्यो कोलकाता