काठमाडौं । नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी… Continue reading त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित
Category: खेलकुद
टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत यूएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र यूएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट… Continue reading टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो
विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक… Continue reading विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट
काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा तीन मुलुक सहभागी छन् । नेपाल र यूएई २० महिनापछि… Continue reading नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट
विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश
काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को… Continue reading विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश
विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै
काठमाडौं । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । काठमाडौंको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह एच मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको… Continue reading विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै
विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो। श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्यो। अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले… Continue reading विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित
त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलाको लागि १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य… Continue reading त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित
विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित
काठमाडौं । विश्वकप क्रिकेटमाअफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले हराउन सफल भएको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाएर अलआउट भयो । इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०–१० रन बनाए। अफगानिस्तानका रासिद खान र मुजिबउर… Continue reading विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित
एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो । बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको… Continue reading एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै
भारतविरुद्ध पाकिस्तान पुनः निरिह
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान पुनः निरिह बनेको छ । पाकिस्तान ७ विकेटले पराजित भयो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले… Continue reading भारतविरुद्ध पाकिस्तान पुनः निरिह
विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८… Continue reading विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै
विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित
काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो… Continue reading विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित
अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरे । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १–१ को… Continue reading अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी
विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा आज नेपालले लाओससँग भिड्दैछ। नेपाल र लाओसबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा आज साँज साढे ५ बजे हुनेछ। दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ। एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा अन्तर्गत नेपाल र लाओस् भिड्न लागेका हुन्।… Continue reading विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल
एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै
काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो । आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया… Continue reading एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै
इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा
काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा नेपाल आएकी छिन् ।सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र… Continue reading इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा
विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित
काठमाडौं । अफगानिस्तानमाथि भारतले सानदार जित निकालेको छ । कप्तान रोहित शर्माको कीर्तिमान शतकको मद्दतले भारतले आईसीसी विश्वकपमा बुधबार अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको हो । जितका लागि २ सय ७३ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा २ विकेट गुमाएर सजिलै जितसम्म पुगेको थियो । रोहितले ८४ बलमा आक्रामक १ सय ३१ रन बनाए ।… Continue reading विश्वकप क्रिकेट : अफगानिस्तान विरुद्ध भारतको सानदार जित
लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा
काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम… Continue reading लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा
विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित
काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ । खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद… Continue reading विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित
विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले ३ अंक जोडेको हो । गतराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे… Continue reading विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात
एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
काठमाडौं । नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् । नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको… Continue reading एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण
काठमाडौं । आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा… Continue reading एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण
एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त
काठमाडौं । जारी एसियाडमा नेपालले दोस्रो पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने ऐतिहासिक रेकर्ड बनाउनबाट चुक्दै रजतमा सिमित बनेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन् । एरिका सोफ्यासँग ३–० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले… Continue reading एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त
विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो
काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै… Continue reading विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो
विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात
काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१ रनको जित निकालेको हो।पाकिस्तानले दिएको २८७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदं २०५ रनमात्रै बनाउन सक्यो। नेदरल्याण्ड्सका लागि बास दे लिड्सले सर्वाधिक ६८… Continue reading विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात
विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा
काठमाडौं । विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने… Continue reading विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा
विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदो स्टेडियममा गएराति सकिएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको सानदार जित निकालेको हो। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको थियो। न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारी… Continue reading विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य
काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो पदक प्राप्त गरेको छ । महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१–१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै… Continue reading जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य
एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान
काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले हाङझाव एसियाडमा दुर्लभ कीर्तिमान बनाएका छन्। बिहीबार चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे। यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन… Continue reading एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान