काडमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ। जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो। नामिबियाले टस हारेर पहिलो ब्याटिङ… Continue reading नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट
Category: खेलकुद
लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट… Continue reading लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित
यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १–१ गोल गरे । लिग चरणको… Continue reading यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित
नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश… Continue reading नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)को अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् । नेपालबाट कप्तान रुबिनासहित अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले अक्सनमा नाम दर्ता गराएका हुन् । पाँच… Continue reading रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा
पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय
एजेन्सी । अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ। म्याक्सिमो थोमसेन, माटियास बेनिसेली, एन्जो कोमेली र दाजुभाइहरू सिरो र लुसियानो पेर्टोसीलाई जन्मकैदको सजाय सुनाइएको छ। त्यस्तै एर्टन भियोलाज, ब्लास सिनाली र लुकास पेर्टोसीलाई १५ वर्षको जेल सजाय सुनाएको छ… Continue reading पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय
सन्दीप राष्ट्रिय टीममा परे
काठमाडौं । नेपालको राष्ट्रिय टीममा सन्दीप लामिछानेलाई बोलाइएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गर्दा उनलाई पनि समावेश गरिएको हो । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो।… Continue reading सन्दीप राष्ट्रिय टीममा परे
सन्दीप माथि क्यानको निलम्बन फुकुवा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो । २० असोजमा पक्राउ गरेका… Continue reading सन्दीप माथि क्यानको निलम्बन फुकुवा
भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं । एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ । एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो । बन्द प्रशिक्षणमा परेका… Continue reading भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा
आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई
कठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी अमेरिकाले पाएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने गरी तोकिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकाले जिम्मा पाएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुँदैछन्… Continue reading आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई
क्यानले बोलाएको बन्द प्रशिक्षणमा परेनन् सन्दीप, देव र आदिल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । २८ जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएपनि बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछाने सोही प्रकरणमा नाम जोडिएका खेलाडी देव खनाल समेत उक्त सूचीमा छैनन्। केही दिनअघि सम्पन्न टी २० लिगमा स्पट फिक्सिङको आरोप लागेका… Continue reading क्यानले बोलाएको बन्द प्रशिक्षणमा परेनन् सन्दीप, देव र आदिल
नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्न सफल भएका छन् । यो कुनै पनि नेपालीले जितेको आइसीसी स्तरको पहिलो अवार्ड हो । नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ । आईसीसीका अनुसार गतवर्ष फागनुमा… Continue reading नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’
बक्सिङमा सुष्माले जितिन् ऐतिहासिक रजत पदक
काठमाडौं । बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । एसियालीस्तरको कुनै पनि उमेर समूहमा नेपाली खेलाडीले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि, एसियन गेम्समा नेपाली… Continue reading बक्सिङमा सुष्माले जितिन् ऐतिहासिक रजत पदक
फिक्सिङका कारण नेपाली क्रिकेटको बदनाम, सम्मानित खेलाडी नै मुछिए
काठमाडौं । नेपाल टी–२० क्रिकेट लीगका कारण नेपाली क्रिकेट इतिहासकै सबैभन्दा बढी बदनाम भएको छ । खासगरी प्रतियोगिता आयोजना गर्ने र त्यसका माध्यमबाट फिक्सिङ गराउने काममा ेलाडीहरुलाई सहभागी गराएको खुलासा भएसँगै नेपाली क्रिकेट बदनाम हुन पुगेको छ । यसले नेपाल क्रिकेट संघको विश्वसनीयतामा समेत प्रश्न उठेको छ । स्पट फिक्सिङ, म्याच फिक्सिङ र ुबेटिङ जस्ता… Continue reading फिक्सिङका कारण नेपाली क्रिकेटको बदनाम, सम्मानित खेलाडी नै मुछिए
नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन
काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।… Continue reading नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन
पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल
पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका छन् । फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले हराउने क्रममा उनले गोल गरेका हुन् । पीएसजी अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश… Continue reading पीएसजीका लागि एम्बाप्पे एक्लैले गरे ५ गोल
स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले… Continue reading स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण
काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् । पुष्पाले ४२ दशमलब १९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेर उपाधि जितेकी हुन् । श्रीलंकाकी सुजनी परेरा पुष्पा भन्दा २०… Continue reading पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण
रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित
रियाद । विश्वका दुई स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो सामने सामने भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ। बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल रोमाञ्चक बन्यो । खेलमा ९ गोल र एक रातो कार्ड सम्भव भयो । अधिकांश समय १०… Continue reading रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित
रोनाल्डो र मेसीबीचको खेलको विशेष टिकटको मूल्य २.६६ मिलियन डलर!
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्। अलनासर र अलहिलालको खेलाडीले बनेको साउदी अलस्टार ११ को कप्तानको जिम्मेवारी रोनाल्डोले पाएका हुन्। बिहीबार पीएसजीसँग अलस्टारले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । अलनासरसँग जोडिएपश्चात् यो रोनाल्डोको पहिलो खेल हुनेछ । यससँगै फुटबलका… Continue reading रोनाल्डो र मेसीबीचको खेलको विशेष टिकटको मूल्य २.६६ मिलियन डलर!
साउदीमा आज मेसी र रोनाल्डो भिड्दै
काठमाडौं । वर्तमान समयमा दुई महान खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ । मेस्सी र रोनाल्डो २ वर्षपछि एक… Continue reading साउदीमा आज मेसी र रोनाल्डो भिड्दै
रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त
एजेन्सी । आइतबार नेपालमा भएको विमान दुर्घटनाप्रति स्पेनिस फुटबल क्लब रियल मड्रिडले दु:ख व्यक्त गरेको छ। सोमबार क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ। ‘नेपालमा भएको जहाज दुर्घटनामा आफ्ना प्रिय आफन्त गुमाउने सबै परिवारलाई हामी समवेदना प्रकट… Continue reading रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त
रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधी
काठमाडौं । रियल म्याड्रिडलाई हराउँदै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको उपाधि उचालेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो। किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए। रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका… Continue reading रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधी
२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने
काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंमा धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् । उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित उनि छुटेका छन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने… Continue reading २० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने
विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल
काठमाडौं । विश्वकपपछि पहिलो पटक लियोनल मेसी मैदानमा उत्रिएका छन् । उनले विश्वकप पछिको पहिलो खेलमा पनि गोल गर्न सफल भए । उनको क्लव पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। गतराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २–० को जित निकाल्ने क्रममा मेसीले गोल गरेका हुन् । पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे।… Continue reading विश्वकप विजेता बनेपछि पहिलो पटक मैदानमा मेसी, गरे गोल
नेपाल टी–२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित
काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर आठ विकेटको क्षतिमा १०९ रनमै समेटियो। विराटनगरका लागि अर्जुन साउँदले ३४, पृथु बास्कोटाले ३१ र… Continue reading नेपाल टी–२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित
वेल्सका कप्तान बेलले लिए सन्यास
काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सबै प्रकारको फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी अहिले मात्र ३३ वर्षका भए । उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा… Continue reading वेल्सका कप्तान बेलले लिए सन्यास
राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रियल म्याड्रिडका अध्यक्ष एमिलियो बुट्रागुनोलाई उपहार पठाएकी छिन् । उनले पठाएको उपहार स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले हस्तान्तरण गरेकी छिन् । स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत मंगलबार रियल म्याड्रिड र कासेरेन्योबीचको खेल अगाडि राजदूत पराजुलीले राष्ट्रपति भण्डारीले पठाएको गौतम बुद्धको मूर्ति हस्तान्तरण गरिन्। नेपालमा दुई मैत्रीपूर्ण… Continue reading राष्ट्रपति भण्डारीले पठाइन् रियल म्याड्रिड क्लवलाई उपहार
आहा ! रारा गोल्डकप: भुटनिज युथ स्पोर्टस् अमेरिका फाइनलमा
काठमाडौं । भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । भुटानी युथको लागि खेलको ४६ औं मिनेटमा रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक बन्यो । भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा… Continue reading आहा ! रारा गोल्डकप: भुटनिज युथ स्पोर्टस् अमेरिका फाइनलमा
विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’
काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा… Continue reading विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’