काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ। फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले गोल गरे।
Category: खेलकुद
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा… Continue reading सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
आर्मीकी धाविका जयरानीको दबादबा कायमै, जितिन् चार स्वर्ण
काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीकी जयरानी थारुको दबादबा कायमै रहेको छ । आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बुधवार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् । उनले यसअघि प्रतिस्पर्धा गरेको ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।
नवौं राष्ट्रिय खेलकुदः सन्तोषी श्रेष्ठलाई दोस्रो स्वर्ण
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा बुधबार भएको खेलमा सन्तोषीले स्वर्ण जित्न सफल भएकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै नवौँ राष्ट्रिय खेलकुदमा दोस्रो स्वर्ण जितिन् । त्यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले… Continue reading नवौं राष्ट्रिय खेलकुदः सन्तोषी श्रेष्ठलाई दोस्रो स्वर्ण
ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक
काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् । श्रीलंकाविरुद्ध यूएईका मयप्पनले १५ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार तीन विकेट लिएका हुन् । जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । सन् २००७ देखि सुरु भएको ट्वान्टी–२० विश्वकपमा यो पाँचौँ ह्याट्रिक हो । विश्वकपमा… Continue reading ट्वान्टी–२० विश्वकप: श्रीलंकाविरुद्ध यूएईका मयप्पनको ह्याट्रिक
बेन्जिमाले पहिलो पटक जिते बालोन डी’ओर अवार्ड
पेरिस । रियल मड्रिड तथा फ्रान्सेली स्टार करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरका रुपमा बालोन डी’ओर अवार्ड जितेका छन्। गत सिजनको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्ष बालोन डि ओर अवार्ड जितेका हुन् । रियललाई २०२१(२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। लियोनल मेसीले… Continue reading बेन्जिमाले पहिलो पटक जिते बालोन डी’ओर अवार्ड
राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा
पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत चौथो दिनसम्ममा विभागीय टोलीको दवदवा कायम छ । जसमा नेपाल आर्मी १२८ पदकसहित शीर्षस्थानमा कायमै छ। आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्यपदक सहित कुल १२८ पदक जितेको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लब २३ स्वर्ण १७ रजत र २५ कास्य सहित… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा विभागीय टोलीको दवदवा, एनआरएनए छैठौं स्थानमा
अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण
पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।… Continue reading अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण
राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?
काठमाडौं । अहिले नवौं राष्ट्रिय खेलकुद जारी छ । पोखरामा गत शुक्रबार औपचारिक उद्घाटन भएको प्रतियोगिता गण्डकी प्रदेशमा जारी छ । तेस्रो दिनका खेल सकिदासम्म पदक तालिकामा विभागीय टीमहरुको दवदवा देखिएको छ । पदक तालिकामा नेपाल आर्मी ८६ पदकसहित शीर्षस्थानमा छ । उसले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेको… Continue reading राष्ट्रिय खेलकुद : पदक तालीकामा कुन टिम कहाँ ?
नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ। क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेको प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको… Continue reading नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु
आठौं संस्करणको टी–२० विश्वकप आजबाट
काठमाडौं । आठौं संस्करणको टी–२० विश्वकप आजबाट सुरू हुँदैछ। अष्ट्रेलियामा चल्ने प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिता दुई चरणमा चल्नेछ । पहिलो चरणमा समूह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा श्रीलंका र नामिबियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार बिहान ९ः४५ बजे सुरू हुनेछ। दोस्रो खेल नेदरल्याण्ड र युएईबीच दिउँसो १ः४५ बजे हुनेछ… Continue reading आठौं संस्करणको टी–२० विश्वकप आजबाट
एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
पोखरा । अमेरिकामा जन्मिएको १६ वर्षीय एस्लि सापकोटा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान नेपालमा छिन । उनले नेपालमा सनसनीपुर्ण प्रदर्शन जारी राख्दा नेपालबाट अन्तर्राष्ट्रिय प्रदर्शनको प्रस्ताव समेत शुरु भएको छ ।एनआरएनएको टिममा समावेश भएपछि एक महिनाको विषेश तयारीपछि एस्ली गत सोमबार नेपाल आइपुगेकी हुन् । शनिबारदेखि सुरु पौडी प्रतियोगितामा एस्लीले पहिलो दिन नै तीन स्वर्ण… Continue reading एनआरएनए टिमबाट राष्ट्रिय खेलकुदमा सनसनीपुर्ण प्रदर्शन गर्दै अमेरिकामा जन्मिएकी एस्ली
राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु
पोखरा । नर्वौं राष्ट्रिय खेलकुद पोखरामा औपचारिक रुपमा शुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको हो । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासहित राष्ट्रिय खेल अभियान प्रारम्भ भएको हो । राष्ट्रपति… Continue reading राष्ट्रिय खेलकुदको महाकुम्भ पोखरामा शुरु
नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै
काठमाडौं । नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबल खेल्ने भएका छन् । पाकिस्तानको फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आगामी महिना नेपाल आउन लागेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ ।… Continue reading नेपाल र पाकिस्तान मैत्रिपूर्ण फुटबलमा भिड्दै
राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?
काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करण आजबाट औपचारिक रुपमा शुरु हुँदैछ । यसअघि अनौपचारिक रुपमा खेलहरु भने जारी छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुनेछन् । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ । गण्डकीका सबै… Continue reading राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?
राष्ट्रिय खेलकुदको उद्घाटन आज
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रपतयोगिता आज औपचारिक रुपमा शुरु हुँदैछ । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुने भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटनमा पुग्दैछन् । उदघाटन समारोहको सबै तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिले जनाएको छ ।… Continue reading राष्ट्रिय खेलकुदको उद्घाटन आज
सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी असोज २० मा पक्राउ परेका थिए । लामिछानेलाई यसअघि… Continue reading सन्दीपलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण
काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको… Continue reading सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण
सन्दीप आज नेपाल आउँदै
काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन् । कतार एयरवेजको नियमित उडानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनको भनाई छ । उनी विदेशमै रहेको… Continue reading सन्दीप आज नेपाल आउँदै
१९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए
जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको… Continue reading १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए
उत्कृष्ट फर्ममा मेसी, पिएसजी विजयी
काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो उत्कष्ट फर्म जारी राखेका छन् । उनले देश र क्लव दुबैका लागि यो सिजन निरन्तर गोल गरिरहेका छन् । मेसी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले निसलाई २–१ गोलले हराएको… Continue reading उत्कृष्ट फर्ममा मेसी, पिएसजी विजयी
इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु
जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो । रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक… Continue reading इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु
नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पणको तयारी गरेका छन् । किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै सम्पर्कविहिन रहेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गरेका छन् । जसमा उनले आफुले नेपाल फर्किएर आत्मसपर्पण गर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने समेत… Continue reading नेपाल आएर आत्मसमर्पण गर्ने सन्दीपको तयारी
बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक
काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अन्जन विष्टले ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि सबै गोल अन्जनले गरेका हुन् । नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिमा उनले हेडर गोल गरे… Continue reading बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक
नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै
काठमाडौं । नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल बेलुका साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्दैछन् । यसअघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय नोपली फुटबलमा गुटउपगुट देखिएका छन् । तत्कालीन मुख्य… Continue reading नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै
सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह गरेपछि इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्नेछन् । आफ्नो… Continue reading सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी
बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?
काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जाहेरी परेपछि विदेशमै सम्पर्क विहिन भएका सन्दीप लामिछानेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन पुगेको छ । अदालतले उनलाई २३ भदौमा पक्राउ गर्न अनुमति दिएको हो… Continue reading बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फ) का कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक… Continue reading बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा
साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार… Continue reading साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित निकाल्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको… Continue reading महिला साफ च्याम्पियनसिप : भारतमाथि नेपालको ऐतिहासिक जित