यूएई । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्यो । यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।यसअघि पहिले ब्याटिङ गरेको… Continue reading महिला क्रिकेट : यूएईसामु नेपाल निरिह
Category: खेलकुद
अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी… Continue reading अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको… Continue reading च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।… Continue reading रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको पारिश्रमिक बढेको छ । मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । क्यानको राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव जनही १० हजारका दरले बढाइएको छ… Continue reading क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो
नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि
म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले… Continue reading नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि
रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध
काठमाडौं । नेपालका चर्चित फुटबलर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार यसको पुष्टी गरेको हो । सामाजिक सञ्जालमा ‘हाम्रो हिमालयन टाइगर’ भन्दै क्लवले रोहितको तस्वीर राखेको छ । रोहितले शनिबार ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेको क्लवले जनाएको थियो । सो क्लवमा उनले सन् २०१७ यता निरन्तर खेलेका थिए… Continue reading रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध
नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए… Continue reading नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा
एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु लाई बाहिर राखेर टिम घोषणा गरेका हुन् । छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन… Continue reading एसियन कप फुटबल छनोटका लागि अन्तिम टोली घोषणा,को-को परे ?
नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको हो । क्यानले बुधबार पत्रकार सम्मेलन गरी टी–२० लिगको औपचारिक घोषणा गरेको हो । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी… Continue reading नेपाल टी–२० क्रिकेट लिग आगामी असोजमा हुने
स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेसँगै उनको मृत्यु रहस्यमय बनेको छ । प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेको अवस्थामा फेला परेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्याएको… Continue reading स्वर्ण पदक विजेता सञ्जु चौधरीको आत्महत्या रहस्यमै, गृह जिल्लामा अन्त्येष्टी गरिने
जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई
काठमाडौं । जिम्बाब्वे ए विरुद्धको एक दिवसिय क्रिकेट सिरिज नेपालले जितेको छ । सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपालले पाहुना टोली जिम्बाब्वेमाथि ६ विकेटको सानदार जित निकाल्यो । नेपालले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । खेल वर्षाका कारण केही बेर प्रंभावित भयो । सोहीकारण ३३ ओभरमा छोट्याइएको थियो । टस जितेको… Continue reading जिम्बाब्वे ‘ए’ विरुद्ध एकदिवसिय सिरिज नेपाललाई
विश्व पौडी च्याम्पियनसिप र एसियाली खेलकुदका लागि खेलाडी छनोट, को को परे ?
काठमाडौं । नेपाल पौडी संघले हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिप र चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको २४औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको संघले जनाएको छ । संघका अनुसार एसियाडका लागि ९–९ पुरुषरमहिला गरी १८ खेलाडीको प्रारम्भिक… Continue reading विश्व पौडी च्याम्पियनसिप र एसियाली खेलकुदका लागि खेलाडी छनोट, को को परे ?
जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सानदार जित
काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बाब्वे ए विरुद्ध नेपालले सानदार जित निकालेको छ । यससँगै तीन खेलको सिरिज बराबरीमा आएको छ । अब सोमबार जुन टीमले जित्छ, सिरिज सोही टीमको हुनेछ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर बलिङ रोजेको नेपालले पाहुना टोली जिम्बाब्वेलाई मात्र ८७ रनमा अलआउट गर्न सफल भयो । तीव्र गतिका… Continue reading जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सानदार जित
नेपाल र जिम्बाब्वे ‘ए’ दोस्रो वान डे खेल्दै, बलिङमा नेपालको राम्रो शुरुवात
काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’ बीचको दोस्रो एक दिवसीय खेल अहिले जारी छ । नेपालले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङमा उत्रिएको छ हो । शुरुवातमै नेपालले चार विकेट लिँदै जिम्बाब्वेलाई दवावमा राख्न सफल भएको छ ।नेपालले ७ ओभरको बलिङमा चार विकेट… Continue reading नेपाल र जिम्बाब्वे ‘ए’ दोस्रो वान डे खेल्दै, बलिङमा नेपालको राम्रो शुरुवात
पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ सँग नेपाल पराजित
काठमाडौं । नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल जिम्बावे एसँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावेले ७ विकेटको क्षतिमा २६ ओभरमा पूरा गर्यो। जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए… Continue reading पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ सँग नेपाल पराजित
चीनमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित
काठमाडौं । चीनको हाङ्चौमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ । । एसियाली ओलम्पिक परिषद्ले आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको १९औं एसियाली खेलकुद अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो । आयोजकले एसियाकै सबैभन्दा ठूलो खेल प्रतियोगिता स्थगितको स्पष्ट कारण खुलाएको छैन । तर चीनमा बढ्दो… Continue reading चीनमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित
नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज
काठमाडौं । नेपाल र जिम्बाब्वेको ‘ए’ बीच शुक्रबार पहिलो एक दिवसीय क्रिकेट खेल हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुने तालिका छ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्दैछ । दोस्रो खेल शनिबार र सोमवार तेस्रो एक दिवसीय हुने तालिका छ । वैशाख १७ गतेदेखि तय भएको एक दिवसीय… Continue reading नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज
म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश
काठमाडौं । म्यानचेस्टर सिटीमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको छ । समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनल पुगेको हो । अब फाइनलमा लिभरपुल र रियल… Continue reading म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश
नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी
काठमाडौं । नेपालले जिम्बावे-ए माथि ८ विकेटको जित निकालेसँगै नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरीमा टुंगिएको छ । तीन खेलको सिरिजमा दुबै टीमले एक÷एक खेल जिते । एक खेलमा भने वर्षा बाधक बन्दा नतिजा आएन । बुधबार १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा… Continue reading नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी
जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक
काठमाडौं । नेपाल र जिम्बाब्वेबीचको खेलमा सोमबार समेत वर्षा बाधक बनेको छ । नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। जिम्बाबेले २ विकेटको क्षतिमा ४३ रन… Continue reading जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक
एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीहरुलाई कारबाही नगर्न समेत आग्रह गरेका छन् । प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १०… Continue reading एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’
टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन
काठमाडौं । टी-२० क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग पराजित भएको छ । किर्तिपुरस्थित टियू क्रिकेट खेलमैदानमा भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले टस हारेर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको थियो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेल… Continue reading टी-२० क्रिकेट सिरिज: नेपाल जिम्बावेसँग पराजित, सन्दीपले दिए ५० रन
रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
काठमाडौं । रियल म्याड्रिड सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ । गतराती स्पान्योलमाथि ४–० को जित निकालेको रियल चार खेल अगाडी नै च्याम्पियन बन्न सफल भयो । स्पान्योलमाथि घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एकएक गोल गरेका छन् । खेलको ३३ औं मिनेटमा रोड्रिगोले… Continue reading रियल म्याड्रिड बन्यो लालिगा च्याम्पियन
वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन
काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच हुने गरि तोकिएको एकदिवसीय र टी–२० सिरिजको खेल तालिका परिमार्जन भएको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुने गरि तोकिएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएसँगै अन्य तालिका समेत परिवर्तन भएको हो । अब पहिले टी–२० सिरिज हुने भएको छ । पहिलो टी–२० वैशाख १८ मा, दोस्रो… Continue reading वर्षाले गर्दा जिम्बाब्वे र नेपालबीचको खेल तालिका परिवर्तन
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाले प्रभावित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण प्रभावित बनेको छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे शुरु हुने तालीका थियो । तर, बिहानबाट काठमाडौंमा परेको वर्षाका कारण खेल प्रभावित बनेको हो । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन… Continue reading नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाले प्रभावित
प्रशिक्षकका कारण क्याम्प छाडेको खेलाडीहरुको स्पष्टिकरण
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण क्याम्प छाडेको बताएका छन् । टोलीका सिनियर खेलाडी रोहित चन्द लगायतले बिहीबार पत्रकार सम्मेलनगरी प्रशिक्षकसँग जायज माग गर्दा क्याम्पबाट निकालेको आरोप समेत लगाए । पत्रकार सम्मेलनमा रोहिच चन्दले खेलाडीको सामान्य गाँस बासको माग गर्दा प्रशिक्षकले टिमबाट जा भनेको र… Continue reading प्रशिक्षकका कारण क्याम्प छाडेको खेलाडीहरुको स्पष्टिकरण
प्रशिक्षक अलमुताइरीको व्यवहारका कारण फुटबल टीमका खेलाडीले छाडे क्याम्प
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका सिनियर सदस्य रोहित चन्दमाथि अन्याय गरेसँगै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङसहित एक दर्जन खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति असन्तुष्टी देखाउँदै असन्तुष्टि जनाएका छन्। केही खेलाडीले होटेल र क्याम्प नै छाडेका छन् । किरण चेमजोङ भने अहिले माल्दिभ्समा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको… Continue reading प्रशिक्षक अलमुताइरीको व्यवहारका कारण फुटबल टीमका खेलाडीले छाडे क्याम्प
रोमाञ्चक खेलमा सिटीले रियललाई हरायो
काठमाडौं । १३ पटकसम्म च्याम्पियन बनेको रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग हारेको छ । घरेलु मैदानमा मंगलबार राति भएको रोमाञ्चक खेलमा सिटीले रियललाई ४-३ गोलले हराएको हो । सिटीका केभिन डे ब्रुएन, ग्रावियल जेसस, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक… Continue reading रोमाञ्चक खेलमा सिटीले रियललाई हरायो
रियल म्याड्रिडले लालिगा उपाधी उचाल्ने करीव निश्चित
काठमाडौं । रियल म्याड्रिडले जारी सिजनमा स्पेनिस ला लिगाको उपाधि उचाल्ने करीव निश्चित भएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३-१ गोल अन्तरमा हरायो । अब शीर्ष स्थानमा उसले १७ अंकको अग्रता बनाएको छ। तालिकामा समान ३३ खेलबाट एट्लेटिको म्याड्रिडको मात्र ६१ अंक छ । ६० अंक रहेको बार्सिलोनाले दुई खेल कम खेलेको… Continue reading रियल म्याड्रिडले लालिगा उपाधी उचाल्ने करीव निश्चित