नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

काठमाडौं । नेपालमाथिको सबै प्रकारको प्रतिवन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि नेपाल आएका छन् । टोलीले शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेटवार्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान… Continue reading नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ । किनरारा एकेडेमी ओभलमा भइरहेको यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल बाहिरिएको हो । नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।… Continue reading वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह… Continue reading लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता ल्याउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै… Continue reading एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाए । शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् । नेम्वाङ यसअघि वरिष्ठ… Continue reading एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनायो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५,… Continue reading एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

काठमाडौं । सिनियर खेलाडीसँग सामान्य विषयमा भएको विवादलाई उग्र रुप दिएका नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ जना सिनियर खेलाडीलाई टीम बाहिर राख्दै कुवेत पुगेका थिए । तर, तीन वटै खेलमा नेपालले खराब प्रदर्शन गर्दै प्रतियोगितामा लज्जास्पद हार बेहोरेसँगै प्रशिक्षक फेल भएका छन् । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा नेपालले सबै खेलमा… Continue reading एसियन कप छनोटमा फेल भए अलमुताईरी, अन्तिम खेलमा इण्डोनेसियासँग नेपालले खायो ७ गोल

आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखलामा तेस्रो खेलमा नेपालले ओमानमाथि ७ विकेटको सानदार जित निकालेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेका छन् । ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । २०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको हो । त्यसपछि पनि आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो। निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नु… Continue reading आइसीसीबाट नेपालमाथिको सबै प्रतिवन्ध फुकुवा

एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

काठमाडौं । एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ । त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ । नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल… Continue reading एसियन कप छनोटमा नेपाल र इन्डोनेसियाबीच आज प्रतिस्पर्धा

आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान आज भिड्दैछन् । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमानले भने आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा छ… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टू : आज नेपाल र ओमान भिड्दै

नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला… Continue reading नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ । शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो । यससँगै नेपाल छनोटबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल जोडर्नसँग पराजित भएको थियो । कुवेतका लागि युसुफ अल… Continue reading कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

कुवेत । एएफसी एसियन कप छनोटमा जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल ।’ उनले भोलिबाट पुनः काममा… Continue reading जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाले… Continue reading आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार कुवेत र नेपाल भिड्ने भएका छन् । खेल कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । कुवेत नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुलुक समेत हो । उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्दैछन् । शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक… Continue reading एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो ।… Continue reading कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

File

काठमाडौं । आइसिसी विश्वकप लिग २ मा नेपाल र ओमन भिडिरहेका छन् । नेपालले टस हारेको छ । ओमानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । खेल अमेरिकाको टेक्सासस्थित पर्लल्यान्डको मोसा रंगशालामा जारी छ । नेपाली टिममा आज सुनील धमलाले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन् । घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको… Continue reading आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै

जोर्डनसँग हार्यो नेपाल

काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले हारेको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खायो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । गोलकिपर दिप कार्कीले… Continue reading जोर्डनसँग हार्यो नेपाल

एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

काठमाडौं । नेपालमा तीव्र विवाद र आलोचना बोकेर कुवेत पुगेको नेपाली फुटबल टीमले आजबाट एक कठिन परीक्षामा भाग लिँदैछ । नेपाल एएफसी एसियन कप छनोट खेल्दैछ । जसमा नेपाल समूह ए बाट जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेल आज राती हुँदैछ । नेपाली समय अनुसार बिहान १ बजे शुरु हुने खेलमा नेपाल… Continue reading एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

Getty Images

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अहिले उच्च लयमा छन् । नजिकिएको विश्वकप र उनको लयका कारण समर्थक भने उत्साहित छन् । आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबार उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियाविरुद्ध एक्लैले ५ गोल गरेका छन् । यो खेलमा अर्जेन्टिना ५–० ले विजयी भयो । आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले ४५,… Continue reading इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

काठमाडौं । वेल्सले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्लेअफमा युक्रेनलाई हराएको वेल्स ६४ वर्षपछि विश्वकप खेल्न छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १,० गोलले पराजित गर्यो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरे । यो गोल नै निर्णायाक बन्यो… Continue reading युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

यूएई । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो । यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।यसअघि पहिले ब्याटिङ गरेको… Continue reading महिला क्रिकेट : यूएईसामु नेपाल निरिह

अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी… Continue reading अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको… Continue reading च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।… Continue reading रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग

क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको पारिश्रमिक बढेको छ । मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । क्यानको राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव जनही १० हजारका दरले बढाइएको छ… Continue reading क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो

नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

Photo by AS English

म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले… Continue reading नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध

काठमाडौं । नेपालका चर्चित फुटबलर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार यसको पुष्टी गरेको हो । सामाजिक सञ्जालमा ‘हाम्रो हिमालयन टाइगर’ भन्दै क्लवले रोहितको तस्वीर राखेको छ । रोहितले शनिबार ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेको क्लवले जनाएको थियो । सो क्लवमा उनले सन् २०१७ यता निरन्तर खेलेका थिए… Continue reading रोहित चन्द इण्डोनेसियन क्लव पेरिसिक केडिरीमा आवद्ध