काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पदक तालिकामा अमेरिका, चीन र जापानबीच पदक तालीका तिब्र प्रतिस्पर्धा देखिएको छ । बिहीबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार यी तीन मुलुकले समान १३\१३ स्वर्ण पदक जितेका छन् । कुल पदक संख्या बढी रहेको आधारमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा चीन र तेस्रो स्थानमा जापान रहेको… Continue reading ओलम्पिक पदक तालीकामा अमेरिका, चीन र जापानबीच तिब्र प्रतिस्पर्धा, समान स्वर्ण
Category: खेलकुद
गौरिका सिंहको राष्ट्रिय कीर्तिमान,अर्को चरणमा पुग्ने सम्भावना सकियो
काठमाडौं । टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले औसत प्रदर्शन गरेकी छिन् । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। समग्रमा ५१ खेलाडी… Continue reading गौरिका सिंहको राष्ट्रिय कीर्तिमान,अर्को चरणमा पुग्ने सम्भावना सकियो
टोकियो ओलम्पिक: हिट जित्दै नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा एलेक्सले निर्धारित दुरी ५३।४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सको… Continue reading टोकियो ओलम्पिक: हिट जित्दै नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : पदक तालीकामा पहिलो स्थानमा उक्लियो अमेरिका, चीन र जापान पच्छ्याउँदै
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा अमेरिका पहिलो स्थानमा पुगेको छ । मंगलबार नेपाली समय अनुसार बिहान ९ बजेसम्मको तालीका अनुसार अमेरिका पहिलो स्थानमा छ । उसलाई चीन र जापानले पच्छ्याइरहेका छन् । अमेरिकाले ८ स्वर्ण, ३ रजत र ८ काश्य गरि कुल १९ पद हात पारिसकेको छ । दोस्रो स्थानमा चीन छ… Continue reading टोकियो ओलम्पिक : पदक तालीकामा पहिलो स्थानमा उक्लियो अमेरिका, चीन र जापान पच्छ्याउँदै
विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
काठमाडौं । पाकिस्तानका विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् । आगामी असोजमा काठमाडौंको कीर्तिपुरमा आयोजना हुने इपीएलमा उनी काठमाडौं किंग्स ११ को तर्फबाट मैदानमा उत्रने छन् । असोजमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग आयोजना हुँदैछ ।… Continue reading विश्वचर्चित क्रिकेटर शाहीद अफ्रिदीले नेपालमा इपीएल खेल्ने निश्चित
टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा चीनले आफ्नो दवदवा कायम राखेको छ । सोमबार बिहान नेपाली समय अनुसार साढे ८ सम्मको पदक तालीका अनुसार चीन अग्र स्थानमा कायम छ । उसले कुल ६ स्वर्ण, २ रजत र ५ काश्य जितेको छ । ५ स्वर्ण र एक रजत पदक जितेको जापान पदक तालीकाको दोस्रो… Continue reading टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
टोकियो ओलम्पिक : पदकमा चीनको अग्रता, जापान र अमेरिका पच्छाउँदै
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकका खेलहरु जारी छन् । अहिलेसम्म पदक तालिकामा भने चीनको शूरुवाती अग्रता रहेको छ । ओलम्किपमा सधैजसो चीनले आफ्नो दवदवा राख्ने गरेको छ । यसपटक जापान र अमेरिकाले चीनलाई पच्छ्याइरहेका छन् । आइतबार बिहानसम्मको तालीका अनुसार चीनले तीन स्वर्ण र एक काश्यसहित चार पदक जितेको छ । चीन शीर्ष स्थानमा… Continue reading टोकियो ओलम्पिक : पदकमा चीनको अग्रता, जापान र अमेरिका पच्छाउँदै
टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित
टोकियो । जापानमा जारी ओलम्पिकमा आज प्रतिस्पर्धामा उत्रिएका दुबै नेपाली खेलाडी पराजित भएका छन् । नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित भइन् । शनिबार सम्पन्न खेलमा राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा उनी रुसी खेलाडी इरिना डोल्गोभासँग हारेकी हुन् । इरिना विश्व वरीयताको नवौं स्थानमा छिन् । सोनिया १ मिनेट… Continue reading टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित
टोकियो ओलम्पिक, राष्ट्रिय कीर्तिमान राख्दै सुटिङकी कल्पना बाहिरिइन्
टोकियो । जापानको टोकियोमा जारी विश्वकै सबैभन्दा ठूलो खेल मेला सुटिङमा नेपाली खेलाडीको प्रतिस्पर्धा आजबाटै शुरु भएको छ । आज नेपाली सुटिङ खेलाडी कल्पना परियार पहिलो चरणबाटै बाहरिएिको छिन् । उनको टोकियो यात्राको उपलब्धी भने राष्ट्रिय कीर्तिमानको सुधार रह्यो । शनिबार सम्पन्न महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गरिन ।… Continue reading टोकियो ओलम्पिक, राष्ट्रिय कीर्तिमान राख्दै सुटिङकी कल्पना बाहिरिइन्
शुरु भयो टोकियो ओलम्पिक्स, नेपालको खेल कहिले ?
काठमाडौं । जापानको राजधानी टोकियोमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु भएको छ । एक भब्य कार्यक्रमका बीच आज सम्पन्न भएको उद्घाटनमा सहभागी मुलुकले मार्चपास गरेका छन् । नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोकेका छन् । नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय… Continue reading शुरु भयो टोकियो ओलम्पिक्स, नेपालको खेल कहिले ?
आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?
टोकियो । ओलम्पिकलाई विश्व खेलकुदको कुम्भमेला मानिन्छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजनाको जिम्मेवारी पाएको जापानले आज उद्घाटनमार्फत विश्वमा आफ्नो चमत्कार देखाउने अवसर पाएको छ । औपचारिक उद्घाटन आज हुनेछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि उद्घाटन समारोह शुरु हुनेछ… Continue reading आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?
४३ वर्षिय ब्राजिलियन मार्टाको ओलम्पिकमा विश्व कीर्तिमान
टोकियो । टोकियो ओलम्पिकमा अहिले फुटबलसहितका खेल शुरु भएका छन् । ओलम्पिकको औपचारिक शुरुवात भने शुक्रबारबाट हुने छ । प्रतियोगिताको महिला फुटबलमा ब्राजिलीय मार्टाले भने कीर्तिमान राखेकी छिन् । उनी ४३ वर्षकी भइन् । बुधबार चीनविरुद्ध गोल गर्दै उनले लगातार पाँच ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेकी हुन् । उनी २००४ देखि लगातार ओलम्पिकमा… Continue reading ४३ वर्षिय ब्राजिलियन मार्टाको ओलम्पिकमा विश्व कीर्तिमान
स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ
काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा… Continue reading स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ
टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आयोजना गर्ने टी ट्वान्टी विश्वकप २०२१ मा प्रमुख प्रतिद्धन्द्धी भारत र पाकिस्तान समूह चरणमै भिड्ने भएका छन् । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने भएको छ । आइसीसीद्धारा जारी सूचि अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ ।… Continue reading टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा
टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा भाग लिन खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई बिदाई गरेकी छिन् । शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना समेत दिइन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने छ । ओलम्पिकमा सहभागी हुन नेपालबाट ५ खेलाडी… Continue reading टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई
मेसी बार्सिलोनामा ५ वर्ष सम्झौता लम्ब्याउन तयार
काठमाडौं । अर्जेन्टिनीका स्टार स्ट्राइकर लियोनल मेसी बार्सिलोनामै रहने सम्भावना बढेको छ । करियरको सम्पूर्ण खेल जिवन यही क्लवमा बिताएका मेसी अहिले क्लवसँगको अनुवन्ध सकिएर स्वतन्त्र रहेका छन् । तर, उनी अन्य कुनै क्लव जाने सम्भावना तत्काल छैन । यसमा मुख्यकारण मेसी र बार्सिलोनाबीच सहमति भएको र उनी ५ वर्ष सम्झौता लम्ब्याउन तयार भएको बताइएको… Continue reading मेसी बार्सिलोनामा ५ वर्ष सम्झौता लम्ब्याउन तयार
टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?
काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिने निश्चित भएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अन्य पदाधिकारी गरि कुल २६ सदस्यीय टोली ओलम्पिकमा भाग लिन जाने छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने निश्चित… Continue reading टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?
इटलीलाइ यूरोकपको उपाधी
लण्डन । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको इटलीले युरोकप २०२० माथि कब्जा जमाएको छ । सोमबार बिहान इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट समेत १-१ गोलको बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । यो खेल इटलीले ३-२ ले जित्यो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले दुई प्रहार बताए ।… Continue reading इटलीलाइ यूरोकपको उपाधी
अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान… Continue reading अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान
काठमाडौं । जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको भिडन्तमा कोलम्बिया विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुलाई ३२ गोलले हराउँदै कोलम्बियाले तेस्रो स्थान कब्जा गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरे । पेरु सेमिफाइनलमा ब्राजिल र कोलम्बिया अर्जेण्टिनासँग पराजित भएका थिए… Continue reading कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान
एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा
काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल समूह ‘बी’ मा परेको छ । त्यस समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् । ४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ। छनोटका खेल सन् २०२१ को अक्टोबर २३ देखि… Continue reading एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा
द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान
काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भाग लिन स्टार नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी गएराति बेलायत प्रस्थान गरेका हुन् । सन्दीप बेलायत पुगेर १० दिन क्वरेण्टीन बस्नु पर्नेछ । त्यहाँ उनको दुई पटक कोरोना पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी हुने छ । द हन्ड्रेड प्रतियोगिताका… Continue reading द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान
बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?
लण्डन । फुटबलको राजा मानिने इंग्ल्याण्ड ५५ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि चुमेयता ठूलो प्रतियोगिताको फाइनल नखेलेको यो टीम जारी यूरोकपको फाइनल पुगेको हो । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। इंग्ल्याण्डले… Continue reading बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?
कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
काठमाडौं । जारी कोपा अमेरिकामा अर्जेण्टिना उपाधी नजिक पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै अर्जेण्टिना फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा अग्रता भने अर्जेण्टिनाले मार्टिनेजको गोलमार्फत ६ औं मिनेटमै लिएको थियो । कप्तान लियोनल मेसीको सटिक… Continue reading कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन
लण्डन । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप २०२० को फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा स्पेनका दुई खेलाडीको पेनाल्टी गोलमा परिणत हुन सकेन । पहिलो सेमिफाइनलमा इटली ४-२ गोलले विजयी भएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकियो । इटलीका मानुएल… Continue reading इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन
कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अहिले ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमै आयोजना भइरहेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १, ० गोलले हराएको ब्राजिल फाइनल पुगेको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना… Continue reading कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
काठमाडौं । इक्वेडरविरुद्ध रवाफिलो जित दर्ता गर्दै अर्जेण्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल पुगेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा अर्जेण्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । आजको खेलमा क्याप्टेन मेसी पुनः एक पटक चम्किए । उनले एक उत्कृष्ट फ्रिकिक गोल गरे । दुई गोलका लागि भने असिष्ट गरे । उनले ९३ औं मिनेटमा… Continue reading कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?
लण्डन । प्रभावशाली जितसहित इंल्याण्ड र डेनमार्क जारी युरोकप २०२० को सेमिफाइनल पुगेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । शनिबार राति सम्पन्न अन्तिम दुई क्वाटरफाइनलबाट सेमिफाइनलमा खेल्ने चार टोलीको टुङ्गो लागेको छ । शनिबार राति डेनमार्कले चेक रिपब्लिकलाई २,१ ले हरायो । इंग्ल्याण्डले भने युक्रेनमाथि ४, ० को प्रभावशाली जित… Continue reading इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?
‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु
काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ नामक अभियान शुरु गरेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज… Continue reading ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु
संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौं । आयोजक ब्राजिल चिलीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १० गोल अन्तरले हरायो । ब्राजिल ४८ मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । टोलीका गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । उनले चिलीका डिफेन्डर मेनामाथि फाउल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित… Continue reading संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा