काठमाडौं । नेपालमा आजबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्ने छन् । खेल नेपाली समय अनुसार सवा १२ बजे शुरु हुनेछ। ललितपुरको कप्तानी कुशल भुर्तेल र काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्… Continue reading आजबाट एभरेष्ट प्रिमियर लिग शुरु, विदेशी खेलाडीको जमघट
Category: खेलकुद
विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने
काठमाडौं । विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भाग लिन नेपाल आएका हुन् । प्रतियोगिता शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुँदैछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले उनको स्वागत गरेका छन् । उनी काठमाडौं किंग्स इलाभेनको खेलाडीका रुपमा खेल्दैछन् । उनले विमानस्थलमा… Continue reading विश्वचर्चित क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आए, इपीएल खेल्ने
न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
म्यानचेस्टर मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका… Continue reading न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एएफसी वुमेन्स एसियन कप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ । पहिलो खेलमा ९० मिनेटसम्म अग्रता बनाएर पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग हारेको नेपाल आज बलियो टोली हङकङसँग अझै बढी दवावमा भने हुने छ । नेपाल र हङकङ ३२ वर्षपछि भिड्न लागेका हुन् । नेपालले १९८६… Continue reading महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
न्युयोर्क नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन् उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी उक्त… Continue reading तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
बलियो ओमानविरुद्ध नेपालको सानदार जित
काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो । आइतबार साँझ अल अमिरात… Continue reading बलियो ओमानविरुद्ध नेपालको सानदार जित
त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान भिड्दा नेपाल उच्च दवावमा हुने छ । लगातार दुई खेल हारेको नेपालले अंक तालीका सुधार गर्न समेत यो खेल जित्नै पर्ने दवाव छ । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल यसअघि… Continue reading त्रिदेशीय क्रिकेटमा ओमानसँग खेल्दा दवावमा नेपाल
महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
काठमाडौं । एएफसी महिला एसियन कप २०२२ को छनोटमा नेपाललाई फिलिपिन्सले हराएको छ । शुरुवाती अगैता जोगाउन नसकेको नेपाल २\१ गोलले हारेको हो । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो । खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी… Continue reading महिला फुटबल : नेपाललाई फिलिपिन्सले हरायो
एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । आज एएफसी महिला एसियन कपमा छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा शुरु गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानमा आज फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल र फिलिपिन्स दुबै स्पष्ट जित निकाल्दै अंक जोड्न चाहन्छन् । नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्न लागेको हो ।… Continue reading एएफसी महिला एसियन कप छनोटमा नेपाल र फिलिपिन्स भिड्दै
त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दैछन् । जारी सिरिजमा दुई मुलुकबीच यो दोस्रो भेट हो । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुने छ । अघिल्लो सोमवार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५… Continue reading त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
च्याम्पियन्स लिग : पिएसजीले अंक बाँड्यो, सिटी, मड्रिड र लिभरपुलको जित
लण्डन । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती सम्पन्न खेलहरुमा स्टार खेलाडीले भरिएको पिएसजीले अंक बाँडेको छ । म्यान्चेस्टर सिटी, लिभरपुल र रियल म्याड्रिडले भने जित निकालेका छन् । लिभरपुलले एसी मिलानमाथि ३\२ गोल अन्तरको जितेको हो । उता, रियल मड्रिडले इन्टर मिलानमाथि १\० गोलअन्तरको कठिन जित निकाल्यो । मेस्सी, नेयमार र एम्बाप्पे एकसाथ मैदान… Continue reading च्याम्पियन्स लिग : पिएसजीले अंक बाँड्यो, सिटी, मड्रिड र लिभरपुलको जित
अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
काठकाडौं । युवा ब्याट्सम्यान ओपनर कुशल भुर्तेल र रोहित पौडेलको परिपक्क प्रदर्शनको मद्दतमा नेपालले अमेरिकालाई हराएको छ । दुबै खेलाडीले अर्धशतक प्रहार गरेसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि सहजै जित निकालेको हो । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार राती अमेरिकालाई ५ विकेटले हरायो… Continue reading अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
काठमाडौं । एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ जना यात्रुलाई विमानस्थलबाटै घर फर्काइएको छ । अध्यागमन कार्यालयको तथ्यांक अनुसार आव २०७७\७८ मा उक्त संख्यामा यात्रुहरु घर फर्किएका हुन् । आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।… Continue reading एक वर्षमा विदेश जान विमानस्थल पुगेका २३३१ यात्रुलाई फिर्ता गरियो
अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण
न्युयोर्क फ्लोरिडा ओपन तेक्वान्दो प्रतियोगिताको १४औं संस्करण अन्तर्गत फ्लोरिडा ओपन अनलाईन तेक्वान्दो प्रतियोगिता – २०२१ सेप्टेम्बर ११-१२ मा अमेरिकाको फ्लोरिडामा सम्पन्न भएको छ । ओङ तेक्वान्दो स्कुलको (Ong’s Taekowndo Academy) आयोजनामा अमेरिकाको फ्लोरिडामा सम्पन्न प्रतियोगितामा नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, फिलिपिन्स , स्लोभेनियाको सहभागिता थियो । पुम्से भर्चुअल स्पायरिडङ, स्पिड किकीड:, ब्रेकिङ, विपन्स र… Continue reading अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण
त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धामा उत्रदैं छन् । यो सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजबाट नै शुरु हुने छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे नेपाल र अमेरिकाबीच खेल शुरु हुने छ । सिरिज अगाडी… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
नेपाल र बंगलादेशले बराबरी खेले
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो मैत्रीपूर्ण खेल भने नेपालले २, १ ले जितेको थियो । दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकिपर… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले
म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल
काठमाडौं । म्यानचेस्टर युनाइटेडमा फर्किएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेका छन् । क्लवले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४, १ ले हराएको हो । युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो… Continue reading म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल
महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपाल एएफसी एसियन कप २०२२ छनोटको तयारीमा छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । जसमध्ये पहिलो खेलमा नेपाल विजयी भइसकेको छ । दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । यसअघि बिहीबार नेपालले बंगलादेशमाथि २–१ को जित निकालेको थियो । सिनियर टिममा पहिलोपल्ट अवसर… Continue reading महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै
पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए
ओमन । बलमा सन्दिप लामिछाने र ब्याटमा रोहित पौडेल चम्किएको खेलमा नेपालले पपुवा न्यूगिनीमाथि सानदार जित निकालेको छ । शुक्रबार राती सुम्पन्न अन्तर्राष्ट्रिय वाड डे सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५१ रनको विशाल अन्तरले हराएको हो । आज नेपालले सबै फरम्याटमा उकृत्ष्ट प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५०९… Continue reading पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए
कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा अर्जेण्टिनाले लगातार ८ औं जित निकालेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरेका हुन् । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका… Continue reading कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । ्बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २१ गोल अन्तरले हरायो । दुई खेलाडीले आज राष्ट्रिय टिममा डेब्यु गरेका थिए । दुबै खेलाडीले मुलुकका लागि गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै… Continue reading महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो
रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर गुमाएर भेटाएको हो । नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारी गरे । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर… Continue reading रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट
काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट खेल हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेको नेपालले सिरिज शुरु हुने अगाडी पपुवा न्यु गिनीसँग दुई खेलको सिरिजमा भाग लिँदैछ । जसमा पहिलाने खेल आज हुँदैछ । नेपाल र पीएनजीबीच मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजेबाट ओमान… Continue reading नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट
भारतसँग २–१ गोलले हार्यो नेपाल
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा भारतले नेपाललाई हराएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । आगामी एक महिनापछि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप दुबै मुलुकले एक अर्का मुलुकको क्षमता जाँच यी… Continue reading भारतसँग २–१ गोलले हार्यो नेपाल
नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज
काठमाडौं । नेपाल र भारतबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार साढे ५ बजे शुरु हुने खेल दशरथ रंगशालामा हुने छ । यसअघि गत विहीबार सम्पन्न खेल बराबरीमा सकिएको थियो । दुबै टीम साफ च्याम्पियनसिपको तयारीमा छन् । यो खेललाई दुबै टोलीले सोही प्रतियोगिता पूर्वको अभ्यासका रुपमा लिएका छन् । नेपाली… Continue reading नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज
श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने
काठमाडौं । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् । भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो । भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्। आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल… Continue reading श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने
नेपाल र भारत एक-एक गोलको बराबरी खेले
काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल… Continue reading नेपाल र भारत एक-एक गोलको बराबरी खेले
आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल
काठमाडौं । आज नेपाल र भारतबीच पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । चार वर्षपछि नेपाल र भारतबीच अन्तर्राष्ट्रियमा भिड्न लागेका हुन् । आगामी असोजमा नेपाल र भारत दुबै मुलुकले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछन् । सो प्रतियोगिताको तयारीस्वरुप आजको खेल हुन लागेको हो । अर्को खेल आगामी शनिबार हुनेछ । पहिलो खेल साँझ साढे ५ बजे… Continue reading आज नेपाल र भारतबीच पहिलो मैत्रिपूर्ण फुटबल
बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने
काठमाडौं । स्पेनिस क्लव बार्सिलोना आर्थिक संकटमा फसेको छ । जसले गर्दा टीमलाई अझै कमजोर बनाएको छ । आफ्नो टीमका सबैभन्दा भरपर्दा स्ट्राइकर लियोनल मेसीलाई गुमाएको यो टीमले अब फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई समेत एट्लेटिको मड्रिड पठाएको छ । ला लिगा च्याम्पियन एट्लेटिले ग्रिजम्यानसँग सम्झौता गरेको बार्सिलोनाले औपचारिक रुपमा जानकारी गराएको छ । ग्रिजम्यान एक… Continue reading बार्सिलोना झनै कमजोर, ग्रिजम्यान एट्लेटिको जाने
अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल
बाल्टिमोर भारतको लखनऊमा अगष्ट १४-१६, २०२१ मा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय अनलाईन ओपन तेक्वान्दो पुम्से प्रतियोगितामा टीम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएका छन । महिला ४० बर्ष भन्दा माथिको मास्टर समुहमा मास्टर कल्पना कार्कीले ईन्डिया, हङकङ लगायत अन्य पाँच राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ६.१ अंक प्राप्त गरी स्वर्ण पदक… Continue reading अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल