काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) फूटबलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । अपरान्ह हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । भूटान फाइनल पुगिसकेको अवस्थामा नेपालका लागि बंगलादेशविद्ध कम्तीमा बराबरी नतिजा आवश्यक रहेको छ । बंगलादेशका लागि भने शतप्रतिशत जित आवश्यक रहेको छ । नेपालले समूहचरणका अघिल्ला खेलमा भूटानलाई ४ गोलले हराएको थियो… Continue reading साग फूटबलमा फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै
Category: खेलकुद
मेसीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको जित
स्पेन । स्पेनिस लालिगामा लियोनल मेसीले कीर्तिमानी ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले रियल माल्लोर्कामाथि सानदार जित हात पारेको छ । बार्सिलोनाले माल्लोर्कामाथि ५–२ गोल अन्तरको जित हात पारेको छ । खेल आइतबार बिहान भएको थियो । यस खेलबाट लियोनल मेस्सीले लालिगामा मात्र ३५ औं ह्याट्रिक पुरा गरे । बार्सिलोनाको घरेलु मैदानमा खेल भएको थियो । बार्सिलोनाले… Continue reading मेसीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको जित
३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आज ३० स्वर्ण पदकको छिनोफानो हुँदैछ । फाइनल प्रवेशका लागि आज फूटबलमा नेपाल र बंगलादेशबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाले नेपाललाई अर्को जिततर्फ उन्मुख गराउन सक्छ । ह्याण्डबलमा उपधिका लागि नेपाल र भारतसँग भिड्नेछन् । पौडीतर्फ पनि आठ वटा स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा राखिएको… Continue reading ३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भूटानी फूटबलले निरन्तर अप्रत्यासित प्रदर्शन गर्यो । त्यति मात्र होइन, अब भूटान, त्यो ऐतिहासिक क्षणमा आइसकेको छ, जहा उसले कम्तिमा रजत पदक पक्का गरेको छ । भूटानले जारी प्रतियोगितामा बलिया टोली बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । नेपालसँग भने हार्यो । त्यसका बावजुत भूटान फाइनलमा प्रवेश… Continue reading साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फूटबलको शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले दक्षिण एसियामै बलियो मानिने टोली माल्दिभ्सलाई २-१ गोलअन्तरले हराएको हो । पहिले गोल गर्दै अग्रता लिएपनि माल्दिभ्स त्यसलाई जोगाउन असफल भयो । काठमाडौंको दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता… Continue reading साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
काठमाडौं । नेपालका तीन शहरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार क्रिकेट र फूटबलका तीन महत्वपूर्ण इभेन्ट आज हुँदैछन् । महिला फूटबलमा आज नेपालले भारतसँग फाइनल खेल्दैछ । यो फाइनल जित्न सके नेपाली महिला टोलीका लागि एतिहासिक पदक प्राप्त हुने छ । यो खेल पोखरामा हुने छ । पुरुष फूटबलमा आज नेपालले माल्दिभ्सको… Continue reading क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने
काठमाडौं । जारी १३ औं दक्षिर्ण सियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार राजधानीमा म्याराथन दौड प्रतियोगिता हुँदैछ । आज अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । म्याराथन दौड बिहान सात बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । दशरथ रंगशालाबाट दौड प्रारम्भ हुनेछ । दौड टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर हुदै… Continue reading आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने
जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा
जनकपुर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा यस पटक संघीयताको समेत निकै राम्रो अभ्यास देखिएको छ । सरकारले विगतमा काठमाडौं केन्द्रित सागलाई मुलुकका महत्वपूर्ण तीन शहर र प्रदेशमा बिस्तार गरेको छ । काठमाडौंसहित पोखरा र जनकपुरमा सागका प्रतिस्पर्धा भइरहेका छन् । जनकपुरमा भने शुक्रबार मात्र सागको औपचारिक उद्घाटन भयो । शुक्रबार एक औपचारिक… Continue reading जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा
साग : नेपालको स्वर्ण ४१ पुग्यो, शुक्रबार थपिए ५
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले शुक्रबारसम्म कूल ४१ स्वर्ण पदक जितेको छ । शुक्रबार पाँच स्वर्ण हात पार्दा नेपाल पदक तालीकामा दोस्रो स्थानमा यथावत रहेको छ । पहिलो स्थानमा भने भारत रहेको छ । भारतले ८१ स्वर्ण जितिसकेको छ । नेपालभन्दा पछाडी करीव आधा अन्तरमा श्रीलंका आइरहेको छ । शुक्रबार… Continue reading साग : नेपालको स्वर्ण ४१ पुग्यो, शुक्रबार थपिए ५
गौरिकाको नाममा दोस्रो स्वर्ण
काठमाडौं । बेलायतमा बसे पनि नेपालका लागि खेल्ने जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि दोस्रो स्वर्ण जितेकी छिन् । पौडीमा राष्ट्रिय स्तरमा सबैखालका रेकर्ड आफ्नो नाममा बनाएकी उनले जारी सागमा दोस्रो स्वर्ण जितकेी हुन् । शुक्रबार सम्पन्न २०० मिटर ब्याकस्ट्रोकमा उनी पहिलो स्थानमा रहन सफल भईन् । उनले निर्धारित… Continue reading गौरिकाको नाममा दोस्रो स्वर्ण
स्वर्णमा नेपालको रेकर्ड ब्रेक
काठमाडौं । नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदकतर्फ आफ्नै रेकर्ड ब्रेक गरेको छ । नेपालले बिहीबार ५ स्वर्ण पदक आफ्नो नाममा पार्दै एउटै सागमा सर्वाधिक स्वर्ण जितेको आफ्नै रेकर्ड तोडेको हो । बिहीबारसम्मका खेल सकिदा नेपालको नाममा ३६ स्वर्ण पुगेको छ । सन् १९९९ मा नेपालमै आयोजना भएको ८ औं सागमा नेपालले… Continue reading स्वर्णमा नेपालको रेकर्ड ब्रेक
साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार नेपाल र भूटानबीच क्रिकेट प्रतियोगिता हुँदैछ । भूटान पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपालसँग प्रतिस्पर्धामा उत्रिदैछ । पहिलो खेल बंगलादेशसँग हारेको नेपालका लागि यो खेल जित्नै पर्ने दवाव छ । बिहीबार नै नेपालले महिला पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछ। उता, ८ सय मिटरको महिला… Continue reading साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
काठमाडौं । नेपालमा जारी १३ औं सागमा शुक्रबार र शनिबार साइकल दौडका इभेन्ट राखिएका छन् । दुई दिनसम्म राजधानीको स्तरीय सडकमा साइकल दौड हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार हुने साइकल दौड प्रतियोगिताका लागि कलंकीदेखि सूर्यविनायकसम्मको सडक प्रयोग हुन लागेको सूचित गरेको छ ।… Continue reading सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
१३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनको खेल सकिदा नेपालको अग्रतालाई भारतले भंग गरेको छ । पदक तालिकामा नेपाललाई उछिन्दै भारत पहिलो स्थानमा पुगेको छ । तेश्रो दिन बुधबारका लागि निर्धारित खेल सकिदाँसम्म भारतको पोल्टामा ३२ स्वर्ण पुगेको छ । नेपालले २९ स्वर्ण जितेको छ। यसअघि दुई दिन भने लगातार… Continue reading १३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले
साग फुटबल : नेपाललाई श्रीलंकाले बराबरीमा रोक्यो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले श्रीलंकासँग बराबरीमा रोकिनु परेको छ । ९० मिनेटसम्म अग्रता लिएको नेपालले इन्जुरी समयमा गोल खान पुग्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा बराबरीका बावजुत नेपाल दुई खेलबाट ४ अंकका साथ अंक तालीकाको पहिलो स्थानमा रहेको छ । नेपालले ३६ औं मिनेटमा कप्तान… Continue reading साग फुटबल : नेपाललाई श्रीलंकाले बराबरीमा रोक्यो
साग : आज नेपाल र श्रीलंका फूटबलमा भिड्दै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फूटबलमा आज नेपाल र श्रीलंका भिड्दैछन् । साँझ ५ बजे दशरथ रंगशालामा हुने फूटबलमा नेपाल दोस्रो जीतको खोजिमा हुने छ । मंगलबार भूटानलाई पराजित गरेको नेपालले श्रीलंकालाई हराउन सके दोस्रो चरणमा प्रवेशको सम्भावना बलियो हुनेछ । बुधबार नै कराँतेको अन्तिम ४ स्वर्ण पदकको… Continue reading साग : आज नेपाल र श्रीलंका फूटबलमा भिड्दै
सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ… Continue reading सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
सागमा आज २० स्वर्णको छिनोफानो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ । आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ ।… Continue reading सागमा आज २० स्वर्णको छिनोफानो
मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड
पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ ओर अवार्ड जित्दै कीर्तिमान राखेका छन् । जिवनमा खेलका माध्यमबाट अधिकांश रेकर्ड आफ्नो नाममा गराइसकेका उनले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् । उनी अर्जेन्टिना र बार्सिलोनका कप्तान हुन् । फ्रान्सको पेरिसमा सोमबार राती सम्पन्न एक विशेष समारोहमा मेस्सीले क्रिस्टियानो रोनाल्डो,… Continue reading मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड
१३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुष दुबै फुटबल टोलीले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । महिला फूटबलका खेलहरु मंगलबारदेखि पोखरा फुटबल रंगशालामा शुरु हुँदैछ । महिला फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दैछन् । श्रीलंका भन्दा नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । त्यसमाथि नेपाल अहिले उत्कृष्ट… Continue reading १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
१३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालका लागि ऐतिहासिक सफल दिन सावित भएको छ । यस दिन नेपाल एक्लैले कूल १५ स्वर्ण जित्दै कीर्तिमान राखेको हो । सोमबार कूल २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । त्यसमध्ये १५ स्वर्ण जित्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ । नेपालका… Continue reading १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन
सागमा आज एक दर्जन खेल
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज एक दर्जन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोका निर्णयक खेल आज हुनेछन् । सातदोवाटो स्थित कभर्ड हलमा तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलतालीका रहेको छ । आजै, कराँते, पुरुष फुटबल, खो खो, टेबलटेनिस, टेनिस, गल्फ र महिला तथा पुरुष भलिबलको कांस्य पदकका लागि… Continue reading सागमा आज एक दर्जन खेल
चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड
काठमाडौं । नियोनल मेस्सी चम्किएको खेलमा बार्सिलोनाले एथ्लेटिकोे म्याड्रिडलाई उसकै घरमा हराएको छ । खेलको उत्तरार्धमा मेसीले निर्णायक गोल गरेका थिए । साविक विजेता बार्सिलोनालाई घरेलू टीमले निकै दवावमा राखेको थियो । दुई सटीक प्रहार पोलमा लागेर फर्कनु एथ्लेटिकोे म्याड्रिडका लागि अभिसाप सावित भयो । स्पेनिस ला लिगा फुटबल अन्तगर्त सोमबार बिहान सम्पन्न खेलमा १–०… Continue reading चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड
सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन गरिन् । आइतबार साँझ निकै आकर्षक तरिकाले झकिझकाउ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सागमा सहभागी सबै पाहुनालाई हार्दिक स्वागत गर्दै प्रतियोगिता शुरु भएको उद्घोष गरिन् । त्यसपछि आतीसबाजीले काठमाडौंको आकास झकिझकाउ पारिएको थियो । सन् १९९९ मा पछिल्लो पटक साग नेपालले… Continue reading सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत
आज सागको भब्य उद्घाटन
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भब्य उद्घाटन आज हुँदैछ । ५ बजेबाट शुरु हुने विशेष कार्यक्रम ३ घण्टा १४ मिनेटसम्म चल्ने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले साग क्षेत्रकै वृहत खेल मेलाको उद्घाटन गर्नेछिन् । नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको हो । यद्दपी करीव दुई दशकपछि… Continue reading आज सागको भब्य उद्घाटन
साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने
काठमाडौं । नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राती राष्ट्रिय कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जीत निकाल्यो । नेपालले पहिलो सेट २५-१४ ले जितेको थियो । दोस्रो सेटमा २५-१८ को जीत निकालेको नेपाल तेस्रो सेटमा २५-२१ ले जित निकाल्न सफल… Continue reading साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने
सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड
काठमाडौं । नेपाल टेलिकमले १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भाग लिन आएका खेलाडी, अफिसियल तथा अन्य पाहुनालाई निःशुल्क फोरजी सीमकार्ड उपलब्ध गराएको छ । यस प्रतियोगिताका लागि पार्टनर स्पोन्सर बनेको टेलिकमले सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो । यस पटक सागका खेलहरु काठमाडौ, जनकपुर र पोखरामा हुँदैछन्… Continue reading सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड
सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ । यसअघि क्रिकेट कप्तान पारस खड्काको नाम पहिलो नम्बरका सिफारिस भएको थिया । कमलको नाम भने वैकल्पिक खेलाडीका रुपमा थियो । नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमलले झण्डा बोक्ने निर्ण… Continue reading सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने
सागकै मुखमा खेलाडी कतार भागेपछि…
काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् । अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् । तर, चार… Continue reading सागकै मुखमा खेलाडी कतार भागेपछि…
एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन
लण्डन । इंग्लिस फुटबल क्लब एस्टन भिल्लाले नेपाली मुलकी चेली अस्मिता आलेसँग व्यवसायिक सम्झौता गरेको छ । अब उनी क्लवको सिनियर टोलीमा रहेर खेल्न पाउने भएकी छिन् । क्लवको महिला टिममा नेपाली मूलकी खेलाडी अस्मिता आलेले पहिलो पटक फुटबलको व्यावसायिक सम्झौता गरेकी हुन् । उनी आठ वर्षको उमेरदेखि यसै क्लवमा आवद्ध थिइन । १८ वर्षिय… Continue reading एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन