काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

तस्बिर: अजय पौडेल

काठमाडौं काठमाडौं उपत्यकाको सुन्दर गाउँ कपनको जगडोलस्थित झण्डा पार्कमा बडा दशैंको उपलक्ष्यमा चङ्गा चेट प्रतियोगिता तथा बिबिध मनोरन्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।यज्ञडोल जगडोल युवा क्लबको आयोजनामा आयोजित चङ्गा चेट प्रतियोगितामा कपन, बौद्ध, जोरपाटी, गोकर्ण, आरुबारी, तिनचुले, चुनिखेल लगायतका गाउँका स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाका मेयरद्वय सन्तोष चालिसे र… Continue reading काठमाडौको जगडोलस्थित झन्डा पार्कमा बडा दसैंको उपलक्ष्यमा चंगा चेट प्रतियोगिता सम्पन्न

इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

लण्डन । इंग्ल्यान्डको राष्ट्रिय महिला यु–१९ टीममा नेपाली मुलकी अस्मिता आलेले स्थान बनाएकी छिन् । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा आवद्ध १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टीममा परेकी हुन् । उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी बन्न सफल भएकी छिन् ।… Continue reading इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

काठमाडौं । नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदैछ । सिंगापुरमा जारी टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । यसअघि मंगलबार भएको खेलमा नेपाललाई जिम्बाब्वेले ४० रनको फराकिलो अन्तरले हरायो । यसअघि सिरिजको पहिलो खेलमा समेत नेपाल सोही मुलुकसँग ५ विकेटले हारेको थियो । यता, सिंगापुरलाई भने नेपालले पहिलो… Continue reading जिम्बावेसँग फेरी हार्यो नेपाल, आज सिंगापुरसँग भिड्दै

पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै सिंगापुरमा जारी त्रिदिवसीय टी-२० सिरिजमा नेपालले घरेलु टीममाथि ९ विकेटको सानदार जीत दर्ता गरेको छ । शनिबार साँझ सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काले १ सय ६ रनको कीर्तिमानी शतक प्रहार गरे । उनी नेपालका तर्फबाट टी-२० र वान डे इन्टरनेशनल दुबै फम्र्याटमा शतक प्रहार गर्ने एक मात्र… Continue reading पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो । शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए… Continue reading जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

काठमाडौं । नेपालले शुक्रबार टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग टी २० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेलाई हराउन सके त्यो नेपालको ऐतिहासिक जीत हुने छ । किनकी नेपालले आजसम्म टी २० इन्टरनेशनलमा छेस्ट राष्टलाई हराएको छैन । सिंगापुरमा नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट खेल शुरु हुने छ । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट मान्यता… Continue reading नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

मेसी बने फिफा वर्ष खेलाडी

इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् । सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् । विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ । मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट… Continue reading मेसी बने फिफा वर्ष खेलाडी

न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

न्यूह्याम्पसर न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छात्रा संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको… Continue reading न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

भूटानविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं । साविकको विजेता नेपाल घरेलु मैदानमै भूटानसँग साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा पराजित भएको छ । आइतबार राजधानीमा सम्पन्न खेलमा भूटानले नेपालमाथि३–० गोल अन्तरको प्रभावशाली जीत निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ । भूटान नेपालभन्दा निकै कमजोर टीम मानिन्छ । तरm सोही टोलीसँग हार बेहोरेपछि अब नेपालको अघिल्लो चरणको यात्रा निकै कठिन भएको छ… Continue reading भूटानविरुद्ध नेपालको लज्जास्पद हार

फिफा वरियतामा नेपालको सुधार

File Photo

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरीयतामा नेपाली फूटबलले आफ्नो स्थान सुधार गरेको छ । हालै विश्वकप छनोट अन्तर्गत भएको खेलमा चाइनिज ताइपेविरुद्ध जीत निकालेको नेपालले वरियतामा समेत सुधार गरेको हो । फिफाका अनुसार नेपाल पाँच स्थान माथि उक्लिएको छ । बिहीबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाल १६१औँ स्थानमा उक्लिएको छ । यसअघि… Continue reading फिफा वरियतामा नेपालको सुधार

फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ । यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो । नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको… Continue reading फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

काठमाडौं । विश्वकप छनोट फूटबलको दोस्रो खेलमा नेपाल उत्कष्ट पुनरागमन गर्न सफल भएको छ । पहिलो खेल कुवेतसँग ७ गोल अन्तरले हारेको नेपालले मंगलबार चाइनिज ताइपेविरुद्ध भने उत्कृष्ट खेल पस्कियो । नेपालको जीतमा फर्वाड अन्जन विष्ट नायक बने । नेपालले आफुभन्दा निकै बलियो टोलीलाई उसकै घरेलु मैदानमा हराउने क्रममा २ गोल गर्यो । घरेलु टोलीले… Continue reading विश्वकप फुटबल छनोट, चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जीत

अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

न्यूजर्सी । मेक्सिकोले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि प्रभावशाली जीत हाँसिल गरेको छ । अमेरिकाको घरेलु मैदान मेटलाइफ रंगहालामा सम्पन्न खेलमा मेक्सिकोले अमेरिकालाई ३ ० गोल अन्तरले हरायो । मेक्सिकोका लागि हाभियर हर्नान्डेज, इरिक गुटिरेज र युरियल एन्टुनाले गोल गरे । अमेरिकाले भने पेनाल्टीमा पाएको अवसर पनि सदुपयोग गर्न सकेन । अमेरिकी फरवार्ड जोश सार्जेन्टले अन्तिम… Continue reading अमेरिकामाथि मेक्सिकोको प्रभावशाली जीत

३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

श्रीलंकाली तिब्र गतिका बलर लासिथ मालिंगाले घातक बलिङ गरेपछि श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा न्यूजिल्याण्डलाई पराजित गरको छ । ३ खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो दुई खेल हारेको श्रीलंकालाई लाज बचाउन समेत तेस्रो खेल जित्नै पर्ने बाध्यता थियो । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन जोड्यो । जवाफी… Continue reading ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्व न्यूज संवाददाता टेक्सस । अस्टिन गोर्खाज नेपलिज भलिवल समुहको आयोजनामा टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समुहको सहभागिता रहेको थियो । अस्टिन, ह्युष्टन र डलासका भलिवल समुहहरुको सहभागिता रहेको प्रतियोगितामा नेप स्टार भलिवल समुह विजेता बनेको छ । त्यस्तैं, रुकुम युनाइटेड उपविजेता बनेको छ । विजेता र उपविजेता समुहले… Continue reading अस्टिनमा भलिवल प्रतियोगिता सम्पन्न

विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

File Photo

काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् । विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ । नेपालले… Continue reading विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ । कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी… Continue reading नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

स्पेन । स्पेनिस लालिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले प्रभावशाली खेल प्रदर्शन गरेको छ । लीगमा पहिलो खेल हारेको बार्सिलोनाले दोस्रो खेलमा भने रियल बेट्टिसविरुद्ध ५ -२ गोलको जीत निकालेको हो । यो खेलमा प्रभावशाली तीन खेलाडी मेसी, सुवारेज र डेम्बेले मैदानमा उत्रिएका थिएनन् । मूख्य खेडालीले सिजनको शुरुमै चोट बोकेपछि बार्सिलोना दवावमा थियो । तर, यसै… Continue reading मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

१३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

म्यान्चेस्टर । इंग्ल्यान्ड फूटबल र क्रिकेटको राजा मानिन्छ । यी दुई खेललाई विश्वव्यापी बनाउने यस देशले ठूलो भूमिका खेलेको छ । खासगरी राज्य बिस्तारका क्रममा इंग्ल्याण्डले जहा जहा राज्य गर्यो, त्यहा त्यहा यी खेलको पनि समानान्तर रुपमा बिस्तार गरेको पाइन्छ । फूटबलको ठूलो क्रेज रहेको मुलुकमा पनि उचित व्यवस्थापन भएन भने क्लवहरु संकटमा स्वाभाविक हो… Continue reading १३४ वर्ष पुरानो क्लवले त्याग्यो फुटबल

अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

विश्व न्युज संवाददाता अस्टिन(अमेरिका) । टेक्ससको अस्टिनमा भलिवल प्रतियोगिता हुने भएको छ । आउदो सेप्टेम्बर १ का दिन खुल्ला प्रथम गुर्खाज भलिवल प्रतियोगिता हुने भएको हो । प्रथम हुने समूहलाई २ हजार र उपविजेता लाई १ हजार २ सय अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक अस्टिन नेपलिज भलिवल समुहका एक सदस्य रेशम गुरुङले जानकारी… Continue reading अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना

ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

विश्व न्यूज संवाददाता टेक्सस (अमेरिका) । टेक्ससको गारल्याण्डमा संचालित ओलम्पिक स्टार ताइक्वान्दो सेन्टरमा बेल्ट टेष्ट तथा कला प्रर्दशनी सम्पन्न भएको छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पदकधारी रामशरण चौधरीले संचालन गरिरहेको सेन्टरमा २ सय भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् । सन् २०१८ मा खुलेको सेन्टरको पहिलो वार्षिकोत्सवको अवसरसमेत पारेर गरिएको वेल्ट टेष्टमा ८५ जना… Continue reading ओलम्पिक स्टार तेक्वान्दोको वार्षिकोत्सक तथा बेष्ट टेष्ट

ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

स्पेन । बार्सिलोनाका लागि लियोनल मेसी कति महत्वपूर्ण खेलाडी हुन भन्ने तथ्य यसबाट पुष्टी हुन्छ कि उनी पछिल्लो १० वर्षयता हरेक सिजनको ला-लीगाको उद्घाटन खेलका महत्वपूर्ण सदस्य रहे । तर, सन् २०१९ २० सिजनको पहिलो खेल भने स्टार फरवार्ड लियोनल मेसीले गुमाउँदैछन् । खुट्टाको चोटका कारण उनी पहिलो खेलमा अनुपस्थित हुने भएका हुन् । संचारमाध्यमहरुका… Continue reading ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

  काठमाण्डौं । अमेरिकाको पोर्टल्याण्डमा केन्द्रीय कार्यालय रहेको इन्टरनेशनल ओपन फ्रेन्डसिप च्याम्पियन सिपको सहयोगमा चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङ्गको संयुक्त आयोजनामा आगामी कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुषको २४… Continue reading राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

सागमा भारतको सहभागिता निश्चित

काठमाडौं । भारतले दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता निश्चित गरेको छ । आगामी १५ देखि २४ मंसिरसम्म काठमाडौंमा साग आयोजना हुँदैछ । प्रतियोगिताका लागि भारतले सहभागिता सुनिश्चित गरेको हो । सागमा सहभागि हुने प्रत्येक देशले आफ्नो सहभागिता निश्चित रहेको पत्र आयोजक देशलाई पठाउनु पर्छ । नेपाल ओलम्पिक कमिटिका अनुसार भारले कन्फरमेसन लेटर पठाएर आफ्नो सहभागिता… Continue reading सागमा भारतको सहभागिता निश्चित

नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो । आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ । यो… Continue reading नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा ठूलो फड्को मार्न सफल भएका छन् । संसारभरका चर्चित क्रिकेटरहरुलाई पछाडी पार्दै पारस वरियताको २५ औं स्थानमा उक्लिन सफल भएका हुन् । यो वरियता अलराउन्डरका लागि हो । भारतका सुरेश रैना, हार्दिक पाण्डया, अफगानिस्तानका रसिद खानजस्ता विश्वचर्चित खेलाडीलाई पारसले उछिनेका… Continue reading चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

File Photo

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् । उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई… Continue reading विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन

खेलाडी/प्रशिक्षक : जनक सिंह खड्का न्यूयोर्क शहरमा पात्र र चरित्र अनेक भेटिन्छन् । सबै आप्रबासीको आ-आफ्नो कथा हुन्छ । कतिपय कथाहरु व्यक्तिगत दायरामा सकिन्छन् । कतिपय कथाहरु समाज र समुदायसँग सम्वन्ध राखेर अघि बढेका हुन्छन् । अझ भनौं देशसँग पनि सरोकार राख्ने व्यवसायिक खेलाडीको कथा । व्यवसायिक यात्रा जिवनयात्रा भन्दा पृथक चिज हो । यद्यपी… Continue reading नेपालमा खेलाडीको सामाजिक र स्वास्थ्य सुरक्षाको ग्यारेण्टी छैन

मेसीलाई ३ महिनाको प्रतिवन्ध

दक्षिण अमेरिकी फुटबल प्रशासकीय निकाय दक्षिण अमेरिकी फुटबल संंघले विश्वचर्चित खेलाडी लियोनल मेसीमाथि ३ महिनाको प्रतिवन्ध लगाएको छ । साथै उनीमाथि ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ । अर्जेन्टाइन कप्तान मेसीले कोपा अमेरिका फूटबलको सेमिफाइनलमा ब्राजिलसँगको खेलपछि प्रशासकीय निकाय नै ब्राजिललाई जिताउन लागेको टिप्पणी गरेका थिए । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बीना… Continue reading मेसीलाई ३ महिनाको प्रतिवन्ध

रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

File Photo

काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ । विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ । नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।… Continue reading रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै