काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन्… Continue reading आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
Category: घूमघाम
साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन्… Continue reading साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने
काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् । श्रम, रोजगार… Continue reading वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने
आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार
काठमाडौं । शुक्रबार विभिन्न पाँच मुलुकबाट नेपालीको उद्दार हुने भएको छ । विदेशमा समस्यामा रहेका, बेखर्ची बनेका र रोजगार गुमाएका नेपालीलार्य प्राथमिकताका साथ उद्दार भइरहेको छ । सोहीक्रममा शुक्रबार पाँच वटा मुलुकबाट नेपालीको उद्दार हुन लागेको हो । शुक्रबार साउदी अरेविया, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट नेपालीलाई घर ल्याउने कार्यक्रम रहेको छ । हरेक मुलुकबाट… Continue reading आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार
बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण
काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् । बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७… Continue reading बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण
नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन
चितवन । बुधबार बिहान पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । साँझ ६ः३० मा यो सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको हो । चितवनको ईच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको… Continue reading नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन
कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । चितवनको कालिखोलामा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बुधबार बिहानको समयमा खसेको पहिराले बाटो अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेको हो । बिहानैबाट पहिरो पन्छाउन थालिएको छ । सडक बन्द भएपछि यातायात सूचारु हुन सकेको छैन । मनसुन प्रवेशसँगै अहिले… Continue reading कालिखोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द
काठमाडौं । नेपालीको उद्दारका लागि तय भएका युएईका दुई उडान रद्द भएका छन् । समस्यामा परेका नेपालीको उद्धार गर्न भन्दै मंगलबार र बिहीबारका लागि निर्धारित चार्टर्ड उडान रद्द गरिएको छ । नेपाल एयरलाइन्सले जहाज नउड्ने जनाएको छ । युएई सरकारको तर्फबाट उडान उडान अनुमति नभएका कारण रद्द गर्न परेको नेपाल एयरलाइन्सको भनाई रहेको छ ।… Continue reading नेपालीको उद्दारका लागि निर्धारित यूएईमा दुई उडान रद्द
आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली
काठमाडौं । सोमबार ओमानबाट १६६ नेपाली घर फर्किएका छन् । कोराना भाइरसको महामारीसँगै उत्पन्न संकटका बीच अहिले नेपालीको उद्दारको काम जारी छ । सोहीक्रममा ओमानबाट नेपालीलाई घर ल्याइएको हो । सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाली घर आएका छन् । ओमानबाट एउटा शव पनि ल्याइएको छ । समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ… Continue reading आज ओमानबाट काठमाडौं आए १ सय ६६ नेपाली
अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी
काठमाडौं । अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल फिर्ता भएका छन् । अफगानिस्तानबाट १८ जना नेपाली कर्मचारी आइतबार काठमाडौं आएका हुन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड जहाज काठमाडौं पठाएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट अफगानिस्तान फर्कदा भने एक जना यात्रु बोकेर गएको छ । उता, आइतबार नेपाल एयरलाइन्सले बंगलादेशबाट १ सय… Continue reading अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी
शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा
काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएको छ । यससँगै अब शुक्रबारबाट सर्वसाधारणले निजी सवारी साधन लिएर सडकमा निस्कन पाउने भएका छन् । जोर बारका दिन जोर नम्बर प्लेट र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका सवारी चलाउन पाइने गरी सरकारले नियम बनाएको छ । शुक्रबार जोर दिन भएकाले जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन् ।… Continue reading शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा
१७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?
काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो । संस्कृति, पर्यटन तथा… Continue reading १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?
हङकङ र जापानको चार्टर्ड उडानमा बढी भाडा लिएको बारे छानविन गर्न समिति गठन
काठमाडौं । सरकारले हङकङ र जापानमा नेपाल एयरलाइन्सबाट भएको चार्टर्ड उडानमा बढी भाडा लिइएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । यात्रुले यी उडानमा ट्राभल एजेन्सीले अत्यधिक भाडा असुलेको गुनासो गरेका थिए । चार्टर्ड उडानका नाममा नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading हङकङ र जापानको चार्टर्ड उडानमा बढी भाडा लिएको बारे छानविन गर्न समिति गठन
कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी
काठमाडौं । वेस्ट इन्डिज र इंल्याण्डबीच ऐतिहासिक टेस्ट सिरिजको तयारी शुरु भएको छ । कोरोना महामारीपछि पहिलो विदेश भ्रमणका सिलसिलामा वेस्ट इण्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेको छ। यो टीम कोरोना भाइरसपछि विदेश भ्रमण गर्ने पहिलो अन्तराष्ट्रिय टिम बनेको हो । टिम मंगलबार म्यानचेस्टर पुगेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी संक्रमणको रुप लिएपछि मार्चयता संसारभर… Continue reading कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी
शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली
काठमाडौं । शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साविकको तुलनामा केही व्यस्त देखियो । बिहान म्यानमारबाट आएको एयरफोर्सको जहाज उडेलगत्तै नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट फर्किएर काठमाडौं अवतरण गर्यो । त्यसको केही समयमै चीनमा कार्गो उडानका लागि गएको हिमालय एयरलाइन्सको जहाज अवतरण गर्यो । शुक्रबार साँझ भने एयर अरेवियाको जहाज काठमाडौं आयो । यो जहाजमा… Continue reading शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली
नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने
काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ । सरुवा रोगको संक्रमणसँग… Continue reading नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने
विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु
काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ… Continue reading विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु
झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज
काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमा आज एकै गन्तब्यमा एकै पटक सर्वाधिक यात्रुसहित उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सले आज हङकङका लागि तीन वटा जहाज उडाएको छ । सोमबार साँझ एक एक घण्टाको फरकमा यी उडान भएका हुन् । यी जहाजले नेपालमा रहेका हङकङ आइडी होल्डर यात्रु बोकेका… Continue reading झण्डै ६ सय नेपाली बोकेर हङकङ उडे नेपाल एयरलाइन्सका तीन जहाज
अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध
काठमाडौं । नेपालमा लकडाउन १२ दिन थपेको सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान माथिको प्रतिवन्ध भने एक महिना थपेको छ । अब जुन ३० सम्म उडान अवतरण बन्द रहनेछन् भने सीमा नाकामा समेत कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउन थपेको सरकारले अन्तर्राष्ट्रिय आवागमनमा समेत कडाई गर्ने… Continue reading अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध
जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै
काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति… Continue reading जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै
भारतमा खुल्यो आन्तरिक उडान
नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान
नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म
काठमाडौं । सरकारले नेपालमा हवाई उडान माथिको प्रतिवन्ध जेठ मसान्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड १९ सङ्ग सम्बन्धित उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यसअघि १८ जेठसम्म उडानमाथि प्रतिवन्ध थियो । नेपालमा जेठ २० सम्म लकडाउन जारी छ । पछिल्लो दिनमा लकडाउन कडा गरिएको छ । हरेक दिन औसत ५० भन्दा बढी कोरोनाका… Continue reading नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म
गृहबाट जारी सबै सवारी पास खारेज
काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने… Continue reading गृहबाट जारी सबै सवारी पास खारेज
अब जिल्ला कटेर बाहिर जान नपाइने
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना… Continue reading अब जिल्ला कटेर बाहिर जान नपाइने
भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ । भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो । भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको… Continue reading भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् । नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् । शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता नेपालबाट ४ हजार ८ सय ७४ जना विदेशी नागरिकले नेपाल छाडेका हुन् । व्यवसायिक उडानमा… Continue reading लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
काठमाडौं । सडकमा सवारी चाप बढ्न थालेसँगै गृह प्रशासनले आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरेको छ । अब तोकिएको समयमा तोकिएको संस्थाका सवारी साधनले मात्र गुड्न पाउन भएका छन् । त्यसबाहेक अन्य समयमा गुडेको पाइए कारवाही हुने भएको छ । जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरी टाइम… Continue reading आजबाट काठमाडौंमा सवारी साधन चलाउन टाइम कार्ड
विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
काठमाडौं । वैदेशिक रोजगारीको सिलसलामा विभिन्न मुलुक पुगेका युवामध्ये एक लाख २७ हजार हाराहारी नेपाली तत्काल उद्धारको पर्खाइमा रहेको सरकारले अनुमान गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस संख्यामा नेपालीहरु उद्धार गर्नुपर्ने अवस्थामा रहका छन् । विभिन्न मुद्दामा आममाफी पाएका, भिषा अवधि सकिएका, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदारलगायतका कारण उनीहरुलाई… Continue reading विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज
काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका कूल २ सय ८१ जना यात्रु बोकेर नेपाल एयरलाइन्सको जहाज सिड्नीतर्फ उडेको हो । नेपाल एयरलाइन्सको जहाज पहिलो पटक सिड्नी उडेको हो । यसअघि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको ब्रिस्वेनका लागि उडेको थियो । यो जहाजले मलेसियाको क्वालालाम्पुरमा तेल भरेर सिड्नीतर्फ उडेको… Continue reading पहिलो पटक सिड्नी र बेइजिंग उडे नेपाल एयरलाइन्सका जहाज