रसुवा रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो । चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा… Continue reading चर्चामा “रसुवा कला यात्रा”
Category: घूमघाम
नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने
काठमाडौं । नेपाल भ्रमणमा भारतीय भन्दा चिनियाँ पर्यटकको संख्या बढी भएको छ । अक्टोवर महिनामा यस्तो आंकडा सार्वजनिक भएको छ । नेपाल भ्रमणमा आउने विदेशीमध्ये हरेक पटक भारतीयको बाहुल्य हुने गरेकोमा यस महिनामा भने चिनियाँ पर्यटकले फड्को मारेको पाइएको छ । नेपाल पर्यटन बोर्डले अक्टोवर महिनासम्मको तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । तथ्यांक अनुसार चिनियाँ… Continue reading नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने
शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ
भीमनारायण श्रेष्ठ / थानकोट, काठमाडौं शोणितपुरको नाम लिनासाथ यो ठाउँ कहाँ पर्छ ? के छ त्यहाँ ? किन शोणितपुर भनेका हुन् ? भनि जानकारी पाउन कौतुहल्ता जाग्नु स्वाभाविकै हो । धेरैलाई शोणितपुरबारे थाहा नहुन सक्छ । शोणितपुर नै भएर उपत्यका जाने आउने गरी रहेको पत्तो नहुन सक्छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका (मार्ग) मध्येको पश्चिम… Continue reading शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ
मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स
काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च २०२० सम्म कम्तीमा तीन नयाँ गन्तब्य बिस्तार गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । जापानको नारिता, साउदी अरेवीयाको रियाद र चीनको ग्वांझाउमा आगामी मार्च भित्र उडान बिस्तार भइसक्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार यी गन्तब्यमा नेपालको तर्फबाट… Continue reading मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स
भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्
भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव । यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् । उनले टुइट गर्र्दै विराट र… Continue reading भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्
विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा
काठमाडौं । नेपालभन्दा बाहिर संसारभर ७ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचार गर्दै शूभारम्भ भब्य बनाउने गरी तयारी थाल्न परिपत्र गरेको छ । नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । पर्यटन मन्त्रालयले विदेशस्थित नियोगलाई गरेको पत्राचारमा सम्बन्धित देशका राष्ट्र… Continue reading विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा
बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा
काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ । नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२०… Continue reading बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा
जानकी मन्दिरमा मासु-मदिरा निषेध
जनकपुरधाम । धनुषास्थित जानकी मन्दिर परिसरमा मासु र मदिरा प्रयोगमा प्रतिवन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै छठ पर्वको अवसरमा १५, १६, र १७ कात्तिकमा मासु तथा मदिराको प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । छठमा हरेक वर्ष यसरी प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । मदिरा बिक्रि वितरण तथा सेवन… Continue reading जानकी मन्दिरमा मासु-मदिरा निषेध
नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड
काठमाडौं एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ… Continue reading नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड
आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो । विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् । त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका… Continue reading आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती
आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो । नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा… Continue reading आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै
शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी
भीमनारायण श्रेष्ठ / काठमाडौं काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गमध्येको एक रहेको चन्द्रागिरिको काखमा अवस्थित उत्तराभीमुख लम्पसार फैलिएकोे प्राचीनकालमा सुप्रभानगरीबाट शोणितपुर नामाकरण भएको रमणीय गाउँ हो थानकोट । ऐतिहासिक शोणितपुरको नामबाट हालसम्म परिचित हुँदै प्रसिद्धि पाएको यस गाउँको मध्यमागमा अवस्थित झ्यालम्पाटीको बारेमा प्रस्तुत गर्नुभन्दा अगाडि शोणितपुरकोे विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सामाजिक, भौगोलिक तथा राजनैतिक अवस्था झल्काउनु उपयुक्त… Continue reading शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी
चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
काठमाडौं । शरद ऋुतमा सगरमाथा चढ्न गएका आरोही चुचुरोसम्म पुग्न नसकेपछि फर्किएका छन् । जारी सिजनमा सगरमाथा चढ्न दुई समूहका १० जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार मौसम प्रतिकूल हुने र आरोहणका लागि बाटो समेत नबनाउने भएका कारण यस मौसममा आरोहण जोखिमपूर्ण मानिन्छ । सन् २०१० मा पछिल्लो पटक शरद… Continue reading चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही
‘सी छिङलाई माइतिमा स्वागत’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् । लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे । प्रत्युत्तरमा अभिनेत्री सी… Continue reading ‘सी छिङलाई माइतिमा स्वागत’
राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड
काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार सवारीका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको छ । काठमाडौंबाट थाइल्याण्ड हुँदै म्यानमारसम्म निगमको एयरबस ३२० जहाज उडेको थियो । थाइल्याण्डसम्म नियमित उडानका यात्रु समेत लगेर गएको निगमको उक्त जहाजले राष्ट्रपतिसहित उनको भ्रमण दलका दुई दर्जन सदस्यलाई भने म्यानमारमा छाडेर पुनः थाइल्याण्ड हुँदै काठमाडौं फर्किएको हो । एक… Continue reading राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड
साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु
साउदी अरेबियाको धार्मिक शहर मदिनामा एक बस दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु र ४ जना घाईते भएका छन् । साउदी सरकारद्वारा संचालित समाचार संस्था एस पि एका अनुसार दुर्घटना बुधबार साँझ भएको हो । दुर्घटनामा परेको बस पर्यटकहरुले रिजर्ब गरेका थिए । बस अर्को ठुलो मालबाहक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा… Continue reading साउदी अरेबियामा बस दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु
राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतलनिवासबाट विमानस्थलसम्म पुग्न पहिलो पटक हेलिकप्टर प्रयोग गरेकी छिन् । बुधबार राजकीय भ्रमणका सिलसिलामा म्यानमार जाने क्रममा उनी हेलिकप्टरमात्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी हुन् । सडक मार्ग प्रयोग गरी आउँदा सडकमा अधिक जाम हुने र त्यसले सर्वाधारणमा आक्रोस बढ्दै गएपछि सरकारी अतिशिविष्ट व्यक्तिको सवारीमा प्रयोग गर्न अत्याधुनिक हेलिकोप्टर खरीद गरेको… Continue reading राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा
मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा
काठमाडौं । मनाङ एयरले नयाँ जहाज व्यवसायिक उडानमा ल्याएको छ । दशैं अगाडी नै काठमाडौं ल्याएको जहाजलाई कागजी प्रक्रिया सकाएर सोमबारबाट व्यवसायिक उडानमा लगाइएको कम्पनीले उल्लेख गरेको छ । फ्रान्समा निर्मित ‘एएस३५०बी३ई’ हेलिकोप्टरले सोमबारबाट व्यवसायिक उडान थालेको हो । ९एन–एएनजे कलसाइन प्राप्त यो हेलिकोप्टरबाट २३ हजार फिट उचाईसम्म सुरक्षित उडान सम्भव रहेको कम्पनीले उल्लेख गरेको… Continue reading मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा
नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने
काठमाडौं । सगरमाथाको उचाई नेपालले मापन गरिरहेको छ । सगरमाथा शिखरसम्मै टोली पठाएर नेपालले सगरमाथाको उचाई मापन गरेको हो । अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ । सगरमाथाको नयाँ उचाई नेपाल र चीन दुबै मुलुकले संयुक्त रुपमा गर्ने सहमति गरेका छन् । नेपाल भ्रमणमा सकेर आइतबार मात्र स्वदेश फर्किएका चिनियाँ राष्ट्रपति र नेपालबीच भएको… Continue reading नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने
कीर्तिपुरको त्यो एक चोक – तुँचोक
प्रेमकृष्ण श्रेष्ठ “समय जति निष्ठुर के छ र ? मेरो बाल्यकाल खोसेर, बदलामा जवानी दिई म चोकको राजालाई दास बनायो” । धेरै लेखकले विश्व लेख्यो, देश लेख्यो, प्रदेश लेख्यो, अञ्चल, जिल्ला, गाउँ र शहर लेख्यो । विराट कल्पनामा कल्पिन सक्नेले पूरै अमेरिका लेखुन्, रसिया, चीन, जापान वा अरु कुनै देश लेखुन् । तर, यतिबेला मेरो… Continue reading कीर्तिपुरको त्यो एक चोक – तुँचोक
थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ। काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए । ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट… Continue reading थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान
दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं
काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् । काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु… Continue reading दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं
नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने
काठमाडौं । अब अष्ट्रेलियाका सबै शहरमा नेपालबाट उडान हुने बाटो खुला भएको छ । नेपाल र अष्ट्रेलियाबीच मंगलबार सम्पन्न द्धिपक्षीय प्रारम्भिक हवाई सेवा सम्झौताले दुबै मुलुकका वायुसेवा कम्पनीले एक अर्का देशका विमानस्थलमा उडान गर्न सक्ने बाटो खुलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अब नेपाली वायुसेवा कम्पनीले पर्थ, मेलवर्न,… Continue reading नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने
भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन
काठमाडौं । भूकम्पपछि बन्द भएको पाँचतारे होटेल एभरेष्ट पुनः संचालनमा आएको छ । भूकपले मक्काएको यो होटेलको मर्मत सकिएपछि पुनः संचालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ । भूकम्पपछि सरकारले यस होटेलमा रातो स्टिकर लगाएको थियो । त्यसपछि व्यवस्थापनले लामो समय यो होटेल पुनः संचालनमा ल्याएको हो । यस होटेलमा मजदुर र व्यवस्थापनबीचमा समेत केही… Continue reading भूकम्प पछि बन्द भएको एभरेष्ट होटेल पुनः संचालन
संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति
काठमाडौं । चीनको बेइजिङस्थित डाक्सिङ विमानस्थलमा हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । यो संसारकै ठूलो विमानस्थलका रुपमा चीनले हालै निर्माण सम्पन्न गरेको हो । चीनले अघिल्लो साता मात्र यो विमानस्थलको संचलन गरेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार काठमाडौंबाट बेइजिङमा दैनिक एक उडान गर्ने गरी कम्पनीले स्लट प्राप्त गरेको छ । अबको… Continue reading संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति
सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा बमोजिम आन्तरिक वायुसेवा कम्पनी ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई उडानमा छूट दिन तयार भएका छन् । तर, त्यसका लागि भने उनीहरुले शर्त राखेका छन् । कम्पनीले अब विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका हुन् । नागरिकले वायुसेवा कम्पनीको… Continue reading सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने
गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने
काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ । महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ… Continue reading गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने
बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा
काठमाडौं । नेपालमा पर्यटक आगमनको वृद्धिदर खस्किएको छ । अंग्रेजी वर्ष सन् २०१९ को ८ महिना (जनवरी देखि अगस्ट) को तथ्यांक अनुसार ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा मात्र ९ प्रतिशत बढी हो । सन् २०१८ को वार्षिक पर्यटक आगमन वृद्धिदर २५ प्रतिशत… Continue reading बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा
पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’
क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्यानडाबाट संसारभरका पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं महासभामा भाग लिन मन्त्री भट्टराईसहितको टोली अहिले क्यानडामा रहेको छ । उनले महासभालाई बुधबार साँझ सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा आइकाओको झण्डा नेपालले सगरमाथा चुचुरोमा पुर्याएको स्मरण गराउँदै सन्… Continue reading पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’
दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै
काठमाडौं । नेपाल एयरलाइन्सको जापानको टोकियोस्थित नारिता विमानस्थलमा दुई वटा चार्टर्ड उडान गर्ने भएको छ । आगामी बिहीबार काठमाडौंबाट उडेको जहाज शुक्रबार काठमाडौं फर्कने गरी उडान तालीका मिलाइएको छ । दशैंको अवसर पारी ओशाका पुग्न नसक्ने नेपालीलाई लक्षित गरी जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्न लागिएको निगमको भनाई छ । निगमले अहिले ओशाका… Continue reading दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै