पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गतराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको… Continue reading पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

REUTERS\BBC

ढाका । बंगलादेशको ढाकास्थत गुलिस्ता इलाकामा भएको एक विस्फोटमा कम्तिमा १५ जना मारिएका छन् । १ सय भन्दा धेरै मानिस घाइते भएका छन् । घटना ढाकाको उत्तर–दक्षिण रोडको सिद्दीकी बजारमा भएको हो । मंगलबार साँझ ५ बजे विष्फोट भएको थियो । अहिलेसम्म नौ पुरुष र र्दु महिलाको सनाखत भएको छ । घाइतेलाई ढाका मेडिकल कलेज… Continue reading बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

Photo : AA.COM

ढाका । दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्। बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्। कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भए। आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्। छिमेकी देश… Continue reading रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

ढाका । साऊदी अरवले भ्रष्टाचारको अभियोगमा बंगलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई गिरफ्तार गरेको छ । उनीहरुमाथि साऊदीमा वर्क भिसा जारी गर्ने क्रममा जोडिएको एक ठूलो भ्रष्टाचार काण्डमा मुछिएको आरोप छ । यस घोटलामा अन्य ११ जनालाई समेत दोषि सावित गरिएको छ । साऊदीको एन्टी करप्शन विभागले ट्विटरमा यसको जानकारी दिएको हो । यसरी गिरफ्तारीमा… Continue reading भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

बंगलादेशमा अक्सिजन प्लान्ट विष्फोट, कम्तिमा ६ जना मारिए

काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट भएको थियो । विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले… Continue reading बंगलादेशमा अक्सिजन प्लान्ट विष्फोट, कम्तिमा ६ जना मारिए

न्यूजिल्याण्डमा भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौं । न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् । महामारी निम्त्याएको भाइरस कसरी देखा पर्‍यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी… Continue reading कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको… Continue reading ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

काठमाडौं । अर्जेन्टिनाका स्टार विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप… Continue reading मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

मेसीको कीर्तिमान, पीएसजीको सहज जित

काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गर्दै कीर्तिमान रचेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले दोस्रो स्थानको मार्सेलाई ३–० ले पराजित गर्दा मेसीले सो कीर्तिमान बनाएका हुन् । पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए… Continue reading मेसीको कीर्तिमान, पीएसजीको सहज जित

इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

GETTY IMAGES\BBC

काठमाडौं । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ। कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्। उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको… Continue reading इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

BBC

काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो । स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि… Continue reading जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । तर… Continue reading यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

आन बिहान ताजकिस्तानमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेले बताए अनुसार बिहीबार बिहान ६ बजेको समयमा ताजकिस्तानमा ठूलो भूकम्प आएको हो । यसको धक्का चीनसम्म अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यूएसजीएसका अनुसार भूकम्पको केन्द्र पूर्वी ताजिकिस्तानको मुरग़ोबबाट ६७ किलोमिटर पश्चिम क्षेत्रमा हो । जमिनबाट २०.५ किलोमिटर गहिराईमा यसको… Continue reading ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

काठमाडौं । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ। मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ। मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन्… Continue reading मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

KREMLIN.RU/AFP

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ। तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने बीबीसीले लेखेको छ । चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार भएको समाचारमा उल्लेख छ । चीनले सैन्य सामग्री उत्पादन… Continue reading रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी… Continue reading टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

ZELENSKY OFFICIAL/TELEGRAM

काठमाडौं\बीबीसी। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ, तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो’, उनले लेखेका छन्। पोलिश समकक्षी… Continue reading युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

काठमाडौं । इजरायलले आइतबार बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको… Continue reading इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

Photo: AFP/EAST NEWS

काठमाडौं । उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो। प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको… Continue reading उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

Sky news

काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा कुनै माफी नमाग्ने अडान दोहोर्‍याए। जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने जनायो। चीनले अमेरिकी आकाशमा भेटिएका… Continue reading चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

(FILES) In this file photo taken on January 24, 2023, people watch the BBC documentary "India: The Modi Question", on a screen installed at the Marine Drive junction under the direction of the district Congress committee, in Kochi. - Indian tax authorities on February 14, 2023 raided BBC's New Delhi offices a journalist at the broadcaster told AFP, weeks after it aired a documentary critical of Prime Minister Narendra Modi. (Photo by Arun CHANDRABOSE / AFP)

नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला… Continue reading आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

(FILES) In this file photo taken on January 24, 2023, people watch the BBC documentary "India: The Modi Question", on a screen installed at the Marine Drive junction under the direction of the district Congress committee, in Kochi. - Indian tax authorities on February 14, 2023 raided BBC's New Delhi offices a journalist at the broadcaster told AFP, weeks after it aired a documentary critical of Prime Minister Narendra Modi. (Photo by Arun CHANDRABOSE / AFP)

नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो।… Continue reading बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०,००० भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प… Continue reading भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

Photo : hindustannewshub.com

ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक… Continue reading बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय भन्दा माथि पुगेको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा… Continue reading टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान

काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म दुई देशमा ४३ सय जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको… Continue reading टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका… Continue reading टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

एजेन्सी । टर्किमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ भने १ हजारभन्दा बढी गम्भीर घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७।९ किलोमिटर गहिराइमा ७।८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सबैभन्दा बढी… Continue reading टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन

Efrem Lukatsky–AP

काठमाडौं\बीबीसी । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्। रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा… Continue reading नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन