उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

Agency

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १… Continue reading उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

Agency

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ । कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ… Continue reading उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता… Continue reading इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल… Continue reading यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

icc

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक… Continue reading भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

file

काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त… Continue reading युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु

पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु

काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्‍याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो। प्रत्येक घटनामा मृत्युको कारण के… Continue reading पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु

दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले… Continue reading दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित

विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १००… Continue reading विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु

चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

Sky news

काठमाडौं । यस साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा… Continue reading चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए

साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु

काठमाडौं । साउदी अरेवियाा भिषण गर्मीका कारण कम्तिमा ५६२ हजयात्रुको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अधिक गर्मी र सेवा सुविधाको कमीले हजयात्रुको ज्यान गएको हो । यसले प्रशासनको चर्को आलोचना भएको छ । कतिपय सञ्चारमाध्यमले मर्नेको संख्या १ हजार माथि पुगेको समेत बताएका छन् । यसरी मारिनेमा अधिकांश इजिप्टका हजयात्रु छन् । पाकिस्तान… Continue reading साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु

उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन

agency

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।… Continue reading उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन

किम र पुटिनबीच के भयो सहमति ?

Grigorov/Sputnik/Reuters

काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त… Continue reading किम र पुटिनबीच के भयो सहमति ?

गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस

काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो । द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६०… Continue reading गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस

उत्तर कोरियाको राजधानी पुगे पुटिन

Grigorov/Sputnik/Reuters

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन

उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले… Continue reading उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन

द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

काठमाडौं । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषदमा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा… Continue reading द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ

आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकसँग विवाह गरेका हजारौँ कागजातविहीन आप्रवासीलाई सहुलियत दिने खालको कार्यक्रम ल्याउने तयारी गरेका छन् । राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा केही समयअघि उनले यस्तो तयारी गरेका हुन् । उनको यो योजनाका बारेमा जानकार दुई फेडरल अधिकारीले बताएअनुसार अब अमेरिकी नागरिकका कागजातविहीन पति वा पत्नीले अमेरिका छोड्नुपर्ने छैन ।पहिला अवैध… Continue reading आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन

राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए। ‘रायबरेली र वायनाडबाट अब… Continue reading राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै

रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित

काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३–० हराउँदै इतिहास रचेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको छ । कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता… Continue reading रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित

यूरोकपका दौरान चोटिल बने एम्बाप्पे

DUSSELDORF, GERMANY - JUNE 17: (EDITORS NOTE: Image contains graphic content.) Kylian Mbappe of France sits on the floor whilst holding his face, after clashing heads with Kevin Danso of Austria (not pictured), during the UEFA EURO 2024 group stage match between Austria and France at D?sseldorf Arena on June 17, 2024 in Dusseldorf, Germany. (Photo by Michael Regan - UEFA/UEFA via Getty Images)

काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । यस खेलमा कप्तान केलिएन एमबाप्पेलाई चोट लागेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गतराति सम्पन्न खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए… Continue reading यूरोकपका दौरान चोटिल बने एम्बाप्पे

प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि… Continue reading प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

काठमाडौं । विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत

CNN

काठमाडौं । संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त निर्णय रुसलाई हामी पछाडि हट्ने छैनौ भनेर सम्झना दिलाउने अर्को कदम हुने बताए। तर मस्कोले प्रत्युत्तर दिन ूनिकै पीडादायी’ कदम चाल्ने चेतावनी दिएको… Continue reading रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत

विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश… Continue reading विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने

भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन्… Continue reading भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी

मोदीले गरे नेहरुसँग बराबरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी

भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई… Continue reading बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

file

काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?