कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो । अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो… Continue reading कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

Matias Delacroix - stringer, AP

काठमाडौं । विश्व फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको आज अन्तिम संस्कार हुने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ । अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।… Continue reading कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

file

काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ । उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा… Continue reading क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

भूतपूर्व पोप बेनेडिक्टको निधन

Getty images\file

काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए। बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका… Continue reading भूतपूर्व पोप बेनेडिक्टको निधन

डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

फाइल तस्वीर

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक तथ्यांक नलुकाउन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको हो । डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन… Continue reading डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनी कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्ने भएका छन् । साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर… Continue reading रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

File

टोकियो । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल हानेको छ । मिसाइल छोटो दूरीका भएको समाचारमा उल्लेख छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ । तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट… Continue reading उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति बफादार एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गरेको छ । दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै… Continue reading म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । उनले ट्वीट… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्… Continue reading महान फुटबलर पेलेको निधन

भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

काठमाडौं । भारतमा उत्पादिन खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएको छ । उज्बेकिस्तानको सो दाविसँगै भारतले अनुसन्धान थालेको बताएको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले लेखेको छ । केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि… Continue reading भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

काठमाडौं\एजेन्सी । चीनमा सडकमा एक साथ दुई सय गाडी ठोक्किएर दुर्घटनामा परेका छन् । घटनामा एक जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार घटना हेनान प्रान्तमा भएको हो । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी… Continue reading चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

File Photo

न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी… Continue reading अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी… Continue reading आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

File

टोकियो । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ । देशभरमा बुधवार २ लाख १६… Continue reading जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

काठमाडौं । लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान… Continue reading चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाएको छ । यो निर्णय आगामी पुस २४ (जनवरी ८ बाट लागु हुने छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार विज्ञप्ति निकाल्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने बताएको हो । यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय… Continue reading अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय

काबुल । अफगानिस्तानमा तालिबानले महिलाहरूमाथि आफ्नो संस्थामा काम गर्न प्रतिबन्ध लगाएसँगै चार वटा मुख्य गैरसरकारी संस्थाले सो मुलुकमा काम रोक्ने निर्णय लिएका छन् । एउटा संयुक्त विज्ञप्तिमा केयर इन्टरन्याश्नल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी बिना” आफूहरूले काम जारी राख्न नसक्ने बताएका छन् । द इन्टरन्याश्नल रेस्क्यु कमिटीले पनि आफ्नो सेवाहरू… Continue reading तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय

अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

Photo : 9news

काठमाडौं । अमेरिकामा हिम आँधी र अधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । करोडौं मानिस प्रभावित बनेका छन् । बीबीसीका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरी चलेको छ । अमेरिकामा ३४ जनाको ज्यान गएको छ । जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ । न्युयोर्कको बफेलो क्षेत्र… Continue reading अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

काबुल । अफगानिस्तानमा केटीहरुले अब गैरसरकारी संस्थामा काम गर्न नपाउने भएका छन् । यसअघि उच्च शिक्षामा रोक लगाएको तालिवान सरकारले अब एनजीओमा काम गर्न समेत रोक लगाएको बीबीसीले जनाएको छ । अफगान सरकारको यस निर्णयको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवानले भने यस निर्णयको बचाउ गरेको समाचारमा उल्लेख छ । एनजीओमा काम गर्ने केटीहरुले… Continue reading तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक

आज क्रिसमस डे, संसारभर मनाइंदै

काठमाडौं । आज क्रिसमस डे, संसारभर मनाईदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उ नले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास… Continue reading आज क्रिसमस डे, संसारभर मनाइंदै

अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु

CNN

काठमाडौं । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको… Continue reading अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु

अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

काठमाडौं ­\बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । उनले युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए। जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेकोू बताए। बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कङ्ग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद… Continue reading अमेरिकी संसदमा युक्रेनका राष्ट्रपतिले के भने ?

थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

बैंकक । थाइल्यान्डमा पानीजहाज डुब्दा भएको दुर्घटनामा तीन दर्जन सैनिक वेपत्ता भएका छन् । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई नौसेनाका प्रवक्ताका अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक सवार थिए । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ… Continue reading थाइल्याण्डमा पानीजहाज डुब्दा तीन दर्जन सैनिक वेपत्ता

चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा उनको मुलुक अर्जेन्टिनासँग पराजित भएको छ । मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको सामाजिक सञ्जालमा लेखेका छन् । तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहे पनि विश्वकप गुमाए ।… Continue reading चोटका कारण विश्वकप गुमाएका फ्रान्सका बेन्जेमाले लिए सन्यास

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

file Reuters Photo

काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ । विस्फोटमा परेर महिला र बालबालिकासहित १९… Continue reading अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए

सर्वकालिन महान खेलाडी मेसी

काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल… Continue reading सर्वकालिन महान खेलाडी मेसी

अर्जेण्टिना विश्व च्याम्पियन

काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।… Continue reading अर्जेण्टिना विश्व च्याम्पियन

विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो । ३५ वर्षिय महान फुटबलरका लागि… Continue reading विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका

खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?

काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन्… Continue reading खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?